Difference between revisions of "Java/C2/For-Loop/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border=1 || ''Time''' || '''Narration''' |- | 00:02 |जाबामा '''for loop'''स्पोकन ट्युटोरियलमा स्वागत छ |- | 00:…')
 
Line 1: Line 1:
 
{| border=1
 
{| border=1
|| ''Time'''
+
|| '''Time'''
 
|| '''Narration'''
 
|| '''Narration'''
 
|-
 
|-

Revision as of 15:06, 23 June 2014

Time Narration
00:02 जाबामा for loopस्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी जाबामा कसरी फर लूप प्रयोग गर्ने सिक्नेछौं
00:12 यो ट्युटोरियलमा हामी प्रयोग गर्दैछौं
  • Ubuntu 11.10,
  • JDK 1.6
  • Eclipse 3.7.0
00:24 यो ट्युटोरियलको लागि तपाइसंग जाबामा रिलेसनल अपरेटरइफ स्टेटमेन्टको ज्ञान हुनुपर्छ
00:32 यदि छैन भने कृपया हाम्रो वेबसाइटमा सान्दर्भिक ट्युटोरियल हेर्नुहोला
[1]
00:40 यहाँ, for loopको सिनट्याक्स छ
00:44 यसमा इनिसियलाइजेसन, लूप कन्डिसन र इन्क्रिमेंट हुन्छन्
00:51 अनि यसमा लूप कन्डिसन सहि भएसम्म एक्जिक्युट हुने फर लूप छ
01:00 अब, Eclipseमा एउटा उदाहरण हेरौं
01:04 eclipse मा जाऊ
01:07 हामीले पहिले नै एउटा ForLoopDemoनामक classबनाएका छौँ
01:12 main methodभित्र for loop थपौं
01:17 त्यसैले मेन मेठोड़ भित्र टाइप गरौँ, int i अर्धविराम
01:24 अनि for प्यारेंथेसिस भित्र i बराबर 0 अर्धविराम i लेस द्यान 10 अर्धविराम i बराबर i प्लस 1
01:45 यो स्टेटमेन्टले लूप कसरी अघि बढ्छ भन्ने जनाउछ
01:53 i =0, लूप कन्डिसनको सुरुवात हो
01:58 यसले भ्यारीएबलको सुरुवात गर्छ
02:05 i<10 लूप चलाउने कन्डिसन हो
02:09 यदि कन्डिसन सहि भएमा फर ब्लक एक्जिक्युट हुनेछ
02:14 होइन भने यो त्यसै छोडिन्छ
02:17 यसको मतलब, जब i,10 बराबर वा बढि हुन्छ, ब्लक एक्जिक्युट हुदैन
02:25 अनि i= i+1 , ले लूप भ्यारीएबल कसरी बदलिन्छ भन्छ
02:32 यहाँ, i को मान 0 बाट सुरु हुन्छ
02:35 लूप १० नपुगेसम्म यो हरेक पटक १ले बढ्छ
02:42 अब, i मा केहि गरौँ
02:46 त्यसैले खोल्ने र बन्द गर्ने कर्ली ब्राकेट
02:49 कर्ली ब्राकेट भित्र, टाइप गरौँ System डट out डट printlni इन्टु i
03:06 यसले हरेक ० देखि ९ सम्मका नम्बरहरुको गुणा प्रिन्ट गर्नेछ
03:11 आउटपुट हेरौं
03:13 त्यसैले प्रोग्राम सेभरनगरौँ
03:17 हामी देख्छौं, लूप 0 देखि 9 सम्म चल्छ
03:23 हरेक पटकमा नम्बरको गुणा प्रिन्ट गरिएको छ
03:28 अब, ३ वा ५ का गुणाहरु मध्ये सबै २ डिजिट नम्बरहरु प्रिन्ट गरौँ
03:37 त्यसैले, i को मान 10 देखि 99 हुनुपर्छ
03:42 त्यसैले i बराबर 0 लाई i बराबर 10मा बदलौं
03:48 i लेस द्यान 10 लाई i लेस द्यान 100मा बदलौं
03:54 अनि, कर्ली ब्राकेट भित्र, यदि यो ३वा ५ को गुणा भए हामी नम्बर मात्र प्रिन्ट गर्नेछौं
04:03 त्यसैले टाइप गरौँ,
04:04 if ब्राकेट भित्र, i mod 3 दोहोरो बराबर 0 अर ब्राकेट भित्र i mod 5 दोहोरो बराबर 0
04:32 यो स्टेटमेन्टले i ,3 वा 5ले भाग हुन्छ कि हुदैन जाँच्छ
04:38 अनि, कर्ली ब्राकेटमा हामी i को मान प्रिन्ट गर्छौं
04:50 अब, आउटपुट हेरौं
04:52 त्यसैले प्रोग्राम सेभ र रन गरौँ
04:56 हामी नम्बरहरु देख्छौं जुन ३ वा ५ का गुणाहरु हुन्, यसरी हामी जाबामा फर लूप प्रयोग गर्छौं
05:11 हामी यो ट्युटोरियलको अन्त्यमा छौं
05:14 यो ट्युटोरियलमा हामीले जाबामा कसरी फर लूप प्रयोग गर्ने सिक्यौं
05:20 कार्यमा ,एउटा ३ डिजिटको नम्बरलाई आर्मस्ट्रंग नम्बर भनिन्छ यदि यो नम्बर यसको डिजिटहरुको तीन गुणाको योगफल बराबर हुन्छ
05:29 उदाहरणको लागि, 153 बराबर 1 क्युब प्लस 5 क्युब प्लस 3 क्युब
05:36 सबै त्यस्ता तीन डिजिट नम्बरहरु पत्ता लगाउनुहोस्
05:40 स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न,
05: 42 यहाँ उपलब्ध भिडियो हेर्नुहोस्, spoken-tuitorial.org/what is a spoken-tuitorial?
05:49 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
05:56 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ,
06:01 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
06:04 बिस्तृत जानकारीको लागि कृपयाcontact@spoken-tutorial.org मा लेख्नुहोस्
06:10 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ
06:20 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा मा उपलब्ध छ
spoken हाइफनtutorial डट orgस्ल्याश NMEICT हाइफन Intro
06:28 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ, सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble