Difference between revisions of "Java/C2/First-Java-Program/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border=1 || '''Time'''' || '''Narration''' |- | 00:02 | '''First java program'''को स्पोकन ट्युटोरियलमा स्वागत छ |- | 00…')
 
 
(2 intermediate revisions by 2 users not shown)
Line 1: Line 1:
 
{| border=1
 
{| border=1
|| '''Time''''
+
| '''Time'''
|| '''Narration'''
+
| '''Narration'''
 
|-
 
|-
 
|  00:02
 
|  00:02
Line 7: Line 7:
 
|-
 
|-
 
|  00:09
 
|  00:09
||यो ट्युटोरियलमा, हामी  
+
|यो ट्युटोरियलमा, हामी  
 
|-
 
|-
 
|  00:11
 
|  00:11
Line 94: Line 94:
 
|-
 
|-
 
|  02:53
 
|  02:53
|त्यसैले टाइप गरौँ:
+
|त्यसैले टाइप गरौँ:,'''''public static void main '''  ''प्यारेंथेसिस'' , ''प्यारेंथेसिस''भित्र, '''String''' '''arg''' Square brackets''  
|-
+
|  02:54
+
|'''''public static void main '''  ''प्यारेंथेसिस'' , ''प्यारेंथेसिस''भित्र, '''String''' '''arg''' Square brackets''  
+
 
|-
 
|-
 
|  03:10
 
|  03:10
Line 213: Line 210:
 
|जाबामा, सबै स्टेटमेन्टहरु अर्धविरामले टुंग्याईन्छ
 
|जाबामा, सबै स्टेटमेन्टहरु अर्धविरामले टुंग्याईन्छ
 
|-
 
|-
|     07:06
+
| 07:06
 
|त्यसैले, पाचौं लाइनमा जाउँ र एउटा अर्धविराम थपौं
 
|त्यसैले, पाचौं लाइनमा जाउँ र एउटा अर्धविराम थपौं
 
|-
 
|-
Line 244: Line 241:
 
|-
 
|-
 
|  08:06
 
|  08:06
|क्लासको नाम CamelCaseमा हुनुपर्छ
+
| क्लासको नाम CamelCaseमा हुनुपर्छ
 
|-
 
|-
 
|  08:10
 
|  08:10
|* जसको मतलब हरेक नयाँ शब्द ठुलो अक्षरबाट सुरु हुन्छ
+
| जसको मतलब हरेक नयाँ शब्द ठुलो अक्षरबाट सुरु हुन्छ
 
|-
 
|-
 
|  08:14
 
|  08:14
|*उदाहरण: class HelloWorld, class ChessGame
+
|उदाहरण: class HelloWorld, class ChessGame
 
|-
 
|-
 
|  08:19
 
|  08:19
Line 282: Line 279:
 
| यो ट्युटोरियलमा, हामीले एउटा सामान्य जाबा प्रोग्राम लेख्न, कम्पाइल गर्न र रन गर्न सिक्यौं
 
| यो ट्युटोरियलमा, हामीले एउटा सामान्य जाबा प्रोग्राम लेख्न, कम्पाइल गर्न र रन गर्न सिक्यौं
 
|-
 
|-
| 09:30
+
| 09:30
 
|हामीले जाबामा अपनाइने नामांकरणको नियमहरु पनि हेर्यौं
 
|हामीले जाबामा अपनाइने नामांकरणको नियमहरु पनि हेर्यौं
 
|-
 
|-
 
|09:35
 
|09:35
| |आफैँ, कार्य गर्न, एउटा सामान्य जाबा प्रोग्राम लेख्नुहोस जसले यस्तो प्रिन्ट गर्छ
+
| आफैँ, कार्य गर्न, एउटा सामान्य जाबा प्रोग्राम लेख्नुहोस जसले यस्तो प्रिन्ट गर्छ '''Java file name and class name should be same'''
'''Java file name and class name should be same'''
+
 
|-
 
|-
| 09:47
+
| 09:47
 
|स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न
 
|स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न
 
|-
 
|-
| 09:50
+
| 09:50
| यहाँ उपलब्ध भिडियो हेर्नुहोस्, [http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial]  
+
| यहाँ उपलब्ध भिडियो हेर्नुहोस्, [http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial]  
 
|-
 
|-
| 09:58
+
| 09:58
 
|यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सक्षेपिकरण गर्छ
 
|यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सक्षेपिकरण गर्छ
 
|-
 
|-
| 10:02
+
| 10:02
 
|यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
 
|यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
 
|-
 
|-
Line 304: Line 300:
 
|स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
 
|स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
 
|-
 
|-
| 10:10
+
| 10:10
 
|स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
 
|स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
 
|-
 
|-
| 10:13
+
| 10:13
 
|अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
|अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
|-
 
|-
| 10:17
+
| 10:17
 
| बिस्तृत जानकारीको लागि कृपयाcontact@spoken-tutorial.org मा लेख्नुहोस्
 
| बिस्तृत जानकारीको लागि कृपयाcontact@spoken-tutorial.org मा लेख्नुहोस्
 
|-
 
|-
Line 316: Line 312:
 
|स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
 
|स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
 
|-
 
|-
| 10:30
+
| 10:30
 
|यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ
 
|यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ
 
|-
 
|-
| 10:38
+
|10:38
 
|यो मिसन सम्बन्धि थप जानकारी [http://spoken-tutorial.org/NMEICT-Intro] मा उपलब्ध छ
 
|यो मिसन सम्बन्धि थप जानकारी [http://spoken-tutorial.org/NMEICT-Intro] मा उपलब्ध छ
 
|-
 
|-
Line 327: Line 323:
 
| 10:51
 
| 10:51
 
|सहभागिताको लागि धन्यवाद
 
|सहभागिताको लागि धन्यवाद
 
 
|-
 
|-
 
| 10:53  
 
| 10:53  
 
|र कारखाना नेपालबाट म मन्दिरा बिदा चाहन्छु, नमस्कार
 
|र कारखाना नेपालबाट म मन्दिरा बिदा चाहन्छु, नमस्कार
 
|}
 
|}

Latest revision as of 14:44, 24 April 2017

Time Narration
00:02 First java programको स्पोकन ट्युटोरियलमा स्वागत छ
00:09 यो ट्युटोरियलमा, हामी
00:11 एउटा सामान्य जाबा प्रोग्राम बनाउन
00:14 प्रोग्राम कम्पायल गर्न
00:16 प्रोग्राम रन गर्न र
00:19 जाबामा प्रयोग हुने नामांकरण नियमको बारेमा जान्नेछौँ
00:24 यहाँ हामी उबुन्टु ११.१० र जाबा डेभेलप्मेन्ट इन्भायरोमेन्ट jdk १.६ संस्करण प्रयोग गर्दैछौं
00:32 यो ट्युटोरियल अनुसरण गर्न, तपाइको सिस्टममा JDK 1.6 इन्स्टल भएकै हुनुपर्छ
00:39 यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि हाम्रो वेसाइटमा हेर्नुहोला
00:46 अब, हाम्रो पहिलो जाबा प्रोग्राम लेखौं
00:51 यसको लागि तपाईलाई एउटा टर्मिनल र एउटा टेक्स्ट एडिटरचाहिन्छ
00:56 gedit लाई मेरो टेक्स्ट एडिटर को रुपमा प्रयोग गर्दैछु
01:01 टेक्स्ट एडिटरमा , हामी पहिलेHelloWorldक्लास बनाउछौं
01:06 टाइप गरौँ,class HelloWorld HelloWorld क्लासको नाम हो
01:17 र एउटा खोल्ने कर्ली ब्राकेट इन्टर र बन्द गर्ने कर्ली ब्राकेट
01:24 यी दुई कर्ली ब्राकेट बीचको कोडले HelloWorld क्लासलाई जनाउछ
01:33 अब, फाइललाई माथिको Save आइकनमा क्लिक गरेर सेभ गरौँ
01:37 फाइल बारम्बार सेभ गर्नु राम्रो अभ्यास हो
01:43 Save As Dialog box देखापर्छ
01:46 तपाइले आफ्नो फाइल सेभ गर्न चाहनुभएको स्थानमा जानुहोस्
01:51 यहाँ, म होम डाइरेक्टरीमा एउटा फोल्डर बनाउदैछु
01:57 यसको नाम दिऊ, Demo ,र इन्टर थिच्नुहोस्
02:02 अनि यो फोल्डर भित्र हामी फाइल सेभ गर्नेछौं
02:08 Name टेक्स्ट बक्समा, क्लासको नाम टाइप गर्नुहोस्
02:13 जाबामा, क्लासको नाम र फाइल को नाम एकै हुनुपर्छ
02:20 सम्झनुहोस् कि हामीले HelloWorld क्लास बनाएका थियौं
02:25 त्यसैले हामी फाइल HelloWorld डट javaको रुपमा सेभ गर्नेछौं
02:33 डट java, जाबा फाइललाई दिइने एक्सटेन्सन हो
02:39 अनि,Save बटनमा क्लिक गर्नुहोस्, अब फाइल सेभ भयो
02:47 क्लास भित्र हामी main मेठोड़ लेख्छौं
02:53 त्यसैले टाइप गरौँ:,public static void main प्यारेंथेसिस , प्यारेंथेसिसभित्र, String arg Square brackets
03:10 Main फंक्सनले प्रोग्राम सुरु हुने स्थान जनाउछ
03:15 हामी public, static, void र String argको बारेमा पछिको ट्युटोरियलमा वर्णन गर्नेछौं
03:23 अनि फेरी एक चोटी एउटा खोल्ने कर्ली ब्राकेट
03:27 इन्टर थिच्नुहोस् र बन्द हुने कर्ली ब्राकेट
03:32 यी दुई कर्ली ब्राकेट बीचको कोडले मेन मेथोड़लाई जनाउछ
03:41 अब हामी टर्मिनलमा एउटा लाइन देखाउने कोड लेख्छौं
03:46 मेन मेठोड़ भित्र टाइप गरौँ,System डट out डट println प्यारेंथेसिस र अर्धविराम
03:59 यो लाइन प्रिन्ट गर्न प्रयोग गरिने स्टेटमेन्ट हो, अर्धविराम लाइन टुंग्याउन प्रयोग गरिन्छ
04:10 अब, जाबामा के प्रिन्ट गर्ने लेखौं
04:13 प्यारेंथेसिस भित्र दोहोरो उद्धरणमा टाइप गरौँ, My first java program ,बिस्मयादिबोधक चिन्ह.
04:30 Save आइकनमा क्लिक गरि फाइल सेभ गरौँ
04:36 टर्मिनलमा जाऊ
04:38 यो पक्का गर्नुहोस् कि तपाई आफ्नो HelloWorld.java सेभ गर्नुभएको डाइरेक्टरी भित्र हुनुहुन्छ
04:46 सम्झनुहोस्, म मेरो होम डाइरेक्टरीमा छुँ
04:50 त्यसैले टाइप गरौँ, ''''' cd स्पेस Demo इन्टर थिच्नुहोस्
04:56 अनि ls थिचौं
04:59 हामी डेमो फोल्डरमा HelloWorld.java फाइल देख्न सक्छौं
05:06 यसलाई कम्पायल गरौँ त्यसैले टाइप गरौँ, javac Space HelloWorld dot java इन्टर थिचौं
05:21 यसले हामीले बनाएको फाइल कम्पायल गर्छ
05:25 हामीले कुनै एरर नदेखेकोले फाइल कम्पाइल भएको छ
05:30 हामी HelloWorld.class फाइल बनेको देख्छौं
05:36 यो फाइल जहाँ पनि रन हुन सक्छ
05:38 मतलब, कुनै पनि अपरेटिंग सिस्टम मा
05:41 हामीलाई जाबा कम्पायलर पनि चाहिदैन
05:45 त्यसैले, जाबालाई “एकचोटी लेखी कहिँपनि रन गर्ने”भनि सहि वर्णन गरिएको छ
05:51 सफलतापुर्बक कम्पाइल गरेपछि, कमाण्ड प्रयोग गरेर प्रोग्राम रन गर्नुहोस्
05:56 java (c हुदैन) स्पेस HelloWorld (डट java एक्सटेन्सन हुदैन)र Enter थिच्नुहोस
06:07 तपाई आउटपुटMy first java program!पाउनुहुनेछ
06:13 ल, हामीले हाम्रो पहिलो जाबा प्रोग्राम लेखेका छौं, एडिटरमा फर्कौं
06:22 अब, स्टेटमेन्टको अन्त्यमा रहेको अर्धविराम हटाउनुहोस
06:27 Save आइकनमा क्लिक गर्नुहोस्
06:29 टर्मिनलमा फर्कौं
06:33 यो कमाण्ड रन गरौँ, javac HelloWorld डट java
06:41 कम्पायलरले एउटा एरर दिन्छ
06:44 यसले, a semi colon is expected on the fifth line भन्छ
06:52 अप एरोले एरर स्टेटमेन्ट देखाउछ
06:57 एडिटरमा फर्कौं
07:01 जाबामा, सबै स्टेटमेन्टहरु अर्धविरामले टुंग्याईन्छ
07:06 त्यसैले, पाचौं लाइनमा जाउँ र एउटा अर्धविराम थपौं
07:13 Save आइकनमा क्लिक गरौँ, फाइल कम्पायल गर्नु अघि सेभ गर्नुपर्छ
07:22 टर्मिनलमा फर्कनुहोस्
07:25 फाइल कम्पायल गरौँ javac स्पेस HelloWorld डट java
07:32 हामीले कुनै एररहरु नदेखेकोले फाइल सफलतापुर्बक कम्पाइल भएको छ
07:36 अब, प्रोग्राम यो कमाण्डले रन गरौँ java HelloWorld
07:45 हामी हाम्रो आउटपुट, My first java program! देख्नसक्छौं
07:49 यसरी तपाई जाबामा एररहरु ह्यान्डल गर्नुहुन्छ
07:54 अघि बढ्दै जादाँ हामी एररहरुको बारेमा थप जान्न सक्छौं
08:02 अब, हामी जाबामा नामांकरण गर्ने तरिकाहरुको बारेमा हेर्नेछौं
08:06 क्लासको नाम CamelCaseमा हुनुपर्छ
08:10 जसको मतलब हरेक नयाँ शब्द ठुलो अक्षरबाट सुरु हुन्छ
08:14 उदाहरण: class HelloWorld, class ChessGame
08:19 helloको H र worldको W ठुलोअक्षरमा छन
08:25 यसैगरी, Chess र Gameको C र G क्रमैसंग ठुलो अक्षरमा छन्
08:31 मेठोड़को नाम मिश्रित केस हुनु पर्थ्यो
08:35 जसको मतलब पहिलो शब्द एउटा सानो अक्षरमा सुरु हुन्छ
08:39 र पछि आउने सबै नयाँ शब्दहरु एउटा ठुलो अक्षरमा सुरु हुनुपर्छ
08:44 र मेठोड़को नाम पनि एउटा भर्ब हुनुपर्छ
08:48 उदाहरणको लागि: showString(), main(), goToHelp(), यहाँ showको s सानो छ भने स्ट्रिंगको S ठुलो छ, भ्यारीएबलको नाम नम्बर बाट सुरु हुनुहुदैन
09:06 हामी हाम्रो क्लास, मेठोड़ र भ्यारीएबल नामको लागि किवर्ड प्रयोग गर्न सक्दैनौं
09:13 उदाहरणको लागि: किवर्डहरु जस्तै public, private, void, static र अन्य धेरैप्रयोग गर्न सकिदैन
09:22 यो ट्युटोरियलमा, हामीले एउटा सामान्य जाबा प्रोग्राम लेख्न, कम्पाइल गर्न र रन गर्न सिक्यौं
09:30 हामीले जाबामा अपनाइने नामांकरणको नियमहरु पनि हेर्यौं
09:35 आफैँ, कार्य गर्न, एउटा सामान्य जाबा प्रोग्राम लेख्नुहोस जसले यस्तो प्रिन्ट गर्छ Java file name and class name should be same
09:47 स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न
09:50 यहाँ उपलब्ध भिडियो हेर्नुहोस्, [1]
09:58 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सक्षेपिकरण गर्छ
10:02 यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
10:08 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
10:10 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
10:13 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
10:17 बिस्तृत जानकारीको लागि कृपयाcontact@spoken-tutorial.org मा लेख्नुहोस्
10:25 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
10:30 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ
10:38 यो मिसन सम्बन्धि थप जानकारी [2] मा उपलब्ध छ
10:49 हामी ट्युटोरियलको अन्त्यमा आइपुगेका छौं
10:51 सहभागिताको लागि धन्यवाद
10:53 र कारखाना नेपालबाट म मन्दिरा बिदा चाहन्छु, नमस्कार

Contributors and Content Editors

Gaurav, Mandira, PoojaMoolya