Java/C2/Default-constructor/Nepali

From Script | Spoken-Tutorial
Revision as of 15:09, 23 June 2014 by Pratik kamble (Talk | contribs)

Jump to: navigation, search
Time Narration
00:02 javaमा default constructor स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी सिक्नेछौं
00:10 डिफल्ट कन्स्ट्रक्टर बारे
00:12 र कन्स्ट्रक्टर बनाउन
00:15 यहाँ हामी प्रयोग गर्दै छौं
  • Ubuntu 11.10 संस्करण
  • Java Development Environment jdk 1.6 र
  • Eclipse 3.7.0
00:26 यो ट्युटोरियल अनुसरण गर्न तपाइसंग
00:29 कसरि जाबामा इक्लिप्स प्रयोग गरि एउटा क्लास बनाउने र क्लासको अब्जेक्ट बनाउने ज्ञान हुनुपर्छ
00:34 यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि कृपया हाम्रो वेबसाइटमा हेर्नुहोला,

(http://www.spoken-tutorial.org)

00:42 Constructor इन्सट्यान्स भ्यारीएबल सुरु गर्न प्रयोग गरिन्छ
00:46 यो नयाँ अब्जेक्ट बनाउन कल गरिन्छ
00:50 अब, जाबामा कसरि constructor परिभाषित गरिन्छ हेरौं
00:55 त्यसैले इक्लिप्समा ,मैले पहिले नै एउटा Student.javaफाइल बनाएकी छुँ
01:02 Student क्लासमा हामी दुई variables घोषणा गर्नेछौं
01:07 त्यसैले टाइप गरौँ int roll_number अर्धविरामString name अर्धविराम
01:20 अब, एउटा मेठोड़ बनाऊ
01:22 टाइप गरौँ void studentDetail()
01:33 कर्ली ब्राकेट भित्र टाइप गरौँ, System dot out dot println roll_number
01:50 अनि System dot out dot println name
02:03 अब, Mainमेठोड़मा हामी यो मेठोड़ कल गर्नेछौं
02:08 एउटा अब्जेक्ट बनाऊ र मेठोड़ कल गरौँ
02:14 टाइप गरौँ, Student object name stu बराबर new Student
02:28 अनि stu dot method name मतलबstudentDetail
02:41 प्रोग्राम सेभ र Run गरौँ
02:46 हामी एउटा जिरो र नल देख्छौँ
02:49 त्यसैले, int variable roll_number यसको डिफल्ट मान शून्यमा सुरु गरिएको छ
02:56 र String name यसको डिफल्ट मान नल मा सुरु गरिएको छ
03:02 यदि हामीले एउटा constructor परिभाषित गरेनौं भने एउटा default constructor बन्छ
03:08 डिफल्ट कन्स्ट्रक्टरको कुनै प्यारामिटर हुदैन
03:11 यसले instance variables तिनीहरुको डिफल्ट मानमा सुरु गर्छ
03:16 अब, एउटा constructor डिफाइन गरौँ
03:18 त्यसैले टाइप गरौँ, Student parenthesis र कर्ली ब्राकेट
03:30 सम्झौं,Constructor नाम र यसको क्लासको नाम उहिँ हुन्छ
03:38 Constructors मेठोड़ समान हुन्छन् तर त्यहाँ केही महत्वपूर्ण भिन्नताहरु छन्
03:44 प्रोग्राम SaveRun गरौँ
03:48 हामी आउटपुट देख्छौं
03:51 यो किनभने हामीले डिफाइन् गरेको constructor,कुनै constructorनभए जस्तै हो
03:58 तर यहाँ डिफल्ट constructor बनाइएको छ किनकि हामीले एउटा constructor डिफाइन गरेका छौं
04:06 अब, हाम्रो भ्यारीएबलहरुमा मान राखौं
04:11 त्यसैले constructor भित्र टाइप गरौँ, roll_number बराबर टेन अर्धविराम
04:25 name बराबर दोहोरो उद्धरणमा Raman
04:35 अब, प्रोग्राम SaveRun गरौँ
04:43 हामी आउटपुटमा देख्छौं, roll_numberको मान टेनname रमण छ
04:50 यसरि constructor ले instance field सुरु गर्छ
04:55 अब, methodconstructorबीचको केहि भिन्नता हेरौं
05:01 Constructorको कुनै रिटर्न टाइप हुदैन
05:05 तर Methodको एउटा रिटर्न टाइप हुन्छ
05:10 Constructor new अपेरेटर प्रयोग गरि कल गरिन्छ
05:16 तर Method dotअपरेटर प्रयोग गरि कल गरिन्छ
05:21 ल, यी केहि constructormethod बीचका भिन्नताहरु हुन्
05:29 यो ट्युटोरियलमा हामीले सिक्यौं
05:32 डिफल्ट कन्सट्रक्टरको बारेमा
05:34 एउटा कन्सट्रक्टर डिफाइन गर्न
05:36 methodconstructorबीचका भिन्नता
05:41 कार्यमा,
05:42 भ्यारीएबल डिस्प्ले गर्ने एउटा मेठोड़ सहितको एउटा Employee नामक क्लास बनाउनुहोस्
05:47 र Employeeको लागि एउटा कन्सट्रक्टर बनाउनुहोस्
05:52 स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न,
05:54 यो लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्,

[1]

06:00 यसले स्पोकन ट्युटोरियल प्रोजेक्ट सक्षेपिकृत गर्छ
06:03 यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
06:06 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
06:08 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ,
06:11 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ,
06:14 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
06:20 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
06:24 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ
06:29 यो मिसन सम्बन्धि थप जानकारी [2] मा उपलब्ध छ
06:38 हामी यो ट्युटोरियलको अन्त्यमा छौं
06:40 सहभागितको लागि धन्यवाद
06:42 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble