Difference between revisions of "Java/C2/Constructor-overloading/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border=1 || ''Time''' || '''Narration''' |- | 00:03 |''' java'''मा '''constructor overloading''' स्पोकन ट्युटोरियलमा स्वाग…')
 
m
Line 1: Line 1:
 
{| border=1
 
{| border=1
|| ''Time'''
+
|| '''Time'''
 
|| '''Narration'''
 
|| '''Narration'''
 
|-
 
|-

Revision as of 15:12, 23 June 2014

Time Narration
00:03 javaमा constructor overloading स्पोकन ट्युटोरियलमा स्वागत छ
00:08 यो ट्युटोरियलमा हामी सिक्नेछौं
00:10 constructor overloading के हो?
00:13 constructorओभरलोड गर्न
00:16 यहाँ हामी प्रयोग गर्दैछौं
  • Ubuntu version 11.10 OS
  • Java Development kit 1.6
  • Eclipse 3.7.0
00:27 यो ट्युटोरियल अनुसरण गर्न तपाइसंग
00:30 javaमा कसरीeclipseप्रयोग गरि constructorबनाउने ज्ञान हुनुपर्छ
00:34 यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि देखाईएको हाम्रो वेबसाइटमा हेर्नुहोला,

(http://www.spoken-tutorial.org)

00:40 कन्स्ट्रक्टर ओभरलोडिंग के हो?
00:43 एउटा क्लासमा एक भन्दा बढि constructors परिभाषित गर्ने
00:46 तिनीहरु प्यारामिटरको संख्या र प्रकारमा फरक हुनुपर्छ
00:50 अब, कसरी constructor ओभरलोड गर्ने हेरौं
00:54 eclipseमा, मसँग दुई भ्यारीएबलहरु र एउटा मेठोड़ सहितको एउटा Studentनामक क्लास छ
01:03 पहिले एउटा parameterized constructor बनाऊ
01:07 त्यसैले टाइप गरौँ, Student ' parentheses'भित्र int number comma String the_name
01:26 कर्ली ब्राकेट भित्र, टाइप गरौँ roll_number बराबर number
01:38 र' name बराबर the_name
01:46 ल, हामीसंग दुई प्यारामिटर सहितको constructor
01:51 यो constructorकल गरौँ
01:53 त्यसैले मेन methodमा टाइप गरौँ new Student प्यारेंथेसिस अर्धविराम
02:03 हामी एउटा एरर देख्छौं, यसले भन्छ, theconstructor Student is undefined
02:10 यो किनभने हामी दुई प्यारामिटर सहितको constructor परिभाषित गरेका छौं
02:16 र हामी एउटा प्यारामिटर विनाकोconstructor कल गर्दैछौं
02:22 त्यसैले हामीले argumentsपठाउन पर्छ
02:25 त्यसैले प्यारेंथेसिस भित्र टाइप गरौँ 22 comma दोहोरो उद्धरणमा Ram
02:33 हामी एरर सच्चेको देख्छौं
02:36 मेठोड़ कल गरौँ
02:38 त्यसैले new पहिले टाइप गरौँ Student s बराबर new student
02:45 अब, अब्जेक्ट s प्रयोग गरि मेठोड़ studentDetail() पुनः कल गरौँ
02:53 प्रोग्राम SaveRunगरौँ
02:58 हामी आउटपुट 22Ramदेख्छौं
03:03 अब एउटा प्यारामिटर विनाको constructor' डीफाइन गरौँ
03:07 त्यसैले टाइप गरौँ, Student parentheses
03:12 कर्ली ब्राकेट भित्र roll_number बराबर 0
03:21 name बराबर दोहोरो उद्धरणमा hyphen मतलब नाम छैन
03:30 अब,हामी प्यारामिटर विनाको constructor कल गर्न सक्छौं
03:35 त्यसैले टाइप गरौँ Student s1 बराबर new Student प्यारेंथेसिस अर्धविराम
03:47 अहिले हामी कुनै एरर देख्दैनौं, किनकि हामीले एउटा प्यारामिटर विनाको कन्स्ट्रक्टर डीफाइन गरेका छौं
03:55 अनि s1 dot studentDetail
04:01 प्रोग्राम SaveRun गरौँ
04:04 ल, हामीले आउटपुटमा डिफल्ट कन्स्ट्रक्टर कल भएको बेलामा जिरोड्याश देख्छौं
04:11 यो constructor overloadingहो
04:13 हामीसंग भिन्न प्यारामिटर सहितका दुई constructor छन्
04:17 दुवै constructorको उहिँ नाम छ
04:20 त्यसैले प्यारामिटरको संख्या र प्रकार अनुसार constructor कल गरिन्छ
04:26 अब, constructor ओभरलोडिंगको फाईदाहरु हेरौं
04:30 मानौं, दुई कन्स्ट्रक्टरसहितको एउटा कन्स्ट्रक्टर कल गरौँ
04:35 त्यसैले टाइप गरौँ Student s3= new Student();
04:51 अब, प्यारेंथेसिस भित्र, मानौं मैले name आर्गुमेंट पहिले दिएँ अनि roll number
04:58 के हुन्छ हेरौं
04:59 त्यसैले दोहोरो उद्धरणमा Raju comma 45
05:08 हामी एउटा एरर देख्छौं, जसले भन्छ constructor student with the parameter String comma int is undefined
05:18 त्यसैले कन्स्ट्रक्टर डीफाइन गरौँ
05:22 टाइप गरौँ Student प्यारेंथेसिस भित्र String the_name comma int r_no
05:42 ल, यहाँ पहिलो प्यारामिटर string र दोस्रो प्यारामिटर int'
05:52 अनि कर्ली ब्राकेट भित्र , roll_number' बराबर r_no.
06:05 name बराबर the_name
06:15 प्रोग्राम Save गरौँ
06:18 हामी गल्ति सुधारिएको देख्छौं
06:22 मेठोड़ कल गरौँ
06:24 त्यसैले s3 dot studentDetail
06:29 प्रोग्राम SaveRun गरौँ
06:35 ल, हामी आउटपुट45Raju देख्छौं
06:40 यहाँ हामीले constructorकल गरेपछि देख्छौं
06:43 हामीले पठाउन लागेको प्यारामिटरको चिन्ता गर्नुपर्दन
06:47 यो किनभने हामीले विभिन्न प्यारामिटर सहित धेरै constructorडीफाइन गरेका छौं
06:54 त्यसैले सहि constructor ओभरलोडभएको छ
06:57 हामी त्यसैले एउटा मात्र प्यारामिटर लिने constructor डिफाइन गर्न सक्छौं
07:02 त्यो हो roll number
07:05 त्यसैले टाइप गरौँ Student प्यारेंथेसिस भित्र int num
07:16 कर्ली ब्राकेट भित्र roll_number बराबरnum
07:25 name बराबर no name
07:33 अब, यो constructor कल गरौँ
07:43 त्यसैले टाइप गरौँStudent s4 बराबर new Student, अहिले हामी एउटा मात्र आर्गुमेंट पठाउछौँ, त्यसैले 61पठाऊ
08:04 अनि s4 dot studentDetail
08:10 प्रोग्राम SaveRun गरौँ
08:14 हामी आउटपुटमा देख्छौं, roll number 61name no name
08:21 हामी देख्न सक्छौं, नयाँ एक्जिक्युट गर्दा सहि constructor ओभरलोड भएको छ
08:27 दिएको प्यारामिटरको आधारमा सहि constructor ओभरलोड हुन्छ
08:33 यसरि constructor overloading गरिन्छ
08:40 त्यसैले यो ट्युटोरियलमा हामीले सिक्यौं
08:42 constructor overloadingको बारेमा
08:45 constructorओभरलोड गर्न र यसको प्रयोग गर्न
08:50 कार्यको लागि, Employeeक्लासको लागि धेरै कन्स्ट्रक्टरहरु बनाउनुहोस् र कन्स्ट्रक्टर ओभरलोड गर्नुहोस्
08:58 स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न
09:00 यो लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्,

[1]

09:06 यसले स्पोकन ट्युटोरियल प्रोजेक्ट सक्षेपिकृत गर्छ
09:09 यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
09:12 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
09:15 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ,
09:17 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ,
09:20 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
09:26 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
09:30 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ
09:35 यो मिसन सम्बन्धि थप जानकारी [2] मा उपलब्ध छ
09:43 हामी ट्युटोरियलको अन्त्यमा छौं
09:46 सहभागितको लागि धन्यवाद
09:47 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble