Java-Business-Application/C2/Java-servlets-and-JSPs/Nepali

From Script | Spoken-Tutorial
Revision as of 10:53, 9 July 2014 by Pratik kamble (Talk | contribs)

Jump to: navigation, search
Time Narration
00:01 Java Servlet and JSP को स्पोकन ट्यूटोरियलमा स्वागत छ
00:06 यो ट्यूटोरियलमा, हामी सिक्ने छौ
00:09 वेब सर्भर
00:10 वेब कन्टेनर
00:12 हामी एउटा सामान्य जाभा सर्भलेटJSP पनि बनाउन सिक्ने छौ
00:18 यहाँ हामी प्रयोग गर्दै छौ
00:20 उबुन्टु संस्करण १२.०४
00:23 Netbeans IDE ७.३
00:27 JDK१.७
00:29 फायरफक्स वेब ब्राउजर २१.०
00:33 तपाई आफ्नो रोजाईको कुनै वेब ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ
00:37 यो ट्यूटोरियल अनुसरण गर्न, तपाईसँग यसको ज्ञान हुनुपर्छ
00:41 नेटबिंस IDE प्रयोग गरि कोर जाभा
00:45 HTML
00:47 यदि छैन भने सान्दर्भिक ट्यूटोरियल लागि कृपया हाम्रो वेबसाइट हेर्नुहोस्
00:52 सर्भलेटJSP मा जानु अघि, एउटावेब सर्भर बारे बुझौ
00:58 वेब सर्भर ले इन्टरनेट मार्फत एण्ड- युजरको सामग्री पठाउने एउटा प्रणाली हो
01:05 यसलाई इन्टरनेट सर्भर पनि भनिन्छ
01:10 वेब कन्टेनर वेब सर्भरको अंग हो जसले जाभा सर्भेलेटसँग अन्तरक्रिया गर्छ
01:18 यसलाई सर्भलेट कन्टेनर पनि भनिन्छ
01:22 सर्भलेट कन्टेनर'ले सर्भलेट यसको भित्र एक्जिक्युट गर्न अनुमति दिन्छ
01:28 अब, एउटा सामान्य सर्भलेट्स कसरी लेख्ने सिकौं
01:32 नेटबिंस IDE मा जाँऊ
01:35 IDE को देब्रे हात तिरको Projects ट्याबमा क्लिक गरौँ
01:40 यसअघि, हामीले MyFirstProject' नाम भएको एउटा सरल प्रोजेक्ट बनाएका थियौ
01:46 तपाई यसलाई यहाँ IDE को देब्रेतिर देख्न सक्नु हुन्छ
01:50 अब यो प्रोजेक्ट भित्र एउटा सरल सर्भलेट सिर्जना गरौँ
01:55 ल अब, MyFirstProject मा राइट क्लिक गरौँ
01:59 न्यु मा जाँऊ र सर्भलेट मा क्लिक गरौँ
02:03 एउटा न्यु सर्भलेट विन्डो खुल्छ
02:05 Class Name मा MyServlet टाइप गरौँ
02:09 'Package Name मा org.spokentutorial टाइप गरौँ
02:16 अनि Next मा क्लिक गरौँ
02:18 Add information to deployment descriptor (web.xml) मा क्लिक गरौँ
02:23 हामी देख्न सक्छौ, Class Name org.spokentutorial.MyServlet
02:30 हामी देख्न सक्छौ कि सर्भलेट नेमकलास नेम एकै छ जुन MyServlet हो
02:37 याद गरौँ, URL प्याटर्नकलास नेम एकै नाम छ मतलब MyServlet
02:45 हामी यसलाई MyServletPath मा परिवर्तन गर्न सक्छौं
02:50 अनि Finish मा क्लिक गरौँ
02:53 सोर्स एडिटर विन्डो मा MyServlet.java को लागि IDE ले बनाएको सोर्स कोड देखिन्छ
03:01 हामी प्याकेज org.स्पोकनट्यूटोरियल भित्र MyServlet.java बनाइएको देख्छौ
03:09 याद गरौँ, एउटा सर्भलेट अन्य जाभा क्लास जस्तै हुन्छ
03:14 त्यो बाहेक, एउटा सर्भलेट मा कुनै main method हुदैन
03:19 अब, Glassfish server को बारेमा जानौं
03:24 एउटा सर्भलेट एउटा सर्भलेट कन्टेनर मा लागु गरिन्छ
03:28 हामी हाम्रो सर्भरको रुपमा Glassfish प्रयोग गर्दै छौ
03:32 सर्भेलेट कन्टेनर Glassfish को अंग हो जसले सर्भेलेटसँग अन्तरक्रिया गर्छ
03:39 अब, नेटबिंस IDE मा फर्कौं
03:42 याद गरौँ, MyServlet ले HttpServlet ठूलो पार्छ
03:48 कोडको तल, हामी HttpServlet methods देख्न सक्छौ
03:54 यी मेथडहरू हेर्न देब्रेतिरको प्लस चिन्ह मा क्लिक गरौँ
03:59 हामी मेथडहरू - doGet, doPostgetServletInfo मेथड देख्छौ
04:09 हामी यी मेथडहरू ओवरराइड गर्न सक्छौ
04:12 हामी त्यहाँ थप एउटा processRequest नामक मेथड देख्न सक्छौं
04:18 हामी सजिलोको लागि processRequest getServletInfo मेथडहरू मेट्ने छौ
04:25 ल, हामी दुई मेथडहरूdoGet doPost को बायाँ छौ
04:31 अहिले को लागि, हामी doGet मेथड हेर्ने छौ
04:35 doGet कुनै पनि सरल URL रिक्वेस्टको लागि डिफल्ट मेथड हो
04:41 त्यसैले, हामी doGet method भित्र केहि कोड टाइप गर्ने छौ
04:45 हामीले पहिले नै processRequest method डिलिट गरेका थियौ
04:49 त्यसैले, processRequest मेथड को मेथड कल हटाऊ
04:54 यसलाई doPost method बाट पनि हटाऊ
04:58 अब, doGet methodमा जाँऊ
05:01 हामी त्यहाँ दुई प्यारामिटरहरू doGet method मा पठाइएको देख्न सक्छौ
05:07 एउटा request हो र अर्को response object हो
05:12 याद गरौँ, request HttpServletRequest को प्रकार हो
05:18 response object' HttpServletResponse को प्रकार हो
05:22 हामी HTML response लाई client साइडमा पुन पठाउन response object प्रयोग गर्ने छौ
05:30 त्यसको लागि, हामीले एउटा PrintWriter अब्जेक्ट सिर्जना गर्नु पर्ने हुन्छ
05:35 याद गरौँ, PrintWriter class पहिले नै इम्पोर्ट गरिएको छ
05:40 त्यसैले, doGet method भित्र टाइप गरौँ, PrintWriter स्पेस writer बराबर response डट getWriter खुल्ने र बन्द हुने ब्राकेटहरू सेमिकोलन
05:57 इन्टर थिचौं
05:59 अर्को लाइनमा टाइप गरौँ
06:02 writer डट println र ब्राकेट भित्र दोहोरो उद्धरणमा welcome'
06:09 अनि, फाईल सेभ गर्न Ctrl S थिचौं
06:14 अब, 'सर्भेल्ट रन गरौँ
06:17 त्यसैले, देब्रेतिरको Projects ट्याब को MyServlet dot java मा राइट क्लिक गरौँ
06:24 अनि, Run File मा क्लिक गरौँ
06:27 हामी Set Servlet Execution URI डाइलग बक्स प्राप्त गर्छौ
06:32 OK मा क्लिक गरौँ
06:35 जब ब्राउजरर विन्डो खुल्छ, URL हेरौ
06:39 यो localhost कोलन 8080 स्ल्याश MyFirstProject स्ल्याश MyServletPath.
06:47 यहाँ MyFirstProject कनटेक्स्ट नेम हो र MyServletPath हामीले सेट गरेको URL प्याटर्न हो
06:55 हामी ब्राउजरमा welcome टेक्स्ट प्रिन्ट भएको देख्छौ
07:00 अब, फेरी netbeans IDEमा फर्कौं
07:03 println मेथडमा हामी html कोड पठाउन सक्छौं
07:07 उदाहरणको लागि, h3 ट्याग मा welcome राखौं
07:12 अब, फाईल सेभ गरौँ
07:14 हामीले यो सर्भलेटलाई पहिले नै लागु गरेको भएर यसलाई पुन रन गर्नुपर्दैन
07:20 वेब कन्टेनरले यसलाई स्वतः पत्ता लगाउछ
07:23 त्यसैले, हामी पुन ब्राउजर मा फर्कन्छौं
07:27 रिफ्रेश
07:28 हामी Welcome संदेश भिन्न शैलीमा देख्नेछौं
07:32 अब, IDE मा फर्कौं
07:35 ल, हामीले सफलतापूर्वक एउटा सर्भेलेट' बनाएका छौ
07:39 हामीले सर्भलेट प्रयोग गरि कुनैपनि वेब एप्लीकेसन बनाउन सक्छौं
07:45 हामी एउटा HTML कोड देखाउन सर्भलेट प्रयोग गर्छौं
07:49 याद गरौँ, हामीसँग जाभा कोड भित्र HTML कोड छ
07:54 यो सम्भव भए पनि, यो ठुलो वेब एप्लीकेसनहरूको लागि गर्न कठिन हुन्छ
08:00 र त्यसैले यसो गर्न सल्लाह दिईदैन
08:03 यसलाई JSP (Java Server Pages) प्रयोग गरि प्रतिस्थापन गर्न राम्रो हुनेछ
08:10 हामी सर्भेलेटjsp को प्रयोग हेर्नेछौ
08:13 सर्भलेटJSP लाई एक साथ कन्टेन्टबाट प्रस्तुती छुट्याउन प्रयोग गरिन्छ
08:20 सर्भलेट ले कन्ट्रोलर को रुपमा र JSP ले भ्यु को रुपमा काम गर्छ
08:25 Servlets मा जाभा कोड भित्र HTML कोड समावेश हुन्छ
08:30 JSP मा HTML कोड भित्र जाभा कोड समावेश गर्छ
08:35 हामी यिनीहरुको बारेमा आउँदो ट्यूटोरियलमा थप सिक्नेछौँ
08:39 अब, नेटबिंस IDE मा जाँऊ
08:42 हामीले अब एउटा सरलJSP पेज सिर्जना गर्ने छौ
08:47 ल अब, MyFirstProject मा राइट क्लिक गरौँ
08:50 New मा जाँऊ
08:51 JSP मा क्लिक गरौँ
08:54 एउटा नयाँ JSP विन्डो खुल्छ
08:57 फाइल को नाम welcome टाइप गरौँ
09:01 अनि Finish मा क्लिक गरौँ
09:04 देब्रे तिरको Projects tab मा क्लिक गरौँ
09:07 हामी देख्न सक्छौ,वेब पेजेज फोल्डर Welcome.jsp अन्तर्गत पर्छ
09:13 अब, एडिटरमा, Hello World लाई Welcome मा परिवर्तन गरौँ
09:19 याद गरौँ, Welcome h1 ट्याग भित्र छ
09:23 अब फाईल सेभ गरौँ
09:25 ब्राउजर मा फर्कौं
09:27 url मा MyFirstProject पछि स्ल्याश welcome.jsp टाइप गरौँ
09:35 हामी welcome आउटपुट देख्छौ
09:38 त्यसैले प्रस्तुतिको लागि jsp लाई प्राथमिकता दिइन्छ
09:42 संक्षेपमा हेरौं
09:44 यो ट्यूटोरियलमा हामी सिक्यौ
09:47 वेब सर्भर र वेब कन्टेनरको बारेमा
09:49 एउटा सरल सर्भलेट बनाउन
09:52 एउटा सरल jsp बनाउन
09:55 कृपया तपाई अगाडि बढ्नु पहिले यो ट्यूटोरियल पुरा गरेको पक्का गरौँ
10:01 तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
10:04 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
10:08 यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
10:13 स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले
10:15 स्पोकन ट्यूटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
10:19 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
10:22 विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
10:28 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
10:32 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
10:40 यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ

http://spoken-tutorial.org/NMEICT- Intro

10:50 लाइब्रेरी म्यानेजमेन्ट सिस्टममा एउटा अग्रणी बहुराष्ट्रिय कम्पनीले आफ्नो Corporate Social Responsibility कार्यक्रम अन्तर्गत योगदान दिएको छ
11:00 उनीहरुले यो स्पोकन ट्युटोरियलको सामग्रीलाई पनि मान्यता दिएका छन्
11:04 म मन्दिरा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार!!

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble