Difference between revisions of "Java-Business-Application/C2/Java-servlets-and-JSPs/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{|border =1 | ''' Time ''' | '''Narration |- | 00.01 | ''' Java Servlet and JSP ''' को स्पोकन ट्यूटोरियलमा स्वागत छ |- | 00…')
 
Line 3: Line 3:
 
| '''Narration
 
| '''Narration
 
|-
 
|-
| 00.01
+
| 00:01
 
| ''' Java Servlet and JSP ''' को स्पोकन ट्यूटोरियलमा स्वागत छ  
 
| ''' Java Servlet and JSP ''' को स्पोकन ट्यूटोरियलमा स्वागत छ  
 
|-
 
|-
| 00.06
+
| 00:06
 
| यो ट्यूटोरियलमा, हामी सिक्ने छौ  
 
| यो ट्यूटोरियलमा, हामी सिक्ने छौ  
 
|-
 
|-
| 00.09
+
| 00:09
 
| '''वेब सर्भर'''
 
| '''वेब सर्भर'''
 
|-
 
|-
Line 22: Line 22:
 
|-
 
|-
 
| 00.20
 
| 00.20
| उबुन्टु संस्करण १२.०४  
+
| '''उबुन्टु संस्करण''' १२.०४  
 
|-
 
|-
 
| 00.23
 
| 00.23
| Netbeans IDE ७.३
+
| '''Netbeans IDE''' ७.३
 
|-
 
|-
 
| 00.27
 
| 00.27
| JDK १.७  
+
| '''JDK'''१.७  
 
|-
 
|-
 
| 00.29
 
| 00.29

Revision as of 10:32, 9 July 2014

Time Narration
00:01 Java Servlet and JSP को स्पोकन ट्यूटोरियलमा स्वागत छ
00:06 यो ट्यूटोरियलमा, हामी सिक्ने छौ
00:09 वेब सर्भर
00.10 वेब कन्टेनर
00.12 हामी एउटा सामान्य जाभा सर्भलेटJSP पनि बनाउन सिक्ने छौ
00.18 यहाँ हामी प्रयोग गर्दै छौ
00.20 उबुन्टु संस्करण १२.०४
00.23 Netbeans IDE ७.३
00.27 JDK१.७
00.29 फायरफक्स वेब ब्राउजर २१.०
00.33 तपाई आफ्नो रोजाईको कुनै वेब ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ
00.37 यो ट्यूटोरियल अनुसरण गर्न, तपाईसँग यसको ज्ञान हुनुपर्छ
00.41 नेटबिंस IDE प्रयोग गरि कोर जाभा
00.45 HTML
00.47 यदि छैन भने सान्दर्भिक ट्यूटोरियल लागि कृपया हाम्रो वेबसाइट हेर्नुहोस्
00.52 सर्भलेटJSP मा जानु अघि, एउटावेब सर्भर बारे बुझौ
00.58 वेब सर्भर ले इन्टरनेट मार्फत एण्ड- युजरको सामग्री पठाउने एउटा प्रणाली हो
01.05 यसलाई इन्टरनेट सर्भर पनि भनिन्छ
01.10 वेब कन्टेनर वेब सर्भरको अंग हो जसले जाभा सर्भेलेटसँग अन्तरक्रिया गर्छ
01.18 यसलाई सर्भलेट कन्टेनर पनि भनिन्छ
01.22 सर्भलेट कन्टेनर'ले सर्भलेट यसको भित्र एक्जिक्युट गर्न अनुमति दिन्छ
01.28 अब, एउटा सामान्य सर्भलेट्स कसरी लेख्ने सिकौं
01.32 नेटबिंस IDE मा जाँऊ
01.35 IDE को देब्रे हात तिरको Projects ट्याबमा क्लिक गरौँ
01.40 यसअघि, हामीले MyFirstProject' नाम भएको एउटा सरल प्रोजेक्ट बनाएका थियौ
01.46 तपाई यसलाई यहाँ IDE को देब्रेतिर देख्न सक्नु हुन्छ
01.50 अब यो प्रोजेक्ट भित्र एउटा सरल सर्भलेट सिर्जना गरौँ
01.55 ल अब, MyFirstProject मा राइट क्लिक गरौँ
01.59 न्यु मा जाँऊ र सर्भलेट मा क्लिक गरौँ
02.03 एउटा न्यु सर्भलेट विन्डो खुल्छ
02.05 Class Name मा MyServlet टाइप गरौँ
02.09 'Package Name मा org.spokentutorial टाइप गरौँ
02.16 अनि Next मा क्लिक गरौँ
02.18 Add information to deployment descriptor (web.xml) मा क्लिक गरौँ
02.23 हामी देख्न सक्छौ, Class Name org.spokentutorial.MyServlet
02.30 हामी देख्न सक्छौ कि सर्भलेट नेमकलास नेम एकै छ जुन MyServlet हो
02.37 याद गरौँ, URL प्याटर्नकलास नेम एकै नाम छ मतलब MyServlet
02.45 हामी यसलाई MyServletPath मा परिवर्तन गर्न सक्छौं
02.50 अनि Finish मा क्लिक गरौँ
02.53 सोर्स एडिटर विन्डो मा MyServlet.java को लागि IDE ले बनाएको सोर्स कोड देखिन्छ
03.01 हामी प्याकेज org.स्पोकनट्यूटोरियल भित्र MyServlet.java बनाइएको देख्छौ
03.09 याद गरौँ, एउटा सर्भलेट अन्य जाभा क्लास जस्तै हुन्छ
03.14 त्यो बाहेक, एउटा सर्भलेट मा कुनै main method हुदैन
03.19 अब, Glassfish server को बारेमा जानौं
03.24 एउटा सर्भलेट एउटा सर्भलेट कन्टेनर मा लागु गरिन्छ
03.28 हामी हाम्रो सर्भरको रुपमा Glassfish प्रयोग गर्दै छौ
03.32 सर्भेलेट कन्टेनर Glassfish को अंग हो जसले सर्भेलेटसँग अन्तरक्रिया गर्छ
03.39 अब, नेटबिंस IDE मा फर्कौं
03.42 याद गरौँ, MyServlet ले HttpServlet ठूलो पार्छ
03.48 कोडको तल, हामी HttpServlet methods देख्न सक्छौ
03.54 यी मेथडहरू हेर्न देब्रेतिरको प्लस चिन्ह मा क्लिक गरौँ
03.59 हामी मेथडहरू - doGet, doPostgetServletInfo मेथड देख्छौ
04.09 हामी यी मेथडहरू ओवरराइड गर्न सक्छौ
04.12 हामी त्यहाँ थप एउटा processRequest नामक मेथड देख्न सक्छौं
04.18 हामी सजिलोको लागि processRequest getServletInfo मेथडहरू मेट्ने छौ
04.25 ल, हामी दुई मेथडहरूdoGet doPost को बायाँ छौ
04.31 अहिले को लागि, हामी doGet मेथड हेर्ने छौ
04.35 doGet कुनै पनि सरल URL रिक्वेस्टको लागि डिफल्ट मेथड हो
04.41 त्यसैले, हामी doGet method भित्र केहि कोड टाइप गर्ने छौ
04.45 हामीले पहिले नै processRequest method डिलिट गरेका थियौ
04.49 त्यसैले, processRequest मेथड को मेथड कल हटाऊ
04.54 यसलाई doPost method बाट पनि हटाऊ
04.58 अब, doGet methodमा जाँऊ
05.01 हामी त्यहाँ दुई प्यारामिटरहरू doGet method मा पठाइएको देख्न सक्छौ
05.07 एउटा request हो र अर्को response object हो
05.12 याद गरौँ, request HttpServletRequest को प्रकार हो
05.18 response object' HttpServletResponse को प्रकार हो
05.22 हामी HTML response लाई client साइडमा पुन पठाउन response object प्रयोग गर्ने छौ
05.30 त्यसको लागि, हामीले एउटा PrintWriter अब्जेक्ट सिर्जना गर्नु पर्ने हुन्छ
05.35 याद गरौँ, PrintWriter class पहिले नै इम्पोर्ट गरिएको छ
05.40 त्यसैले, doGet method भित्र टाइप गरौँ, PrintWriter स्पेस writer बराबर response डट getWriter खुल्ने र बन्द हुने ब्राकेटहरू सेमिकोलन
05.57 इन्टर थिचौं
05.59 अर्को लाइनमा टाइप गरौँ
06.02 writer डट println र ब्राकेट भित्र दोहोरो उद्धरणमा welcome'
06.09 अनि, फाईल सेभ गर्न Ctrl S थिचौं
06.14 अब, 'सर्भेल्ट रन गरौँ
06.17 त्यसैले, देब्रेतिरको Projects ट्याब को MyServlet dot java मा राइट क्लिक गरौँ
06.24 अनि, Run File मा क्लिक गरौँ
06.27 हामी Set Servlet Execution URI डाइलग बक्स प्राप्त गर्छौ
06.32 OK मा क्लिक गरौँ
06.35 जब ब्राउजरर विन्डो खुल्छ, URL हेरौ
06.39 यो localhost कोलन 8080 स्ल्याश MyFirstProject स्ल्याश MyServletPath.
06.47 यहाँ MyFirstProject कनटेक्स्ट नेम हो र MyServletPath हामीले सेट गरेको URL प्याटर्न हो
06.55 हामी ब्राउजरमा welcome टेक्स्ट प्रिन्ट भएको देख्छौ
07.00 अब, फेरी netbeans IDEमा फर्कौं
07.03 println मेथडमा हामी html कोड पठाउन सक्छौं
07.07 उदाहरणको लागि, h3 ट्याग मा welcome राखौं
07.12 अब, फाईल सेभ गरौँ
07.14 हामीले यो सर्भलेटलाई पहिले नै लागु गरेको भएर यसलाई पुन रन गर्नुपर्दैन
07.20 वेब कन्टेनरले यसलाई स्वतः पत्ता लगाउछ
07.23 त्यसैले, हामी पुन ब्राउजर मा फर्कन्छौं
07.27 रिफ्रेश
07.28 हामी Welcome संदेश भिन्न शैलीमा देख्नेछौं
07.32 अब, IDE मा फर्कौं
07.35 ल, हामीले सफलतापूर्वक एउटा सर्भेलेट' बनाएका छौ
07.39 हामीले सर्भलेट प्रयोग गरि कुनैपनि वेब एप्लीकेसन बनाउन सक्छौं
07.45 हामी एउटा HTML कोड देखाउन सर्भलेट प्रयोग गर्छौं
07.49 याद गरौँ, हामीसँग जाभा कोड भित्र HTML कोड छ
07.54 यो सम्भव भए पनि, यो ठुलो वेब एप्लीकेसनहरूको लागि गर्न कठिन हुन्छ
08.00 र त्यसैले यसो गर्न सल्लाह दिईदैन
08.03 यसलाई JSP (Java Server Pages) प्रयोग गरि प्रतिस्थापन गर्न राम्रो हुनेछ
08.10 हामी सर्भेलेटjsp को प्रयोग हेर्नेछौ
08.13 सर्भलेटJSP लाई एक साथ कन्टेन्टबाट प्रस्तुती छुट्याउन प्रयोग गरिन्छ
08.20 सर्भलेट ले कन्ट्रोलर को रुपमा र JSP ले भ्यु को रुपमा काम गर्छ
08.25 Servlets मा जाभा कोड भित्र HTML कोड समावेश हुन्छ
08.30 JSP मा HTML कोड भित्र जाभा कोड समावेश गर्छ
08.35 हामी यिनीहरुको बारेमा आउँदो ट्यूटोरियलमा थप सिक्नेछौँ
08.39 अब, नेटबिंस IDE मा जाँऊ
08.42 हामीले अब एउटा सरलJSP पेज सिर्जना गर्ने छौ
08.47 ल अब, MyFirstProject मा राइट क्लिक गरौँ
08.50 New मा जाँऊ
08.51 JSP मा क्लिक गरौँ
08.54 एउटा नयाँ JSP विन्डो खुल्छ
08.57 फाइल को नाम welcome टाइप गरौँ
09.01 अनि Finish मा क्लिक गरौँ
09.04 देब्रे तिरको Projects tab मा क्लिक गरौँ
09.07 हामी देख्न सक्छौ,वेब पेजेज फोल्डर Welcome.jsp अन्तर्गत पर्छ
09.13 अब, एडिटरमा, Hello World लाई Welcome मा परिवर्तन गरौँ
09.19 याद गरौँ, Welcome h1 ट्याग भित्र छ
09.23 अब फाईल सेभ गरौँ
09.25 ब्राउजर मा फर्कौं
09.27 url मा MyFirstProject पछि स्ल्याश welcome.jsp टाइप गरौँ
09.35 हामी welcome आउटपुट देख्छौ
09.38 त्यसैले प्रस्तुतिको लागि jsp लाई प्राथमिकता दिइन्छ
09.42 संक्षेपमा हेरौं
09.44 यो ट्यूटोरियलमा हामी सिक्यौ
09.47 वेब सर्भर र वेब कन्टेनरको बारेमा
09.49 एउटा सरल सर्भलेट बनाउन
09.52 एउटा सरल jsp बनाउन
09.55 कृपया तपाई अगाडि बढ्नु पहिले यो ट्यूटोरियल पुरा गरेको पक्का गरौँ
10.01 तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
10.04 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
10.08 यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
10.13 स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले
10.15 स्पोकन ट्यूटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
10.19 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
10.22 विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
10.28 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
10.32 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
10.40 यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ

http://spoken-tutorial.org/NMEICT- Intro

10.50 लाइब्रेरी म्यानेजमेन्ट सिस्टममा एउटा अग्रणी बहुराष्ट्रिय कम्पनीले आफ्नो Corporate Social Responsibility कार्यक्रम अन्तर्गत योगदान दिएको छ
11.00 उनीहरुले यो स्पोकन ट्युटोरियलको सामग्रीलाई पनि मान्यता दिएका छन्
11.04 म मन्दिरा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार!!

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble