JChemPaint/C2/Introduction-to-JChemPaint/Nepali

From Script | Spoken-Tutorial
Revision as of 12:09, 25 February 2015 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Visual Cue Narration
00:00 नमस्कार साथीहरु, Introduction to JChemPaint स्पोकन ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी सिक्ने छौं:
00:08 * JChemPaint को बारेमा
00:10 * विन्डोज OS मा JChemPaint इन्स्टल गर्न
00:13 * Ubuntu OS १२.०४ मा JChemPaint इन्स्टल गर्न
00:17 हामी यो पनि सिक्ने छौं
00:18 * मेनु बार, टूलबारJChemPaint इन्टरफेस को प्यानल,
00:23 *Preferences विन्डो
00:25 * टूलहरु प्रयोग गरी संरचनाहरु कोर्न
00:27 * चित्र .mol एक्सटेन्सन सहित सेभ गर्न
00:31 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ, उबुन्टु लिनक्स संस्करण १२.०४
00:37 *विन्डोज संस्करण ७
00:39 *JChemPaint संस्करण ३.३ -१२१०
00:44 *फायरफक्स ब्राउजर ३१.०
00:47 *जाभा संस्करण ७
00:49 यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग यी कुराहरु हुनुपर्छ
00:51 * इन्टरनेट जडान
00:53 * तपाईको कम्प्युटरमा सिन्यापटिक प्याकेज म्यानेजर
00:57 * उबुन्टुमा टर्मिनल को ज्ञान
01:00 * विन्डोजमा कमाण्ड प्रम्प्ट को ज्ञान
01:03 कृपया ध्यान दिऊ, तपाईको कम्प्युटरमा JChemPaint रन गर्न तपाईसँग Java इन्स्टल भएको हुनुपर्छ
01:08 उबुन्टु मा सिन्यापटिक प्याकेज म्यानेजर प्रयोग गरी Java इन्स्टल गर्न सकिन्छ
01:14 उदाहरणको लागि openjdk-7-jre
01:19 अब JChemPaint बारे सिकौं
01:21 * JChemPaint एउटा 2D केमिकल स्ट्रकचर एडिटर र भ्यूअर हो
01:26 * यो जाभा मा विकास गरिएको निशुल्क र ओपन सोर्स क्रस प्ल्याटफर्म एप्लिकेसन हो
01:32 * यसले प्लेन टेक्स्ट फर्म्याटमा स्ट्रकचर डाटाहरु इम्पोर्ट र एक्सपोर्ट गर्न दिन्छ जस्तै SMILES, Molfile, CMLInChi किहरु
01:44 अब उबुन्टु १२.०४ अपरेटिंग सिस्टममा JChemPaint इन्स्टल गरेर हेरौं
01:51 फायरफक्स वेब ब्राउजर खोलौं
01:53 उबुन्टु मा JChemPaint इन्स्टल गर्न एड्रेस बारमा URL टाइप गरौँ, http://jchempaint.github.io/
02:05 तपाईले JChemPaint को डाउनलोड पेज प्राप्त गर्नुहुनेछ
02:09 वेबपेजमा, “download a recent jar file from github (current is 3.3-1210):” खोजौं
02:19 '" the desktop application (6.8 MB) मा क्लिक गरौँ
02:25 सेभ डाइलग बक्स खुल्छ, Save File बटनमा क्लिक गरौँ
02:31 अब सेभ गरेको फाइललाई Downloads फोल्डरबाट Desktop मा सारौँ
02:35 सेभ गरेको फाइलमा राइट क्लिक गरौँ र Move to Desktop छानौं
02:42 एउटा नयाँ JChemPaint विन्डो खोल्न हामीलाई टर्मिनल चाहिन्छ
02:46 टर्मिनल खोल्न CTRl+ALtT कीहरु एकपटक थिचौं
02:52 टाइप गरौँ, “cd space Desktop”Enter थिचौं
02:58 टाइप गरौँ, java space -jar space ./jchempaint-3.3-1210.jarEnter थिचौं
03:14 JChemPaint विन्डो खुल्छ
03:17 कृपया याद गरौँ, JChemPaint टर्मिनल मार्फत मात्र खोल्न सकिन्छ
03:22 अब विन्डोज इन्स्टल गर्ने प्रक्रियामा जाऊ
03:26 अब विन्डोज OS मा Java इन्स्टल गरौँ
03:29 अब तपाईको विन्डोज कम्प्युटरमा फायरफक्स वेब ब्राउजर खोलौं
03:33 एड्रेस बारमा टाइप गरौँ, jre-7-downloadsEnter थिचौं
03:41 एउटा नयाँ वेबपेज खुल्छ
03:44 Java SE Runtime Environment 7 Downloads-Oracle लिंकमा क्लिक गरौँ
03:52 डाउनलोड पेज खुल्छ
03:56 वेबपेजमा License agreement स्वीकार गरौँ
03:59 jre-7-विन्डोज-i586.exe लिंक छानौं
04:07 Save file डाइलग बक्स खुल्छ
04:10 Save File बटनमा क्लिक गरौँ
04:12 फाइल Downloads फोल्डरमा डाउनलोड हुनेछ
04:16 “डाउनलोड गरेको फाइलमा क्लिक गरौँ
04:19 Java इन्स्टल गर्न इन्स्टल गर्ने प्रक्रिया अनुसरण गरौँ
04:27 Close मा क्लिक गरौँ
04:29 तपाईको कम्प्युटरमा Jre-7 इन्स्टल हुनेछ
04:33 JChemPaint इन्स्टल गरौँ
04:35 तपाईको विन्डोज कम्प्युटरमा फायरफक्स वेब ब्राउजर खोलौं
04:39 विन्डोज मा JChemPaint इन्स्टल गर्न एड्रेसबारमा URL टाइप गरौँ, http://jchempaint.github.io/
04:50 तपाईले JChemPaint को डाउनलोड पेज प्राप्त गर्नुहुनेछ
04:55 वेबपेजमा तलको खोजौं
04:57 “download a recent jar file from github (current is 3.3-1210):”
05:04 "the desktop application (6.8 MB) " मा क्लिक गरौँ
05:09 Save file डाइलग बक्स खुल्छ
05:12 Save File बटनमा क्लिक गरौँ
05:15 .jar फाइल Downloads फोल्डरमा डाउनलोड हुनेछ
05:19 Downloads फोल्डर खोलौं र jchempaint-3.3-1210.jar फाइल खोलौं
05:28 तपाई उपलब्ध सबैभन्दा नयाँ संस्करण डाउनलोड गर्न सक्नुहुन्छ
05:32 एक्जिक्युट गर्न मिल्ने फाइलमा राइट क्लिक गरौँ
05:35 JChemPaint खोल्न Open छानौं
05:38 वैकल्पिक रुपमा कमाण्ड प्रम्प्ट प्रयोग गरी JChemPaint खोल्न सकिन्छ
05:43 कमाण्ड प्रम्प्ट खोल्न किबोर्डको विन्डोजR कीहरु एकैपटक थिचौं
05:50 Run प्रम्प्ट बक्स खुल्छ
05:53 Open box मा टाइप गरौँ, “cmd”OK क्लिक गरौँ
05:58 कमाण्ड प्रम्प्ट खुल्छ
06:00 हामीले .jar फाइल डाउनलोड गरेको Downloads फोल्डरमा जाऊ
06:07 प्रम्प्ट“मा टाइप गरौँ, cd space Downloads”Enter थिचौं
06:14 टाइप गरौँ, java space -jar space jchempaint-3.3-1210.jarEnter थिचौं
06:27 JChemPaint विन्डो खुल्छ
06:30 यदि कमाण्ड प्रम्प्ट मा कुनै एरर देखिएमा,
06:34 * Program files मा गएर java फोल्डरमा क्लिक गरौँ
06:39 * bin फोल्डर खोजौं, यसमा राइट क्लिक गरौँ
06:43 * Properties मा जाऊ
06:44 *एड्रेस कपि गरौँ, C:\Program Files ब्राकेट भित्र (x86)\Java\jre7
06:55 पाथ सेट गर्न तलको कदमहरु अनुसरण गरौँ
06:58 * My Computer मा राइट क्लिक गरौँ, Properties विकल्प क्लिक गरौँ
07:02 * Advanced System settings, अनि Environment Variables मा क्लिक गरौँ
07:08 *System Variables मा Path खोजौं
07:12 *Edit मा क्लिक गरौँ
07:13 *Edit system Variable डाइलग बक्स देखापर्छ
07:17 *एड्रेस पेस्ट गरौँ, C:\Program Files ब्राकेट भित्र (x86)\Java\jre7
07:27 *OK मा क्लिक गरौँ र विन्डोज बन्द गरौँ
07:30 JChemPaint विन्डो यस्तो देखिन्छ
07:33 यो मेनुबार हो
07:34 मेनुबार मा यी मेनुहरु हुन्छन्:

File, Edit, View, एटम, बन्ड, Tools, R-groups, TemplatesHelp

07:49 टूलबार मा तपाईलाई JChemPaint मा काम गर्न आवश्यक सम्पूर्ण टूलहरु रहेका छन्
07:55 JChempaint विन्डोमा यी छन्,
07:56 *माथि फर्म्याटिंग टूलहरु
08:00 * बायाँ बन्ड टूल
08:03 * दायाँ रिंग टूलहरु र
08:06 * तल एलिमेंट टूलहरु
08:10 प्यानल ले कोरिएका संरचनाहरु देखाउँछ
08:13 अब JChemPaint Preferences विन्डोमा जाऊ
08:16 Draw a chain टूलमा क्लिक गरौँ
08:18 chain मा क्लिक गरौ र यसलाई प्यानल को 6 Carbon एटम तिर तानौं
08:24 याद गरौँ, Carbon chain मा कुनै एटमहरु छैन
08:29 Edit मेनुमा जाऊ, Preferences मा जाऊ र यसलाई क्लिक गरौँ
08:35 Preferences विन्डो खुल्छ
08:38 Preferences विन्डोमा दुई ट्याबहरु छन्, Display PreferencesOther Preferences
08:44 डिफल्टमा, Display Preferences ट्याब छानिएको हुन्छ
08:48 याद गरौँ, यहाँ कुनै पनि चेकबक्सहरु छानिएका छैनन्
08:52 अब केहि चेकबक्सहरुमा क्लिक गरौँ र तिनीहरु कसरी उपयोगी छन् हेरौं
08:57 Methyl groups लाई chain मा देखाउन Show explicit methyl groups मा क्लिक गरौँ
09:03 हाइड्रोजनहरु देखाउन Show implicit hydrogensमा क्लिक गरौँ
09:08 Apply मा क्लिक गरौँ र परिवर्तनहरु लागू गर्न OK बटन क्लिक गरौँ
09:12 उदाहरणको लागि Phosphoric acid(H3PO4) को संरचना कोरौं
09:18 कोर्नको लागि Phosphrous(P) टूल मा क्लिक गरौँ अनि प्यानल मा क्लिक गरौँ
09:23 Phosphine(PH3) देखाइने छ
09:26 Oxygen(O) टूल मा क्लिक गरौँ र Single बन्ड टूल मा क्लिक गरौँ
09:31 कर्सर P मा राखौं र यसमा एउटा सानो 'निलो' रंगको वृत देखापर्छ
09:37 P मा क्लिक गरौँ र ४ Hydroxy बन्डहरु कोर्न तानौं
09:43 तपाई Phosphrous एटम मुनि एउटा रातो धर्को देख्नुहुनेछ
09:47 यसले valency पूर्ण नभएको जनाउँछ
09:51 valency पुरा गर्न माथिको Phosphrous-hydroxy बन्ड लाई एउटा डबल बन्ड बनाऊ
09:57 डबल बन्ड टूल मा क्लिक गरौँ
10:00 माथिको Phosphrous-hydroxy बन्ड मा क्लिक गरौँ
10:05 हामी Phosphoric acid' को स्ट्रकचर प्राप्त गर्छौं
10:09 याद गरौँ, संरचनाका सम्पूर्ण एटमहरु कालो रंगमा छन्
10:14 एलिमेंटलाई Rasmol रंगमा देखाउन
10:17 Edit मेनुमा जाऊ र Preferences मा जाऊ
10:21 विन्डोमा Color atomss by element' चेकबक्समा क्लिक गरौँ
10:26 यसले एलिमेंटहरु Rasmol रंगमा देखाउँछ
10:29 परिवर्तनहरु लागू गर्न ApplyOK बटनहरुमा क्लिक गरौँ
10:34 याद गरौँ, एलिमेंटहरु Rasmol रंगमा देखापर्छन
10:39 फाइल सेभ गरौँ
10:41 File menu मा क्लिक गरौँ र Save as.... छानौं
10:45 Save as डाइलग बक्स देखापर्छ
10:48 फाइल Desktop मा सेभ गर्न Desktop फोल्डर छानौं
10:52 फाइलको नाम Phosphoric acid टाइप गरौँ र Save बटन क्लिक गरौँ
10:56 फाइल .mol एक्सटेन्सन सहित सेभ हुनेछ
11:01 संक्षेपमा हेरौं
11:03 यो ट्युटोरियलमा हामीले सिक्यौं
11:05 * JChemPaint को बारेमा
11:07 * विन्डोज OS मा JChemPaint इन्स्टल गर्न
11:10 * उबुन्टु OS १२.०४ मा JChemPaint इन्स्टल गर्न
11:14 * मेनुबार, टूल बारJChemPaint इन्टरफेसको प्यानल
11:19 * Preferences विन्डो
11:20 * टूलहरु प्रयोग गरी संरचनाहरु कोर्न र
11:23 * चित्रहरु .mol एक्सटेन्सन सहित सेभ गर्न
11:27 एउटा कार्यको रुपमा
11:28 * JChemPaint इन्स्टल गरौँ
11:30 *विविध मेनु आइटमहरु बारे खोज गरौँ
11:33 यो भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
11:37 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्नसक्नुहन्छ
11:41 स्पोकन ट्युटोरियल टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
11:43 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
11:46 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्
11:53 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
11:57 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
12:04 यो मिसन सम्बन्धि थप जानकारीको तलको लिंकमा उपलब्ध छ

http://spoken-tutorial.org/NMEICT-Intro

12:09 म मन्दिरा थापा बिदा हुदैछु, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya