Difference between revisions of "Introduction-to-Computers/C2/Compose-Options-for-Email/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with "{| border = 1 | <center>Time</center> | <center>Narration</center> |- |00:01 | '''Compose Options for Emails''' '''स्पोकन ट्युटोरियल''' मा...")
 
Line 391: Line 391:
 
|-
 
|-
 
|11:08
 
|11:08
हामीले सामग्रीहरु थप्दा वा हटाउदा, ईमेल हाम्रो डिफल्ट '''Drafts फोल्डर''' मा स्वत: सेभ हुनेछ
+
|हामीले सामग्रीहरु थप्दा वा हटाउदा, ईमेल हाम्रो डिफल्ट '''Drafts फोल्डर''' मा स्वत: सेभ हुनेछ
 
|-
 
|-
 
|11:16
 
|11:16

Revision as of 13:21, 9 November 2015

Time
Narration
00:01 Compose Options for Emails स्पोकन ट्युटोरियल मा स्वागत छ
00:07 यो ट्युटोरियलमा, हामी सिक्ने छौं:
00:10 * ईमेल प्रापकहरु, नामत: To, Cc, Bcc
00:16 * ईमेल टेक्स्ट फर्म्याट गर्न
00:19 * ईमेलमा फाइलहरु एट्याच गर्न
00:22 * Google Drive मार्फत फाइल शेयर गर्न
00:25 * ईमेलमा एउटा फोटो वा लिंक इन्सर्ट गर्न
00:29 र * Compose विन्डो विकल्पको बारेमा
00:33 यो ट्युटोरियलको लागि हामीलाई इन्टरनेट आवश्यक पर्नेछ
00:38 र एउटा वेब ब्राउजर
00:40 यसको लागि म Firefox वेब ब्राउजर प्रयोग गर्दैछुँ
00:45 अब सुरु गरौँ
00:46 वेब ब्राउजर खोलौं र टाइप गरौँ: http://gmail.com
00:55 Login पेज खुल्छ
00:58 सम्बन्धित टेक्स्ट बक्सहरुमा, युजरनेमपासवर्ड इन्टर गरौँ
01:04 यदि लगिन पेज युजरनेम सहित खुलेमा यसको मतलब तपाईले आफ्नो कम्प्युटरबाट यो एकाउन्ट पहिले पनि खोल्नुभएको छ
01:12 पासवर्ड इन्टर गरौँ
01:15 Sign in बटनमा क्लिक गरौँ
01:18 हामी हाम्रो जिमेल पेज मा छौं
01:21 अब, एउटा ईमेल लेख्न उपलब्ध विकल्पहरु हेरौं
01:26 पहिले Compose बटनमा क्लिक गरौँ
01:31 Compose विन्डो खुल्छ
01:34 To भएको भागमा हामी प्रापक उल्लेख गर्छौं
01:38 यसमा ३ विकल्पहरु छन्, To, Cc र Bcc
01:44 Cc को मतलब Carbon Copy हो र Bcc को मतलब Blind Carbon Copy हो
01:51 हामीले ईमेल पठाउन लागेको व्यक्तिको ईमेल ठेगाना To मा लेख्नुपर्छ
01:58 यहाँ एउटा स्क्रिनसट
02:01 यदि हामीले सोहि ईमेल १ भन्दा बढि व्यक्तिलाई पठाउन चाहेमा To मा ईमेल-आइडीहरु थप्नुपर्छ
02:09 यहाँ एउटा स्क्रिनसट
02:12 अरुलाई ईमेलको एउटा कपि पठाउन Cc प्रयोग गरौँ
02:18 ToCc मा रहेका सम्पूर्ण प्रापकहरुले अन्य प्रापक देख्न सक्छन
02:25 यहाँ एउटा स्क्रिनसट
02:28 हामी ईमेलको ब्लाइन्ड कपि पठाउन Bcc विकल्प प्रयोग गर्न सक्छौं
02:34 यो विकल्पमा ToCc मा रहेका प्रापकहरुले Bcc क प्रापकहरु देख्न सक्दैनन्
02:42 Bcc को प्रापकले ToCc प्रापकहरु देख्न सक्छन्
02:47 तर अन्य Bcc प्रापकहरु देख्न सक्दैनन्
02:51 मेल प्रेषकले सम्पूर्ण प्रापकको सूची देख्न सक्छन्
02:55 यहाँ एउटा स्क्रिनसट
02:58 महत्वपूर्ण नोट:
03:00 To, CcBcc मा जतिसुकै प्रापकहरुको ईमेलआइडी पनि थप्न सकिन्छ
03:08 तर अधिकतम हद भनेको एकदिनमा ५०० प्रापकहरु राख्न सकिन्छ
03:13 प्रत्येक मेल-आइडी एउटा स्पेस वा कमा वा कोलनले छुट्टयाइनुपर्छ
03:20 अब हाम्रो Gmail Compose विन्डो मा फर्कौं
03:25 डिफल्टमा कर्सर To फिल्डमा हुन्छ
03:29 प्रापकको ठेगाना यसप्रकार इन्टर गरौँ -
03:33 To फिल्डमा, ईमेल आइडी ray.becky.0808@gmail.com दिऊ
03:46 Cc फिल्डमा, "0808iambecky@gmail.com".
03:55 Bcc फिल्डमा, "stlibreoffice@gmail.com" र info@spoken-tutorial.org राखौं
04:10 Subject लाइन क्लिक गरौँ र तपाईको ईमेलको छोटो ब्याख्या लेखौं
04:15 टाइप गरौँ: Partner with us"
04:19 कन्टेन्ट एरियामा, संदेश टाइप गरौँ:
04:24 Spoken Tutorial Project is helping to bridge the digital divide.
04:29 Gmail ले हाम्रो ईमेलमा बेसिक टेक्स्ट फर्म्याटिंग गर्न दिन्छ
04:35 यो डिफल्टमा Compose विन्डो को तल देखिन्छ
04:41 यदि छैन भने फर्म्याटिंग टूलबार प्रयोग गर्न, Formatting options बटनमा क्लिक गरौँ
04:47 यहाँ विकल्पहरु जस्तै बिभिन्न font, size, bold, italic, underline, text color,align, numberedbulleted listindentation रहेका छन्
05:03 यी विकल्पहरु कुनै पनि वर्ड प्रोसेसर एप्लिकेसन मा भएजस्तै छन्
05:08 तपाई यी विकल्पहरु आफैं हेर्न पनि सक्नुहुन्छ
05:12 यसरी मैले टेक्स्ट फर्म्याट गरेको छुँ
05:16 फर्म्याटिंग टूलबार लुकाउन Formatting options बटनमा क्लिक गरौँ
05:22 Compose विन्डो मा फाइल, फोटो, लिंकइमोटिकन हरु एट्याच गर्ने विकल्पहरु रहेका छन्
05:32 फाइल वा डकुमेन्ट अरुसँग शेयर गर्न,
05:35 हामी Attach files वा Insert files using Drive" विकल्पहरु प्रयोग गर्न सक्छौं
05:41 सबै Mail प्रदायकले फाइललाई attachment को रुपमा पठाउन दिन्छन
05:46 हामी २५ मेगाबाइट सम्म एट्याच गर्न सक्छौं
05:51 यो भन्दा ठूला फाइलहरु पठाउन Insert files using Drive विकल्प प्रयोग गर्न सकिन्छ
05:59 पहिले १ एमबि भन्दा सानो एउटा 'पिडीएफ फाइल' एट्याच गरौँ
06:04 एउटा पेपर क्लिप जस्तो देखिने Attach file आइकन मा क्लिक गरौँ
06:09 यसले फाइल ब्राउजर खोल्ने छ
06:12 तपाईले मेल गर्न चाहनुभएको फाइल ब्राउज गरी छानौं
06:16 डेस्कटपबाट, "myscript.pdf" छानौं र Open क्लिक गरौँ
06:23 हामी हाम्रो फाइल मेलमा एट्याच भैरहेको देख्न सक्छौं
06:27 एकै फाइलमा एकभन्दा बढि फाइलहरु एट्याच गर्न Attach files विकल्पको प्रयोग गर्न सकिन्छ
06:34 तपाईले संदेशमा एट्याच गरेको फाइल हटाउन फाइननेमको दायाँ रहेको 'x' चिन्हमा क्लिक गरौँ
06:41 अब एउटा ३० एमबीको फाइल एट्याच गरौँ
06:46 मसँग मेरो डेस्कटप मा करिब ३० एमबीको एउटा zip फाइल
06:52 पुन: एकपटक Attach files आइकनमा क्लिक गरौँ
06:56 ३० एमबी zip फाइल ब्राउज गरी छानौं र Open मा क्लिक गरौँ
07:02 हामी पपअप संदेश देख्छौं:
07:04 "The file you are trying to send exceeds the 25mb attachment limit".
07:09 र यसले हामीलाई एउटा Send using Google drive भन्ने विकल्प दिन्छ
07:14 Send using google drive बटनमा क्लिक गरौँ
07:18 म केहि क्षणको लागि यो बन्द गर्छु
07:21 Insert files using Drive विकल्प क्लिक गर्दा पनि पहिले जस्तै सोहि विन्डो देखापर्छ
07:28 यहाँ हामी ३ ट्याब हरु देख्न सक्छौं:
07:31 My Drive, Shared with meUpload"
07:36 डिफल्टमा, पहिले नै अपलोड गरेका फाइलहरु My Drive ट्याब भित्र रहन्छन
07:43 यहाँ तपाई एउटा फाइल देख्न सक्नुहुन्छ
07:46 यो तपाईको एकाउन्ट सृजना गर्ने समयमा गूगल टिमले शेयर गरेको हो
07:51 Shared with me ट्याबमा क्लिक गरौँ
07:55 यहाँ हामी संदेश देख्छौं - "No one's shared any files with you yet!"
08:00 यदि तपाईसँग कसैले फाइल शेयर गरेमा यो Shared with Me tab मा रहने छ
08:06 अब एउटा नयाँ फाइल अपलोड गर्न Upload ट्याबमा क्लिक गरौँ
08:12 Select files from your computer बटनमा क्लिक गरौँ
08:16 तपाईको कम्प्युटरबाट अपलोड गर्न चाहेको फाइल ब्राउज गरी छानौं र Open क्लिक गरौँ
08:23 तपाई अरु फाइलहरु थप्न चाहनुहुन्छ भने Add more files बटनमा क्लिक गरौँ
08:27 म अहिलेको लागि यो छोडेर एउटा फाइल मात्र अपलोड गर्दै छुँ
08:33 फाइल थपेपछि, हामीले यो हाम्रो मेलमा कसरी इन्सर्ट गरिएको छ उल्लेख गर्नुपर्छ
08:40 तलको दायाँ रहेको दुई बटनहरु याद गरौँ -
08:44 Insert as Drive link
08:46 Attachment
08:48 डिफल्टमा, Insert as Drive link छानिएको हुन्छ
08:52 यदि हामीले Attachment छानेमा फाइल एउटा attachment को रुपमा इन्सर्ट हुनेछ
08:57 हामी यसलाई यतिकै छोड्ने छौं
09:00 स्क्रिनको तल्लो बायाँ कुनाको Upload बटनमा क्लिक गरौँ
09:05 अब अपलोड हुन सुरु हुनेछ तर तपाईको इन्टरनेटको गति अनुसार यसले केहि समय लिन सक्छ
09:11 पुरा भएपछि, हामी यहाँ कन्टेन्ट एरियामा अपलोड गरको फाइलको लिंक देख्न सक्छौं
09:17 अब ईमेलमा इमेजहरु इन्सर्ट गर्न Insert Photo विकल्पमा क्लिक गरौ
09:24 Upload Photos विन्डो खुल्छ
09:27 हामी हाम्रो कम्प्युटरबाट वा इमेज को वेबसाइट एड्रेस दिएर फोटोहरु अपलोड गर्न सक्छौं
09:34 अहिलेको लागि म कुनै इमेजहरु अपलोड गर्न चाहन्न
09:38 त्यसैले, म Cancel बटनमा क्लिक गर्नेछुँ
09:41 तपाई आफैं यो विकल्पको बारेमा थप खोजी गर्न सक्नुहुन्छ
09:44 अर्को विकल्प भनेको Insert Link हो, यसमा क्लिक गरौँ
09:49 Edit Link डायलग बक्स खुल्छ
09:53 Text to display फिल्डमा तपाईले लिंकको रुपमा चाहेको टेक्स्ट टाइप गर्नुहोस्
09:58 Spoken Tutorial टाइप गर्नेछुँ
10:02 Link to सेक्सनमा Web address विकल्प छानिएको हुन्छ
10:08 टेक्स्ट फिल्डमा, टाइप गरौँ, http://spoken-tutorial.org
10:20 OK बटनमा क्लिक गरौँ
10:23 अब, तपाई कन्टेन्ट एरियामा Spoken Tutorial टेक्स्ट देख्न सक्नुहुन्छ र यो हाइपरलिंक मा छ
10:29 अब हाइपरलिंक टेक्स्टमा क्लिक गरौँ
10:32 टेक्स्ट मूनि एउटा सानो पप विन्डो खुल्छ
10:35 यसले - Go to link: भन्छ
10:38 देखाइएको URL मा क्लिक गर्नाले स्पोकन ट्युटोरियल वेबसाइटको होमपेज खुल्नेछ
10:45 URL बदल्न वा लिंक हटाउन हामी क्रमशः Change वा Remove विकल्पहरु क्लिक गर्न सक्छौं
10:53 हामी emoticon आइकन प्रयोग गरी बिभिन्न चित्रहरु पनि इन्सर्ट गर्न सक्छौं
10:59 तपाईको ईमेल कुराकानीमा आवश्यकता अनुसार यो सुबिधा प्रयोग गर्नुहोस्
11:04 Trash आइकन अगाडीको Saved टेक्स्ट याद गरौँ
11:08 हामीले सामग्रीहरु थप्दा वा हटाउदा, ईमेल हाम्रो डिफल्ट Drafts फोल्डर मा स्वत: सेभ हुनेछ
11:16 यसले बिजुली गएको वा इन्टरनेटले काम नगरेको अवस्थामा हामीले टाइप गरेको संदेशहरु पुनर्प्राप्त गर्न सघाउँछ
11:24 यदि हामी यो संदेश खारेज गर्न चाहन्छौं भने, Trash आइकनमा क्लिक गरौँ
11:28 यो कार्यले Drafts फोल्डर को ईमेल पनि मेट्ने छ
11:34 Trash आइकन सँगैको More options बटनमा क्लिक गरौँ
11:39 Default to full-screen विकल्पले Compose विन्डो ठूलो पार्नेछ
11:44 Label – हामी यसको बारेमा आगामी ट्युटोरियलमा जान्नेछौं
11:49 Plain text mode विकल्पले हामीले पहिले गरेको सम्पूर्ण फर्म्याटिंग हटाएर मेललाई एउटा सादा टेक्स्टमा परिवर्तन गर्छ
11:57 Print विकल्पले लेखेको मेललाई डिफल्ट प्रिन्टरमा पठाउने छ
12:03 Check Spelling ले टाइप गरेको सामग्रीको स्पेलिंग जाच्ने छ
12:07 अब हामी हाम्रो मेल पठाउन तयार छौं
12:09 Send बटनमा क्लिक गरौँ
12:12 हामी स्क्रिनमा यस्तो संदेश प्राप्त गर्छौँ-
12:15 This Drive file isn't shared with all recipients.
12:19 यो किनभने हामीले यो फाइल यो ईमेलमा अंकित व्यक्तिहरुसँग शेयर गरेका छैनौं
12:25 Share & Send बटनमा क्लिक गरौँ
12:29 स्क्रिनमा, हामी दुईमध्ये एक संदेश देख्ने छौं:
12:32 Your message is "sending"
12:34 वा "Your message has been sent".
12:38 पठाइएका मेल हेर्न View Message लिंकमा क्लिक गरौँ
12:43 यहाँ हामीले पठाएको ईमेलको सामग्री हेर्न सकिन्छ
12:47 अब एक-एक गरी क्रस-चेक गरौँ
12:50 यहाँ एट्याचमेन्ट हरु छन्
12:52 र यहाँ URL लिंक
12:55 मेल ठेगाना भन्दा तल एउटा उल्टो त्रिकोण छ जसले हेडरको विवरण दिन्छ
13:00 म यसमा क्लिक गर्ने छुँ
13:03 हामी प्रापकहरुको ईमेल-आइडी हरु To, CcBcc फिल्डहरु मा देख्न सक्छौं
13:11 अब प्रापकको मा ईमेल कस्तो देखिन्छ हेरौं
13:16 यो Cc मा रहेको प्रापकको मेल-आइडी हो
13:21 हामीले अहिले पठाएको संदेश देख्न सक्छौं, यसलाई खोलौं
13:27 Show Details मा क्लिक गरौँ
13:29 यसले ToCc का प्रापकहरु देखाउँछ तर Bcc का देखाउदैन
13:35 यो Bcc अंकित एउटा प्रापकको ईमेल आइडी हो
13:41 अब तपाई अहिले पठाएको संदेश देख्न सक्नुहुन्छ
13:43 म यसलाई पढ्न खोल्ने छुँ
13:46 Show Details मा क्लिक गरौँ
13:49 तपाई To, Cc र Bcc प्रापकहरुको विवरण देख्न सक्नुहुन्छ
13:55 म प्रेषकको जिमेल एकाउन्टमा फर्कदै छुँ
13:59 यहाँ हामीले Bcc मा दुई प्रापकहरु उल्लेख गरेका छौं
14:04 तर यहाँ हामी एउटा मात्र ईमेल आइडी देख्छौं, अर्को देखिदैन
14:10 यो Bcc को बिशेषता हो
14:13 आशा गरौँ तपाईले भिन्नता प्रष्ट बुझ्नुभयो
14:17 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
14:20 संक्षेपमा हेरौं
14:22 यो ट्युटोरियलमा हामीले सिक्यौं:
14:25 * ईमेल प्रापकहरु नामत: To, Cc, Bcc
14:30 * ईमेलको टेक्स्ट फर्म्याट गर्न
14:33 * ईमेलमा फाइलहरु एट्याच गर्न
14:36 * Google Drive मार्फत फाइल शेयर गर्न
14:39 * एउटा ईमेलमा एउटा फोटो वा लिंक इन्सर्ट गर्न
14:43 * Compose विन्डो विकल्पको बारेमा
14:47 तलको भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
14:52 कृपया डाउनलोड गरी हेर्नुहोस्
14:55 हामी कार्यशालाहरु संचालन गर्छौं र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छौं
15:01 बिस्तृत जानकारीको लागि, कृपया हामीलाई सम्पर्क गर्नुहोस्
15:04 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
15:11 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
15:16 यो ट्युटोरियलमा स्पोकन ट्युटोरियल टिम, आइआइटी बम्बेको योगदान रहेको छ
15:21 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya