Difference between revisions of "Inkscape/C3/Design-a-visiting-card/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
 
Line 1: Line 1:
{| Border = 1
+
{| border = 1
| Time
+
|'''Time'''
| Narration
+
|'''Narration'''
 
|-
 
|-
 
| 00:00
 
| 00:00
Line 253: Line 253:
 
|-
 
|-
 
| 06:03
 
| 06:03
|हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
+
|हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं म मन्दिरा थापा बिदा हुदैछुँ , सहभागिताको लागि धन्यवाद, नमस्कार
म मन्दिरा थापा बिदा हुदैछुँ , सहभागिताको लागि धन्यवाद, नमस्कार
+
 
|}
 
|}

Latest revision as of 13:10, 24 April 2017

Time Narration
00:00 इन्कस्केप मा “Design a Visiting card” स्पोकन ट्युटोरियलमा स्वागत छ
00:05 यो ट्युटोरियलमा हामी सिक्ने छौं:
00:08 एउटा भिजिटिंग कार्डको सेटिंगहरु
00:10 एउटा भिजिटिंग कार्ड डिजाइन गर्न
00:12 एकभन्दा बढि भिजिटिंग कार्ड प्रिन्ट गर्ने सेटिंग
00:16 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ

उबुन्टु लिनक्स १२.०४ ओएस इन्कस्केप संस्करण ०.४८.४

00:26 इन्कस्केप खोलौं
00:28 File मा जाऊ र Document properties मा क्लिक गरौं
00:34 Default units लाई InchesDefault Orientation लाई Landscape मा बदलौं
00:41 अब भिजिटिंग कार्ड डिजाइन गर्न सुरु गरौँ
00:45 त्यसैले Rectangle टूल प्रयोग गरी एउटा आयत कोरौं
00:49 Selector टूल मा क्लिक गरौँ
00:51 Tool controls bar मा width लाई 3.5 height लाई 2 मा बदलौं
01:00 यसलाई क्यानभास को माथिल्लो बायाँ कुनामा सारौँ
01:05 रंग गाढा हरियोमा बदलौं
01:08 अब एउटा प्याटर्न डिजाइन गरौँ
01:10 Bezier tool छानौं र एउटा वेभी लाइन कोरौं
01:14 Object menu मा जाऊ र Fill and Stroke मा क्लिक गरौँ
01:19 स्ट्रोक रंग पहेँलो मा बदलौं
01:23 अब वेभी लाइन तल एउटा सिधा लाइन कोरौं
01:26 दुवै लाइनहरु छानौं, Extensions मेनु मा जाऊ
01:30 Generate from path मा क्लिक गरौँ अनि Interpolate मा क्लिक गरौँ
01:35 Exponent को मान 0 छ कि जाचौं
01:38 Interpolation steps मान 30 मा बदलौं
01:42 Apply बटनमा क्लिक गरौँ र Close बटनमा क्लिक गरौँ
01:46 अहिले Interpolation को असर लागू भएको याद गरौँ
01:50 Interpolate डिजाइनमा ग्लो इफेक्ट दिऊ, डिजाइन छानौं
01:55 Filters मेनु मा जाऊ, Shadows and Glows मा जाऊ अनि Glow छानौं
02:02 अहिले डिजाइनमा ग्लो इफेक्ट लागू भएको हेरौं
02:06 अब स्पोकन ट्युटोरियल लोगो इम्पोर्ट गरौँ
02:10 मैले मेरो Documents फोल्डरमा सेभ गरेको छुँ
02:13 लोगो तपाईको Code files लिंकमा उपलब्ध छ
02:17 File मा जाऊ र Import मा क्लिक गरौँ
02:23 लोगो रिसाइज गरौँ र यसलाई माथि बायाँ कुनामा राखौं
02:27 मैले पहिले सेभ गरेको एउटा LibreOffice Writer फाइलबाट भिजिटिंग कार्डको विवरण कपि गरौँ
02:34 यो तपाईको Codes file लिंकमा उपलब्ध छ
02:38 फन्ट साइज 12 मा र टेक्स्ट रंग सेतोमा बदलौं
02:43 Spoken Tutorial शब्द छानौं
02:45 फन्ट साइज 16 मा बदलौं र यसलाई बोल्ड बनाऊ
02:50 अब हाम्रो Spoken Tutorial भिजिटिंग कार्ड तयार छ
02:55 अब हामी भिजिटिंग कार्डको एकभन्दा धेरै कपि बनाउन सिक्ने छौं
02:59 हामी यसो गर्न cloning तरिका प्रयोग गर्न सक्छौं
03:03 त्यसो गर्न तपाईले पहिले सम्पूर्ण एलिमेंटहरु ग्रुप गर्नुपर्छ
03:06 सम्पूर्ण एलिमेंटहरु छान्न Ctrl + A थिचौं र तिनीहरुलाई ग्रुप गर्न Ctrl + G थिचौं
03:13 अब Edit menu मा जाऊ
03:15 Clone मा क्लिक गरौँ र Create Tiled Clones क्लिक गरौँ
03:20 Create Tiled Clones डाइलग बक्स देखापर्छ
03:23 Symmetry ट्याब भित्र रो को नम्बर 4 मा र कोलमको नम्बर 3 मा बदलौं
03:30 अब, Create बटनमा क्लिक गरौँ
03:33 र डाइलग बक्स बन्द गरौँ
03:35 क्यानभासमा भिजिटिंग कार्डको एकभन्दा बढि कपि देखापरेको याद गरौँ
03:40 यसरि हामी भिजिटिंग कार्डको एक भन्दा बढि कपि प्रिन्ट गर्न सक्छौं
03:44 माथि बायाँ रहेको भिजिटिंग कार्डमा ध्यान दिऊ
03:48 यसमा क्लिक गरौँ र यसको स्थान सारौँ
03:50 अब यो कार्ड बढि भएको मानेर मेटौं
03:54 यदि त्यहाँ केहि परिवर्तनहरु संलग्न गर्नुपरेमा के हुन्छ?
03:59 के हामीले भिजिटिंग कार्डको प्रत्येक कपिमा परिवर्तन गर्नुपर्छ?
04:02 होइन, हामीले मूल कपिमा मात्र परिवर्तन गर्नुपर्छ
04:07 सोहि कुरा सम्पूर्ण कपिहरुमा स्वत: देखापर्ने छ
04:10 यो गरेर हेरौं, मूल कार्डको Spoken Tutorial शब्दको रंग खैरोमा बदलौं
04:18 परिवर्तन सम्पूर्ण भिजिटिंग कार्डमा देखिएको छ
04:24 अब फाइल सेभ गरौँ
04:26 SVG फाइल सेभ गर्न Ctrl + S थिचौं, म फाइल सेभ गर्न Desktop छान्ने छुँ
04:35 फाइलको नाम ST-visiting-card दिने छुँ र Save मा क्लिक गरौँ
04:43 यसपछि, हामी फाइल PDF फर्म्याटमा सेभ गर्ने छौं
04:48 पुन: एकपटक File मा जाउ र Save As मा क्लिक गरौँ
04:53 एक्सटेन्सन PDF मा बदलौं र Save मा क्लिक गरौँ
04:57 resolution लाई 300 मा बदलौं र OK मा क्लिक गरौँ
05:01 डेस्कटपमा जाऊ
05:03 यहाँ हामीले सेभ गरेको फाइल छ, यसलाई खोलौं
05:08 यहाँ हामीले सृजना गरेको भिजिटिंग कार्डहरु छन्
05:11 संक्षेपमा हेरौं
05:13 यो ट्युटोरियलमा हामीले सिक्यौं

एउटा भिजिटिंग कार्डको सेटिंग एउटा भिजिटिंग कार्ड डिजाइन गर्न एकभन्दा बढि भिजिटिंग कार्ड प्रिन्ट गर्न

05:23 यहाँ तपाईको लागि एउटा कार्य छ
05:26 एउटा भिजिटिंग कार्ड सृजना गरौँ, यी राखौं

तपाईको नाम तपाईको संस्थाको नाम तपाईको संस्थाको लोगो तपाईको संस्थाको वेबसाइट ठेगाना

05:38 तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, कृपया यो हेर्नुहोस्
05:44 स्पोकन ट्युटोरियल टिमले कार्यशाला संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
05:51 बिस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्
05:54 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
05:59 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
06:03 हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं म मन्दिरा थापा बिदा हुदैछुँ , सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya