Inkscape/C2/Text-Manipulation/Nepali

From Script | Spoken-Tutorial
Revision as of 12:38, 24 November 2015 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time
Narration
00:01 इन्कस्केप मा “Text Manipulation” स्पोकन ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी सिक्ने छौं -
00:09 पाथमा टेक्स्ट सृजना गर्न
00:11 आकारमा टेक्स्ट सृजना गर्न
00:13 टेक्स्ट भित्र इमेज
00:15 पर्स्पेक्टिभमा टेक्स्ट
00:17 कट-आउट टेक्स्ट
00:19 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ-
00:22 उबुन्टु लिनक्स १२.०४ ओएस
00:25 इन्कस्केप संस्करण ०.४८.४
00:28 इन्कसकेप खोलौं
00:31 पहिले हामीले एउटा पाथमा टेक्स्ट कसरी सृजना गर्ने सिक्ने छौं, टेक्स्ट टूल मा क्लिक गरौँ
00:36 क्यानभासमा वाक्य टाइप गरौँ, “Spoken Tutorial is an Audio-Video tutorial
00:43 फन्ट साइज 20 मा घटाऊ
00:46 हामीले अघिल्लो ट्युटोरियलमा बिजियर टूल प्रयोग गरी एउटा पाथ सृजना गर्न सिकेका थियौं
00:51 त्यसैले यसमा क्लिक गरौँ
00:53 क्यानभास मा क्लिक गरौँ र टेक्स्टको मुनि पाथ जस्तै tilde आकार कोरौं
00:59 दुवै टेक्स्ट र पाथ छानौं
01:03 Text menu मा जाऊ र Put on Path विकल्पमा क्लिक गरौँ
01:08 पाथमा हाम्रो टेक्स्ट बनेको हेरौं
01:12 सबै डिसेलेक्ट गर्न क्यानभास मा कतै क्लिक गरौँ
01:16 Text tool छानौं र टेक्स्टको सुरुको बिन्दुमा क्लिक गरौँ
01:21 पाथमा टेक्स्ट मिलाउन स्पेस बार थिची केहि स्पेस दिऊ
01:28 अब पाथ छानौं र Node tool मा क्लिक गरौँ
01:35 ह्यान्डलहरु प्रयोग गरी पाथ रिसाइज गरौँ
01:39 टेक्स्ट रिसाइज हुने पाथ अनुसार बदलिएको हेरौं
01:45 पाथबाट टेक्स्ट हटाउन, टेक्स्ट छानौं
01:49 टेक्स्ट मेनु मा जाऊ
01:51 Remove from Path मा क्लिक गरौँ
01:54 अहिले टेक्स्ट पाथबाट हटेको हेरौं
01:57 यो कार्य अंडू गर्न Ctrl + Z थिचौं
02:01 हामी एउटा आकारमा टेक्स्ट कसरी इन्सर्ट गर्ने सिक्ने छौं
02:05 Polygon tool प्रयोग गरी एउटा hexagon सृजना गरौँ
02:09 अब हामी हेक्सागन भित्र केहि टेक्स्ट इन्सर्ट गर्ने छौं
02:14 म मैले पहिले सेभ गरेको LibreOffice Writer फाइलबाट टेक्स्ट कपि गर्ने छुँ
02:19 टेक्स्ट छान्न Ctrl + A थिचौं र तिनीहरु कपि गर्न Ctrl + C थिचौं
02:25 अब इन्कस्केप मा फर्कौं
02:27 Text tool मा क्लिक गरौँ
02:30 टेक्स्ट पेस्ट गर्न हेक्सागन तल Ctrl + V थिचौं
02:35 दुवै टेक्स्ट र हेक्सागन छानौं
02:39 अब टेक्स्ट मेनु मा जाऊ
02:41 Flow into Frame मा क्लिक गरौ
02:45 अब टेक्स्ट हेक्सागन भित्र इन्सर्ट भएको छ
02:49 सम्पूर्ण टेक्स्ट देखिने बनाउन फन्ट साइज 10 मा झारौं
02:54 Flow हटाउन Text menu जाऊ र Unflow मा क्लिक गरौँ
03:00 टेक्स्ट हराएको हेरौं, यो कार्य अंडू गर्न Ctrl + Z थिचौं
03:07 अब हामी एउटा इमेजमा कसरी टेक्स्ट सृजना गर्ने सिक्ने छौं
03:11 पहिले एउटा इमेज इम्पोर्ट गरौँ, File मा जाऊ र Import मा क्लिक गरौँ
03:19 मैले Pictures फोल्डरमा एउटा इमेज सेभ गरेको छुँ
03:25 अब हामीसँग क्यानभास मा इमेज रहेको छ
03:29 यसलाई छानौं र Object मेनुमा जाऊ
03:33 Pattern अनि Object to Pattern मा क्लिक गरौँ
03:38 Text tool प्रयोग गरी इमेज तल टाइप गरौँ, “SPOKEN TUTORIAL”
03:44 यो टेक्स्ट Bold गरौँ
03:47 Object मेनु मा जाऊ, Fill and Stroke विकल्पमा क्लिक गरौँ
03:52 Fill ट्याब भित्रको Pattern मा क्लिक गरौँ, अहिले टेक्स्टमा इमेज बनेको छ
04:01 इमेज मिलाउन, Node tool मा क्लिक गरौँ
04:04 हामी इमेजमा एउटा square handle र एउटा circular handle देख्न सक्छौं
04:08 टेक्स्टको इमेज रोटेट गर्न circular handle मा क्लिक गरौँ
04:13 यसलाई रिसाइज गर्न square handle मा क्लिक गरौँ
04:17 अब हामी एउटा पर्स्पेक्टिभमा कसरी टेक्स्ट सृजना गर्ने सिक्ने छौं
04:21 क्यानभास मा टाइप गरौँ, “SPOKEN
04:24 Path menu मा जाऊ र Object to Path मा क्लिक गरौँ
04:30 अब Bezier टूल छानेर कर्भ कोरौं
04:34 तल बायाँतिरबाट पाथ कोर्न सुरु गरौँ
04:38 पर्स्पेक्टिभमा बायाँतिर एउटा ठूलो भुजा र दायाँतिर सानो भुजा सहितको आयत कोरौं
04:46 पहिले टेक्स्ट छानौं अनि आयताकार पाथ छानौं
04:50 Extensions मा जाऊ र Modify Path मा क्लिक गरौँ अनि Perspective. मा क्लिक गरौँ
04:57 अब हामी पर्स्पेक्टिभमा टेक्स्ट देख्न सक्छौं
05:01 टेक्स्ट सुरुको बिन्दुबाट पाथको दिशामा गएको देख्न सकिन्छ
05:07 अब अर्को पर्स्पेक्टिभमा टेक्स्ट सृजना गरौँ
05:11 क्यानभासमा टाइप गरौँ, “TUTORIAL
05:15 Path menu मा जाऊ र Object to Path मा क्लिक गरौँ
05:19 बिजियर टूल प्रयोग गरी उस्तै खालको आयताकार पर्स्पेक्टिभ कोरौं
05:24 यो पटक माथिको बायाँ कुनाबाट सुरु गरौँ र घडीको दिशामा लगौं
05:30 पहिले टेक्स्ट छानौं अनि पाथ छानौं
05:34 Extensions अनि Modify Path मा जाऊ र Perspective क्लिक गरौँ
05:42 अहिले हामी माथि देखि तलसम्म देख्न सक्छौं
05:46 यो किनभने टेक्स्ट पाथको सुरुको बिन्दु अनुसार एलाइन भएको छ
05:51 अन्त्यमा, हामी cut-out text को बारेमा सिक्ने छौं
05:55 एउटा आयत सृजना गरौँ, आयतको माथि “INKSCAPE” शब्द टाइप गरौँ
06:01 दुवै छानौं, Path menu मा जाऊ र Difference विकल्प क्लिक गरौँ
06:08 क्यानभासमा के हुन्छ हेरौं
06:11 हामी cut-out text सृजना गर्ने अर्को एउटा तरिका पनि सिक्ने छौं
06:15 पुन: टाइप गरौँ, “INKSCAPE”
06:17 Object menu मा जाऊ र Fill and Stroke मा क्लिक गरौँ
06:21 Stroke paint ट्याबमा जाऊ र Flat color मा क्लिक गरौँ
06:25 Stroke style ट्याबमा क्लिक गरौँ र विड्थ प्यारामिटर 2 मा बदलौं
06:30 Fill tab मा जाऊ र No paint मा क्लिक गरौँ
06:35 हाम्रो टेक्स्टमा एउटा कट आउट आकार बनेको हेरौं
06:38 संक्षेपमा हेरौं
06:40 यो ट्युटोरियलमा हामीले सिक्यौं
06:42 पाथमा टेक्स्ट सृजना गर्न
06:44 आकारमा टेक्स्ट सृजना गर्न
06:46 टेक्स्ट भित्र इमेज
06:48 पर्स्पेक्टिभमा टेक्स्ट र
06:49 Cut-out text
06:51 यहाँ तपाईको लागि केहि कार्यहरु रहेका छन्
06:54 वेभी पाथमा “Learn FOSS using Spoken Tutorial” टेक्स्ट सृजना गरौँ
06:59 Bezier tool प्रयोग गरी एउटा Trapezoid कोरौं
07:02 कोड फाइलबाट टेक्स्ट कपि गरौँ र यसलाई Trapezoid भित्र पेस्ट गरौँ
07:07 एउटा रंगिन इमेजमा “INKSCAPE” टेक्स्ट इन्सर्ट गरौँ
07:10 पर्स्पेक्टिभमा “INKSCAPE” टेक्स्ट सृजना गरौँ
07:13 SPOKEN TUTORIAL को लागि एउटा cut-out text सृजना गरौँ
07:17 तपाईको पुरा कार्य यस्तो देखिनुपर्छ
07:21 तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
07:27 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशाला संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
07:34 बिस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्
07:36 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
07:42 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
07:47 हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं

म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागितको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya