Inkscape/C2/Create-and-edit-multiple-objects/Nepali

From Script | Spoken-Tutorial
Revision as of 10:49, 10 November 2015 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:01 'इन्कस्केप मा “Create and edit multiple objects” स्पोकन ट्युटोरियलमा स्वागत छ
00:08 यो ट्युटोरियलमा हामी अब्जेक्टहरु कपि र पेस्ट गर्न सिक्ने छौं
00:13 अब्जेक्टहरु डुप्लिकेट र क्लोन गर्न
00:16 बिभिन्न अब्जेक्टहरु ग्रुप र अर्डर गर्न
00:19 मल्टिपल र इन्भर्ट सेलेक्सन
00:22 ClippingMasking
00:25 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ, Ubuntu Linux १२.०४ ओएस
00:31 इन्कस्केप संस्करण ०.४८.४
00:35 ड्यास होम मा जाऊ र Inkscape टाइप गरौँ
00:39 तपाई लोगोमा क्लिक गरेर इन्कस्केप खोल्न सक्नुहुन्छ
00:42 हामीले पहिले बनाएको Assignment_1.svg फाइल खोलौं
00:49 मैले यो मेरो Documents फोल्डरमा सेभ गरेको थिए
00:52 पहिले हामी एउटा अब्जेक्ट कपि र पेस्ट गर्न सिक्ने छौं
00:56 यसो गर्न हामीले पहिले एउटा अब्जेक्ट छान्नुपर्ने हुन्छ, त्यसैले पेन्टागनमा क्लिक गरौँ
01:02 अब यसलाई कपि गर्न किबोर्डको Ctrl + C थिचौं
01:07 अनि अब्जेक्ट पेस्ट गर्न Ctrl + V थिचौं, तपाई क्यानभासमा पेन्टागनको कपि देख्न सक्नुहुन्छ
01:17 अब्जेक्ट कपि गर्ने अन्य ३ तरिकाहरु छन्
01:21 यी सबै तरिकाहरुमा अब्जेक्टको कपि मूल अब्जेक्टको ठिक माथि गरिन्छ
01:29 पहिलो तरिकालाई Paste Special भनिन्छ
01:32 हामीले एउटा अब्जेक्ट कपि गर्न Ctrl + C थिचेको याद गरौँ
01:38 अब्जेक्टलाई यो कपि भएको स्थानमा पेस्ट गर्न Ctrl + Alt + V कीहरु थिचौं
01:47 कपि गरेको अब्जेक्ट सार्दा मूल अब्जेक्ट त्यसको ठिक मुनि हुन्छ
01:54 यी दुई अब्जेक्टहरु सारौँ र पर राखौं
01:57 दोस्रो तरिकालाई Duplication भनिन्छ, डुप्लिकेसनको लागि हामीले पहिले अब्जेक्ट कपि गर्नुपर्दैन
02:05 पेन्टागन छानौं र किबोर्डको Ctrl + D कीहरु थिचौं
02:13 अब एउटा डुप्लिकेट पेन्टागन मूल पेन्टागनको ठिक माथि बन्ने छ
02:19 मूल अब्जेक्ट हेर्न डुप्लिकेट अब्जेक्टलाई हटाऊ
02:25 डुप्लिकेट अब्जेक्टमा गरिएका परिवर्तनहरुले मूल अब्जेक्टमा कुनै असर पर्दैन
02:32 यो पक्का गर्न यसको रंग हरियो मा बदलौं र साइज घटाऊ
02:40 तेस्रो तरिकालाई Cloning भनिन्छ
02:44 ellipse मा क्लिक गरौँ र क्लोन सृजना गर्न Alt + D थिचौं
02:49 पहिले जस्तै क्लोन अब्जेक्ट मूलको ठिक माथि बन्छ
02:55 यसलाई देखिने बनाउन अलि पर सारौँ
02:58 याद गरौँ, क्लोन गरेको अब्जेक्ट सधैँ मूल अब्जेक्टमा लिंक हुनेछ
03:04 मूल अब्जेक्टलाई यसको प्यारेंट पनि भनिन्छ
03:08 मूल अब्जेक्टमा गरिने कुनै पनि फेरबदलहरु जस्तै साइज, रंग आदिले यसको क्लोन मा असर गर्छ
03:16 यो जाच्न मूल अब्जेक्टको रंग पिंकमा बदली यसलाई रोटेट गरेर साइज घटाएर हेरौं
03:30 याद गरौँ, सोहि परिवर्तनहरु क्लोन गरिएको अब्जेक्टमा स्वत: देखापर्ने छन्
03:36 क्लोन लाई मूल अब्जेक्टबाट अनलिंक गर्न पहिले क्लोन छानौं र Shift + Alt + D थिचौं
03:44 अब, मूल अब्जेक्ट पुन: छानौं र यसको साइज घटाऊ
03:50 अहिले क्लोन अब्जेक्टमा कुनै असर देखिदैन
03:54 यी कार्यहरुको लागि शर्ट-कट आइकनहरु कमाण्ड बार मा उपलब्ध छन्
04:01 एकभन्दा बढि अब्जेक्टहरु छान्न Shift key थिची राखी आफूले चाहेका अब्जेक्टहरु छानौं
04:08 म पहिले एउटा ellipse छान्ने छुँ, अनि म Shift key थिची अर्को इलिप्स छान्ने छुँ
04:15 अहिले दुवै अब्जेक्टहरु छानिएको याद गरौँ
04:19 अब हामी Ctrl + G कीहरु एकसाथ थिची ग्रुप गर्न सक्छौं
04:24 अहिले इलिप्सहरु एउटा अब्जेक्टको रुपमा ग्रुप भएको याद गरौँ
04:28 तपाई तिनीहरुलाई यताउति सार्न सक्नुहुन्छ र तपाई दुवै अब्जेक्टहरु एकै अब्जेक्टको रुपमा सरेको देख्नुहुन्छ
04:35 ग्रुप रिसाइज गरौँ र तपाई दुवै अब्जेक्टहरु उहिँ अनुपातमा रीसाइज भएको देख्नुहुन्छ
04:43 रंग निलोमा परिवर्तन गरौँ र दुवै अब्जेक्टहरु एकै रंगमा परिवर्तन भएको याद गरौँ
04:53 यदि हामी ग्रुपको एउटा मात्र अब्जेक्टको प्रोपर्टीज परिवर्तन गर्न चाहन्छौं भने के गर्ने?
05:01 एउटा ग्रुप भित्रको अब्जेक्ट छान्न Ctrl बटन थिचौं र अब्जेक्टमा क्लिक गरौँ
05:08 यो कार्य पछि हामी ग्रुप भित्र छिर्न सक्छौं र एउटा मात्र अब्जेक्ट छान्न सक्छौं
05:13 ग्रुपबाट बाहिर निस्कन क्यानभासको खाली ठाउँमा कतै क्लिक गरौँ
05:18 अब्जेक्टहरु अनग्रुप गर्न पहिले ग्रुप छानौं अनि Ctrl + Shift + G कीहरु वा Ctrl + U कीहरु थिचौं
05:28 अब इलिप्सहरु अनग्रुप भएका छन्
05:31 यी कार्यहरुको लागि सर्टकट आइकनहरु देखाए झैँ कमाण्ड बारमा उपलब्ध छन्
05:36 क्यानभासको सबै अब्जेक्टहरु छान्न, Ctrl + A' कीहरु ' थिचौं
05:42 अब्जेक्टहरु अनसेलेक्ट गर्न, क्यानभासको खाली ठाउँमा कतै क्लिक गरौँ
05:48 यदि हामी कुनै निश्चित अब्जेक्ट बाहेक सबै छान्न चाहन्छौं भने Invert Selection विकल्प प्रयोग गर्न सक्छौं
05:55 मानौं, हामी एरो बाहेक सबै अब्जेक्टहरु छान्न चाहन्छौं
05:59 त्यसैले, पहिले एरोमा क्लिक गरौँ, अब Edit menu मा जाऊ र Invert selection मा क्लिक गरौँ
06:08 एरो बाहेक क्यानभास मा रहेका सम्पूर्ण अब्जेक्टहरु छानिएको याद गरौँ
06:16 अब यी अब्जेक्टहरुलाई कसरी क्रममा राख्ने सिकौं
06:20 म सानो पेन्टागनलाई ठूलो पेन्टागनको माथि सार्ने छुँ
06:25 अब एउटा स्टार कोरौं र यसलाई सानो पेन्टागनको माथि राखौं
06:36 सानो पेन्टागन छानौं र Object menu मा जाऊ अनि Raise क्लिक गरौँ
06:42 अब सानो पेन्टागन माथि गएको छ र स्टार माथि छ
06:47 अब स्टारमा क्लिक गरौँ, Object menu मा क्लिक गरौँ र Lower मा क्लिक गरौँ
06:53 अब स्टार तल सरेको छ र ठूलो पेन्टागन यसको माथि देखापर्छ
07:00 अब म ठूलो पेन्टागनमा क्लिक गर्ने छुँ, Object menu मा जाऊ र Raise to top मा क्लिक गरौँ, अब ठूलो पेन्टागन माथि देखापर्छ
07:11 अब पुन: Object menu मा जाऊ र Lower to bottom मा क्लिक गरौँ, अब ठूलो पेन्टागन तल सरेको छ
07:20 हामी यी विकल्पहरु Tool controls bar मा पनि पाउन सक्छौं
07:25 अब Clipping गर्न सिकौं
07:28 क्लिपिंग ले तपाईको जटिल अब्जेक्टहरु
07:31 अर्को एलिमेंटमा बदल्न वा तपाईको डिजाइनको आकार
07:35 पुरै बदलेर छिटो र सजिलोसँग छाँटकाँट गर्न दिन्छ
07:39 म यो प्रदर्शन गर्न एउटा इमेज प्रयोग गर्ने छुँ, मसँग मेरो इनक्स्केप फाइलमा एउटा इमेज छ
07:45 यो इमेजमा म एउटा इलिप्स आकार कोर्ने छुँ
07:49 अब इमेज र इलिप्स छानौं
07:53 Object menu मा जाऊ र Clip अनि Set मा क्लिक गरौँ
07:59 अब इमेज इलिप्सको आकारमा क्लिप भएको याद गरौँ
08:04 क्लिपिंग गर्दा, क्लिप गर्न प्रयोग भएको अब्जेक्टको आकारले देखिने क्षेत्र जनाउँछ
08:09 हामी क्लिप हटाउन Object menu मा गएर Clip अनि Release मा क्लिक गर्न सक्छौं
08:17 अब क्लिप हटेको छ
08:19 अब हामी Masking को बारेमा सिक्ने छौं
08:22 Masking Clipping सँग मिल्दोजुल्दो छ
08:25 Masking मा एउटा अब्जेक्टको पारदर्शीता ले दोस्रो अब्जेक्टको अपारदर्शीता निश्चित गर्छ
08:32 Masking देखाउन म gradient टूल प्रयोग गरी इलिप्स अर्ध पारदर्शी बनाउने छुँ
08:38 अब इलिप्स छानौं
08:40 Object menu' मा जाऊ र Fill and stroke मा क्लिक गरौँ
08:44 Radial gradient मा क्लिक गरौँ र Edit मा क्लिक गरौँ
08:50 रंग सेतोमा परिवर्तन गर्न RGB स्लाइडर लाई दायाँ छेऊमा सारौँ
09:00 Stop ड्रप डाउन एरोमा क्लिक गरौँ र अर्को stop छानौं
09:05 रंग कालोमा बदल्न RGB स्लाइडरलाई बायाँ छेऊमा सारौँ, र अल्फाको मान 255 मा बदलौं
09:15 अर्को थप रंग थप्न Add stop मा क्लिक गरौँ
09:20 Node tool मा क्लिक गरौँ र डायमण्ड ह्यान्डललाई माथितिर सारौँ
09:27 अब इमेज र इलिप्स छानौं
09:30 Object menu मा जाऊ
09:32 Mask अनि Set मा क्लिक गरौँ
09:36 याद गरौँ, इमेजमा mask बन्नेछ
09:40 याद गरौँ, इमेजले masking अब्जेक्टको पारदर्शी गुण प्रयोग गर्छ जुन इलिप्स हो
09:47 मास्क हटाउन Object menu मा फर्कौं
09:51 Mask अनि Release मा क्लिक गरौ
09:54 अहिले mask हटाइएको छ
09:56 संक्षेपमा हेरौं
09:57 यो ट्युटोरियलमा हामीले अब्जेक्टहरु कपि र पेस्ट गर्न सिक्यौं
10:02 अब्जेक्टहरु डुप्लिकेट र क्लोन गर्न
10:05 बिभिन्न अब्जेक्टहरु ग्रुप र अर्डर गर्न
10:08 मल्टिपल र इन्भर्ट सेलेक्सन
10:10 क्लिपिंगमास्किंग
10:12 यहाँ तपाईको लागि २ कार्यहरु रहेका छन्
10:15 खैरो रंगमा एउटा भर्टिकल इलिप्स र कालो रंगमा एउटा वृत सृजना गरौँ
10:20 वृतलाई ठिक बिचमा पर्ने गरी इलिप्सको माथि राखौं
10:23 यो एउटा आँखा जस्तो देखिनुपर्छ
10:25 अब तिनीहरुलाई ग्रुप गरौँ’
10:27 अब अर्को आँखा बनाउन क्लोन गरौँ
10:31 दुवै आँखा देखिने बनाउन यसलाई अलि पर सारौँ
10:35 एउटा वृत निलो रंगमा र एउटा वर्ग रातो रंगमा सृजना गरौँ
10:40 वर्ग डुप्लिकेट गरौँ र दुवै वर्गहरु डायगनलको बिपरित राखौं
10:45 दुवै वर्गहरु छानौं र तिनीहरुलाई एकै अब्जेक्टमा ग्रुप गरौँ
10:50 वृतलाई ग्रुप गरेको वर्गहरुको ठिक माथि राखौं
10:54 दुवै छानौं र एउटा clip सृजना गरौँ, यो एउटा बो जस्तो देखिनुपर्छ
11:00 तपाईको पुरा गरेको कार्य यस्तो देखिनुपर्छ
11:03 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्,यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्नुहोस्
11:12 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र गर्छ
11:21 बिस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्
11:23 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
11:31 यो मिसन सम्बन्धि थप जानकारी यो लिंकमा उपलब्ध छ
11:35 हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
11:38 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya