Difference between revisions of "Inkscape/C2/Basics-of-Bezier-Tool/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with "{| Border = 1 | Time | Narration |- | 00:00 |'''इन्कस्केप''' मा “'''Basics of Bezier tool'''” स्पोकन ट्युटोरियलमा...")
 
Line 7: Line 7:
 
|-
 
|-
 
| 00:06
 
| 00:06
यो ट्युटोरियलमा हामी सिक्ने छौं
+
|यो ट्युटोरियलमा हामी सिक्ने छौं
 
|-
 
|-
 
| 00:08
 
| 00:08
Line 410: Line 410:
 
| 11:24
 
| 11:24
 
|हामी ट्युटोरियलको अन्त्यमा आएका छौं
 
|हामी ट्युटोरियलको अन्त्यमा आएका छौं
 +
|-
 
| 11:26
 
| 11:26
 
|म मन्दिरा थापा बिदा हुदैछु, सहभागिताको लागि धन्यवाद, नमस्कार
 
|म मन्दिरा थापा बिदा हुदैछु, सहभागिताको लागि धन्यवाद, नमस्कार
 
|}
 
|}

Revision as of 12:32, 24 November 2015

Time Narration
00:00 इन्कस्केप मा “Basics of Bezier tool” स्पोकन ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी सिक्ने छौं
00:08 सिधा लाइन र बन्द आकारहरु कोर्न
00:11 बांगो लाइनहरु कोर्न
0013 नोडहरु थप्न, सम्पादन गर्न र मेट्न
00:15 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ
00:18 उबुन्टु लिनक्स १२.०४ ओएस
00:21 इन्कस्केप संस्करण ०.४८.४
00:24 म यो ट्युटोरियल अधिकतम रिजोलुसन मोडमा रेकर्ड गर्ने छुँ
00:28 यो यसमा उपलब्ध सम्पूर्ण टूलहरुको प्रयोग देखाउन हो
00:32 पुन: इन्कस्केप खोलौं
00:35 पहिले बिजियर टूल प्रयोग गरी एउटा सिधा लाइन कोरौं
00:39 बिजियर टूल Pencil tool को ठिक तल छ
00:42 यसमा क्लिक गरौँ
00:44 माथि बायाँ टूल कन्ट्रोल्स बार मा ४ विकल्पहरु हेरौं
00:48 बिजियर कर्भ कोर्ने ४ मोडहरु हुन्छन्
00:51 डिफल्टमा, Create regular bezier path इनेबल हुन्छ
00:57 क्यानभासमा एकपटक क्लिक गरौँ र कर्सर अर्को अन्त्य पट्टी सारौँ
01:01 पुन एकपटक क्लिक गरौँ, याद गरौँ, कोरिएको लाइन हरियोमा छ
01:07 अब लाइन पुरा गर्न right-click गरौँ
01:11 दुई अन्तिम पोइन्टहरुलाई नोड भनिन्छ, हामी यसको बारेमा केहि पछि सिक्ने छौं
00:17 अब, एउटा त्रिकोण कोरौं
01:21 पहिले एउटा छड्के लाइन कोरौं, एकपटक क्लिक गरौँ र अर्को लाइन एउटा कोणमा कोरौं
01:27 अब, तेस्रो लाइन कोर्न पुन एकपटक क्लिक गरौँ र त्रिकोण पुरा गर्न सुरुको नोड मा जोडौं
01:34 अर्को, हामी बिजियर टूल प्रयोग गरी एउटा कर्भ लाइन कोर्ने छौं
01:38 एउटा सिधा लाइन कोर्न क्यानभासमा क्लिक गरौँ, पुन: क्लिक गरी राखी तानेर एउटा कर्भ कोरौं
01:46 कर्भ पुरा गर्न राइट क्लिक गरौँ
01:48 यसैगरी, क्यानभासमा केहि थप कर्भहरु कोरौं
01:55 यी कदमहरु याद गरौँ - क्लिक गरौँ र एउटा सिधा लाइन कोरौं
01:59 पुन:क्लिक गरी राखी एउटा कर्भ कोर्न तानौं
02:03 अनि कर्भ पुरा गर्न राइट क्लिक गरौँ
02:06 Ctrl + A थिचौं र अघि बढ्नुपूर्व क्यानभास सफा गरौँ
02:11 अब एउटा बन्द कर्भ पाथ कसरी कोर्ने सिकौं
02:15 पहिले क्यानभासमा एउटा कर्भ लाइन कोरौं
02:18 अनि हामी माउस छोड्ने छौं र कर्सर कर्भ लाइनको एण्ड नोडबाट पर सार्ने छौं
02:23 हामी रातो रंगमा एउटा कर्भ पाथ देख्ने छौं
02:27 यदि एकपटक क्लिक गरेर कर्सर सारेमा हामी रातो रंगमा एउटा सिधा बाटो देख्छौं, यसलाई बंग्याउन क्लिक गरेर तानौं
02:36 पुन: नोडको अन्त्यमा हामीले चलाउदा लाइन बांगिन्छ
02:41 फेरि हामीले क्लिक गर्दा रातो पाथ देखिन्छ, सिधा लाइनलाई बांगो बनाउन क्लिक गरेर तानौं
02:50 नोडको अन्त्यमा पुन: लाइन चलाउदा बांगिन्छ, कर्सर सारौँ, सुरुको नोडमा जाऊ र पाथ बन्द गरौँ
02:59 टूल कन्ट्रोल्स बार मा मोड पछिको दोस्रो आइकन क्लिक गरौँ, यसले स्पाइरल पाथ र अनियमित आकारहरु बनाउन दिन्छ
03:08 केहि अनियमित कर्भहरु कोरौं र पाथ बन्द गरौँ
03:15 यो सबैभन्दा नजिकको स्पाइरल आकारमा बदलिएको हेरौं
03:22 तेस्रो आइकनले खाली सिधा लाइनहरु मात्र कोर्छ, यसमा क्लिक गरौँ र लाइन क्यानभास मा कोरौं
03:29 यो मोडमा हामीले कर्भ लाइन कोर्न नसकेको याद गरौँ
03:32 हामी सिधा भुजा भएका त्रिकोण र पोलिगनहरु कोर्न सक्छौं
03:40 अन्तिम आइकनमा क्लिक गरौँ र क्यानभास मा कोरौं
03:44 यो मोडमा हामी समानान्तर र लम्ब लाइनहरु मतलब ठाडो वा तेर्सो लाइनहरु कोर्न सक्छौं
03:52 हामी यो मोडमा वर्गहरु र आयतहरु कोर्न सक्छौं
03:58 कोरिएका सम्पूर्ण आकारहरु मेटौं
04:02 Shape विकल्पले निश्चित आकारमा लाइन वा कर्भ कोर्न दिन्छ
04:07 ड्रप-डाउन बटनमा क्लिक गरौँ
04:09 यसमा ५ विकल्पहरु छन्- None, Triangle in, Triangle out, Ellipse, From clipboard
04:18 पहिलो विकल्प, None ले कुनै असर देखाउदैन, त्यसैले हामी Triangle in हेर्ने छौं
04:25 यसमा क्लिक गरौँ र क्यानभास मा एउटा लाइन कोरौं
04:28 लाइन एउटा त्रिकोणको आकारमा बदलिन्छ
04:34 Triangle out क्लिक गरौँ र क्यानभासमा एउटा लाइन कोरौं
04:39 अहिले बाहिर पट्टी त्रिकोण आकार बनेको छ
04:43 Ellipse मा क्लिक गरौँ, एउटा लाइन कोरौं
04:47 लाइन इलिप्स आकारमा भएको हेरौं
04:50 हामी आगामी ट्युटोरियलमा अन्तिम विकल्प From clipboard को बारेमा सिक्ने छौं
04:56 अब नोडहरु थप्न, सम्पदान गर्न र मेट्न सिकौं
05:00 यसो गर्न Node tool प्रयोग गर्न सकिन्छ
05:03 क्यानभास को लाइन मेटौं
05:06 टूल कन्ट्रोल्स बार मा जाऊ, Mode लाई regular path Shape लाई None मा बदलौं
05:13 क्यानभासमा फर्कौं र एउटा हत्केलाको ढाँचा कोरौं
05:23 अब Node tool मा क्लिक गरौँ
05:26 यो चित्रमा सम्पूर्ण नोडहरु देखिएको याद गरौँ
05:30 टूल कन्ट्रोल्स बार मा ध्यान दिऊ
05:33 यहाँका पहिलो ६ आइकनहरुले नोड र पाथहरु थप्न र मेट्न सघाउंछन्
05:38 अझ बुझ्न टूल टिप् हेर्नुहोला
05:41 कुनै पनि सेग्मेंटमा क्लिक गरौँ, दुवै नोडहरु निलो हुन्छन्
05:48 अनि Add node विकल्पमा क्लिक गरौँ
05:52 छानिएका सेग्मेंटहरु बिच एउटा नयाँ नोड थपिएको देखिन्छ
05:58 अब अलि सानो सेग्मेंट छानौं र माथिका कदमहरु दोहोराऊ
06:04 तपाई सानो सेग्मेंट को बिचमा एउटा नयाँ नोड थपिएको देख्न सक्नुहुन्छ
06:10 अब, भर्खरै थपिएको नयाँ नोड छानौं
06:13 Delete node विकल्पमा क्लिक गरौँ, अहिले नोड मेटिएको छ
06:18 हत्केलाको कुनै पनि एउटा नोड मा क्लिक गरौँ
06:21 बिजियर ह्यान्डल देखिने बनाउन टूल कन्ट्रोल्स बार को अन्तिम आइकनमा क्लिक गरौँ
06:27 अब, छानिएको सेग्मेंटको बिजियर ह्यान्डल देखापर्छ
06:32 छैन भने सेग्मेंटमा क्लिक गरौँ र माउस नछोडी यसलाई अलि पर सारौँ
06:37 सेग्मेंट बांगिने छ र बिजियर ह्यान्डलहरु देखिनेछन्
06:41 छानिएको नोड रिसाइज र रोटेट गर्न ह्यान्डलहरु मा क्लिक गरौँ
06:45 यसैगरी अन्य नोडहरु पनि परिमार्जन गरौँ
07:04 अर्को आइकनले नोडहरु जोड्न मद्दत गर्छ
07:07 चोर औंलामा एउटा थप नोड देखापर्छ
07:11 बिचको थप नोड र माथिको नोड Shift कि प्रयोग गरी छानौं
07:18 अब join नोड आइकनमा क्लिक गरौँ, नोडहरु सँगै जोडिएको हेरौं
07:25 अर्को आइकनले छानिएका नोडहरु मा पाथ टुक्र्याउँछ
07:29 अब बूढी औंला र चोर औंला बिचको लाइन टुक्र्याऊ
07:33 त्यसैले बिचमा जोड्ने नोड छानौं र break path आइकनमा क्लिक गरौँ
07:40 नोड अनसेलेक्ट गरौँ अनि यसलाई पुन: छानौं र अलिकति सारौँ
07:46 तपाई पाथ टुक्रिएको देख्नुहुन्छ र नोडहरु २ भिन्न नोडहरुले छुट्टयाइएका छन्
07:53 तिनीहरु जोड्न, २ नोडहरु छानौं र टूल कन्ट्रोल्स बार को join selected end-nodes आइकनमा क्लिक गरौँ
08:03 यी २ नोडहरु बीच एउटा नयाँ पाथ बनेको छ
08:08 पाथ वा सेग्मेंट हटाउन अर्को आइकन, Delete segment मा क्लिक गरौँ, अहिले पाथ हटाईएको छ
08:17 यो कार्य अंडू गर्न Ctrl + Z थिचौं
08:20 म यो हात अलि पर सार्छु, नोड टूल मा पुन: एकपटक क्लिक गरौँ
08:26 अब टूल कन्ट्रोल्स बार का अर्को ४ आइकनहरु कसरी प्रयोग गर्ने सिकौं
08:30 यी आइकनहरुले छानिएका नोडहरु सम्पादन गर्न सघाउँछन्
08:34 बिजियर टूल प्रयोग गरि एउटा उल्टो U आकार कोरौं, नोड टूल मा क्लिक गरौँ , त्यहाँ ३ नोडहरु याद गरौँ
08:49 माथिल्लो नोड छानौं र टूल कन्ट्रोल्स बार को Make selected nodes corner आइकनमा क्लिक गरौँ
08:55 यसले यो कर्नर नोड बनाउने छ
08:58 बिजियर ह्यान्डल हरुमा क्लिक गरौँ र परिवर्तनहरु हेर्न तिनीहरुलाई तल र माथि सारौँ
09:03 नोड सम्म बनाउन अर्को आइकनमा क्लिक गरौँ, आकारमा हुने परिवर्तनहरु हेरौं
09:11 नोड सिमेट्रिक बनाउन अर्को आइकनमा क्लिक गरौँ
09:16 नोड auto smooth बनाउने अर्को आइकनमा क्लिक गरौँ
09:20 अर्को २ आइकनले सेग्मेंटहरुमा मात्र काम गर्छ, त्यसैले U आकारको बायाँ सेग्मेंट छानौं र पहिलो आइकनमा क्लिक गरौँ
09:30 टूल टिपले भने झैं सेग्मेंट अहिले एउटा सिधा लाइन बनेको छ
09:35 बिजियर ह्यान्डल मा क्लिक गरौँ र हामी यसलाई बंग्याउन सक्दैनौं
09:44 यसलाई पुन: बंग्याउन अर्को आइकनमा क्लिक गरौँ
09:49 अब बिजियर ह्यान्डल हरु सारौँ, अब हामी यसलाई बंग्याउन सक्छौं
09:54 छानिएको अब्जेक्टलाई पाथ मा बदल्न अर्को आइकनमा क्लिक गरौँ
09:58 अर्को आइकनमा क्लिक गरी स्ट्रोकलाई पाथ मा बदलौं
10:02 स्ट्रोक हरु हेर्न नोड हरुमा क्लिक गरी तानौं
10:08 अर्को २ आइकनहरुले छानिएका नोडहरु X र Y दिशाहरुमा सार्न सघाउँछन्
10:15 अप र डाउन एरोहरुमा क्लिक गरौँ र परिवर्तन हेरौं
10:24 पाथ मा क्लिपिंग र मास्किंग इफेक्ट भएमा मात्र अर्को २ आइकनहरुले काम गर्छन्
10:29 तपाई यी विकल्पहरुको बारेमा आफैं खोज्न सक्नुहुन्छ
10:33 संक्षेपमा हेरौं
10:34 यो ट्युटोरियलमा हामीले सिक्यौं
10:37 सिधा लाइन र बन्द आकारहरु कोर्न
10:39 कर्भ लाइनहरु कोर्न
10:41 नोडहरु थप्न, सम्पादन गर्न र मेट्न
10:43 यहाँ तपाईको लागि एउटा कार्य छ
10:46 बिजियर टूल प्रयोग गरी ५ पत्र एउटा डाँठ र २ वटा पातहरु भएको एउटा फूल कोरौं
10:52 पत्रमा गुलाबी रंग भरौं
10:54 डाँठ र पातहरुमा हरियो रंग भरौं
10:57 तपाईको पुरा कार्य यस्तो देखिनुपर्छ
11:00 तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
11:05 स्पोकन ट्युटोरियल प्रोजेक्टले कार्यशाला संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
11:12 बिस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्
11:14 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
11:20 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
11:24 हामी ट्युटोरियलको अन्त्यमा आएका छौं
11:26 म मन्दिरा थापा बिदा हुदैछु, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya