Geogebra/C3/Tangents-to-a-circle/Nepali

From Script | Spoken-Tutorial
Revision as of 15:11, 17 July 2014 by Gaurav (Talk | contribs)

Jump to: navigation, search
Time Narration
00:00 नमस्ते “जियोजेब्रामा वृत र स्पर्स रेखा” नामक ट्युटोरिअल मा स्वागत छ
00:06 यो ट्युटोरिअलको अन्त्यसम्ममा तपाईहरु वृतमा स्पर्स रेखा बनाउन र स्पर्स रेखाको बिशेषताहरु सिक्नुहुन्छ
00:17 हामी आशा गर्छौ तपाई संग जियोजेब्राको आधारभूत ज्ञान छ
00:22 नभएको खण्डमा, प्रारम्भिक ट्युटोरिअलको लागि हाम्रो वेबसाइट हेर्नुहोला
00:27 यो ट्युटोरिअल रेकर्ड गर्न म उबन्टु लिनक्स ओयस् ११.१० संस्करण जियोजिब्रा ३.२.४७.० संस्करण प्रयोग गर्दै छु
00:41 हामी निम्नलिखित जियोजेब्रा टुलहरु प्रयोग गर्छौ

.ट्यान्जेंट्स, .पर्पेंडीकुलर बाइसेक्टर, . इन्सर्ट टु अबजेक्ट्स . कम्पास, . पोलिगन र . सर्कल विथ सेन्टर एंड रेडीअस

00:58 एउटा नयाँ जियोजेब्रा विन्डो खोलौं
01:01 ड्यास होम, मेडिया एप्समा क्लिक गरौँ; टाइपको तल एजुकेसन र जियोजेब्रा रोजौं
01:13 वृत्तको स्पर्स रेखाको परिभाषा हेरौं
01:16 वृतको एउटा मात्र बिन्दुमा छुने रेखालाई स्पर्स रेखा भनिन्छ
01:22 छोइएको बिन्दुलाई “स्पर्स बिन्दु” भनिन्छ
01:27 यो कार्यको लागि म एक्सिसको सट्टा ‘ग्रिड लेआउट’ प्रयोग गर्दै छु

ड्रइंग प्याडमा क्लिक गरौँ

01:35 एक्सिसको सट्टा ग्रिड रोजौं
01:39 वृतमा स्पर्स रेखा बनाऊ
01:42 पहिले एउटा वृत्त बनाऊ
01:45 टुलबारबाट “सर्कल विथ सेन्टर एंड रेडियस” टुल रोजौं
01:49 ड्रइंग प्याडमा ‘A’ बिन्दु राखौं
01:52 डाएलग बक्स खुल्छ
01:53 अर्धव्यासको मान ३ राखौ ओकेमा क्लिक गरौँ
01:58 ’A’ केन्द्रबिन्दु र ३ सेमि अर्धब्यासको एउटा सर्कल बन्छ
02:04 बिन्दु ‘A’ लाई सारौँ अनि वृत्तको अर्ध ब्यास परिबर्तन नभएको याद गरौँ
02:09 ”न्यु पोइन्ट” टुलमा क्लिक गर्नुहोस् ‘B’ बिन्दु वृत बाहिर इंकित गर्नुहोस्
02:15 “सेग्मेंट बिट्टूविन टु पोइन्ट्स” टुल रोजौं, बिन्दुहरु जोडौं ‘A’ र ‘B’, एउटा AB खण्ड बन्छ
02:25 टुलबारबाट “पर्पेंडीकुलर बाइसेक्टर” टुल रोजौं, क्लिक गरौँ बिन्दुहरु ‘A’ र ‘B’मा; ‘AB’को लम्बर्धक बन्यो
02:37 ’AB’ खण्ड र लम्बर्धक एउटा बिन्दुमा भेट्छन्, “इन्टरसेक्ट टु अब्जेक्टस्” टुल मा क्लिक गर्नुहोस्
02:44 काटिएको बिन्दुलाई ‘C’ भनौं , ‘B’ बिन्दुलाई चलाएर लम्बर्धक र ‘C’ बिन्दुको हलचल याद गरौँ
02:59 ‘C’ ‘AB’ को मध्य बिन्दु हो भनेर कसरी हेर्ने?
03:02 ”डीस्टेन्स" टुलमा क्लिक गरौँ , बिन्दुहरुमा क्लिक गरौँ ‘A’, 'C'. ’C’,'B' याद गरौँ ‘AC’ र ‘CB’को दुरी बराबर छ तसर्थ 'C' 'AB' को मध्य बिन्दु हो
03:20 टुलबारबाट "कम्पास" टुल रोजौं, बिन्दुहरुमा क्लिक गरौँ 'C', 'B'. फेरी 'C' मा क्लिक गरि चित्र पुरा गरौँ
03:30 दुई वृत्त दुइ बिन्दुहरुमा काट्टीन्छन
03:33 “इन्टरसेक्ट टु अब्जेक्ट्स" टुलमा क्लिक गरौँ , काटिएको बिन्दुलाई 'D' र 'E' नाम दिऊ
03:42 "सेग्मेंट बिट्टूविन टु पोइन्ट्स" टुल रोजौं
03:45 बिन्दुहरु जोडौं 'B', 'D' अनि 'B' , 'E'
03:53 'BD' र 'BE' वृत्त ‘c’ को स्पर्स रेखाहरु हो?
03:59 वृत्तको स्पर्स रेखाको केहि विशेषताहरु हेर्न थालौं
04:05 " सेग्मेंट बिट्टूविन टु पोइन्ट्स " टुल रोजौं
04:08 बिन्दुहरु जोडौं 'A', 'D' अनि 'A', 'E'.
04:14 'ADB' र 'ABE' त्रिभुजमा 'AD' खण्ड बराबर 'AE' खण्ड (वृत्त 'c'को अर्धब्यास)

अलजेब्रिक भ्यू तर्फा हेरौ 'AD' खण्ड बराबर 'AE' खण्ड छ

04:34 अर्धवृत ‘D’को कोण '∠ADB' बराबर '∠BEA'; कोण हरु नापौ
04:48 “एंगल” टुलमा क्लिक गरौ... बिन्दुहरुमा क्लिक गरौ ‘A’, ‘D’, ‘B’ र ‘B’, ‘E’, ‘A’ कोणहरु बराबर छन्
05:03 'AB' खण्ड दुबै त्रिकोण संग समान छ, त्यसैले '△ADB' '≅' '△ABE', "SAS कंग्रुएंसी नियम अनुसार"
05:20 यसको मतलब स्पर्स रेखा 'BD' र 'BE' हरु समान छन्
05:26 अलजेब्रिक भ्यूबाट हामी स्पर्सरेखा 'BD' र 'BE' बराबर भएको देख्न सक्छौँ
05:33 कृपया याद गरौँ स्पर्सरेखाले संधै अर्धब्यास संग स्पर्स स्थानमा ९० डिग्री बनाएको हुन्छ

‘B’ र ‘C’ बिन्दुहरु लाई चलाएर स्पर्स रेखाको हलचल याद गरौँ

05:50 फाइललाई सेभ गरौँ क्लिक गरौँ “File” >> "Save As"
05:54 म फाइलको नाम "Tangent-circle" टाइप गर्छु, "Save" मा क्लिक गरौँ
06:08 एउटा सिद्धान्त साबित गरौँ
06:11 "स्पर्स बिन्दुमा बनेको स्पर्स रेखा र जिबा बीचको कोण, सोहि जिबा ले बनाएको उत्किर्ण कोण संग बराबर हुन्छ"

स्पर्स रेखा र जिबा बीचको कोण DFB = जिबाको उत्किर्ण कोण FCB

06:34 यो सिद्धान्त साबित गरौँ
06:38 नयाँ जियोजेब्रा विन्डो खोलौं क्लिक गरौँ “File” >> "New". एउटा वृत्त बनौँ
06:48 टुलबार बाट "सर्कल विथ सेन्टर थ्रु पोइन्ट" टुलमा क्लिक गरौं , 'A' बिन्दुलाई वृत्तमा इंकित गरौँ र फेरी ‘B’ बिन्दु इंकित गर्न क्लिक गरौँ
06:59 "न्यु पोइन्ट" टुल रोजौं , वृत्तको परिधिमा 'C' बिन्दु बनौँ र 'D' बिन्दु लाई वृत्त बाहिर इंकित गरौँ
07:06 टुलबार बाट "ट्यान्जेंट्स" टुल रोजौं, बिन्दु 'D' र वृत्त को परिधि मा क्लिक गरौँ
07:14 वृत्तमा दुई स्पर्स रेखाहरु बन्छन
07:16 स्पर्स रेखाहरुले वृत्तमा दुई बिन्दुहरुमा छुन्छ
07:20 "इन्टरसेक्ट टु अब्जेक्ट्स" टुलमा क्लिक गरौँ स्पर्स बिन्दु हरुलाई 'E' र 'F' इंकित गरौँ
07:28 एउटा त्रिकोण बनाऊ, "Polygon" टुलमा क्लिक गरौँ
07:31 विन्दुहरूमा क्लिक गरौँ 'B' 'C' 'F' र फेरी 'B'मा चित्र पुरा गर्न
07:41 चित्रमा 'BF' वृत्त ’c’ को जिबा हो
07:45 '∠FCB' वृत्त ‘c’ मा जिबाले बनाएको उत्किर्ण कोण हो
07:53 '∠DFB' कोण स्पर्स रेखा र ‘c’ वृत्तको जिबा बीचको कोण हो
08:01 कोणहरु नापौं, "Angle" टुलमा क्लिक गरौँ, बिन्दुहरुमा क्लिक गरौँ D' 'F' 'B' र 'F' 'C' 'B'
08:14 याद गरौं '∠DFB' बराबर '∠FCB', विन्दुहरू’D’ र ‘C’ चलाएर स्पर्स रेखा र जिबाको हलचल विचार गरौँ,
08:31 फाइललाई सेभ गरौँ , क्लिक गरौँ “File”>> "Save As"
08:36 म फाइलको नाम "Tangent-angle" टाइप गर्छु, "Save" मा क्लिक गरौँ ,यो सहित हामी यस ट्युटोरिअलको अन्त्यमा आइपुग्यौ
08:50 संक्षेपमा भन्नु पर्दा, यो ट्युटोरिअलमा, हामीले यी कुराहरु साबित गर्न सिक्यौं:
08:57 "एउटै बाहिरी बिन्दुबाट बनेको स्पर्स रेखा बराबर हुन्छन”
09:01 "स्पर्स रेखा र अर्धब्यास बीचको कोण ९० डिग्री हुन्छ
09:07 "स्पर्स रेखा र जिबा बीचको कोण जिबाले बनाएको उत्किर्ण कोण संग बराबर हुन्छ”
09:14 कार्य स्वरूप तपाईहरु यो कुरा साबित गर्नुहोस्
09:17 "वृत्तको स्पर्श रेखा र स्पर्स बिन्दु जोड्ने रेखा खण्डको योगफल 180 डिग्री हुन्छ
09:30 साबित गर्न वृत्त बनाउनुहोस्

बाहिरी बिन्दुबाट स्पर्स रेखा बनाऊ

09:37 स्पर्स बिन्दु इंकित गरौँ ,केन्द्रबिन्दु र स्पर्स बिन्दु जोडौं
09:44 केन्द्रबिन्दुको कोण नापौं, स्पर्सरेखाहरु बिचको कोण नापौं
09:49 दुई कोणको योगफल कति भयो? केन्द्रबिन्दु र बाहिरी बिन्दु जोडौं
09:55 के यो रेखा केन्द्रबिन्दुको कोणको दुईभाजक हो? एंगल बाइसेक्टर टुल प्रयोग गरौँ
10:05 कार्य यस्तो देखिनु पर्छ
10:08 कोणहरुको योगफल 180 डिग्री भयो; रेखाखण्ड कोणको अर्धक हो
10:16 यो url मा भएको भिडियो हेर्नुहोस spoken-tutorial.org
10:19 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको संक्षेपीकरण गर्छ; यदि तपाई संग राम्रो ब्यान्डविथ छैन भने यसलाई डाउंलोड गरि हेर्न सक्नु हुन्छ
10:27 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
10:32 अनलाईन टेस्ट पास गर्ने लाई प्रमाणपत्र प्रदान गर्छ


10:35 थप जानकारीको लागि कनट्याक्ट एट स्पोकन हाइफन ट्यूटोरियल डट अर्ग मा लेख्नुहोस्
10:42 स्पोकन ट्युटोरियल प्रोजेक्ट, टक टु टिचर प्रोजेक्टको एउटा भाग हो
10:47 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी,MHRD, भारत सरकारको सहयोग रहेको छ
10:54 यो मिसन सम्बन्धि थप जानकारी यो लिंकमा उपलब्ध छ http://spoken-tutorial.org/NMEICT-Intro
10:59 यो ट्यटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
11:04 कारखाना नेपालबाट म मन्दिरा बिदा चाहन्छु

साथ दिनु भएकोमा धन्यवाद

Contributors and Content Editors

Gaurav, Mandira, PoojaMoolya, Pratik kamble, Ranjana