Difference between revisions of "Geogebra/C3/Radian-Measure/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border=1 !Time !Narration |- ||00:01 ||हल्लो, यो ट्युटोरिअलमा हामी जियोजेब्रामा रेडियेन …')
 
Line 29: Line 29:
 
||00:49
 
||00:49
 
||हामी जियोजेब्रको निम्न लिखित टुल हरु प्रयोग गर्छौ
 
||हामी जियोजेब्रको निम्न लिखित टुल हरु प्रयोग गर्छौ
||Circle with center and radius,
+
Circle with center and radius,
||circular arc with centre between two points र
+
circular arc with centre between two points र
||segment between two points
+
segment between two points
 
+
 
+
 
|-
 
|-
 
||01:00
 
||01:00
 
||चित्र बनाउने निर्देसन इन्पुट बारमा type गरेर पनि दिन सकिन्छ
 
||चित्र बनाउने निर्देसन इन्पुट बारमा type गरेर पनि दिन सकिन्छ
 
|-
 
|-
 
||01:11
 
||01:11
 
||यो जियोजेब्रामा अब हामी the circle with centre and radius टुल प्रयोग गरि 5 अर्धव्यस रहेको वृत्त बनाउछौँ
 
||यो जियोजेब्रामा अब हामी the circle with centre and radius टुल प्रयोग गरि 5 अर्धव्यस रहेको वृत्त बनाउछौँ
 
|-
 
|-
 
||01:18
 
||01:18
 
||म केन्द्रबिन्दुलाई ओरिजिनमा राखेर म एउटा 5 अर्धव्यस रहेको वृत्त बनाउछु
 
||म केन्द्रबिन्दुलाई ओरिजिनमा राखेर म एउटा 5 अर्धव्यस रहेको वृत्त बनाउछु
 
|-
 
|-
 
||01:28
 
||01:28
 
||वृत्तमा दुइटा बिन्दुहरु राखौ ‘B' र 'C'
 
||वृत्तमा दुइटा बिन्दुहरु राखौ ‘B' र 'C'
 
|-
 
|-
 
||01:36
 
||01:36
 
||अब हामी यी दुई बिन्दु बिचको चाप पुरा गर्छौँ म चाप बनाउन circular arc with centre between two pointsमा क्लिक गर्छु
 
||अब हामी यी दुई बिन्दु बिचको चाप पुरा गर्छौँ म चाप बनाउन circular arc with centre between two pointsमा क्लिक गर्छु
 
|-
 
|-
 
||01:47
 
||01:47
 
||म वृत्तको मध्यबिन्दु 'A'मा क्लिक गर्छु अनि 'B'र 'C'मा पनि | यसले चाप पुरा गर्छ | याद गरौँ जिबाको लम्बाई d=5.83 रहेको छ|
 
||म वृत्तको मध्यबिन्दु 'A'मा क्लिक गर्छु अनि 'B'र 'C'मा पनि | यसले चाप पुरा गर्छ | याद गरौँ जिबाको लम्बाई d=5.83 रहेको छ|
 
|-
 
|-
 
||02:00
 
||02:00
 
||हामी यो चाप हटाएर अर्कै तरिकाबाट बननाउछौँ| इन्पुट बारमा निर्देसन दिएरपनि चाप बनाउन सकिन्छ
 
||हामी यो चाप हटाएर अर्कै तरिकाबाट बननाउछौँ| इन्पुट बारमा निर्देसन दिएरपनि चाप बनाउन सकिन्छ
 
|-
 
|-
 
||02:10
 
||02:10
 
||यहाँ रहेको ___ इन्पुर बार हो | इन्पुट बार नजीक तिनवोटा drop down boxes छन् | यहाँ तपाई केहि functions अथवा parameters हरु बनाउन सक्नु हुन्छ र यो command key हो जहाँ तपाई जियोजेब्रा विन्डोमा ड्रविंग पुरा गर्नसक्नु हुन्छ  
 
||02:30
 
||02:30
 
||अब म यहाँ चाप type गर्न थाल्छु, तपाई हरु याद गर्न सक्नु हुन्छ, यसले मेरो लागि निर्देसन पुरा गर्दिन्छ  मैले यो निर्देसन यहाँ drop down boxमा पनि हेर्न सक्छु
 
||अब म यहाँ चाप type गर्न थाल्छु, तपाई हरु याद गर्न सक्नु हुन्छ, यसले मेरो लागि निर्देसन पुरा गर्दिन्छ  मैले यो निर्देसन यहाँ drop down boxमा पनि हेर्न सक्छु
 
|-
 
|-
 
||02:41
 
||02:41
 
||मैले चापमा क्लिक गर्दा तपाईहरु याद गर्न सक्नु हुन्छ, निर्देसन ठुलो ब्राकेट सहित यहाँ देखिन्छ | मैले ठुलोब्राकेटको बिचमा क्लिक गरेर enter गरेपछि, निर्देसन आफै आउछ
 
||मैले चापमा क्लिक गर्दा तपाईहरु याद गर्न सक्नु हुन्छ, निर्देसन ठुलो ब्राकेट सहित यहाँ देखिन्छ | मैले ठुलोब्राकेटको बिचमा क्लिक गरेर enter गरेपछि, निर्देसन आफै आउछ
 
|-
 
|-
 
||02:57
 
||02:57
 
||हामीले अहिले प्रयोग गरेको चापको निर्देसन, वृत्त र दुई बिन्दुको परिचय दिनको लागि हो
 
||हामीले अहिले प्रयोग गरेको चापको निर्देसन, वृत्त र दुई बिन्दुको परिचय दिनको लागि हो
 
|-
 
|-
 
||03:04
 
||03:04
 
||हामीले वृत्त र दुई बिन्दुहरुको परिचय दिनु पर्छा जुनको बीच हामी चाप बनाउदै छौँ
 
||हामीले वृत्त र दुई बिन्दुहरुको परिचय दिनु पर्छा जुनको बीच हामी चाप बनाउदै छौँ
 
|-
 
|-
 
||03:10
 
||03:10
 
||Algebra view बाट हामी देख्न सक्छौं वृत्तलाई सानो “c”ले जनाईएको छ भने दुई बिन्दुलाई ठुलो (B,C)ले जनाईएको छ |
 
||Algebra view बाट हामी देख्न सक्छौं वृत्तलाई सानो “c”ले जनाईएको छ भने दुई बिन्दुलाई ठुलो (B,C)ले जनाईएको छ |
 
|-
 
|-
 
||03:24
 
||03:24
 
||तेसैले हामी यहाँ निर्देसन येसरी टाइप गर्छौ Arc[c,B,c], इन्टर थिच्नुस | जियोजेब्रामा क्यापिटल स्मल मिलाउनु पर्छ |
 
||तेसैले हामी यहाँ निर्देसन येसरी टाइप गर्छौ Arc[c,B,c], इन्टर थिच्नुस | जियोजेब्रामा क्यापिटल स्मल मिलाउनु पर्छ |
 
|-
 
|-
 
||03:37
 
||03:37
 
||अब चापको रंग र मोटाइ परिवर्तन गरुम जुन यहाँ object propertiesबाट गर्छौं
 
||अब चापको रंग र मोटाइ परिवर्तन गरुम जुन यहाँ object propertiesबाट गर्छौं
 
|-
 
|-
 
||03:46
 
||03:46
 
||हामी colorमा गएर, रातो बनाउछौं styleमा गएर मोटाइ बढाउछौँ
 
||हामी colorमा गएर, रातो बनाउछौं styleमा गएर मोटाइ बढाउछौँ
 
|-
 
|-
 
||04:05
 
||04:05
 
||विचार गरौँ चाप अब बाक्लो रातो चाप बनेको छ
 
||विचार गरौँ चाप अब बाक्लो रातो चाप बनेको छ
 
|-
 
|-
 
||04:11
 
||04:11
 
||अब हामी दुई रेखा खण्ड AB र AC बनाउछौँ | यसलाई पनि दुई तरिका बाट गर्छौं
 
||अब हामी दुई रेखा खण्ड AB र AC बनाउछौँ | यसलाई पनि दुई तरिका बाट गर्छौं
 
|-
 
|-
 
||04:17
 
||04:17
 
||हामी 'segments between two points' टुल मा क्लिक गरौँ र 'A' र 'B'मा क्लिक गरौँ | यसले AB खण्ड पुरा गर्छा
 
||हामी 'segments between two points' टुल मा क्लिक गरौँ र 'A' र 'B'मा क्लिक गरौँ | यसले AB खण्ड पुरा गर्छा
 
|-
 
|-
 
||04:28
 
||04:28
 
||हामी input bar बाट निर्देसन पनि दिन सक्छौं |हामी Segment[A,C] लेखि AC खण्ड पुरा गर्छौं  
 
||हामी input bar बाट निर्देसन पनि दिन सक्छौं |हामी Segment[A,C] लेखि AC खण्ड पुरा गर्छौं  
 
|-
 
|-
 
||04:40
 
||04:40
 
||अब हामीले चाप BC पुरा गर्यौं AB र AC खण्ड बनौँ, अनि sector BAC
 
||अब हामीले चाप BC पुरा गर्यौं AB र AC खण्ड बनौँ, अनि sector BAC
 
|-
 
|-
 
||04:47
 
||04:47
 
||अब हामी A ले BC चाप संग बनाएको कोण हेर्छौं | यो कोण लाई हामी 'α' भनौँ | हामी यसलाई यहाँ drop down boxपनि छान्न सक्छौँ
 
||अब हामी A ले BC चाप संग बनाएको कोण हेर्छौं | यो कोण लाई हामी 'α' भनौँ | हामी यसलाई यहाँ drop down boxपनि छान्न सक्छौँ
 
|-
 
|-
 
||04:58
 
||04:58
 
||कोण बनाउने निर्देसन [B,A,C] हो
 
||कोण बनाउने निर्देसन [B,A,C] हो
 
|-
 
|-
 
||05:10
 
||05:10
 
||जियोजेब्रमा हामी निश्चित कोण नामकरण नियम पालना गर्छौं  
 
||जियोजेब्रमा हामी निश्चित कोण नामकरण नियम पालना गर्छौं  
 
|-
 
|-
 
||05:18
 
||05:18
 
||यहाँ हामी देख्न सक्छौं 'α' ले मध्यबिन्दुमा बनाएको कोणको मान 66.78 degrees रहेको छ
 
||यहाँ हामी देख्न सक्छौं 'α' ले मध्यबिन्दुमा बनाएको कोणको मान 66.78 degrees रहेको छ
 
|-
 
|-
 
||05:30
 
||05:30
 
||एक radian भनेको मध्यबिन्दुमा अर्धव्यसको लम्बाई समान लम्बाई रहेको जिबाले बनाएको कोण को मान हो |
 
||एक radian भनेको मध्यबिन्दुमा अर्धव्यसको लम्बाई समान लम्बाई रहेको जिबाले बनाएको कोण को मान हो |
 
|-
 
|-
 
||05:40
 
||05:40
 
||हामीले कोणलाई radians मा परिबर्तन गर्न, यहाँ विकल्पहरु मा क्लिक गरेर radians रोज्न सक्छौं |
 
||हामीले कोणलाई radians मा परिबर्तन गर्न, यहाँ विकल्पहरु मा क्लिक गरेर radians रोज्न सक्छौं |
 
|-
 
|-
 
||05:49
 
||05:49
 
||हामी देख्न सक्छौं α कोमान अहिले 1.17 rad छ| हामी चापको लम्बाई बद्लेर यसलाई 1 rad बनाउन खोज्छौँ
 
||हामी देख्न सक्छौं α कोमान अहिले 1.17 rad छ| हामी चापको लम्बाई बद्लेर यसलाई 1 rad बनाउन खोज्छौँ
 
|-
 
|-
 
||06:04
 
||06:04
 
||याद गरौँ चापको लम्बाई d=5 रहेको छ र केन्द्रबिन्दुमा α को मान 1 rad रहेको छ|
 
||याद गरौँ चापको लम्बाई d=5 रहेको छ र केन्द्रबिन्दुमा α को मान 1 rad रहेको छ|
 
|-
 
|-
 
||06:17
 
||06:17
 
||हामीले 1 radको ब्याख्या गर्यौं र यो भनेको चापको र अर्धब्यासको लम्बाई बराबर हुदा केन्द्रबिन्दुको कोणको मान हो भनेर ni देख्यौं
 
||हामीले 1 radको ब्याख्या गर्यौं र यो भनेको चापको र अर्धब्यासको लम्बाई बराबर हुदा केन्द्रबिन्दुको कोणको मान हो भनेर ni देख्यौं
 
|-
 
|-
 
||06:29
 
||06:29
 
||1 radको मान degreeमा कति हुन्छ? मैले अलिकति जुम आउट गरे
 
||1 radको मान degreeमा कति हुन्छ? मैले अलिकति जुम आउट गरे
 
|-
 
|-
 
||06:41
 
||06:41
 
||अब यो चापको लम्बाई अर्धवृत्त जत्ति बनौँ, ताकी चाप् को लम्बाई [π a] बनोस, जहाँ 'a' भनेको अर्धव्यस हो
 
||अब यो चापको लम्बाई अर्धवृत्त जत्ति बनौँ, ताकी चाप् को लम्बाई [π a] बनोस, जहाँ 'a' भनेको अर्धव्यस हो
 
|-
 
|-
 
||06:53
 
||06:53
 
||त्यो अघि मा कोण लाई degree बनाउछु किन भने हामी लाई 1 radको मान degreeमा चाइएको छ
 
||त्यो अघि मा कोण लाई degree बनाउछु किन भने हामी लाई 1 radको मान degreeमा चाइएको छ
 
|-
 
|-
 
||07:03
 
||07:03
 
||हामीले देख्योउ कि चाप को लम्बाई [π a]हुदा α को मान 180.21 degrees छ
 
||हामीले देख्योउ कि चाप को लम्बाई [π a]हुदा α को मान 180.21 degrees छ
 
|-
 
|-
 
||07:13
 
||07:13
 
||र यदि मैले वृत्त पुरा गरे भने α को मान झन्न्डै झन्न्डै 360 degrees हुन्छ
 
||र यदि मैले वृत्त पुरा गरे भने α को मान झन्न्डै झन्न्डै 360 degrees हुन्छ
 
|-
 
|-
 
||07:27
 
||07:27
 
||तसर्थ यी दुईबाट हामीले याद गर्न सक्छौ कि 1 radको मान 57.32 degree हुन्छ
 
||तसर्थ यी दुईबाट हामीले याद गर्न सक्छौ कि 1 radको मान 57.32 degree हुन्छ
 
|-
 
|-
 
||07:35
 
||07:35
 
||अब हामी चापको लम्बाई, अर्धब्यास र कोणको सम्बन्ध बारे बुझ्छौं तेस्कोलागी अर्को कोण “θ”, जसको मान radianमा α/57.32 भएको मान्छौँ
 
||अब हामी चापको लम्बाई, अर्धब्यास र कोणको सम्बन्ध बारे बुझ्छौं तेस्कोलागी अर्को कोण “θ”, जसको मान radianमा α/57.32 भएको मान्छौँ
 
|-
 
|-
 
||08:03
 
||08:03
 
||याद गरौँ “θ” कोणको मान radianमा छ. तर यहाँ प्राबिधिक गडबडी ले गर्दा degree देखिएको छ
 
||याद गरौँ “θ” कोणको मान radianमा छ. तर यहाँ प्राबिधिक गडबडी ले गर्दा degree देखिएको छ
 
|-
 
|-
 
||08:15
 
||08:15
||We will continue to use “θ” like this and not change the angle unit as radians, because we want to illustrate a formula using the arc length and angle subtended.
+
||हामी "θ” लाई यसैगरि प्रयोग गर्छौं र कोणलाई radian मा परिबर्तन गर्दैनौं, किनभने हामि सुत्रहरु हेर्दा चापको लम्बाई र कोण हेर्नु पर्छ
 
+
 
+
 
|-
 
|-
 
||08:29
 
||08:29
||Due to a formatting difficulty this formula can be explained only in this way.
+
||प्राविधिक गडबडीले सुत्र यसैगरि मात्र लेख्न सकिन्छ
 
+
 
+
 
|-
 
|-
 
||08:36
 
||08:36
 
||Now we will insert text in the geogebra window to introduce the formula that relates the arc length to the angle subtended.
 
||Now we will insert text in the geogebra window to introduce the formula that relates the arc length to the angle subtended.
 
|-
 
|-
 
||08:52
 
||08:52
 
||For an introduction on how to write text please refer to the tutorial angles and triangles basics.  
 
||For an introduction on how to write text please refer to the tutorial angles and triangles basics.  
 
|-
 
|-
 
||09:34
 
||09:34
 
||जब मैले चापको लम्बाई मा परिबर्तन गर्छु कोण “θ” को मान परिबर्तन भएको याद गरौ, चापको लम्बाई र कोण बीच को सम्बन्ध एस्तो हुन्छ d=r.θ जहाँ where d भनेको चापको लम्बाई, r भनेको वृत्तको अर्धब्यास र “θ” केन्द्रबिन्दु मा बनेको radian कोण हो |
 
||09:58
 
||09:58
 
||अब हामी एउटा कार्य हेरी आफु ले बुझेको कुरालाई प्रयोगमा ल्याउम
 
||अब हामी एउटा कार्य हेरी आफु ले बुझेको कुरालाई प्रयोगमा ल्याउम
 
|-
 
|-
 
||10:10
 
||10:10
 
||हामीले सिकेको कुराहरु बाट सेक्टरको क्षेत्रफ़ल्=१/२ “a२” “θ” भनि साबित गर्नुस्
 
||हामीले सिकेको कुराहरु बाट सेक्टरको क्षेत्रफ़ल्=१/२ “a२” “θ” भनि साबित गर्नुस्
 
|-
 
|-
 
||10:18
 
||10:18
 
||जहाँ "a" अर्धब्यास हो,"θ" केब्द्रबिन्दुको radianकोण हो, र सुत्र क्षेत्रफ़ल् = १/२ “a२” “θ” हो
 
||जहाँ "a" अर्धब्यास हो,"θ" केब्द्रबिन्दुको radianकोण हो, र सुत्र क्षेत्रफ़ल् = १/२ “a२” “θ” हो
 
|-
 
|-
 
||10:30
 
||10:30
 
||सेक्टरको क्षेत्रफललाई क्वाडरेन्टको क्षेत्रफल संग दाँजेर कम गरौ |
 
||सेक्टरको क्षेत्रफललाई क्वाडरेन्टको क्षेत्रफल संग दाँजेर कम गरौ |
 
|-
 
|-
 
||10:40
 
||10:40
 
||यो कार्य पुरा भएपछि यस्तो देखिनु पर्छ| हामी सेक्टरको क्षेत्रफ़ल् यहाँ वृत्तको चातुर्य भाग संग दाजेर निकाल्छौं
 
||यो कार्य पुरा भएपछि यस्तो देखिनु पर्छ| हामी सेक्टरको क्षेत्रफ़ल् यहाँ वृत्तको चातुर्य भाग संग दाजेर निकाल्छौं
 
|-
 
|-
 
||10:55
 
||10:55
 
|| म spoken tutorial project मा आभर ब्यक्त गर्दछु जुन talk to a teacherको एउटा भाग हो
 
|| म spoken tutorial project मा आभर ब्यक्त गर्दछु जुन talk to a teacherको एउटा भाग हो
 
इंडिया सरकारको MHRDको, ICTको माध्यमबाट रास्ट्रिय साछ्यात्कार मिसनद्वारा यो कार्यलाई समर्थन गरिएको छ
 
इंडिया सरकारको MHRDको, ICTको माध्यमबाट रास्ट्रिय साछ्यात्कार मिसनद्वारा यो कार्यलाई समर्थन गरिएको छ
 
|-
 
|-
 
||11:06
 
||11:06

Revision as of 11:11, 21 July 2013

Time Narration
00:01 हल्लो, यो ट्युटोरिअलमा हामी जियोजेब्रामा रेडियेन र सेक्टर सम्बन्धि कार्यहरु गर्छौ
00:07 यो ट्युटोरिअलको मुख्य उद्देस्य तपाईहरुलाई जियोजेब्राको इन्पुट बार र कमाण्डहरु इन्पुट बारको प्रयोगको जानकारी दिनु रहेको छ
00:15 प्रारम्भिक जियोजेब्रा प्रयोग कर्ताहरुले स्पोकन हाइफनट्युटोरिअल डट अर्गमा Introduction to Geogebra र Angles and Triangles Basics हेर्नु होला

00:25 यो ट्युटोरिअलमा मैले उबन्टु १०.०४ LTS संस्करण र जियोजेब्रा ३.२.४० संस्करण मा कम गरेको छु
00:35 यो पाठमा हामी रेडियनको मतलब र यस्लाई कसरी बनाउने भनेर
00:39 जिबाको लम्बाई र तेस्ले बनाएको कोण बीचको सम्बन्ध
00:44 र सेक्टरको क्षेत्रफ़ल् निकाल्न सिक्छौ
00:49 हामी जियोजेब्रको निम्न लिखित टुल हरु प्रयोग गर्छौ

Circle with center and radius, circular arc with centre between two points र segment between two points

01:00 चित्र बनाउने निर्देसन इन्पुट बारमा type गरेर पनि दिन सकिन्छ
01:11 यो जियोजेब्रामा अब हामी the circle with centre and radius टुल प्रयोग गरि 5 अर्धव्यस रहेको वृत्त बनाउछौँ
01:18 म केन्द्रबिन्दुलाई ओरिजिनमा राखेर म एउटा 5 अर्धव्यस रहेको वृत्त बनाउछु
01:28 वृत्तमा दुइटा बिन्दुहरु राखौ ‘B' र 'C'
01:36 अब हामी यी दुई बिन्दु बिचको चाप पुरा गर्छौँ म चाप बनाउन circular arc with centre between two pointsमा क्लिक गर्छु
01:47 म वृत्तको मध्यबिन्दु 'A'मा क्लिक गर्छु अनि 'B'र 'C'मा पनि | यसले चाप पुरा गर्छ | याद गरौँ जिबाको लम्बाई d=5.83 रहेको छ|
02:00 हामी यो चाप हटाएर अर्कै तरिकाबाट बननाउछौँ| इन्पुट बारमा निर्देसन दिएरपनि चाप बनाउन सकिन्छ
02:10 यहाँ रहेको ___ इन्पुर बार हो | इन्पुट बार नजीक तिनवोटा drop down boxes छन् | यहाँ तपाई केहि functions अथवा parameters हरु बनाउन सक्नु हुन्छ र यो command key हो जहाँ तपाई जियोजेब्रा विन्डोमा ड्रविंग पुरा गर्नसक्नु हुन्छ
02:30 अब म यहाँ चाप type गर्न थाल्छु, तपाई हरु याद गर्न सक्नु हुन्छ, यसले मेरो लागि निर्देसन पुरा गर्दिन्छ मैले यो निर्देसन यहाँ drop down boxमा पनि हेर्न सक्छु
02:41 मैले चापमा क्लिक गर्दा तपाईहरु याद गर्न सक्नु हुन्छ, निर्देसन ठुलो ब्राकेट सहित यहाँ देखिन्छ | मैले ठुलोब्राकेटको बिचमा क्लिक गरेर enter गरेपछि, निर्देसन आफै आउछ
02:57 हामीले अहिले प्रयोग गरेको चापको निर्देसन, वृत्त र दुई बिन्दुको परिचय दिनको लागि हो
03:04 हामीले वृत्त र दुई बिन्दुहरुको परिचय दिनु पर्छा जुनको बीच हामी चाप बनाउदै छौँ
03:10 Algebra view बाट हामी देख्न सक्छौं वृत्तलाई सानो “c”ले जनाईएको छ भने दुई बिन्दुलाई ठुलो (B,C)ले जनाईएको छ |
03:24 तेसैले हामी यहाँ निर्देसन येसरी टाइप गर्छौ Arc[c,B,c], इन्टर थिच्नुस | जियोजेब्रामा क्यापिटल स्मल मिलाउनु पर्छ |
03:37 अब चापको रंग र मोटाइ परिवर्तन गरुम जुन यहाँ object propertiesबाट गर्छौं
03:46 हामी colorमा गएर, रातो बनाउछौं styleमा गएर मोटाइ बढाउछौँ
04:05 विचार गरौँ चाप अब बाक्लो रातो चाप बनेको छ
04:11 अब हामी दुई रेखा खण्ड AB र AC बनाउछौँ | यसलाई पनि दुई तरिका बाट गर्छौं
04:17 हामी 'segments between two points' टुल मा क्लिक गरौँ र 'A' र 'B'मा क्लिक गरौँ | यसले AB खण्ड पुरा गर्छा
04:28 हामी input bar बाट निर्देसन पनि दिन सक्छौं |हामी Segment[A,C] लेखि AC खण्ड पुरा गर्छौं
04:40 अब हामीले चाप BC पुरा गर्यौं AB र AC खण्ड बनौँ, अनि sector BAC
04:47 अब हामी A ले BC चाप संग बनाएको कोण हेर्छौं | यो कोण लाई हामी 'α' भनौँ | हामी यसलाई यहाँ drop down boxपनि छान्न सक्छौँ
04:58 कोण बनाउने निर्देसन [B,A,C] हो
05:10 जियोजेब्रमा हामी निश्चित कोण नामकरण नियम पालना गर्छौं
05:18 यहाँ हामी देख्न सक्छौं 'α' ले मध्यबिन्दुमा बनाएको कोणको मान 66.78 degrees रहेको छ
05:30 एक radian भनेको मध्यबिन्दुमा अर्धव्यसको लम्बाई समान लम्बाई रहेको जिबाले बनाएको कोण को मान हो |
05:40 हामीले कोणलाई radians मा परिबर्तन गर्न, यहाँ विकल्पहरु मा क्लिक गरेर radians रोज्न सक्छौं |
05:49 हामी देख्न सक्छौं α कोमान अहिले 1.17 rad छ| हामी चापको लम्बाई बद्लेर यसलाई 1 rad बनाउन खोज्छौँ
06:04 याद गरौँ चापको लम्बाई d=5 रहेको छ र केन्द्रबिन्दुमा α को मान 1 rad रहेको छ|
06:17 हामीले 1 radको ब्याख्या गर्यौं र यो भनेको चापको र अर्धब्यासको लम्बाई बराबर हुदा केन्द्रबिन्दुको कोणको मान हो भनेर ni देख्यौं
06:29 1 radको मान degreeमा कति हुन्छ? मैले अलिकति जुम आउट गरे
06:41 अब यो चापको लम्बाई अर्धवृत्त जत्ति बनौँ, ताकी चाप् को लम्बाई [π a] बनोस, जहाँ 'a' भनेको अर्धव्यस हो
06:53 त्यो अघि मा कोण लाई degree बनाउछु किन भने हामी लाई 1 radको मान degreeमा चाइएको छ
07:03 हामीले देख्योउ कि चाप को लम्बाई [π a]हुदा α को मान 180.21 degrees छ
07:13 र यदि मैले वृत्त पुरा गरे भने α को मान झन्न्डै झन्न्डै 360 degrees हुन्छ
07:27 तसर्थ यी दुईबाट हामीले याद गर्न सक्छौ कि 1 radको मान 57.32 degree हुन्छ
07:35 अब हामी चापको लम्बाई, अर्धब्यास र कोणको सम्बन्ध बारे बुझ्छौं तेस्कोलागी अर्को कोण “θ”, जसको मान radianमा α/57.32 भएको मान्छौँ
08:03 याद गरौँ “θ” कोणको मान radianमा छ. तर यहाँ प्राबिधिक गडबडी ले गर्दा degree देखिएको छ
08:15 हामी "θ” लाई यसैगरि प्रयोग गर्छौं र कोणलाई radian मा परिबर्तन गर्दैनौं, किनभने हामि सुत्रहरु हेर्दा चापको लम्बाई र कोण हेर्नु पर्छ
08:29 प्राविधिक गडबडीले सुत्र यसैगरि मात्र लेख्न सकिन्छ
08:36 Now we will insert text in the geogebra window to introduce the formula that relates the arc length to the angle subtended.
08:52 For an introduction on how to write text please refer to the tutorial angles and triangles basics.
09:34 जब मैले चापको लम्बाई मा परिबर्तन गर्छु कोण “θ” को मान परिबर्तन भएको याद गरौ, चापको लम्बाई र कोण बीच को सम्बन्ध एस्तो हुन्छ d=r.θ जहाँ where d भनेको चापको लम्बाई, r भनेको वृत्तको अर्धब्यास र “θ” केन्द्रबिन्दु मा बनेको radian कोण हो |
09:58 अब हामी एउटा कार्य हेरी आफु ले बुझेको कुरालाई प्रयोगमा ल्याउम
10:10 हामीले सिकेको कुराहरु बाट सेक्टरको क्षेत्रफ़ल्=१/२ “a२” “θ” भनि साबित गर्नुस्
10:18 जहाँ "a" अर्धब्यास हो,"θ" केब्द्रबिन्दुको radianकोण हो, र सुत्र क्षेत्रफ़ल् = १/२ “a२” “θ” हो
10:30 सेक्टरको क्षेत्रफललाई क्वाडरेन्टको क्षेत्रफल संग दाँजेर कम गरौ |
10:40 यो कार्य पुरा भएपछि यस्तो देखिनु पर्छ| हामी सेक्टरको क्षेत्रफ़ल् यहाँ वृत्तको चातुर्य भाग संग दाजेर निकाल्छौं
10:55 म spoken tutorial project मा आभर ब्यक्त गर्दछु जुन talk to a teacherको एउटा भाग हो

इंडिया सरकारको MHRDको, ICTको माध्यमबाट रास्ट्रिय साछ्यात्कार मिसनद्वारा यो कार्यलाई समर्थन गरिएको छ

11:06 थप जानकारी यहाँ पाँउन सक्नुहुन्छ

यो कार्यमा कारखाना नेपालको सहयोग रहेको छ साथ दिनु भएकोमा धन्यबाद

Contributors and Content Editors

Dipeshk, Mandira, PoojaMoolya, Pratik kamble