Difference between revisions of "Geogebra/C3/Mensuration/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 1: Line 1:
 
{| border=1
 
{| border=1
!Time
+
|'''Time'''
!Narration
+
|'''Narration'''
 
|-
 
|-
|0:00
+
|00:00
 
|नमस्ते सबैजना
 
|नमस्ते सबैजना
 
जियोजेब्राको मन्सुरेसन् ट्युटोरिअलमा स्वागत छ
 
जियोजेब्राको मन्सुरेसन् ट्युटोरिअलमा स्वागत छ
Line 34: Line 34:
 
|युबन्तु लिनक्स ओ यस् ११.१० संस्करण
 
|युबन्तु लिनक्स ओ यस् ११.१० संस्करण
 
|-
 
|-
|0:38
+
|00:38
 
|जीयोजेब्रा ३.२.४७.० संस्करण प्रयोग गर्दै छु
 
|जीयोजेब्रा ३.२.४७.० संस्करण प्रयोग गर्दै छु
 
|-
 
|-

Revision as of 12:29, 14 July 2014

Time Narration
00:00 नमस्ते सबैजना

जियोजेब्राको मन्सुरेसन् ट्युटोरिअलमा स्वागत छ

00:06 यो ट्युटोरिअलमा हामी निम्न लिखित कुराहरु सिक्छौँ
00:09 रोम्बसको क्षेत्रफल र परिधी
00:12 स्फेयर र सोलीको क्षेत्रफ़ल
00:15 स्फेअर र सोलीको आयतन
00:20 हामी आसा गर्छौं, तपाईहरु संग जीयोजेब्राको आधारभूत ज्ञान छ
00:24 प्रारम्भिक जियोजेब्रा ट्युटोरिअलको लागि
00:27 कृपया हाम्रो वेबसाइट हेर्नु होला
00:31 म यो ट्युटोरिअल रेकर्ड गर्न
00:33 युबन्तु लिनक्स ओ यस् ११.१० संस्करण
00:38 जीयोजेब्रा ३.२.४७.० संस्करण प्रयोग गर्दै छु
00:42 हामी उल्लेखित जिओजेब्रा टुलहरु प्रयोग गर्छौं
00:46 सेग्मेंट बिट्विन टु पोइन्ट्स
00:48 सर्कल विथ सेन्टर एंड रेडीअस
00:51 इक्लिप्स
00:52 पोलिगन
00:54 न्यु पोइन्ट र
00:56 इन्सर्ट टेक्स्ट
00:57 नयाँ जियोजेब्रा विन्डो खोलौं
01:00 क्लिक गर्नुहोस् ड्यास होम र मेडिया याप्स, टाइपको तल एडुकेसन र जियोजेब्रा रोज्नुहोस्
01:13 रोम्बसको क्षेत्रफ़ल पत्त लगाऔं
01:15 अघिल्लो त्युटोरियलको quadrilateral.ggb फाइल प्रयोग गरौं
01:20 क्लिक गर्नुहोस् फाइल, ओपन quadrilateral.ggbमा क्लिक गर्नुहोस्
01:27 ओपन मा क्लिक गर्नुस्
01:29 रोम्बसको क्षेत्रफ़ल् = विकर्णहरुको गुणनको आधा
01:34 यसलाई देखाउन
01:36 “इन्सेर्ट टेक्सट” टुलमा क्लिक गर्नुहोस्
01:39 ड्रविंग प्याडमा क्लिक गर्नुहोस्

एउटा टेक्स बक्स खुल्छ

01:44 डबल कोट खोल्नुहोस

टाइप गर्नुहोस्; एरिया अफ ड रोम्बस बराबर डबल कोट बन्द गर्नुहोस् प्लस ब्राकेट खोल्नुहोस एकको मुनि दुई स्पेस एफ स्पेस जी ब्राकेट बन्द गर्नुहोस् एफ र जी रोम्भसको विकिरणहरु हुन्

02:09 ओकेमा क्लिक गर्नुस्
02:11 रोम्बसको क्षेत्रफल ड्रविंग प्याडमा देखिन्छ
02:14 अब परिमिति पत्त लगाउम्
02:17 “इन्सर्ट टेक्स्ट” टुलमा क्लिक गर्नुहोस्
02:19 ड्रविंग प्याडमा क्लिक गर्नुस्

एउटा टक्सट बक्स खुन्छ

02:22 डबल कोट खोल्नुस टाइप गर्नुहोस्

पेरिमिटर अफ ड रोम्भस बराबर डबल कोट बन्द गर्नुस् प्लस ब्राकेट खोल्नुस ४ स्पसे ए ब्राकेट बन्द गर्नुहोस् ‘ए’ भनेको रोम्बसको भुजा हो

02:44 ओके मा क्लिक गर्नुस्
02:46 रोम्बसको परिमिति ड्रविंग प्याडमा देखिन्छ
02:50 अब फाइल सेभ गरुम
02:53 क्लिक गरौँ “फाइल” र “सेभ एज”
02:55 रोम्बस-एरिया-पेरिमिटर
03:12 “सेभ” मा क्लिक गर्नुस्
03:17 कार्य स्वरूप म चाहन्छु, तपाईहरु ट्रापीजीयं को क्षेत्रफ़ल र परिमिति पत्त लगाउनुहोस्
03:22 “cons-trapezium.ggb” फाइलको औटपुट प्रयोग गर्नुस्
03:27 ‘बि' अब्जेक्टलाई ‘जी' बनाउनुहोस
03:30 क्षेत्रफ़लको लागि फर्मुला= (सामनान्तर भुजाको योगको आधा) * (ठाडो लम्बाई) = (a + b)/२ * h
03:40 परिधिको लागि फर्मुला = (भुजाहरुको योग) = ( a + b + c + d)
03:49 कार्यको आउटपुट यस्तो देखिनु पर्छ
03:54 एउटा स्फेयर बनाउन नयाँ जियोजेब्रा विन्डो खोलौ
03:58 क्लिक गरौँ “फाइल”, “न्यु”
04:01 टुलबार बाट “सर्कल विथ सेन्टर एंड रेडीअस” टुलमा क्लिक गर्नुस्
04:06 ड्रविंग प्याडमा ‘ए’ बिन्दुमा क्लिक गर्नुस

एउटा टेक्स्ट बक्स खुल्छ

04:11 अर्धब्यासको मान ‘२' राख्नुस्
04:13 ओकेमा क्लिक गर्नुस्
04:15 ‘ए' केन्द्रबिन्दु र २ सीयं अर्धब्यास भएको एउटा वृत्त बन्यो
04:19 टूलबारबाट “न्यु पोइन्ट” टूल रोज्नुस, वृत्तको परिधिमा चिन्न ‘बि' इंकित गर्नुस्
04:26 “सेग्मेंट बिट्टूइन् टु पोइन्ट्स” टुल रोजौं
04:29 बिन्दु ‘A' र ‘B' लाई वृत्तको अर्धव्यस बनाउन जोड़ूम
04:34 वृत्तको परिधि छुने गरी समस्तारिय तर्फा “CED” इल्लिप्स बनौं
04:42 “इल्लिप्स” टुलमा किल्क गर्नुस
04:45 ‘C’ र D’ बिन्दुको ब्यास वृत्तमा बनौँ अनि ‘E’ बिन्दुलाई वृत्त भित्र इंकित गरौँ
04:56 यहाँ एउटा स्फेर बनेको छ
04:59 अब स्फेरको क्षेत्रफल पत्त लगाउ
05:03 “इन्सर्ट टेक्स्ट” टुलमा क्लिक गर्नुस
05:05 ड्रविंग प्याडमा क्लिक गर्नुस

एउटा टेक्स्ट बक्स खुल्छ

05:08 टेक्स्ट बक्सको ड्रप डाउन् तालिकामा भएको बिशेस लिपि पाई पत्त लगाउनुस
05:17 डबल कोट खोल्नुस टाइप गर्नुहोस्

सर्फेस एरिया अफ ड स्फेर बराबर डबल कोट बन्द गर्नुहोस् प्लस ब्राकेट खोल्नुहोस ४ स्पेस तालिकाबाट पाई रोज्नुहोस स्पेस ‘a’ तालिकाबाट स्क्वाएर रोज्नुहोस ब्राकेट बन्द गर्नुहोस्

05:45 ओकेमा क्लिक गर्नुस
05:47 स्फेरको क्षेत्रफ़ल यहाँ देखिन्छ
05:52 म यसलाई तल सार्छु
05:56 अब आयतन पत्ता लगाउम्
05:59 'इन्सर्ट टेक्स्ट' टूलमा क्लिक गर्नुस
06:00 ड्रविंग प्याडमा क्लिक गर्नुस

टेक्स्ट बक्स खुल्छ

06:03 डबल कोट खोल्नुहोस टाइप गर्नुहोस् भोलुम अफ ड स्फेयर बराबर डबल कोट बन्द गर्नुहोस् प्लस ब्राकेट खोल्नुहोस ४ को मुनि ३ स्पेस तालिकाबाट क्युब रोजौं ब्राकेट बन्द गर्नुहोस्
06:31 ओकेमा क्लिक गर्नुस
06:34 स्फेरको परिमाण यहाँ देखाको छ
06:36 म क्लिक गरेर यस्लाई तल ल्याउछु
06:40 अब एउटा सोली बनाउम
06:43 “पोलिगन” टुलमा क्लिक गर्नुस
06:45 बिन्दुहरुमा क्लिक गरौँ 'C' , 'D' र बाहिरी बिन्दु 'F' अनि फेरी 'C' मै
06:53 “सेग्मेंट बिट्टूइन् टु पोइन्ट्स” टुल रोज्नुस

पोइन्ट्स ‘F' र ‘A' जोड्नुहोस्

06:59 सोलीको उचाई थाहा हुन्छ
07:03 अब्जेक्ट ‘b' लाई ‘h' नाम दियुम जसले कोन को उचाई जनाउछ
07:08 अब्जेक्ट ‘b' मा राइट क्लिक गर्नुस
07:09 “रिनेम” मा क्लिक गर्नुस
07:11 ‘b' लाई ‘h' बनाउम अनि ओकेमा क्लिक गर्नुस
07:15 म पनि अब्जेक्ट ‘c_१" लाई ‘s’ बनाउछु जस्ले सोली को तेर्सो उचाई जनाउछ
07:21 अब्जेक्ट ‘c_१' मा राइट क्लिक गर्नुहोस्
07:23 “रिनेम”मा क्लिक गरौँ
07:24 ‘c_१' को ठाउँमा‘s’ राख्नुस्
07:26 ओकेमा क्लिक गर्नुस
07:28 अब सोलीको क्षेत्रफ़ल र आयतन पत्त लगाउम्
07:33 हामी कित टुलबारबाट इन्सर्ट टेक्स्ट टुल कित इन्पुट बर प्रयोग गर्न सक्छौ

म “इन्पुट बार” प्रयोग गर्छु

07:40 “इन्पुट बार” को तालिकाबाट बिशेस लिपिहरु खोजौँ
07:44 तालिकामा “पाई” खोजौँ
07:48 इन्पुट बारमा टाइप गरौँ

सर्फेस एरिया बराबर ब्राकेट खोल्नुहोस तालिकाबाट ‘पाई’ खोज्नुहोस स्पस ‘ए' स्पस ‘यस' प्लस तालिकाबाट π खोज्नुस स्पस ‘ए' स्क्वाएरलाई तालिकाबाट खोज्नुस ब्राकेट बन्द गर्नुस इन्टर थिच्नुस

08:15 सोलिको क्षेत्रफ़ल् अल्जेब्रिक भिउ तर्फ देखिन्छ
08:20 याद राखौं हामीले इन्पुट बरको प्रयोग गर्दा उत्तर अल्जेब्रिक भिउ तर्फ देखिन्छ
08:26 अब आयतन पत्त लगाउँ
08:29 भोलुम बराबर ब्राकेट खोल्नुस १ को मुनि २ स्पस तालिकाबाट ‘पाई’ रोज्नुस स्पस ‘ए'

तालिकाबाट ‘स्क्वाएर' रोज्नुस स्पस ‘यच' ब्राकेट बन्द गर्नुहोस् इन्टर थिच्नुस

08:50 सोली को आयतन अल्जेब्रिक भिउ तर्फ देखिन्छ
08:55 अब फाइललाई सेभ गरौं ; क्लिक गरौँ फाइल “सेभ एज”

म फाइलको नाम "स्फेर-कोन" टाइप गर्छु " स्फेर-कोन "

09:08 “सेभ" मा क्लिक गरौं
09:10 यो सहित हामी यस ट्युटोरिअलको अन्त्य मा आउछौ
09:14 सम्क्षेपमा भन्नु पर्दा
09:18 यो ट्युटोरिअलमा हामीले यी कुराहरु पत्त लगाउन सिक्यौं
09:20 रोम्बसको क्षेत्रफ़ल् र परिमिति
09:24 स्फेर र सोलीको क्षेत्रफ़ल्
09:27 स्फेर र सोलिको आयतन
09:30 हामीले स्फेर र सोली बनाउन पनि सिक्यौं
09:36 कार्य स्वरूप तपाई बेलनाको क्षेत्रफ़ल र आयतन पत्त लगाउनुस
09:43 २ वोटा उही आकारको इलिप्स एउटा मुनि अर्को बनाउनुहोस
09:47 इलिप्सको छेउहरु जोड्नुस
09:50 “सेन्टर” टुल प्रयोग गरी, एउटा इलिप्स को केन्द्रबिन्दु पत्ता लगाउनुहोस
09:54 केन्द्रबिन्दु र छेउ जोड़नुस
09:56 ‘B' लाई ‘H' र ‘E' लाई ‘R' बनौनुस
10:01 क्षेत्रफल = २ π आर ( आर + यच)
10:07 आयतन = π आर^२ यच
10:13 कार्यको आउटपुट एस्तो देखिनु पर्छ
10:19 हाम्रो यु आर यल मा भएको भेडियो हेर्नुस
10:23 यसले स्पोकन ट्युटोरिअल प्रोजेक्टको सम्छेपिकरण गर्छ
10:26 यदि तपाई संग राम्रो ब्यान्डविथ छैन भने तपाई डाउन्लोड गरेर पनि हेर्न सक्नुहुन्छ
10:31 स्पोकन ट्युटोरिअल प्रोजेक्ट टिमले
10:33 स्पोकन ट्युटोरिअल प्रयोग गरि कार्यसाला आयोजना गर्छ
10:36 अनलाईन टेस्ट पास गर्ने लाई प्रमाणपत्र प्रदान गर्छ
10:40 थप जानकारीको लागि कनट्याक्ट एट स्पोकन हाइफन ट्यूटोरियल डट अर्ग मा लेख्नुहोस्
10:48 स्पोकन ट्युटोरिअल प्रोजेक्ट, टक टु टिचर प्रोजेक्टको एउटा भाग हो
10:52 इंडिया सरकारको MHRDको, ICTको माध्यमबाट रास्ट्रिय साछ्यात्कार मिसनद्वारा यो कार्यलाई समर्थन गरिएको छ
10:59 यो मिस्सनको बारेमा थप जानकारीको लागि यो लिंकमा हेर्नुहोला http://spoken-tutorial.org/NMEICT-Intro
11:06 यो कार्यमा कारखाना नेपालको सहयोग राहेको छ
साथ दिनु भएकोमा धन्यवाद

Contributors and Content Editors

Dipeshk, Gaurav, Mandira, PoojaMoolya, Pratik kamble