Geogebra/C2/Spreadsheet-View-Basics/Nepali

From Script | Spoken-Tutorial
Revision as of 12:29, 25 June 2013 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

Border=1 ||Time ||Naraation

|- ||00:01 ||नमस्कार सबैजनालाई ! बेसिक्स अफ् स्प्रेडसिट को जिओजेब्रा ट्युटोरीअलमा स्वागत छ

|- ||00:05 ||यदि तपाई पहिलो चोटी जिओजेब्रा प्रयोग गर्दै हुनुहुन्छ भने कृपया स्पोकन ट्युटोरीअल वेबसाइटको “Introduction to Geogebra” ट्युटोरीअल हेर्नुहोस्

|- ||00:12 ||जिओजेब्रा सुरु गर्न म GNU/लिनक्स अपरेटिंग सिस्टम उबुन्टु भर्सन १०.०४ LTS र जिओजेब्रा भर्सन ३.२.४०.० प्रयोग गर्दै छुँ |- ||00:23 ||यो ट्युटोरीअलको उद्देश्य कसरी जिओजेब्रा मा स्प्रेडसिट प्रयोग गर्ने हेर्नु हो |- ||00:29 ||यो ट्युटोरीअल मा हामी स्प्रेडसिट लाई मुलभूत डाटा प्रस्तुतिकरण र हिसाब गर्न प्रयोग गर्ने छौं

|- ||00:36 ||र डाटा आयत चित्र बनाउन प्रयोग गर्ने छौँ

|- ||00:39 ||हामी यो पनि हेर्ने छौ कि कसरी स्प्रेडसिट भ्यू लाई बारम्बार जिओजेब्रा आकृति बनाउन प्रयोग गर्न सकिन्छ जस्तै समानान्तर रेखा हरु को सेट बनाउन

|- ||00:49 ||पहिले हामी ५० अंक को परीक्षा मा ५० बिद्ध्यार्थी हरु को अंक हेर्ने छौं

|- ||00:53 ||यहाँ From र to class boundaries र frequency उपलब्ध छ |- ||00:59 ||म frequency लाई clipboardमा कपि गर्छुं

|- ||01:05 ||अब जिओजेब्रा विन्डो मा जाऔं

|- ||01:09 ||पहिलो काम भनेको स्प्रेडसिट लाई देखिने बनाउनु हो |- ||01:13 || menu, item view छानौं र spreadsheet view मा ठिक गरौँ

|- ||01:19 ||अब स्प्रेड सिट भ्यू लाई यहाँ सारौँ

|- ||01:25 ||पहिलो कोलुम A from क्लास boundary, कोलुम b to र कोलुम C ले frequency जनाउछ |- ||01:36 ||अब मैले frequency कपि गरे र यहाँ पेस्ट गर्छु |- ||01:41 ||अब From र To मान हरुका लागि

|- ||01:46 ||मैले यो पेस्ट गरिन किनभने म तपाइलाई जिओजेब्रा को अर्को एउटा बिशेषता देखाउने छु |- ||01:53 ||म पहिले यो बाट सुरु गर्नेछु |- ||01:56 ||०,

|- ||01:59 ||अनि ५ , ५

|- ||02:04 ||र १० |- ||02:06 ||अब यदि मैले दुई सेल्स हरु छानें र यो निलो वर्ग लाई तल ताने भने , ध्यान दिनुहोस कि एउटा अंकगणितीय प्रगति देख्नुहुन्छ

|- ||02:16 ||यसै गरि म To को मानको लागि पनि गर्न सक्छु

|- ||02:22 || class boundary list र frequency list तयार पारौं , यसो गर्न B कोलुम छानौं

|- ||02:30 ||राइट क्लिक गर्नुहोस् र create List छानौं , यहाँ L1 लाई ध्यान दिनुहोस यसको मतलब L_1 बन्यो

|- ||02:40 ||हामीलाई खाली राइट क्लिक गर्नुपर्छ र object properties मा ठिक गर्नुपर्छ र यहाँ पहिलो मान शून्य देखिन्छ

|- ||02:53 ||र क्लोज थिचौं |- ||02:57 ||अब frequency list लागि पनि उही गरौँ, frequency छानौं ,right click गरि say create list छानौं

|- ||03:04 ||म संग L_2 छ

|- ||03:09 ||अब आयतचित्र बनाउन , यहाँ इनपुट बार मा जाऔं |- ||03:15 ||तपाई यहाँ कमाण्ड हरु बाट छान्न सक्नुहुन्छ अथवा खाली histogram टाइप गर्नुहोस्

|- ||03:22 ||अब ठिक दुई square bracket हरु बिचमा इन्टर गर्नुभयो भने यसले विभिन्न विकल्प हरु देखाउछ |- ||03:28 || list of class boundaries र list of raw data विकल्प हरु मध्ये हुन् अब प्रयोग गरौँ |- ||03:35 ||म L_1 geogebra is case sensitive लेख्छु र class boundaries को लागि र L_2 frequencies को लागि र इन्टर थिच्छुं

|- ||03:47 ||ध्यान दिनुहोस कि यहाँ आयतचित्र बनेको छ

|- ||03:52 ||यसलाई पढ्न लायक बनाउन , म ड्रइंग प्याड प्रयोग गर्दै छु, म मुभ ड्रइंग प्याड प्रयोग गर्नेछु र ड्रइंग प्याड प्रोपरटिज मा राइट क्लिक पनि गर्नेछु र दुरी लाई ५ मा बदल्ने छु जुन हरेक बारको उचाई हो र क्लोज गरौँ

|- ||04:15 ||अनि म zoom out गर्न सक्छुं

|- ||04:22 ||र फेरी ड्रइंग प्याड सारौँ

|- ||04:28 ||याद गर्नुहोस् कि जब मैले आयत बनाउछु , यसले a=250 मान दिन्छ

|- ||04:34 ||A भनेको हरेक बार को लम्बाई र चौडाई को गुणा को योगफल हो

|- ||04:41 ||म यो A को मान लाई यहाँ सार्न सक्छु

|- ||04:49 ||अब अर्को कार्य भनेको Y अक्ष संग समानान्तर रेखाहरुको एउटा सेट पाउनु हो र यसका लागि स्प्रेडसिट मा बिन्दु हरु र रेखाहरु बनाऔँ

|- ||04:56 ||म एउटा नयाँ जिओजेब्रा विन्डो खोल्छु

|- ||05:02 ||अब जिओजेब्रा बाट कुनै पनि कमाण्ड यहाँ टाइप गर्न सकिन्छ


|- ||05:07 ||पहिले एउटा बिन्दु कोर्न, तपाइले खाली यसरी एउटा बिदु दिनुपर्छ

|- ||05:19 ||ध्यान दिनुहोस् यो बिन्दु A1 को नाम मा देखा पर्छ , निर्देशांक१,२ सहित cell address कोलुम ए पंक्ति १ हो |- ||05:34 ||यसै गरि म यहाँ 2.2 टाइप गर्छु र इन्टर थिच्छु र A2 पाउछु

|- ||05:45 ||अब यदि तपाई ले यी दुई सेल हरु छान्नु भयो र निलो वर्ग लाई तल तान्नु भयो भने

|- ||05:54 ||म यसलाई यहाँ सार्छुं |- ||05:56 ||यो ट्युटोरीअल को लागि म अल्जेब्रिक भ्यू बन्द गर्दै छु

|- ||06:02 ||हेर्नुहोस् मैले यहाँ १० विन्दुहरू पाएँ

|- ||06:08 ||र यसैगरी म कोलोम B मा

|- ||06:16 ||यहाँ १,४ बिन्दुको रुपमा पाउछु, म राइट क्लिक गरि शो लेभल मा क्लिक गर्छु , यसले B1 cell address देखाउछ

|- ||06:28 ||म टाइप गर्न सक्छु

|- ||06:35 ||2,4 र मैले b 2 पाएँ

|- ||06:41 ||म यसलाई फेरी तानी यहा ँ १० बिन्दु हरु पाउनेछु |- ||06:48 ||अब तेस्रो कोलुम मा यदि म रेखा खण्ड कोर्न चाहन्छु भने


|- ||06:56 ||म जिओजेब्रा कमाण्ड खण्ड प्रयोग गर्न सक्छु र मान मा, म cell address A1 दिन सक्छु

|- ||07:08 ||म यसलाई यहाँ सार्दैछु |- ||07:12 ||B1 र इन्टर गरौँ

|- ||07:17 ||यो A1 र B1 बिचको रेखाको दुरी हो

|- ||07:23 ||म यो सेल लाई मात्र छानेर यसलाई तल तान्नेछु, म १० समानान्तर रेखाहरुको सेट पाउनेछु

|- ||07:33 ||ध्यान दिनुपर्ने अर्को कुरा भनेको options , Algebra मा जानु हो |- ||07:40 ||अहिले तपाई यहाँ कोलुम C मा भएको रेखा को लम्बाई पाउनुहुन्छ

|- ||07:44 ||म यसलाई कमाण्ड मा बदल्न सक्छु र यसले मलाई कमाण्ड देखाउछ

|- ||07:51 ||अब कार्य गर्न

|- ||07:55 ||पहिलो कार्यमा निम्न डाटा प्रयोग गरि आयत चित्र संरचना गर्नुहोस् ३५ बिद्ध्यार्थी भएको कक्षाको घर र स्कूल को दुरी

|- ||08:04 ||म संग यहाँ class boundaries र frequencies छ

|- ||08:09 ||डाटा प्रस्तुत गर्न spreadsheet view प्रयोग गर्नुहोस् class boundary र Frequency list बनाउनुहोस

|- ||08:15 ||सूची सहितको आयत चित्र बनाउन इनपुट बार प्रयोग गर्नुहोस्

|- ||08:18 ||frequency बदल्नुहोस् र आयतचित्रमा परिबर्तन हेर्नुहोस्

|- ||08:22 ||मैले यहाँ पहिले नै यो ट्युटोरीअल बनाइसकेको छु |- ||08:26 ||यो आयत चित्र लाई

|- ||08:31 ||ध्यान दिनुहोस

|- ||08:33 ||अब अर्को कार्यमा

|- ||08:36 ||दोस्रो कार्यमा हामी स्प्रेडसिट प्रयोग गरि समकेंद्री वृत बनाउनेछौं

|- ||08:43 ||वृत को केन्द्रबिन्दु जनाउन ड्रइंग प्याड मा A बिन्दु कोर्नुहोस्, अर्धब्यास को कोलुम बनाउन स्प्रेडसिट प्रयोग गर्नुहोस्

|- ||08:52 ||स्प्रेडसिट को B कोलुम , A केन्द्र बिन्दु भएको वृत र कोलुम A बाट अर्धब्यास बनाउन प्रयोग गर्नुहोस्

|- ||08:58 ||A केन्द्र बिन्दु सार्नुहोस र हेर्नुहोस्

|- ||09:02 ||मैले यहाँ कार्य म्बनेको छु

|- ||09:06 ||केन्द्र बिन्दु सार्नुहोस र |- ||09:10 ||वृत हरु हेर्नुहोस्

|- ||09:12 ||म, स्पोकन ट्युटोरीअल प्रोजेक्ट लाई धन्यवाद दिन चाहन्छु जो टक टू अ टिचर कार्यक्रमको एक हिस्सा हो


|- ||09:18 ||यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ|


|- ||09:23 ||तपाइले यो मिसन सम्बन्धी थप जानकारी यो वेब साइट मा हेर्न सक्नुहुन्छ

|- ||09:27 ||कारखाना नेपाल बाट म मन्दिरा थापा बिदा चाहन्छु , सहभागिता को लागि धन्यवाद


|}

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble