GChemPaint/C3/Orbital-Overlap/Nepali

From Script | Spoken-Tutorial
Revision as of 11:42, 26 September 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:00 नमस्कार
00:01 GChemPaint को Orbital Overlap ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा, हामी सिक्ने छौ
00:08 * विभिन्न प्रकारको अर्बिटलको बारेमा
00:11 *अर्बिटलको रोटेसन र रिसाइज गर्न
00:14 *अर्बिटल ओभरल्यापका प्रकारहरु
00:17 यहाँ म उबुन्टु लिनक्स OS संस्करण १२.०४ प्रयोग गर्दै छु
00:21 GChemPaint संस्करण ०.१२.१०
00:26 यो ट्युटोरियल अनुसरण गर्न, तपाईसँग यो ज्ञान हुनुपर्छ
00:31 GChemPaint केमिकल स्ट्रक्चर् एडिटर
00:34 यदि छैन भने, सान्दर्भिक ट्युटोरियलको लागि, कृपया हाम्रो वेबसाइट हेर्नुहोस्
00:38 पहिले एउटा atomic orbital के हो हेरौं
00:42 एउटा atomic orbital एउटा गणितीय फंक्सन हो
00:46 यसले एउटा एटमको इलेक्ट्रोनको वेभ-जस्तै व्यवहारको वर्णन गर्छ
00:52 एउटा orbital इलेक्ट्रोन प्राप्त गर्न सकिने सर्वाधिक सम्भाव्यता भएको क्षेत्र हो
00:58 यो एउटा 's' orbital हो
01:00 यसको आकार गोलाकार हुन्छ
01:03 यहाँ विभिन्न अक्षहरूमा 'p' अर्बिटलहरु छन्
01:06 'p' अर्बिटलको आकार "dumb-bell" आकारको हुन्छ
01:09 अर्को, हामीसँग विभिन्न अक्षहरुमा 'd' अर्बिटलहरु छन्
01:13 'd' अर्बिटलहरु डबल "dumb-bell" आकारमा हुन्छन्
01:17 मैले एउटा नयाँ GChemPaint एप्लिकेसन खोलेको छु
01:20 पहिले अर्बिटल बारे सिकौ
01:24 Add or modify an atomic orbital टूलमा क्लिक गरौ
01:28 Orbital प्रोपर्टी विन्डो खुल्छ
01:30 यो विन्डोमा Coefficient, RotationType जस्ता फिल्डहरु समावेश छन्
01:36 पहिले, म Type बाट शुरु गर्ने छु
01:40 डिफल्टमा, 's' orbital छानिएको हुन्छ
01:42 p, dxydz स्क्वेर orbital रेडियो बटनहरुमा क्लिक गरौ
01:50 याद गरौ, त्यहाँ सँगै विभिन्न orbital आकारहरु देखाइएका छन्
01:54 अर्को, CoefficientRotation प्रोपर्टीहरु हेरौं
01:59 Coefficient प्रोपर्टीको मान -1.00 देखि 1.00 सम्म हुन्छ
02:04 हामी Coefficient फिल्ड मानहरु प्रयोग गरि orbital को साइज बदल्न सक्छौं
02:10 याद गरौ, सँगैको orbital को साइज बद्लिएको छ
02:15 Rotation प्रोपर्टीको मान -180 देखि 180 सम्म छ
02:20 हामी orbital हरु दक्षिणवर्ति वा बिपरित दक्षिणवर्ति घुमाउन सक्छौ
02:25 मानहरु अप वा डाउन एरोहरु प्रयोग गरि बदल्न सकिन्छ
02:30 अब विभिन्न प्रकारको Positive overlap हरु देखाउन orbital कसरी प्रयोग गरिन्छ हेरौं
02:36 यहाँ विभिन्न अर्बिटलहरुको Positive overlap को स्लाइड छ
02:40 's-s'overlap, 's-p'overlap, 'p-p'overlap र 'p-p' side-wise overlap
02:51 Display area मा Hydrogen मलिक्युल कोरौं
02:55 कीबोर्डमा H थिचौ
02:58 Co-efficient को मान 1 सेट गरौ
03:01 Add or modify an atom टूलमा क्लिक गरौ
03:04 Add a bond टूलमा क्लिक गरौ
03:07 बन्डको लम्बाई 130 जति बनाऊ
03:11 Display area मा क्लिक गरौ
03:14 Hydrogen मलिक्युल बन्नेछ
03:17 's-s' एण्ड अन ओभरल्याप शुरु गरौ
03:20 Add or modify an atomic orbital टूलमा क्लिक गरौ
03:24 's' orbital मा क्लिक गरौ
03:28 अनि, Hydrogen मलिक्युलको Hydrogen एटममा क्लिक गरौ
03:33 's-s' एण्ड अन ओभरल्याप हेरौ
03:35 अब 'p-p' एण्ड अन ओभरल्याप हेरौं
03:38 कीबोर्डको F थिचौ
03:42 Add or modify an atom टूलमा क्लिक गरौ
03:45 Add a bond टूलमा क्लिक गरौ
03:49 बन्डको लम्बाई 200 जति राखौं
03:53 Display area मा क्लिक गरौ
03:56 Fluorine मलिक्युल बन्दछ
03:59 Add or modify an atomic orbital टूलमा क्लिक गरौ
04:02 'p' orbital मा क्लिक गरौ
04:05 'p-p' एण्ड अन ओभरल्याप बनाउन हामीलाई तेर्सो दिशामा 'p' orbital आवश्यक पर्छ
04:11 Rotation को मान 90 मा बढाऊ
04:15 'p' orbital मा क्लिक गरौ
04:18 एउटा Fluorine एटममा क्लिक गरौ
04:21 त्यसैगरी, प्रक्रिया दोहोराऊ र 'p' orbital लाई '-90'(माइनस 90) सम्म घुमाऊ
04:27 अर्को Fluorine एटममा क्लिक गरौ
04:30 यदि तपाई स्पष्टसँग अर्बिटल देख्न सक्नुहुन्न भने तपाई orbital बढाउन सक्नुहुन्छ
04:36 यसो गर्न, हामीले Coefficient को मान बदल्नु पर्छ
04:40 अर्बिटलमा राइट क्लिक गरौ, Orbital छानौ अनि Properties मा क्लिक गरौ
04:46 Orbital properties डाइलग बक्स खुल्छ
04:50 तपाईले उचित ओभरल्याप नपाएसम्म Coefficient को मान घटाउनुहोस
04:54 Close बटनमा क्लिक गरौ
04:57 म अर्को अर्बिटलको लागि प्रक्रिया दोहोराउने छुँ
05:01 'p-p' एण्ड अन ओभरल्याप हेरौ
05:04 अब 'dz^2' orbital प्रयोग गरी 'd-d' एण्ड अन ओभरल्याप हेरौं
05:09 Display Area मा जाउँ र कीबोर्डमा क्यापिटल F थिचौ
05:14 सुचीबाट Fe छानौ
05:17 Add or modify an atom टूलमा क्लिक गरौ
05:20 Display area मा क्लिक गरौ
05:23 Add a bond टूलमा क्लिक गरौ
05:26 एउटा बन्ड कोर्न आइरन (Fe) एटममा क्लिक गरौ
05:29 Add or modify an atomic orbital टूलमा क्लिक गरौ
05:32 'dz^2' orbital रेडियो बटन छानौ
05:37 उचित ओभरल्यापको लागि, Coefficient को मान 0.8 मा घटाऊ
05:42 "dz^2" orbital हरु ओभरल्याप गर्न बन्ड भएका आइरन एटमहरुमा क्लिक गरौ
05:49 'd-d' एण्ड अन ओभरल्याप हेरौ
05:52 अब, 'p' अर्बिटलको साइड वाइज ओभरल्याप बारे सिकौ
05:57 करेन्ट एलिमेंट Carbon छानौं
06:02 Add a bond टूलमा क्लिक गरौ
06:05 बन्डको लम्बाई 90 जति राखौं
06:08 Display area मा क्लिक गरौ
06:12 Add or modify an atomic orbital टूलमा क्लिक गरौ
06:16 Coefficient को मान 1 मा बढाऊ
06:20 'p' orbital रेडियो बटनमा क्लिक गरौ
06:23 यदि 'p' orbital तेर्सो छ भने यसलाई ठाडोमा रोटेट गरौँ
06:29 बन्डहरुको धारमा क्लिक गरौ
06:32 'p-p' साइड वाइज ओभरल्याप हेरौ
06:37 यस्तो किसिमको ओभरल्यापमा, orbital को लोबहरु एकै चिन्हका हुन्छन्
06:43 अर्को, हामी negativezero overlap हेर्ने छौं
06:46 यहाँ negative ओभरल्यापको स्लाइड छ
06:51 मैले एउटा नयाँ GChempaint एप्लिकेसन खोलेको छु
06:55 अब, म कसरी एउटा negative overlap कोर्ने देखाउने छुँ
06:59 Add a bond टूलमा क्लिक गरौ
07:02 बन्डको लम्बाई 90 राखौं
07:05 Display area मा क्लिक गरौ
07:08 Add or modify an atomic orbital टूलमा क्लिक गरौ
07:12 'p' orbital रेडियो बटनमा क्लिक गरौ अनि बन्डको एउटा धारमा क्लिक गरौ
07:17 'p' orbital लाई उल्टो तल-माथि बनाउन, यसलाई 180 डिग्रीमा रोटेट गरौँ
07:23 अनि बन्डको अर्को धारमा क्लिक गरौ
07:27 negative overlap हेरौ
07:29 यस्तो किसिमको ओभरल्यापमा, orbital का लोबहरु बिपरित चिन्हका हुन्छन्
07:34 अर्को, कसरी एउटा zero overlap बनाउने सिकौ
07:38 यहाँ, zero overlap को स्लाइड छ
07:42 Add a bond टूलमा क्लिक गरौ
07:45 Display area मा क्लिक गरौ
07:48 Add or modify an atomic orbital टूलमा क्लिक गरौ
07:52 'p' अर्बिटलमा क्लिक गरौ
07:54 'p' orbital लाई मूल स्थानमा घुमाऊ
07:59 बन्डको एउटा धारमा क्लिक गरौ
08:02 's' orbital मा क्लिक गरौ
08:05 अनि बन्डको अर्को धारमा क्लिक गरौ
08:09 zero overlap हेरौ
08:12 यस्तो किसिमको ओभरल्यापमा, orbital को दिशा एकै हुदैन
08:17 संक्षेपमा हेर्दा हामीले सिक्यौं
08:20 यो ट्युटोरियलमा, हामीले विभिन्न प्रकारका अर्बिटलहरुको बारे सिक्यौ
08:24 * एण्ड अन र साइड वाइज ओभरल्यापहरु
08:27 * अर्बिटल रोटेट र रिसाइज गर्न
08:30 *पोजिटिभ, नेगेटिभ र जिरो ओभरल्याप
08:34 यहाँ एउटा कार्य छ
08:36 * हाइड्रोजन क्लोराइड मलिक्युलसँग 's-p' एण्ड अन ओभरल्याप कोरौं
08:40 *'dxy-dxy' अर्बिटलको साइड वाइज ओभरल्याप कोरौं
08:44 *अन्य नेगेटिभ र जिरो ओभरल्याप कोरौं
08:48 *हिन्ट: सहि ओहरल्यापको लागि अर्बिटलहरु रोटेट र रिसाइज गरौ
08:56 तपाईको पुरा कार्य यस्तो देखिनुपर्छ
09:00 यो URL मा उपलब्ध भिडियो हेर्नुहोस् 'http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial
09:04 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
09:07 यदि तपाईसंग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
09:12 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
09:16 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
09:20 विस्तृत जानकारीको लागि, कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
09:27 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
09:31 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
09:37 यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ http://spoken-tutorial.org/NMEICT-Intro
09:43 यो स्क्रिप्टमा जयन्ती चौधरी को योगदान रहेको छ
09:45 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार!!!

Contributors and Content Editors

Mandira, PoojaMoolya