GChemPaint/C3/Features-of-GChem3D/Nepali

From Script | Spoken-Tutorial
Revision as of 11:53, 26 September 2014 by Mandira (Talk | contribs)

Jump to: navigation, search
Time Narration
00:01 नमस्कार, Features of GChem3D ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा, हामी सिक्ने छौ
00:10 *मेनु बार
00:11 * फाइल टाइप फर्म्याटहरु
00:13 * विभिन्न मोडल प्रकारहरु र
00:15 पृष्ठभूमिको रंग बदल्न
00:18 यो ट्युटोरियलको लागि, म उबुन्टु लिनक्स OS संस्करण १२.०४ प्रयोग गर्दै छु
00:24 GChemPaint संस्करण ०.१२.१०
00:29 GChem3D संस्करण ०.१२.१०
00:34 यो ट्युटोरियल अनुसरण गर्न, तपाईसँग GchemPaint को ज्ञान हुनुपर्छ
00:38 यदि छैन भने, सान्दर्भिक ट्युटोरियलको लागि हाम्रो वेबसाइट हेर्नुहोस्
00:44 मैले एउटा नयाँ GChemPaint विन्डो खोलेको छु
00:47 Templates ड्रप डाउन प्रयोग गरि
00:49 Display area मा Adenosine संरचना लोड गर्ने छु
00:53 फाइल सेभ गर्न, टूलबारको Save आइकनमा क्लिक गरौ
00:58 Save as डाइलग बक्स खुल्छ
01:02 GChem3D मा फाइल हेर्न, यसलाई फाइल फर्म्याट जस्तै .mol, .mdl.pdb

मा सेभ गर्नुपर्छ

01:11 फाइलको नाम Adenosine.pdb टाइप गरौ
01:15 Desktop मा फाइल सेभ गर्न Desktop मा क्लिक गरौ
01:18 Save बटनमा क्लिक गरौ
01:21 GChemPaint विन्डो बन्द गर्ने छु
01:25 अब, GChem3D एप्लिकेसन बारे सिकौ
01:29 GChem3D लाई GChemPaint को युटिलिटी सफ्टवेरको रुपमा इन्स्टल गर्न सकिन्छ
01:34 Synaptic Package Manager प्रयोग गरेर
01:38 Synaptic Package Manager मा जाऊ
01:40 Quick filter box मा, gchempaint टाइप गरौ
01:44 GChemPaint युटिलिटि पूर्ण रुपमा इन्स्टल गर्न gcu-plugin, libgcu-dbggcu-bin इन्स्टल गरौ
01:55 मैले पहिले नै सबै फाइलहरु इन्स्टल गरेको छु
01:59 GChem3d एउटा 3D मलिक्युलर स्ट्रक्चर भिजुलाइजर हो
02:04 यो GChemPaintको एउटा उपयोगी विशेषता हो
02:07 GChemPaint मा कोरिएका संरचनाहरु GChem3D मा हेर्न सकिन्छ
02:12 GChem3D खोल्न, Dash Home मा क्लिक गरौ
02:15 देखिएको search bar मा, gchem3d टाइप गरौ
02:20 Molecules viewer आइकनमा क्लिक गरौ
02:24 GChem3d Viewer विन्डोमा MenubarDisplay area छन्
02:30 Menubar मा तपाईले GChem3D मा काम गर्दा आवश्यक पर्ने सम्पूर्ण कमाण्डहरु रहेका छन्
02:36 Display area ले खोलिएका फाइलको सामग्रीहरु देखाउछ
02:40 एउटा फाइल खोल्न, File छानौ र Open मा क्लिक गरौ
02:46 Open डाइलग बक्स खुल्छ
02:49 तपाईले खोल्न चाहेको फाइल छानौ
02:52 म मेरो डेस्कटपको Adenosine.pdb छान्ने छु
02:57 Open बटनमा क्लिक गरौ
02:59 फाइल Display area मा देखिन्छ
03:02 यसलाई एउटा इमेजको रुपमा सेभ गर्न सिकौ
03:05 File मा क्लिक गरौ, Save As Image मा जाऊ
03:10 Save as image डाइलग बक्स खुल्छ
03:12 तलको WidthHeight प्यारामिटरहरु याद गरौ
03:17 डिफल्ट इमेज साइजमा Width 300 पिक्सल Height 300 पिक्सल
03:24 तपाई स्क्रोलर प्रयोग गरि मान बढाउन वा घटाउन सक्नुहुन्छ
03:29 अब, File type विकल्पमा,
03:31 GChem3D मा विभिन्न फाइल फर्म्याटहरुले काम गर्छन्
03:35 ड्रप डाउन सुचीमा, फाइल टाइपहरु जस्तै VRML, PDF, PNG र अन्य उपलब्ध छन्
03:45 यदि कुनै फाइल तोकिएको छैन भने, GChem3d ले फाइलको नामबाट फाइल टाइप निर्धारण गर्न खोज्छ
03:52 यदि यसरी भएन भने डिफल्ट File type VRML प्रयोग हुनेछ
03:58 यो संरचनालाई VRML फाइल फर्म्याटमा सेभ गरौ
04:03 VRML document विकल्प छानौ
04:07 फाइलको नाम Adenosine टाइप गरौ
04:11 फाइल Desktop मा सेभ गर्न, Desktop मा क्लिक गरौ
04:14 Save बटनमा क्लिक गरौ
04:17 अब, हामी वास्तबमा VRML File type के हो सिक्ने छौ
04:22 VRML .wrl एक्सटेन्सन भएको एउटा टेक्स्ट फाइल फर्म्याट हो
04:28 3D मा पोलिगन प्रोपर्टीहरु जस्तै 'vertices', 'edges', 'surface color' उल्लेख गर्न सकिन्छ
04:35 VRML फाइलहरु प्लेन टेक्स्टमा हुन्छन जुन gzip को रुपमा कम्प्रेस हुन्छन्
04:40 3D मोडेलिंग प्रोग्रामहरुले अब्जेक्टहरु सेभ गर्छन् र यसमा देखिछन
04:45 सेभ गरिएको फाइल खोलौ
04:48 Adenosine.wrl फाइलमा राइट क्लिक गरौ, Open with Text Editor, विकल्प छानौ
04:55 टेक्स्ट एडिटरले संरचनाको बारेमा पूर्ण जानकारीहरु देखाउछ
05:01 अब, Page Setup मा जाऊ
05:04 GChem3d ले प्रिन्ट गर्न 300 dpi रिजोलुसन प्रयोग गर्छ
05:09 Page Setup प्रोपर्टीहरु GChemPaint मा जस्तै छन्
05:14 मैले पहिले नै यो 'GChemPaint' ट्यूटोरियलको श्रृंखलामा चर्चा गरिसकेको छुँ
05:19 म विन्डो बन्द गर्ने छु
05:21 अब, View मेनुमा जाऊ
05:25 View मेनु छानौ
05:27 GChem3D ले चार मोडल टाइप प्रयोग गरि एउटा मलिक्युल देखाउँछ
05:32 * Balls and sticks * Space filling
05:35 * Cylinders र * Wireframe.
05:39 Balls and sticks डिफल्ट मोडल हो
05:42 यो प्रयोग गरि मल्टिपल बन्ड र करेन्ट बन्ड स्थानहरु हेर्न सकिन्छ
05:48 Space Filling मा क्लिक गर्ने छु र तपाई फरक देख्न सक्नुहुन्छ
05:53 Space Filling मोडलले मलिक्युलहरु कम्प्याक्ट फर्ममा देखाउँछ
05:58 Cylinders मोडलले संरचनालाई cylindrical pipes को रुपमा देखाउँछ
06:03 Wireframe मोडलले skeletal संरचना देखाउछ
06:08 Balls and sticksमा फर्कौ
06:11 अब, हामी Background color मा जान्छौं
06:14 डिफल्टमा पृष्ठभूमि रंग “कालो” छ
06:17 View मेनु छानौ, Background color मा जाऊ
06:21 एउटा सब मेनु खुल्छ
06:23 सबमेनुको अन्त्यमा Custom color छानौ
06:26 Background color' विन्डो खुल्छ
06:30 यो विन्डोमा हामीले चाहेको रंग छान्न विभिन्न फिल्डहरु छन्
06:35 हामी Hue प्रयोग गरी पृष्ठभूमिको रङ बदल्न सक्छौ
06:39 स्क्रोलरमा क्लिक गरौ, मानमा परिवर्तन गरी color circle को अवस्था याद गरौ
06:45 हामी Saturation प्रयोग गरी रंगको प्रगाढता बदल्न सक्छौ
06:51 हामी Value प्रयोग गरि एकै रंगको विभिन्न रुप प्राप्त गर्न RGB combination बदल्न सक्छौ
06:59 यहाँ, एउटा eyedropper आइकन सँगै Preview box
07:04 eyedropper आइकनमा क्लिक गरौ
07:07 चाहेको रङ छान्न, रङको घेरामा कतै क्लिक गरौ
07:11 Ok बटनमा क्लिक गरौ, स्क्रिनको पृष्ठभूमि रङ बदलिन्छ
07:18 संक्षेपमा हामीले के सिक्यौं हेरौं
07:20 यो ट्युटोरियलमा, हामीले सिक्यौ
07:23 विभिन्न मेनुहरु
07:24 फाइल टाइप फर्म्याटहरु
07:26 मोडल टाइपहरु र कसरी पृष्ठभूमि रंग बदल्न
07:30 यहाँ एउटा कार्य छ
07:33 १. GChemPaint बाट Saccharide लोड गरौ र .mdl फर्म्याटमा फाइल सेभ गरौ
07:39 २. Molecules viewer मा संरचना खोलौ
07:42 ३. PNGPDF फाइल टाइपमा इमेज सेभ गरौ
07:46 ४. विभिन्न पृष्ठभूमि रंगहरु प्रयोग गरौँ
07:49 यो URL मा उपलब्ध भिडियो हेर्नुहोस्:

http://spoken-tutorial.org/What_is_a_Spoken_ Tutorial

07:53 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
07:56 यदि तपाईसंग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
08:01 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
08:06 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
08:10 विस्तृत जानकारीको लागि, कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
08:17 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
08:22 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
08:29 यो मिशन सम्बन्धि थप जानकारी यो लिंकमा उपलब्ध छ

http://spoken-tutorial.org/NMEICT-Intro]

08:35 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार!!!

Contributors and Content Editors

Mandira, PoojaMoolya