GChemPaint/C3/Features-and-Color-Schemes/Nepali

From Script | Spoken-Tutorial
Revision as of 17:08, 29 September 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:01 नमस्कार, GChemTable को Features एण्ड Color Schemes ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा, हामी सिक्ने छौ
00:11 * Gchem टेबल
00:12 *एलिमेन्टल विन्डो र कलर स्किमहरु
00:16 यो ट्युटोरियलको लागि, म प्रयोग गर्दै छु
00:19 उबुन्टु लिनक्स OS संस्करण १२.०४
00:22 GChemPaint' संस्करण ०.१२.१० र
00:27 GChemTable संस्करण ०.१२.१०
00:32 यो ट्युटोरियल अनुसरण गर्न, तपाईलाई यी ज्ञान हुनुपर्छ
00:35 * Periodic table of the elements र * GChemPaint.
00:41 यदि छैन भने, सान्दर्भिक GChemPaint ट्युटोरियलको लागि, कृपया हाम्रो वेबसाइट हेर्नुहोस्
00:46 GChemTable एप्लिकेसन बारे सिकौ
00:50 GChemTable लाई GChemPaint को उपयोगी सफ्टवेरको रुपमा
00:55 *Synaptic Package Manager प्रयोग गरि इन्स्टल गर्न सकिन्छ
00:58 GChemTable एउटा केमिकल एलिमेन्टको Periodic table एप्लिकेसन हो
01:03 यसले एलिमेन्टहरुको बारेमा वैज्ञानिक जानकारी प्रदान गर्दछ
01:08 यसले विभिन्न Color scheme हरु सहितको Periodic table देखाउँछ
01:13 GChemTable खोल्न, Dash Home मा क्लिक गरौ
01:17 देखिएको सर्च बारमा, "gchemtable" टाइप गरौ
01:21 Periodic table of the elements आइकनमा क्लिक गरौ
01:26 Periodic table of the elements विन्डो खुल्छ
01:30 GChemTable विन्डोमा अन्य विन्डोमा आधारित एप्लिकेसनहरुमा जस्तै Menubar
01:36 Menubar मा तपाईलाई GChemTable मा काम गर्दा आवश्यक सम्पूर्ण कमाण्डहरु छन्
01:41 यो एउटा Periodic table of elements हो, यहाँ तपाई एलिमेन्ट बटनहरु देख्न सक्नुहुन्छ
01:49 एलिमेन्टको नाम प्राप्त गर्न, एलिमेन्टमा कर्सर राखौ
01:52 टेबलको बटनमा प्रयोग गरिएको रंग एलिमेन्टको कन्भेन्सनल रंग हो
01:58 यो टेबल Modern Periodic table को एउटा रेप्लिका हो
02:02 अब, Elemental window बारे सिकौ
02:05 यो देखाउन, पेरियडिक टेबलको कुनै एलिमेन्ट बटनमा क्लिक गरौ
02:10 Carbon(C) मा क्लिक गर्ने छुँ
02:13 Carbon को Elemental window खुल्छ
02:16 Elemental Window मा चार साइड ट्याबहरु रहेका छन्
02:20 * Main,
02:21 * Electronic Properties,
02:23 * Radii
02:24 * Thermodynamics
02:26 म प्रत्येक ट्याबको बारेमा व्याख्या गर्ने छुँ
02:30 डिफल्टमा, Main ट्याब छानिएको छ
02:33 * यसमा एलिमेन्टको सिम्बल छ
02:36 * एटोमिक नम्बर
02:38 * एटोमिक वेट र
02:40 * इलेक्ट्रोनिक कन्फिगरेसन
02:43 यसमा LangName शिर्षकमा एउटा टेबल छ
02:47 टेबलले विभिन्न भाषाहरुमा Carbon को नाम देखाउछ
02:53 अर्को, Electronic properties ट्याबमा क्लिक गरौ
02:56 यो ट्याबले यी विवरणहरु देखाउछ
03:00 Pauling electro-negativity मान
03:02 Ionization energies,
03:05 MJ per mol मा, पहिलो, दोस्रो र तेस्रो Ionization energies
03:10 KJ per mol मा Electronic affinities
03:15 दायाँतिर, त्यहाँ सम्बन्धित Show curve बटनहरु देखिएका छन्
03:20 चार्ट देखाउन, Show curve बटनमा क्लिक गरौ
03:24 यो Electronegativity भर्सेस Atomic number (Z) को चार्ट हो, म चार्ट बन्द गर्ने छु
03:31 Radii ट्याबमा क्लिक गरौ
03:34 यसले ट्याब यो देखाउछ
03:35 * Covalent,
03:36 * Van der Waals
03:37 * Metallic radii मानहरु 'pm' मा
03:41 'pm' मतलब pico metre बराबर 10 को पावर माइनस 12 मिटर हुन्छ
03:47 Carbon एउटा नन मेटल भएकोले यसको Metallic radius मान हुदैन
03:53 Carbon विन्डो बन्द गर्ने छु
03:56 Periodic table of the elements विन्डोमा फर्कौ
04:00 Sodium(Na) बटनमा क्लिक गरौ
04:04 Radii ट्याबमा क्लिक गरौ
04:07 यहाँ, Metallic radii मान देखाइएको छ
04:11 Radii ट्याबले Ionic radii को एउटा टेबल देखाउछ
04:15 यो टेबलको कोलममा Ion, C.N, र Value रहेका छन्
04:22 टेबलको तल स्क्रोल गरौ
04:24 यो टेबलले Sodium' उपलब्ध हुने विभिन्न आयोनिक स्टेटको जानकारी दिन्छ
04:31 * यसको Coordination number(CN) र * 'pm' मा Ionic radii मान
04:37 एलिमेन्टहरु Chromium, Manganese, Iron, Cobalt, NickelCopper मा ठुलो संख्यामा कम्प्लेक्सहरु बनाउने प्रवृति हुन्छ
04:48 Iron(Fe) बटनमा क्लिक गरौ
04:51 यसको एलिमेन्टल विन्डो खुल्छ
04:54 Radii ट्याबमा क्लिक गरौ
04:56 Ionic radii टेबल मा Spin नामक थप कोलम रहेको छ
05:02 Spin कोलमले आइरनको कम्प्लेक्स बनाउन सक्ने प्रवृतिको जानकारी दिन्छ
05:07 यहाँ, High भन्नाले स्पिन फ्री कम्प्लेक्सहरु हुन् जहाँ इलेक्ट्रोनहरु बिजोडी हुन्छन्
05:13 Low भन्नाले स्पिन पेयर कम्प्लेक्सहरु हुन् जहाँ इलेक्ट्रोनहरु जोडी हुन्छन्
05:20 Iron(Fe) एलिमेन्टल विन्डो बन्द गर्ने छु
05:23 कम्प्लेक्स फर्मेसन सम्बन्धि थप जानकारी यो लिंकमा उपलब्ध छ

http://en.wikipedia.org/wiki/Spin_states_d_electrons.

05:28 Carbonको Elemental window मा पुन: क्लिक गरौ
05:33 Thermodynamics ट्याबमा क्लिक गरौ
05:36 यो ट्याबले Carbon को Melting PointBoiling point देखाउछ
05:40 Show curve बटनको बारेमा आफैँ जानकारी लिनुहोस्
05:45 Carbon एलिमेन्टल विन्डो बन्द गर्ने छु
05:48 अब, Color schemes मा जाऊ
05:52 View मेनुमा जाऊ र Color schemes छानौ
05:57 Color schemes सुची सहितको एउटा सब मेनु खुल्छ
06:01 No colors मा क्लिक गरौ
06:04 सबै एलिमेन्ट बटनहरु grey मा बदलिन्छन्
06:09 Color Schemes मा क्लिक गरौ र Physical states छानौ
06:13 सबै एलिमेंट बटनहरु "निलो" रंगमा भएको एउटा नयाँ Periodic table खुल्छ
06:18 केहि "कालो"मा बाहेक
06:21 माथि, तपाईको न्यूनतम मान "जिरो(0)" सहितको एउटा Temperature(K): स्केल स्लाइडर् देख्न सक्नुहुन्छ
06:28 मुनि, तपाई "Solid-Blue", "Liquid-Green" र "Gas-Red" रंगहरुमा देख्न सक्नुहुन्छ
06:36 जिरो डिग्री केल्भिन मा, सम्पूर्ण एलिमेन्टहरु ठोस अवस्थामा रहन्छन
06:41 त्यसैले तिनीहरु 'निलो' रंगमा देखिन्छन्
06:44 तापमान बढाउन स्लाइडर् तानौ
06:48 याद गरौ, एलिमेन्टहरुले आफ्नो Physical state बदल्छन
06:52 "निलो" रंग हरियो(liquid)रातो(Gas) रंगहरुले प्रतिस्थापित हुन्छन्
07:00 6010 डिग्री केल्भिन मा, सम्पूर्ण एलिमेन्टहरु ग्यासमा परिवर्तन हुन्छन्
07:04 सबै बटनहरु "रातो" रंगमा बदलिन्छन्
07:09 केहि एलिमेंटहरु "कालो" पृष्टभूमिमा देखाइएका छन्
07:12 त्यो तापक्रम मा तिनीहरुको अवस्था अज्ञात छ
07:16 अर्को, Family छानौ
07:19 Selected Family ड्रप डाउन बटन देखिन्छ
07:23 ड्रप डाउन सुचीमा सम्बन्धित रंगहरु सहितका विभिन्न फ्यामिलीहरु रहेका छन्
07:27 डिफल्टमा, All छानिएको छ
07:31 प्रत्येक Family का एलिमेंटहरु एउटा विशेष फ्यामिली रंगमा देखिने छन्
07:36 ड्रपडाउन सुचीमा क्लिक गरौ र Metalloids छानौ
07:40 मेटलोइडहरु हरियो फ्यामिली पृष्टभूमि रंगमा देखिन्छन्
07:45 बाँकी सम्पूर्ण एलिमेन्टहरु "कालो" पृष्टभूमिमा देखिन्छन्
07:49 Color Scheme मा फर्कौ, Electronegativity कलर स्किम छानौ
07:57 'रातो' रंग भएका एलिमेन्टहरुको सबैभन्दा कम Electronegativity मान हुन्छ
08:01 'निलो' रंग भएका एलिमेन्टहरुको सबैभन्दा बढी Electronegativity मानहरु छन्
08:06 त्यहाँ 'रातो' देखि 'निलो' रंगमा बिस्तारै परिवर्तन भएको छ
08:12 'pink' रंगको एलिमेन्टहरुको Electronegativity मान बीचमा हुन्छ
08:18 यदि डाटाबेसमा कुनै डाटा उपलब्ध छैन भने एलिमेन्टको पृष्टभूमि "कालो" हुनेछ
08:23 Block छानौ
08:27 प्रत्येक Block का एलिमेन्टहरु छुट्टयाइएका ब्लक रंगमा देखिने छन्
08:31 * 's' block – निलो
08:34 * 'p' block – रेडिस ब्राउन
08:37 * 'd' block – हरियो
08:40 * 'f' block – प्याजी
08:43 संक्षेपमा हामीले के सिक्यौं हेरौं
08:46 यो ट्युटोरियलमा, हामीले सिक्यौ
08:48 *एलिमेंटल विन्डोको विस्तृत विवरण
08:51 * यिनीहरुको कलर स्किमहरु

१. Physical State

08:53 २.Family
08:54 ३.Electronegativity र
08:56 ४.Block
08:58 कार्यको रुपमा
09:00 यिनीहरुको बारेमा हेरौं
09:01 *Cobalt, Nickel, Copper र अन्यको एलिमेन्टल विन्डो
09:06 * विभिन्न फ्यामिली कलर स्किमहरु
09:08 * एटोमिक रेडीयस कलर स्किम
09:11 यो URL मा उपलब्ध भिडियो हेर्नुहोस्: http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial
09:15 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
09:18 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
09:22 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले:
09:25 स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
09:28 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
09:32 विस्तृत जानकारीको लागि, कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
09:38 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
09:42 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
09:49 यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ

http://spoken-tutorial.org/NMEICT-Intro

09:55 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya