Difference between revisions of "GChemPaint/C3/Features-and-Color-Schemes/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with "{|border=1 |'''Time''' |'''Narration''' |- |00:01 |नमस्कार, '''GChemTable''' को '''Features एण्ड Color Schemes''' ट्युटोरियलम...")
 
 
Line 10: Line 10:
 
|-
 
|-
 
|00:11
 
|00:11
|* Gchem टेबल  
+
| Gchem टेबल ,एलिमेन्टल विन्डो र कलर स्किमहरु
|-
+
|00:12
+
|*एलिमेन्टल विन्डो र कलर स्किमहरु
+
 
|-
 
|-
 
|00:16
 
|00:16
Line 31: Line 28:
 
|-
 
|-
 
|00:35
 
|00:35
|* ''' Periodic table of the elements '''  र * '''GChemPaint'''.
+
| ''' Periodic table of the elements '''  र * '''GChemPaint'''.
 
|-
 
|-
 
|00:41
 
|00:41
Line 43: Line 40:
 
|-
 
|-
 
|00:55
 
|00:55
|*'''Synaptic Package Manager''' प्रयोग गरि इन्स्टल गर्न सकिन्छ  
+
|'''Synaptic Package Manager''' प्रयोग गरि इन्स्टल गर्न सकिन्छ  
 
|-
 
|-
 
|00:58
 
|00:58
Line 100: Line 97:
 
|-
 
|-
 
|02:20
 
|02:20
|* '''Main, '''
+
| '''Main, ''','''Electronic Properties, '''
|-
+
|02:21
+
|* '''Electronic Properties, '''
+
 
|-
 
|-
 
|02:23
 
|02:23
|* '''Radii'''  
+
| '''Radii''' ,'''Thermodynamics'''
|-
+
|02:24
+
|* '''Thermodynamics'''
+
 
|-
 
|-
 
|02:26
 
|02:26
Line 118: Line 109:
 
|-
 
|-
 
|02:33
 
|02:33
|* यसमा एलिमेन्टको सिम्बल छ  
+
| यसमा एलिमेन्टको सिम्बल छ  
 
|-
 
|-
 
|02:36
 
|02:36
|* एटोमिक नम्बर  
+
| एटोमिक नम्बर  
 
|-
 
|-
 
|02:38
 
|02:38
|* एटोमिक वेट र  
+
| एटोमिक वेट र  
 
|-
 
|-
 
|02:40
 
|02:40
|* इलेक्ट्रोनिक कन्फिगरेसन
+
| इलेक्ट्रोनिक कन्फिगरेसन
 
|-
 
|-
 
|02:43
 
|02:43
Line 166: Line 157:
 
|-
 
|-
 
|03:34
 
|03:34
|यसले ट्याब यो देखाउछ  
+
|यसले ट्याब यो देखाउछ ,'''Covalent,'''  
|-
+
|03:35
+
|* '''Covalent,'''  
+
 
|-
 
|-
 
|03:36
 
|03:36
|* '''Van der Waals''' र  
+
| '''Van der Waals''' र , '''Metallic radii''' मानहरु 'pm' मा  
|-
+
|03:37
+
|* '''Metallic radii''' मानहरु 'pm' मा  
+
 
|-
 
|-
 
|03:41
 
|03:41
Line 211: Line 196:
 
|-
 
|-
 
|04:31
 
|04:31
|* यसको '''Coordination number(CN)'''  र * 'pm' मा '''Ionic radii''' मान
+
| यसको '''Coordination number(CN)'''  र * 'pm' मा '''Ionic radii''' मान
 
|-
 
|-
 
|04:37
 
|04:37
Line 241: Line 226:
 
|-
 
|-
 
|05:23
 
|05:23
|कम्प्लेक्स फर्मेसन सम्बन्धि थप जानकारी यो लिंकमा उपलब्ध छ  
+
|कम्प्लेक्स फर्मेसन सम्बन्धि थप जानकारी यो लिंकमा उपलब्ध छ '''http://en.wikipedia.org/wiki/Spin_states_d_electrons'''.
'''http://en.wikipedia.org/wiki/Spin_states_d_electrons'''.
+
 
|-
 
|-
 
|05:28
 
|05:28
Line 365: Line 349:
 
|-
 
|-
 
|08:31
 
|08:31
|* ''' 's' block''' – निलो  
+
| ''' 's' block''' – निलो  
 
|-
 
|-
 
|08:34
 
|08:34
|* ''' 'p' block '''– रेडिस ब्राउन  
+
| ''' 'p' block '''– रेडिस ब्राउन  
 
|-
 
|-
 
|08:37
 
|08:37
|*''' 'd' block''' – हरियो  
+
|''' 'd' block''' – हरियो  
 
|-
 
|-
 
|08:40
 
|08:40
|* ''' 'f' block''' – प्याजी
+
| ''' 'f' block''' – प्याजी
 
|-
 
|-
 
|08:43
 
|08:43
Line 383: Line 367:
 
|-
 
|-
 
|08:48
 
|08:48
|*एलिमेंटल विन्डोको विस्तृत विवरण
+
|एलिमेंटल विन्डोको विस्तृत विवरण
 
|-
 
|-
 
|08:51
 
|08:51
|* यिनीहरुको कलर स्किमहरु  
+
| यिनीहरुको कलर स्किमहरु १. Physical State
१. Physical State
+
 
|-
 
|-
 
|08:53
 
|08:53
|२.Family
+
|२.Family,३.Electronegativity र  
|-
+
|08:54
+
|३.Electronegativity र  
+
 
|-
 
|-
 
|08:56
 
|08:56
Line 402: Line 382:
 
|-
 
|-
 
|09:00
 
|09:00
|यिनीहरुको बारेमा हेरौं
+
|यिनीहरुको बारेमा हेरौं,'''Cobalt, Nickel, Copper''' र अन्यको एलिमेन्टल विन्डो  
|-
+
|09:01
+
|*'''Cobalt, Nickel, Copper''' र अन्यको एलिमेन्टल विन्डो  
+
 
|-
 
|-
 
|09:06
 
|09:06
|* विभिन्न '''फ्यामिली कलर स्किमहरु'''
+
| विभिन्न '''फ्यामिली कलर स्किमहरु'''
 
|-
 
|-
 
|09:08
 
|09:08
|* '''एटोमिक रेडीयस कलर स्किम'''
+
| '''एटोमिक रेडीयस कलर स्किम'''
 
|-
 
|-
 
|09:11
 
|09:11
Line 441: Line 418:
 
|-
 
|-
 
|09:49
 
|09:49
| यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
+
| यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ'''http://spoken-tutorial.org/NMEICT-Intro'''  
'''http://spoken-tutorial.org/NMEICT-Intro'''  
+
 
|-
 
|-
 
|09:55
 
|09:55
 
|म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार
 
|म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार
 
|}
 
|}

Latest revision as of 17:36, 21 April 2017

Time Narration
00:01 नमस्कार, GChemTable को Features एण्ड Color Schemes ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा, हामी सिक्ने छौ
00:11 Gchem टेबल ,एलिमेन्टल विन्डो र कलर स्किमहरु
00:16 यो ट्युटोरियलको लागि, म प्रयोग गर्दै छु
00:19 उबुन्टु लिनक्स OS संस्करण १२.०४
00:22 GChemPaint' संस्करण ०.१२.१० र
00:27 GChemTable संस्करण ०.१२.१०
00:32 यो ट्युटोरियल अनुसरण गर्न, तपाईलाई यी ज्ञान हुनुपर्छ
00:35 Periodic table of the elements र * GChemPaint.
00:41 यदि छैन भने, सान्दर्भिक GChemPaint ट्युटोरियलको लागि, कृपया हाम्रो वेबसाइट हेर्नुहोस्
00:46 GChemTable एप्लिकेसन बारे सिकौ
00:50 GChemTable लाई GChemPaint को उपयोगी सफ्टवेरको रुपमा
00:55 Synaptic Package Manager प्रयोग गरि इन्स्टल गर्न सकिन्छ
00:58 GChemTable एउटा केमिकल एलिमेन्टको Periodic table एप्लिकेसन हो
01:03 यसले एलिमेन्टहरुको बारेमा वैज्ञानिक जानकारी प्रदान गर्दछ
01:08 यसले विभिन्न Color scheme हरु सहितको Periodic table देखाउँछ
01:13 GChemTable खोल्न, Dash Home मा क्लिक गरौ
01:17 देखिएको सर्च बारमा, "gchemtable" टाइप गरौ
01:21 Periodic table of the elements आइकनमा क्लिक गरौ
01:26 Periodic table of the elements विन्डो खुल्छ
01:30 GChemTable विन्डोमा अन्य विन्डोमा आधारित एप्लिकेसनहरुमा जस्तै Menubar
01:36 Menubar मा तपाईलाई GChemTable मा काम गर्दा आवश्यक सम्पूर्ण कमाण्डहरु छन्
01:41 यो एउटा Periodic table of elements हो, यहाँ तपाई एलिमेन्ट बटनहरु देख्न सक्नुहुन्छ
01:49 एलिमेन्टको नाम प्राप्त गर्न, एलिमेन्टमा कर्सर राखौ
01:52 टेबलको बटनमा प्रयोग गरिएको रंग एलिमेन्टको कन्भेन्सनल रंग हो
01:58 यो टेबल Modern Periodic table को एउटा रेप्लिका हो
02:02 अब, Elemental window बारे सिकौ
02:05 यो देखाउन, पेरियडिक टेबलको कुनै एलिमेन्ट बटनमा क्लिक गरौ
02:10 Carbon(C) मा क्लिक गर्ने छुँ
02:13 Carbon को Elemental window खुल्छ
02:16 Elemental Window मा चार साइड ट्याबहरु रहेका छन्
02:20 Main, ,Electronic Properties,
02:23 Radii ,Thermodynamics
02:26 म प्रत्येक ट्याबको बारेमा व्याख्या गर्ने छुँ
02:30 डिफल्टमा, Main ट्याब छानिएको छ
02:33 यसमा एलिमेन्टको सिम्बल छ
02:36 एटोमिक नम्बर
02:38 एटोमिक वेट र
02:40 इलेक्ट्रोनिक कन्फिगरेसन
02:43 यसमा LangName शिर्षकमा एउटा टेबल छ
02:47 टेबलले विभिन्न भाषाहरुमा Carbon को नाम देखाउछ
02:53 अर्को, Electronic properties ट्याबमा क्लिक गरौ
02:56 यो ट्याबले यी विवरणहरु देखाउछ
03:00 Pauling electro-negativity मान
03:02 Ionization energies,
03:05 MJ per mol मा, पहिलो, दोस्रो र तेस्रो Ionization energies
03:10 KJ per mol मा Electronic affinities
03:15 दायाँतिर, त्यहाँ सम्बन्धित Show curve बटनहरु देखिएका छन्
03:20 चार्ट देखाउन, Show curve बटनमा क्लिक गरौ
03:24 यो Electronegativity भर्सेस Atomic number (Z) को चार्ट हो, म चार्ट बन्द गर्ने छु
03:31 Radii ट्याबमा क्लिक गरौ
03:34 यसले ट्याब यो देखाउछ ,Covalent,
03:36 Van der Waals र , Metallic radii मानहरु 'pm' मा
03:41 'pm' मतलब pico metre बराबर 10 को पावर माइनस 12 मिटर हुन्छ
03:47 Carbon एउटा नन मेटल भएकोले यसको Metallic radius मान हुदैन
03:53 Carbon विन्डो बन्द गर्ने छु
03:56 Periodic table of the elements विन्डोमा फर्कौ
04:00 Sodium(Na) बटनमा क्लिक गरौ
04:04 Radii ट्याबमा क्लिक गरौ
04:07 यहाँ, Metallic radii मान देखाइएको छ
04:11 Radii ट्याबले Ionic radii को एउटा टेबल देखाउछ
04:15 यो टेबलको कोलममा Ion, C.N, र Value रहेका छन्
04:22 टेबलको तल स्क्रोल गरौ
04:24 यो टेबलले Sodium' उपलब्ध हुने विभिन्न आयोनिक स्टेटको जानकारी दिन्छ
04:31 यसको Coordination number(CN) र * 'pm' मा Ionic radii मान
04:37 एलिमेन्टहरु Chromium, Manganese, Iron, Cobalt, NickelCopper मा ठुलो संख्यामा कम्प्लेक्सहरु बनाउने प्रवृति हुन्छ
04:48 Iron(Fe) बटनमा क्लिक गरौ
04:51 यसको एलिमेन्टल विन्डो खुल्छ
04:54 Radii ट्याबमा क्लिक गरौ
04:56 Ionic radii टेबल मा Spin नामक थप कोलम रहेको छ
05:02 Spin कोलमले आइरनको कम्प्लेक्स बनाउन सक्ने प्रवृतिको जानकारी दिन्छ
05:07 यहाँ, High भन्नाले स्पिन फ्री कम्प्लेक्सहरु हुन् जहाँ इलेक्ट्रोनहरु बिजोडी हुन्छन्
05:13 Low भन्नाले स्पिन पेयर कम्प्लेक्सहरु हुन् जहाँ इलेक्ट्रोनहरु जोडी हुन्छन्
05:20 Iron(Fe) एलिमेन्टल विन्डो बन्द गर्ने छु
05:23 कम्प्लेक्स फर्मेसन सम्बन्धि थप जानकारी यो लिंकमा उपलब्ध छ http://en.wikipedia.org/wiki/Spin_states_d_electrons.
05:28 Carbonको Elemental window मा पुन: क्लिक गरौ
05:33 Thermodynamics ट्याबमा क्लिक गरौ
05:36 यो ट्याबले Carbon को Melting PointBoiling point देखाउछ
05:40 Show curve बटनको बारेमा आफैँ जानकारी लिनुहोस्
05:45 Carbon एलिमेन्टल विन्डो बन्द गर्ने छु
05:48 अब, Color schemes मा जाऊ
05:52 View मेनुमा जाऊ र Color schemes छानौ
05:57 Color schemes सुची सहितको एउटा सब मेनु खुल्छ
06:01 No colors मा क्लिक गरौ
06:04 सबै एलिमेन्ट बटनहरु grey मा बदलिन्छन्
06:09 Color Schemes मा क्लिक गरौ र Physical states छानौ
06:13 सबै एलिमेंट बटनहरु "निलो" रंगमा भएको एउटा नयाँ Periodic table खुल्छ
06:18 केहि "कालो"मा बाहेक
06:21 माथि, तपाईको न्यूनतम मान "जिरो(0)" सहितको एउटा Temperature(K): स्केल स्लाइडर् देख्न सक्नुहुन्छ
06:28 मुनि, तपाई "Solid-Blue", "Liquid-Green" र "Gas-Red" रंगहरुमा देख्न सक्नुहुन्छ
06:36 जिरो डिग्री केल्भिन मा, सम्पूर्ण एलिमेन्टहरु ठोस अवस्थामा रहन्छन
06:41 त्यसैले तिनीहरु 'निलो' रंगमा देखिन्छन्
06:44 तापमान बढाउन स्लाइडर् तानौ
06:48 याद गरौ, एलिमेन्टहरुले आफ्नो Physical state बदल्छन
06:52 "निलो" रंग हरियो(liquid)रातो(Gas) रंगहरुले प्रतिस्थापित हुन्छन्
07:00 6010 डिग्री केल्भिन मा, सम्पूर्ण एलिमेन्टहरु ग्यासमा परिवर्तन हुन्छन्
07:04 सबै बटनहरु "रातो" रंगमा बदलिन्छन्
07:09 केहि एलिमेंटहरु "कालो" पृष्टभूमिमा देखाइएका छन्
07:12 त्यो तापक्रम मा तिनीहरुको अवस्था अज्ञात छ
07:16 अर्को, Family छानौ
07:19 Selected Family ड्रप डाउन बटन देखिन्छ
07:23 ड्रप डाउन सुचीमा सम्बन्धित रंगहरु सहितका विभिन्न फ्यामिलीहरु रहेका छन्
07:27 डिफल्टमा, All छानिएको छ
07:31 प्रत्येक Family का एलिमेंटहरु एउटा विशेष फ्यामिली रंगमा देखिने छन्
07:36 ड्रपडाउन सुचीमा क्लिक गरौ र Metalloids छानौ
07:40 मेटलोइडहरु हरियो फ्यामिली पृष्टभूमि रंगमा देखिन्छन्
07:45 बाँकी सम्पूर्ण एलिमेन्टहरु "कालो" पृष्टभूमिमा देखिन्छन्
07:49 Color Scheme मा फर्कौ, Electronegativity कलर स्किम छानौ
07:57 'रातो' रंग भएका एलिमेन्टहरुको सबैभन्दा कम Electronegativity मान हुन्छ
08:01 'निलो' रंग भएका एलिमेन्टहरुको सबैभन्दा बढी Electronegativity मानहरु छन्
08:06 त्यहाँ 'रातो' देखि 'निलो' रंगमा बिस्तारै परिवर्तन भएको छ
08:12 'pink' रंगको एलिमेन्टहरुको Electronegativity मान बीचमा हुन्छ
08:18 यदि डाटाबेसमा कुनै डाटा उपलब्ध छैन भने एलिमेन्टको पृष्टभूमि "कालो" हुनेछ
08:23 Block छानौ
08:27 प्रत्येक Block का एलिमेन्टहरु छुट्टयाइएका ब्लक रंगमा देखिने छन्
08:31 's' block – निलो
08:34 'p' block – रेडिस ब्राउन
08:37 'd' block – हरियो
08:40 'f' block – प्याजी
08:43 संक्षेपमा हामीले के सिक्यौं हेरौं
08:46 यो ट्युटोरियलमा, हामीले सिक्यौ
08:48 एलिमेंटल विन्डोको विस्तृत विवरण
08:51 यिनीहरुको कलर स्किमहरु १. Physical State
08:53 २.Family,३.Electronegativity र
08:56 ४.Block
08:58 कार्यको रुपमा
09:00 यिनीहरुको बारेमा हेरौं,Cobalt, Nickel, Copper र अन्यको एलिमेन्टल विन्डो
09:06 विभिन्न फ्यामिली कलर स्किमहरु
09:08 एटोमिक रेडीयस कलर स्किम
09:11 यो URL मा उपलब्ध भिडियो हेर्नुहोस्: http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial
09:15 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
09:18 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
09:22 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले:
09:25 स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
09:28 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
09:32 विस्तृत जानकारीको लागि, कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
09:38 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
09:42 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
09:49 यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छhttp://spoken-tutorial.org/NMEICT-Intro
09:55 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya