GChemPaint/C2/Formation-of-Bonds/Nepali

From Script | Spoken-Tutorial
Revision as of 10:33, 23 September 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:00 नमस्कार
00:02 GChemPaint को Formation of bonds ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा, हामी सिक्ने छौ
00:10 भइरहेको बन्डमा बन्डहरु थप्न
00:13 बन्डहरु ओरिएन्ट गर्न
00:15 स्टेरियोकेमिकल बन्डहरु थप्न र
00:18 इन्भर्स वेड्ज ह्यासेस
00:21 यहाँ म उबुन्टु लिनक्स अपरेटिंग सिस्टम संस्करण १२.०४ प्रयोग गर्दै छु
00:27 GChemPaint संस्करण ०.१२.१०
00:33 यो ट्युटोरियल अनुसरण गर्न, तपाईलाई यी ज्ञान हुनुपर्छ
00:37 GChemPaint केमिकल स्ट्रक्चर् एडिटर
00:40 यदि छैन भने, सान्दर्भिक ट्युटोरियलको लागि, कृपया हाम्रो वेबसाइट हेर्नुहोस्
00:46 मैले Ethane संरचना सहितको एउटा नयाँ GChemPaint एप्लिकेसन खोलेको छु
00:51 Saturated Hydrocarbons लाई Unsaturated Hydrocarbons मा बदल्न सिकौ
00:58 Ethane संरचना कपी गरौ र यसलाई Display area मा दुईपटक पेस्ट गरौ
01:05 Select one or more objects टूलमा क्लिक गरौ
01:08 Ethane संरचना छान्न यसमा क्लिक गरौ
01:11 संरचना कपी गर्न CTRL+C थिचौ
01:14 र संरचनाहरु पेस्ट गर्न CTRL + V थिचौ
01:19 दुईवटा संरचनाहरु एक अर्कामा ओभरल्याप भएको याद गरौँ
01:23 दोस्रो ओभरल्याप संरचनालाई अलि पर सारौँ
01:27 संरचनामा कर्सर राखौ र यसलाई माउसले तानौ
01:33 संरचनामा कार्बन एटमहरु बिचको एकल बन्ड हेरौ
01:40 पहिले एकल बन्डलाई दोहोरो बन्डमा परिवर्तन गरौ
01:44 Add a bond or change the multiplicity of an existing one टूलमा क्लिक गरौ
01:51 दोस्रो Ethane संरचनामा भएको बन्डमा क्लिक गरौ
01:55 एकल बन्ड एउटा दोहोरो बन्डमा परिवर्तन भएको हेरौं
02:00 Hydrogen एटमहरुको संख्या ६ देखि ४ मा घट्छ
02:06 नयाँ संरचना Ethene हो
02:09 अब, एकल बन्डलाई एउटा तेब्बर बन्डमा बदलौं
02:14 तेस्रो Ethane संरचनाको भइरहेको बन्डमा दुई पटक क्लिक गरौ
02:20 एकल बन्ड तेब्बर बन्डमा बदलिएको याद गरौँ
02:25 हाइड्रोजन एटमको संख्या ६ बाट २ मा घट्छ
02:30 नयाँ संरचना Ethyne हो
02:34 संरचनाहरुको नाम लेखौ
02:37 Add or modify a text टूलमा क्लिक गरौ
02:41 संरचनाहरु मुनि क्लिक गरौ
02:43 संरचनाहरुको नाम Ethane, EtheneEthyne इन्टर गरौ
02:53 अब, Tetrahedral geometry बारे सिकौ
02:57 संरचनाहरुलाई एकातर्फ सारौँ’
03:00 सबै अब्जेक्टहरु छान्न CTRL+A थिचौ
03:03 Select one or more objects टूलमा क्लिक गरौ र संरचनाहरु तानौ
03:10 यहाँ Tetrahedral Methane संरचनाको एउटा स्लाइड छ
03:14 सबै बन्डको लम्बाई 1.09 angstrom बराबर छन्
03:19 Tetrahedral methane संरचनामा, सबै बन्डको कोण 109.5 डिग्री बराबर छ
03:31 अब, Tetrahedral Ethane संरचना कोरौं
03:35 Add a bond or change the multiplicity of existing one टूलमा क्लिक गरौ
03:41 Display area मा क्लिक गरौ
03:43 तेर्सो दिशामा बन्ड ओरिएन्ट गरौ
03:47 बन्डको प्रत्येक धारमा, तीनवटा बन्ड कोरौं
03:51 एउटा Tetrahedral Geometry बनाउन बन्डहरु ओरिएन्ट गरौ
03:55 प्रत्येक धारमा क्लिक गरौ, अनि तीन बन्डहरुलाई विभिन्न दिशामा राखौं
04:02 त्यसैगरी, अन्य धारमा पनि कोरौं
04:07 अन्तमा हाइड्रोजन एटमहरु जोडौं
04:10 Hydrogen एटमहरु जोड्न, क्यापिटल H मा थिचौ
04:16 एउटा सबमेनु खुल्छ जसमा हामी H छान्ने छौ
04:21 टूल बक्समा Hydrogen एटम देखापर्छ
04:26 Add or modify an atom टूलमा क्लिक गरौ
04:29 hydrogen एटमहरु थप्न सबै स्थानहरुमा क्लिक गरौ
04:37 अब, Stereochemical बन्डहरुलाई Ethane संरचनामा थपौ
04:42 टूल बक्समा उपलब्ध Stereochemical बन्डहरु हुन्
04:46 * Add a wedge bond,
04:48 * Add a hash bond,
04:50 * Add a squiggle bond
04:53 Add a fore bond.
04:55 Ethane लाई "Stereochemical" संरचनामा बदल्न Add a wedge bond प्रयोग गरौ
05:03 Add a wedge bond मा क्लिक गरौ
05:05 अनि सबै बन्डहरुमा क्लिक गरौ
05:10 परिवर्तनहरु हेरौ
05:13 Add a hash bond मा क्लिक गरौ
05:15 Display area मा क्लिक गरौ
05:19 अब, म Invert wedge hashes को ब्याख्या गर्ने छुँ
05:25 Edit मेनुमा जाऊ, Preferences मा नेभिगेट गरौ र यसमा क्लिक गरौ
05:31 GChemPaint Preferences विन्डो खुल्छ
05:34 Invert wedge hashes चेक बक्समा क्लिक गरौ
05:38 यदि सेट गरिएको छ भने wedge hashes बन्डहरुले सामान्य तरिका अपनाउने छन्
05:43 साँघुरो टुप्पो बन्डको सुरुमा हुन्छ र फराकिलो टुप्पो अर्को अन्त्यमा हुन्छ
05:50 यसले बन्डलाई सहि रुपमा भिजुअलाइज गर्न सघाउँछ
05:55 डिफल्ट कन्भेसन GChemPaint मा उल्टो छ किनकी यो अधिक रुपमा परिप्रेक्ष्य नियमहरुसँग मिल्ने छ
06:05 Hash बन्डको परिवर्तनहरु हेरौ
06:09 विन्डो बन्द गर्न Close बटनमा क्लिक गरौँ
06:13 Ethane संरचनाको बन्डहरुलाई Add a hash bond मा परिवर्तन गरौ
06:18 Add a hash bond मा क्लिक गरौ
06:21 सबै बन्डहरुमा क्लिक गरौ
06:27 अब फाइल सेभ गरौ
06:30 टूल बारको Save the current file आइकनमा क्लिक गरौ
06:34 Save as डाइलग बक्स खुल्छ
06:37 फाइलको नाम Formation of bonds इन्टर गरौ
06:41 सेभ बटनमा क्लिक गरौ
06:44 संक्षेपमा हेरौं
06:46 यो ट्युटोरियलमा, हामीले सिक्यौ
06:49 भइरहेको बन्डमा बन्डहरु थप्न
06:52 बन्डहरुको दिशा मिलाउन
06:54 स्टेरियोकेमिकल बन्डहरु थप्न
06:56 र इन्भर्स वेड्ज ह्यासेस
07:00 कार्यको रुपमा
07:01 Propane लाई Propyne मा बदल्नुहोस्
07:04 Propanebutane संरचनाहरु कोर्नुहोस्
07:07 stereochemical bond देखाउनुहोस्
07:11 तपाईको पुरा कार्य यस्तो देखिनुपर्छ
07:16 यो URL मा उपलब्ध भिडियो हेर्नुहोस् http://spoken-tutorial.org /What_a_Spoken_Tutorial
07:19 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
07:23 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
07:28 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
07:33 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
07:36 विस्तृत जानकारीको लागि, कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
07:42 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
07:47 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
07:54 यो मिशन सम्बन्धि थप जानकारी तल देखिएको लिंकमा उपलब्ध छ [http://spoken-tutorial.org/NMEICT-Intro ]
08:00 यो स्क्रिप्टमा जयन्ती चौधरी को योगदान रहेको छ
08:02 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार !!!

Contributors and Content Editors

Mandira, PoojaMoolya