Difference between revisions of "GChemPaint/C2/Editing-molecules/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with "{|border =1 |'''Time''' |'''Narration''' |- |00:01 |नमस्कार |- |00:02 |'''GChemPaint''' को '''Editing Molecules''' ट्युटोरियलमा स...")
 
Line 151: Line 151:
 
|-
 
|-
 
|03:07
 
|03:07
|'''Display area''' टूलमा क्लिक गरौ  
+
|'''Display area''' मा क्लिक गरौ  
 
|-
 
|-
 
|03:09
 
|03:09

Revision as of 12:28, 26 September 2014

Time Narration
00:01 नमस्कार
00:02 GChemPaint को Editing Molecules ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा, हामी सिक्ने छौ
00:09 एउटा एटममा अनबाउन्ड इलेक्ट्रोनहरु थप्न
00:12 कार्बोनिक एसिड र सल्फ्युरिक एसिड संरचनाहरु कोर्न
00:16 एटमहरुको ग्रुपमा एउटा लोकल चार्ज थप्न र परिमार्जन गर्न
00:21 हामी यो पनि सिक्ने छौ
00:23 एउटा एटममा एउटा लोकल चार्ज थप्न र परिमार्जन गर्न
00:26 साइक्लिक मलिक्युलहरु थप्न
00:29 मोनो साइक्लिक मलिक्युललाई बाइ साइक्लिक मलिक्युलमा परिवर्तन गर्न
00:34 यहाँ म प्रयोग गर्दै छु
00:35 उबुन्टु लिनक्स OS संस्करण १२.०४
00:39 GChemPaint संस्करण ०.१२.१०
00:46 यो ट्युटोरियल अनुसरण गर्न, तपाईसँग यो ज्ञान हुनुपर्छ
00:50 GChemPaint केमिकल स्ट्रक्चर् एडिटर
00:53 यदि छैन भने, सान्दर्भिक ट्युटोरियलको लागि, कृपया हाम्रो वेबसाइट हेर्नुहोस्
00:58 मैले एउटा नयाँ GChemPaint एप्लिकेसन खोलेको छु
01:02 पहिले, Ammonia संरचना कोरौं
01:06 Current element ड्रप डाउन एरो बटनमा क्लिक गरौ
01:09 टेबलबाट N छानौ
01:11 टूल बक्सको N याद गरौँ
01:15 Add or modify an atom टूलमा क्लिक गरौ
01:18 अनि, Display area मा क्लिक गरौ
01:21 Display area मा NH3 देखिन्छ
01:24 क्यापिटल H थिचौ, H बाट सुरु हुने एलिमेन्टहरुको एउटा सुची सहितको Submenu देखापर्छ
01:30 सुचीबाट H छानौ
01:33 Add a bond or change the multiplicity of the existing one टूलमा क्लिक गरौ
01:38 Nitrogen'एटममा तीनवटा बन्डहरु कोर्न
01:41 Nitrogen एटमको बन्डहरुमा तीन पटक क्लिक गरौँ र तानौ
01:46 Pyramid जस्तो संरचना बनाउन बन्डहरुको दिशा मिलाऊ
01:51 Nitrogen एटममा एक जोडी अनबाउन्ड इलेक्ट्रोनहरु थपौ
01:56 Add an electron pair to an atom टूलमा क्लिक गरौ
02:01 अनि Ammonia को Nitrogen एटममा क्लिक गरौ
02:05 परिवर्तनहरु हेरौ
02:07 याद गरौ, अब Ammonia को Nitrogen मा एक जोडी इलेक्ट्रोनहरु छन्
02:12 यो जोडीले बन्डिंग भाग लिदैन
02:16 इलेक्ट्रोनहरुको यो जोडी lone pair हो
02:20 कार्यको रुपमा
02:21 फस्फरस ट्राइक्लोराइड संरचना कोरौं
02:24 फस्फोरस एटममा एक जोडी अनबाउन्ड इलेक्ट्रोनहरु थपौ
02:29 अब, 'Carbonic acid (H2CO3)Sulphuric acid(H2SO4) संरचनाहरु कोरौं
02:34 यहाँ Carbonic acidSulphuric acid संरचनाहरुको स्लाइड छ
02:40 पहिले, Ammonia संरचना पर सारौँ
02:44 यसो गर्न, Select one or more objects टूलमा क्लिक गरौ
02:48 अनि, Ammonia संरचनामा क्लिक गरौ, यसलाई एकातिर तानौ
02:53 अब Carbonic acid संरचना कोरौं
02:56 Current element ड्रप डाउन एरो बटनमा क्लिक गरौ
03:00 टेबलबाट C छानौ
03:02 Add a bond or change the multiplicity of the existing one टूलमा क्लिक गरौ
03:07 Display area मा क्लिक गरौ
03:09 तीनवटा बन्डहरुलाई यसरी मिलाऊ कि तिनीहरुले उल्टो Y बनाउने छन्
03:15 चौथो बन्डको रुपमा कुनै एक बन्डमा double bond कोरौं
03:21 अब Current element ड्रप डाउन एरो बटनमा क्लिक गरौ
03:25 O छानौ
03:26 Add or modify an atom टूलमा क्लिक गरौ
03:30 कर्सर बन्डको नजिकै राखौ
03:33 तीन बन्डको स्थानहरुमा क्लिक गरौ
03:37 Carbonic acid(H2CO3) संरचना कोरिएको छ
03:40 अब Sulphuric acid संरचना कोरौं
03:44 Current element ड्रप डाउन एरो बटनमा क्लिक गरौ
03:47 Sछानौ
03:48 Add or modify an atom टूलमा क्लिक गरौ
03:52 अनि Display area मा क्लिक गरौ
03:55 H2S हेरौ
03:57 अब डिस्प्ले एरियाको कुनै ठाउँमा, क्यापिटल O थिचौ
04:01 दुईवटा विकल्पहरु OOs सहितको एउटा Submenu खुल्छ
04:06 O छानौ
04:08 Add or modify an atom टूलमा क्लिक गरौ
04:11 अनि Add a bond or change the multiplicity of the existing one टूलमा क्लिक गरौ
04:17 Property मेनुमा, Bond length को मान 200 वा माथि सम्म बढाऊ
04:23 S सँग OH को तीनवटा बन्डहरु कोर्न H2S मा क्लिक गरौ
04:29 S नजिक एउटा पोजिटिभ चार्ज रहेको हेरौं
04:32 यो किनभने Sulphur ले 6 valency सँग मिल्नुपर्छ
04:39 चौथो बन्डका लागि, पहिले S मा क्लिक गरौ
04:43 अब, माउस नछोडिकन बन्डलाई एकातिर तानौ
04:47 अब, विपरीत बन्डहरुलाई double bond मा परिवर्तन गरौ
04:52 Add a bond or change the multiplicity of the existing one टूलमा क्लिक गरौ
04:58 अनि संरचनामा भइरहेको विपरित बन्डहरुमा क्लिक गरौ
05:03 याद गरौ, पोजिटिभ चार्ज देखिने छैन
05:08 Sulphuric acid संरचना पुरा हुन्छ
05:12 अर्को, Carbonic acidSulphuric acid संरचनाहरुमा एउटा लोकल चार्ज थपौ
05:18 लोकल चार्ज देखाउन, Decrement the charge of an atom टूलमा क्लिक गरौ
05:24 Carbonic acid संरचनाको दुई O-H ग्रुपहरुमा क्लिक गरौ
05:30 Carbonate ion CO32- बनेको याद गरौँ
05:36 Sulphuric acid संरचनामा लोकल चार्ज देखाउन
05:41 Decrement the charge of an atom टूलमा क्लिक गरौ
05:44 'Sulphuric acid 'को दुई विपरीत O-H ग्रुपहरुमा क्लिक गरौ
05:49 Sulphate ion SO42- बनेको याद गरौँ
05:56 कार्यको रुपमा
05:57 Nitric acid (HNO3) संरचना कोर्नुहोस्
05:59 Nitrate ion(NO3-) मा लोकल चार्ज देखाउनुहोस्
06:02 तपाईको पूरा कार्य यस्तो देखिनुपर्छ
06:07 म एउटा एटममा कसरी लोकल चार्ज थप्ने देखाउदै छुँ
06:12 Display area को कुनै एक ठाउँमा, क्यापिटल N थिचौ
06:16 एउटा Submenu खुल्छ जसमा हामी Na छान्ने छौ
06:21 Add or modify an atom टूलमा क्लिक गरौ
06:24 अनि Display area मा क्लिक गरौ
06:27 Display area मा सोडियम एटम देखिन्छ
06:30 Increment the charge of an atom टूलमा क्लिक गरौ
06:35 अनि Na मा क्लिक गरौ
06:37 Sodium एटममा एउटा पोजिटिभ चार्ज भएको याद गरौँ
06:41 त्यसैगरी, हामी एटममा एउटा negative चार्ज थप्न सक्छौ
06:46 यसो गर्न Decrement the charge of an atom टूल छान्नुपर्छ
06:51 अब, Cyclic मलिक्युलहरु कोर्न सिकौ
06:54 यसको लागि, हामी एउटा GchemPaint विन्डो खोल्ने छौ
06:59 टूल बारको Create a new file आइकनमा क्लिक गरौ
07:03 एलिमेंटको रुपमा C मतलब Carbon छानिएको पक्का गरौँ
07:09 यो पनि पक्का गरौँ, Bond length 200 वा माथिको छ
07:14 टूल बकसको चौथो टूल बार Cycle टूल हो
07:19 यहाँ हामीले प्रयोग गर्न सक्ने विभिन्न टूलहरु छन्
07:22 उदाहरणको लागि
07:24 * Add a three membered cycle
07:26 * Add a four membered cycle
07:29 र केहि अन्य cycle टूलहरु
07:32 अनि Add a cycle टूल
07:35 हामी Add a four membered cycle प्रयोग गर्ने छौ
07:40 ल अब, यसमा क्लिक गरौ
07:42 अनि Display area मा क्लिक गरौ
07:44 कुनाको साइकलमा एटमहरु थपौ
07:49 कुनै एक कुनामा राइट क्लिक गरौ
07:52 एउटा Submenu खुल्छ, Atom छानौ अनि Display symbol मा क्लिक गरौ
07:58 त्यसैगरी, सबै कुनाहरुमा एटमहरु थपौ
08:03 हामी Cyclobutane संरचना प्राप्त गर्छौ
08:07 अब, मोनो साइक्लिक कम्पाउण्डलाई बाइ साइक्लिक कम्पाउण्डमा परिवर्तन गरौ
08:12 Add a six membered cycle टूलमा क्लिक गरौ
08:16 अनि Display area मा क्लिक गरौ
08:19 साइकल बन्डमा कर्सर राखौ र पुन: क्लिक गरौ
08:24 Bi-cyclic compound हेरौ
08:27 फाइल सेभ गर्न, टूल बारको Save the current file आइकनमा क्लिक गरौ
08:32 Save as डाइलग बक्स खुल्छ
08:35 फाइलको नाम Editing Molecules इन्टर गरौ
08:38 Save बटनमा क्लिक गरौ
08:41 संक्षेपमा हेरौं
08:43 यो ट्युटोरियलमा, हामीले सिक्यौं
08:45 एउटा एटममा अनबाउन्ड इलेक्ट्रोनहरु थप्न
08:48 कार्बोनिक एसिड र सल्फ्युरिक एसिड संरचनाहरु कोर्न
08:53 एटमहरुको ग्रुपमा एउटा लोकल चार्ज थप्न र परिमार्जन गर्न
08:58 हामीले यो पनि सिक्यौ
09:00 एउटा एटममा एउटा लोकल चार्ज थप्न र परिमार्जन गर्न
09:04 साइक्लिक मलिक्युलहरु थप्न
09:06 मोनो साइक्लिक कम्पाउण्डलाई बाइ साइक्लिक कम्पाउण्डमा परिवर्तन गर्न
09:11 कार्यको रुपमा
09:13 डिस्प्ले एरियामा सात मेम्बर सहितको साइकल थपौ
09:16 यसलाई ट्रइ साइक्लिक कम्पाउण्डमा परिवर्तन गरौ
09:20 यो URL मा उपलब्ध भिडियो हेर्नुहोस्: 'http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial
09:24 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
09:27 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
09:32 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
09:36 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
09:40 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्
09:46 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
09:50 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
09:57 यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ

[http://spoken-tutorial.org/NMEICT-Intro ]

10:03 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागी हुनुभएकोमा धन्यवाद, नमस्कार!!!

Contributors and Content Editors

Mandira, PoojaMoolya