GChemPaint/C2/Edit-Preferences-Templates-and-Residues/Nepali

From Script | Spoken-Tutorial
Revision as of 12:56, 22 September 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:01 नमस्कार, GChemPaint को Edit Preferences, Templates एण्ड Residues ट्युटोरियलमा स्वागत छ
00:10 यो ट्युटोरियलमा, हामी सिक्ने छौ
00:13 *प्राथमिकताहरु सम्पादन गर्न
00:15 *टेम्पलेटहरु ब्यबस्थापन गर्न
00:17 * तयार टेम्पलेटहरु छान्न र प्रयोग गर्न
00:20 एउटा नयाँ टेम्पलेट थप्न
00:24 हामी यो पनि सिक्ने छौ
00:26 रेसिड़ीयुको प्रयोग र
00:28 रेसिडीयु सम्पादन गर्न
00:31 यहाँ म उबुन्टु लिनक्स अपरेटिंग सिस्टम संस्करण १२.०४ प्रयोग गर्दै छु
00:38 GChemPaint संस्करण ०.१२.१०
00:44 यो ट्युटोरियल अनुसरण गर्न, तपाईलाई तलको ज्ञान हुनुपर्छ
00:49 GChemPaint केमिकल स्ट्रक्चर् एडिटर
00:53 यदि छैन भने, सान्दर्भिक ट्युटोरियलको लागि, कृपया हाम्रो वेबसाइट हेर्नुहोस्
00:59 मैले पहिले नै एउटा नयाँ GChemPaint एप्लीकेसन खोलेको छु
01:03 Preferences सम्पादन गरी ट्युटोरियल सुरु गरौ
01:07 Edit मेनुमा जाउँ, Preferences मा जाउँ र यसमा क्लिक गरौ
01:13 GChemPaint Preferences विन्डो खुल्छ
01:16 फाइलहरु सेभ गर्दा, पहिलो फिल्ड Default Compression Level For GChemPaint Files प्रयोग गरिन्छ
01:24 डिफल्टमा यो शून्य हुन्छ
01:28 यदि शून्य छैन भने, फाइल gzip प्रयोग गरी कम्प्रेस हुनेछ
01:33 Invert wedge hashes को बारेमा अर्को ट्युटोरियलमा चर्चा गर्नेछु
01:40 GchemPaint मा, हेरक डकुमेन्टको एउटा सम्बन्धित विषय हुन्छ
01:46 Default Theme मा GchemPaint लाई छोडौं
01:50 अब, म Themes खण्ड अन्तर्गतको Arrows को बारेमा विस्तृत रुपमा व्याख्या गर्नेछु
01:58 टूलबक्सको विभिन्न प्रकारको एरोहरु हेरौं
02:02 * Add an arrow for an irreversible reaction
02:06 * Add a pair of Arrows for a reversible reaction
02:10 * Add an arrow for a retrosynthesis step
02:14 * Add a double headed arrow to represent mesomery
02:19 डिस्प्ले क्षेत्र मा यी ४ एरोहरु थपौं
02:24 Add an arrow for an irreversible reaction टूलमा क्लिक गरौ
02:28 अनि डिस्प्ले क्षेत्र मा क्लिक गरौ
02:31 त्यसैगरी, म डिस्प्ले क्षेत्रमा अन्य प्रकारको एरोहरु थप्ने छु
02:41 Preferences डाइलग बक्सको Themes फिल्डबाट Arrows छानौं
02:47 एउटा Contextual मेनु खुल्छ
02:50 यहाँ, हामी एरोहरुको Length, WidthDistance बढाउन वा घटाउन सक्छौं
02:57 अप वा डाउन एरो त्रिकोणमा क्लिक गरौँ
03:02 डिस्प्ले क्षेत्र मा एरोको परिवर्तनहरु हेरौं
03:10 अब एरो हेडहरु बारे सिकौ
03:14 यहाँ A, B र C को डिफल्ट मानहरु देखिएका छन्
03:21 A, B र C प्यारामिटरहरुले एरो हेडहरुको आकार बदल्न मद्दत गर्छन्
03:28 प्रत्येकलाई बढाएर वा घटाएर एरो हेडहरुमा परिवर्तनहरु हेरौं
03:38 विन्डो बन्द गर्न Close बटनमा क्लिक गरौ
03:42 डिस्प्ले क्षेत्र सफा गरौ
03:46 सबै अब्जेक्टहरु छान्न CTRL +A थिचौ
03:49 Edit मेनुमा जाऊ र Clear मा क्लिक गरौ
03:53 अर्को, टेम्पलेटहरु कसरी ब्यबस्थापन गर्ने सिकौ
03:58 Use or manage templates टूलमा क्लिक गरौ
04:01 तल प्रोपर्टी डाइलग बक्स खुल्छ
04:05 Property डाइलग बक्समा एउटा ड्रप डाउन सुची सहितको Templates रहेको छ
04:10 सुचीमा Amino acids, Aromatic hydrocarbons, Nucleic bases, NucleosidesSaccharides सेकराइडस् समावेश छन्
04:19 प्रत्येक आइटमको एउटा Submenu
04:23 Aromatic Hydrocarbons छानौ र Submenu मा Benzene मा क्लिक गरौ
04:31 प्रोपर्टी पेजमा Benzene संरचना देखाइएको छ
04:35 अब, Benzene संरचना देखाउन डिस्प्ले क्षेत्र मा क्लिक गरौ
04:40 त्यसैगरी, Naphtalene संरचना छानौ र डिस्प्ले क्षेत्र मा क्लिक गरौ
04:49 अब आफै अन्य संरचनाहरु छान्नुहोस् र डिस्प्ले क्षेत्र मा राख्नुहोस्
04:55 अब फाइल सेभ गरौ
04:57 टूल बारको Save the current file आइकनमा क्लिक गरौ
05:01 Save as डाइलग बक्स खुल्छ
05:04 फाइलको नाम Benzene इन्टर गरौ, Save बटनमा क्लिक गरौ
05:10 अब भइरहेको टेम्पलेटको सुचीमा एउटा New template थप्न सिकौ
05:16 टूलबारको Open a file आइकनमा क्लिक गरौ
05:20 फाइल र फोल्डरहरु सहितको एउटा विन्डो खुल्छ
05:24 सुचीबाट “Hexane” नामक फाइल छानौ
05:27 Open बटनमा क्लिक गरौ
05:31 टेम्प्लेट प्रोपर्टी पेजको Add बटनमा क्लिक गरौ
05:35 New template प्रोपर्टी पेज खुल्छ
05:38 प्रोपर्टी पेजमा दुईवटा फिल्डहरु छन् – NameCategory
05:42 Category फिल्डमा एउटा ड्रप डाउन सुची छ
05:47 हामी सुचीबाट आफ्नै क्याटेगरी छान्न वा थप्न सक्छौं
05:52 अब टेक्स्ट फिल्डमा Hydrocarbons टाइप् गरि एउटा नयाँ क्याटगरी थपौं
05:58 Name फिल्डमा, कम्पाउण्डको नाम “Hexane” इन्टर गरौ
06:03 डिस्प्ले क्षेत्र मा Hexane संरचनामा क्लिक गरौ
06:07 यो New template प्रोपर्टी पेजमा देखिनेछ
06:12 Ok बटनमा क्लिक गरौ
06:15 अब Templates ड्रप डाउनमा क्लिक गरौ
06:19 Hydrocarbons क्याटगरी छानौं
06:22 Template सुचीमा Hexane संरचना थपिएको हेरौं
06:27 अब आफैं Hydrocarbons क्याटगरीमा Octane संरचना थप्नुहोस
06:32 “hexane” फाइल बन्द गरौ
06:35 File मेनुमा जाऊ, फाइल बन्द गर्न Close छानौ
06:41 Templates प्रोपर्टी पेज बन्द गर्न Select one or more objects टूलमा क्लिक गरौ
06:47 अब, Residues बारे सिकौ
06:51 रेसीड्युहरुको प्रयोग
06:53 कार्बन चेनसँग जोडिएको फंक्सनल ग्रुपको प्रकृति पत्ता लगाउन
06:58 फंक्सनल ग्रुपको संरचना जान्न
07:01 डाटाबेसमा एउटा नयाँ फंक्सनल ग्रुप थप्न
07:04 Tools मेनुमा जाऊ, Edit residues मा क्लिक गरौ
07:09 Residues विन्डो खुल्छ
07:12 यसको तीनवटा बटनहरु छन् -New, SaveDelete
07:18 New बटनमा एउटा ड्रप डाउन सुची छ
07:21 सुचीबाट n-Pr छानौ
07:25 Identity ट्याबमा छानिएको रेसिड्युको SymbolName देखिन्छ
07:32 Formula ट्याबले छानिएको रेसिड्युको स्केलेटल संरचना देखाउछ
07:38 त्यसैगरी, सेकन्डरी ब्युटाईलको लागि s-Bu छानौ
07:44 छानिएको रेसिड्युको Symbol, NameSkeletal संरचना हेरौ
07:52 अब, एउटा नयाँ रेसिड्यु थपौ - Hydroxy ग्रुप
07:57 एउटा नयाँ रेसिड्यु थप्न, New बटनमा क्लिक गरौ
08:02 Symbol फिल्डमा, O-H टाइप गरौ
08:06 यसको नाम Hydroxy राखौ
08:09 Formula ट्याबमा क्लिक गरौ
08:11 तपाईले एउटा बुलेट भएको बन्ड देख्नु हुनेछ
08:14 कर्सर बन्ड नजिक राखौ र क्यापिटल O थिचौ
08:19 OOs सहितको एउटा Submenu खुल्छ, O छानौ
08:24 O-H ग्रुप बन्डमा जोडिन्छ
08:28 Save बटनमा क्लिक गरौ
08:31 अब, सुची हेर्न New बटनमा क्लिक गरौ
08:35 सुचीमा O-H रेसिड्यु जोडिएको हेरौं
08:40 विन्डो बन्द गर्न Close बटनमा क्लिक गरौ
08:44 यो सँगै हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
08:48 संक्षेपमा हेरौं
08:50 यो ट्युटोरियलमा, हामीले सिक्यौ
08:53 प्रिफ्रेरेन्सेस एडिट गर्न
08:55 टेम्पलेटहरु ब्यबस्थापन गर्न
08:56 तयार टेम्पलेटहरु छान्न र प्रयोग गर्न
08:59 एउटा नयाँ टेम्प्लेट थप्न
09:01 रेसिड्युको उपयोगहरु र रेसिड्यु सम्पादन गर्न
09:07 कार्यको रुपमा, टेम्पलेट सुचीबाट Saccharides छानौ र प्रयोग गरौ
09:12 अन्य रेसिड्युहरुको खोज गरौँ
09:16 यो URL मा उपलब्ध भिडियो हेर्नुहोस्: 'http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial
09:20 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
09:24 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
09:29 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
09:33 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
09:37 विस्तृत जानकारीको लागि, कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
09:45 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
09:50 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
09:57 यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
[http://spoken-tutorial.org/NMEICT-Intro ] 
10:04 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार !!!

Contributors and Content Editors

Mandira, PoojaMoolya