Difference between revisions of "Drupal/C2/User-group-and-Entity-Reference/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with "{| Border =1 | <center>Time</center> | <center>Narration</center> |- | 00:01 |''' User Group and Entity Reference''' '''स्पोकन् ट्युटोरियल''...")
 
Line 47: Line 47:
 
| 01:15
 
| 01:15
 
| '''Drupal''' मा '''URL''' र '''Email''' को डिफल्ट फिल्डहरू रहेको छ त्यसैले हामी ती फिल्डहरू छान्ने छौं
 
| '''Drupal''' मा '''URL''' र '''Email''' को डिफल्ट फिल्डहरू रहेको छ त्यसैले हामी ती फिल्डहरू छान्ने छौं
|
+
|-
 
| 01:23
 
| 01:23
 
|कुनै व्यक्तिको नाम '''Name''' फिल्डमा बस्न सक्छ तर हामी अहिलेको लागि '''Text (plain)''' प्रयोग गर्ने छौं
 
|कुनै व्यक्तिको नाम '''Name''' फिल्डमा बस्न सक्छ तर हामी अहिलेको लागि '''Text (plain)''' प्रयोग गर्ने छौं

Revision as of 01:33, 5 May 2017

Time
Narration
00:01 User Group and Entity Reference स्पोकन् ट्युटोरियल मा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी सिक्ने छौं:

User Group Content type सृजना गर्न

00:11

User Group फिल्डहरू थप्न र Content type लाई Entity reference सँग जोड्न

00:18 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दै छुँ:

उबुन्टु अपरेटिंग सिस्टम ड्रुपल ८ फायरफक्स वेब ब्राउजर

00:27 तपाई आफ्नो रोजाईको कुनैपनि वेब ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ
00:32 हामीले अघिल्लो ट्युटोरियलमा सृजना गरेको Events Content type हेरौं
00:38 हामीले यहाँ देखाइएको पहिलो पाँच फिल्ड हरू सृजना गरेका थियौं
00:42 Event Sponsor फिल्ड सृजना गर्न हामीले 'User Groups' Content type सृजना गर्नुपर्छ
00:48 User Groups कुनै पनि कार्यक्रम आयोजना गर्न सहकार्य गर्ने व्यक्तिहरूको एउटा समूह हो
00:54 उदाहरणको लागि - Cincinnati User group, Drupal Mumbai group, Bangalore Drupal group आदि
01:03 पहिले एउटा कागजमा User Groups डिजाइन गरौँ
01:07 एउटा ग्रुपको वेबसाइट, एउटा सम्पर्क व्यक्ति, इमेल वा तिनीहरूको अनुभवको स्तर हुन सक्छ
01:15 Drupal मा URLEmail को डिफल्ट फिल्डहरू रहेको छ त्यसैले हामी ती फिल्डहरू छान्ने छौं
01:23 कुनै व्यक्तिको नाम Name फिल्डमा बस्न सक्छ तर हामी अहिलेको लागि Text (plain) प्रयोग गर्ने छौं
01:31 कुनै पनि यूजरको अनुभवको स्तर "Beginner, Intermediate" वा "Advanced" हुन सक्छ
01:39 यसलाई लागू गर्न हामी एउटा "List (text)" Field Type छान्ने छौं
01:45 यहाँ रहेको अन्तिम फिल्ड भनेको यो ग्रूपले प्रायोजन गरेको सम्पूर्ण कार्यक्रमहरू देखाउने हो
01:51 यसको लागि हामी Entity reference field एउटा Events Content type मा लिंक गर्न प्रयोग गर्न सक्छौ
02:01 'User Groups' Content type सेट गरौँ
02:05 Add content type क्लिक गरौँ, यसको नाम "User Groups" दिऊ
02:11 याद गरौँ, Machine name user अन्डरस्कोर groups
02:16 Description मा टाइप गरौँ: "This is where we track the Drupal groups from around the world"
02:23 Title field label मा हामी यसलाई "User Group Name" नाम दिनेछौं
02:29 यसलाई हाम्रो Events Content type जस्तै गरी सेट गरौँ
02:35 Publishing options ट्याबमा क्लिक गरौँ
02:38 Default options मा यी बक्सहरू क्लिक गरौँ-

Create new revision PublishedPromoted to front page

02:48 अब, Display settings ट्याबमा क्लिक गरौँ
02:52 अनि Display author and date information को बक्स अन्चेक गरौँ
02:58 अन्त्यमा, Menu settings ट्याबमा क्लिक गरौँ र Main navigation को बक्स अन्चेक गरौँ
03:05 हामीले यी कुराहरू गरेपछि, तलको Save and manage fields बटनमा क्लिक गरौँ
03:13 हामी Manage fields पेजमा पुन: फर्किने छौं
03:17 यहाँ बडी को लेबल परिवर्तन गरौँ
03:21 Operations कोलम भित्रको एडिट बटनमा क्लिक गरौँ
03:26 लेबल फिल्डमा टाइप गरौँ: "User Group Description" र तलको Save settings बटनमा क्लिक गरौँ
03:36 हामी माथिको कार्य सफल भएको हरियो संदेश देख्न सक्छौं
03:40 यो कन्टेन्ट टाइप मा हामी ५ फिल्डहरू मात्र सेट गर्ने छौं
03:46 हामीले पहिले नै एउटा फिल्ड सृजना गरेका छौं, अब अर्को एउटा सृजना हेरौं
03:52 Add field बटनमा क्लिक गरौँ
03:55 अहिले हामी Re-use an existing field ड्रप डाउन क्लिक गर्ने छौं
04:02 यहाँ Link: field_event_ website फिल्ड रहेको याद गरौँ
04:08 किनभने हामीले पहिले नै यसलाई Event website नाम दिएका छौं
04:13 ड्रुपल डेटाबेसमा एउटा फिल्ड पुनर्प्रयोग गर्नाले एउटा टेबल पुनर्प्रयोग गर्न दिन्छ
04:20 यसमा लागि एकै फिल्डको लागि भिन्न सेटिंगहरू गर्नुपर्छ
04:25 अहिलेको एउटा नयाँ फिल्ड राख्नु सान्दर्भिक देखिन्छ
04:30 Add a new field ड्रप-डाउनमा "Link" field type मा क्लिक गरौँ
04:35 Label मा "Group Website" टाइप गरौँ
04:39 Save and continue अनि Save field settings क्लिक गरौँ
04:45 यो पटक हामी External links only छान्ने छौं किनभने Drupalville मा अहिले सम्म कुनै पनि यूजरको पेज छैन
04:54 तलको Save settings बटनमा क्लिक गरौँ
04:57 अनि Add field क्लिक गरौँ
05:01 यो पटक हामी व्यक्तिको नाममा एउटा टेक्स्ट फिल्ड प्रयोग गर्ने छौं
05:07 Add a new field ड्रप डाउनमा क्लिक गरौँ अनि field type "Text (plain)" छानौं
05:14 हामी Label लाई "Group Contact" भन्छौं
05:18 Save and continue अनि Save field settings क्लिक गरौँ
05:24 अनि तलको Save settings क्लिक गरौँ
05:28 पुन: एकपटक Add field बटनमा क्लिक गरौँ, यो पटक ड्रप-डाउनमा "Email" फिल्ड छानौं
05:37 हामी Label को नाम "Contact Email" दिने छौं अनि Save and continue बटनमा क्लिक गरौँ
05:44 Allowed number of values हामीलाई एउटा मात्र चाहिन्छ, Save field settings मा क्लिक गरौँ
05:52 यहाँ अन्य कुनै सेटिंगहरू रहेको छैन, त्यसैले हामी तलको Save settings बटन क्लिक गर्ने छौं
05:59 पुन एकपटक Add field बटनमा क्लिक गरौँ
06:03 यो पटक Field type ड्रप डाउनमा "List (text)" विकल्प क्लिक गरौँ
06:09 Label फिल्डमा हामी "Group Experience" टाइप गर्ने छौं र Save and continue बटनमा क्लिक गरौँ
06:16 Field type को बारेमा ध्यान दिनुपर्ने कुरा भनेको यो सन्देशमा दिइएको छ
06:23 "These settings impact the way the data is stored in the database and cannot be changed once data has been created"
06:32 यो योजना बनाउन जोड दिनुपर्ने कारणहरू मध्ये एक हो
06:37 यहाँ हाम्रो मानहरू थपौं - "Beginner, Intermediate, Advanced" र "Expert"
06:44 हाम्रो User Group मा यी एकभन्दा बढि मानहरू सजिलै हुन सक्छन्
06:51 Allowed number of values लाई Limited बाट Unlimited मा बदलौं र Save field settings क्लिक गरौँ
07:01 Save settings क्लिक गरौँ
07:04 यहाँ हामीले थप एउटा फिल्ड, Entity reference field थप्नुपर्छ
07:10 अब, हामी Entity Reference के हो र यो कसरी सृजना गरिन्छ सिक्ने छौं
07:17 हाम्रो वेबसाइटमा गर्न सक्ने एउटा काम भनेको मानौं - Events User Groups ले प्रयोजन गर्न सक्छन् र User Groups ले Events प्रयोजन गर्न सक्छन्
07:28 कुनै पनि वेबसाइटमा दुई सामग्रीहरू सँगै लिंक गर्नु सामान्य कुरा हो
07:35 Events हरू User Groups ले प्रायोजन गर्छन्, त्यसैले हामी User Group को जानकारी प्रत्येक कार्यक्रममा उपलब्ध गराउने छौं
07:45 अब यो सेट गरौँ, Add field क्लिक गरौँ
07:49 यदि तपाईसँग डेटाबेसको ज्ञान छ भने तपाई यो डेटाको many to many relationship चिन्नु हुने छ
07:57 Add a new field ड्रप-डाउनमा क्लिक गरौँ, यो पटक Reference भित्रको Content क्लिक गरौँ
08:04 Label फिल्डमा हामी "Events Sponsored" टाइप गर्ने छौं र Save and continue बटन क्लिक गरौँ
08:12 अब हामीसँग Type of item to reference छान्न भनिन्छ
08:17 यहाँ धेरै विकल्पहरू भएको देख्न सकिन्छ
08:21 हामी यसलाई एकदम सरल राख्ने छौं - Content छानौं
08:26 Allowed number of values मा Unlimited छानौं
08:31 Save field settings क्लिक गरौँ
08:34 यहाँ, Settings पेजमा हामी कुन Content types User Groups ले रेफ्रेन्स गरेको छ भनी छान्न पाउछौं
08:42 हामी 'Events' Content type रेफ्रेन्स गर्दै छौं
08:46 यहाँ हामीले एउटा कार्यक्रम थप्दा मैले Events title टाइप गर्दै जाँदा Events मात्र देखा पर्छन्
08:55 त्यसैले, यहाँ हामीले सही Content Type छानेको पक्का गर्नुपर्छ
09:01 Events छानौं र Save settings क्लिक गरौँ
09:05 अब, हामीले हाम्रो Events Content type मा पनि यस्तै गर्नुपर्ने हुन्छ
09:10 Structure मा क्लिक गरौँ, bread crumbs को Content types मा क्लिक गरौँ
09:16 अनि Events Content type मा Manage fields छानौं
09:21 एउटा फिल्ड थपौं, Add a new field ड्रप-डाउनमा Content छानौं
09:28 Label फिल्डमा टाइप गरौँ: "Event Sponsors"
09:32 Save and continue क्लिक गरौ
09:34 Allowed number of values बदलौं, मानौं, Unlimited छानौं
09:39 यो किनभने एकभन्दा बढि User Group' ले एउटा कार्यक्रम स्पोन्सर गर्न सक्छन्, अब Save field settings मा क्लिक गरौँ
09:48 अहिले REFERENCE TYPE मा User groups छानौं
09:53 यो किनभने हामी Events Sponsors फिल्डमा User groups ले रेफ्रेन्स गर्दै छौं
09:59 Save settings मा क्लिक गरौँ
10:01 अब, यसले कन्टेन्ट टाइप हरूलाई एउटा many to many relationship मा जोड्ने छ
10:08 यिनीहरू इभेन्ट स्पोन्सर हरू र कुन इभेन्ट कुन User Groups ले प्रायोजन गर्नेमा आधारित छ
10:16 यो सँगै हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, संक्षेपमा हेरौं
10:22 यो ट्युटोरियलमा हामी सिक्यौं:

User Group Content type सृजना गर्न

10:28

User Group फिल्डहरू थप्न र कन्टेन्ट टाइप हरू Entity reference सँग जोड्न

10:40 यो भिडियो AcquiaOSTraining बाट साभार गरी स्पोकन ट्युटोरियल प्रोजेक्ट, आइआइटी, बम्बे ले संशोधन गरेको हो
10:51 तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, कृपया डाउनलोड गरी हेर्नुहोस्
10:58 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशालाहरू संचालन गर्छ र प्रमाणपत्र प्रदान गर्छ, विस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्
11:07 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, मानव संशाधन विकास मन्त्रालय र NVLI, संस्कृति मन्त्रालय, भारत सरकारको अनुदान रहेको छ
11:21 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya