Digital-Divide/C2/How-to-manage-the-train-ticket/Nepali

From Script | Spoken-Tutorial
Revision as of 15:03, 26 January 2015 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:01 Managing train tickets bought at IRCTC स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलका मूल रचयिता कन्नान मौदगल्या हुन्
00:09 यो ट्युटोरियलमा हामी irctc मा गरिएका अघिल्ला कारोबारहरु कसरी ब्यबस्थित गर्ने हेर्नेछौं
00:16 हामी कसरी टिकटको अवस्था जाच्ने हेर्नेछौं
00:22 एउटा टिकट कसरी प्रिन्ट गर्ने
00:25 एउटा टिकट कसरी रद्द गर्ने
00:27 रद्द गरिएको हिस्ट्री हेर्न र एउटा अटोमेटेड रीफन्डको ईमेल
00:35 रेल बूकिंग गर्न प्राइभेट वेबसाइटहरु छन्
00:39 हामी केहि चर्चित वेबसाइटहरु हेर्नेछौं
00:43 हामी तिनीहरुलाई IRCTC सँग तुलना गर्ने छौं
00:48 अब हामी IRCTC मा विगतमा गरिएका बूकिंग हेर्नेछौं, म irctc वेबसाइटमा लगिन गर्ने छुँ
01:13 तल स्क्रोल गरौँ
01:15 म transaction लिंक क्लिक गर्ने छुँ हामीसँग बुक्ड हिस्ट्री छ
01:21 अब booked history मा जाऊ, यसले पासवर्ड इन्टर गर्न भन्छ
01:27 म पासवर्ड इन्टर गर्ने छुँ, Go थिचौं
01:38 यसले PNR नम्बर दिनेछ
01:44 टिकटको सुची यहाँ दिइएको छ
01:46 म यसमा क्लिक गर्छु र PNR स्टेटस प्राप्त गर्छु, यसले वेट लिस्टेड, 162 भन्छ
01:57 यो बन्द गरौँ, हामी एउटा प्रिन्ट निकाल्न सक्छौं, यो थिचौं
02:07 अब यसमा मैले प्रिन्ट थिचेमा यसले यो प्रिन्ट गर्नेछ
02:12 म स्लाइडमा फर्केको छुँ, अब त्यो स्ला इडमा फर्कौं
02:17 अब हामी एउटा टिकट कसरी रद्द गर्ने हेर्ने छौं
02:21 मानौं, मलाई यो टिकट रद्द गर्नुपर्यो
02:24 ल, यो टिकट रद्द गरौँ
02:41 ल, म यो रद्द गर्न चाहन्छु, म यो छान्ने छुँ
02:44 मलाई यो टिकट चाहिदैन
02:55 यसले select for cancel भन्छ, तपाईले यो छान्नुपर्ने कारण के हो भने कहिलेकाहीँ तपाईले १ भन्दा बढि व्यक्तिको यात्राको टिकट बुक गरेको हुनसक्छ
03:07 तपाई आंशिक रद्द गर्न सक्नुहुन्छ, मानौं, २ व्यक्ति यात्रा गर्दै छन् र तपाई कुनै एकको मात्र रद्द गर्न चाहनुहुन्छ
03:15 तपाई त्यो व्यक्तिको मात्र बक्समा ठिक गर्नुहोस्, ल, यसमा क्लिक गरौँ र टिकट रद्द गरौँ
03:22 अब यसले Are you sure you want to cancel the E-ticket भन्छ, ok छानौं
03:33 ल यसले रद्द भएको अवस्थाको बिस्तृत विवरण दिन्छ, यसले २० रुपैयाँ काटिएको जनाउँछ
03:39 नगद भुक्तानी रु. ८९ छ, वास्तबमा मैले १० रुपैयाँ अनलाइन सेवाको लागि तिरें
03:45 काटिएको नगद २० रुपैयाँ
03:47 मैले ६९ रुपैयाँ फिर्ता पाएँ र याद गरौँ, यो हामीले जहाँबाट पैसा तिरेका थियौं सोहि एकाउन्टमा फिर्ता हुनेछ
03:57 यदि तपाई प्रिन्ट गर्न चाहनुहुन्छ भने एउटा प्रिन्ट गरौँ
04:01 म हिस्ट्रीमा फर्कन सक्छु, म स्लाइडमा फर्केको छुँ
04:07 अब अर्को स्लाइडमा फर्कौं
04:10 अब म रद्द गरिएको हिस्ट्री कसरी हेर्ने ब्याख्या गर्ने छुँ
04:17 अब म पुन: के गर्न सक्छु भने म रद्द गरेका हिस्ट्री हेर्न सक्छु
04:26 म अब पासवर्ड इन्टर गर्ने छुँ
04:31 Go थिचौं
04:35 यसले The history for the cancelled PNR will be available following day of cancellation भन्छ
04:47 तर यसले तुरुन्त देखाउने छ, त्यसैले, रद्द गरिएका सम्पूर्ण टिकट यहाँ सुचिकृत हुने छ
04:54 म स्लाइडमा फर्केको छुँ
04:56 अब अर्को स्लाइडमा फर्कौं
04:59 अब म एउटा अटोमेटेड रिफण्डको ईमेल देखाउने छुँ
05:07 मैले पहिले नै यो ईमेल खोलेको छुँ
05:09 यसले यहाँ दिएको PNR को लागि Rs.69 रिफण्ड हुने कुरा गर्छ
05:21 म स्लाइडमा फर्केको छुँ, अब अर्को स्लाइडमा फर्कौं
05:26 रेल बुक गर्न अन्य उपयोगी प्राइभेट वेबसाइटहरु पनि छन्
05:30 अब हामी तिनीहरु हेर्नेछौं
05:38 मैले पहिले नैं Clear trip खोलेको छुँ
05:41 म तपाईलाई Make my trip पेज देखाउँछु
05:48 अब Yatra.com को वेबपेज हेरौं
05:52 अब स्लाइडमा फर्कौं, म अर्को स्लाइडमा जाने छुँ
05:58 अब हामी IRCTC लाई प्राइभेट वेबसाइट सँग तुलना गर्ने छौं
06:03 irctc का फाईदाहरु के हुन्?
06:06 प्राइभेट वेबसाइटमा सम्पूर्ण रेलहरु सुचिकृत हुदैनन्
06:10 प्राइभेट वेबसाइटहरु २० रुपैंयाँ जतिले महँगो हुन्छन्
06:16 प्राइभेट वेबसाइट बिहान ढिला खुल्छन
06:19 प्राइभेट वेबसाइटमा थोरै समय मात्र उपलब्ध हुन्छ, उदाहरणको लागि irctc बिहान ८ बजे खुल्छ भने प्राइभेट वेबसाइट बिहान १० बजे खुल्छ
06:29 अब हामी प्राइभेट वेबसाइटहरुको फाईदा हेर्नेछौं
06:36 कहिलेकाहीँ प्राइभेट वेबसाइटहरु irctc भन्दा छिटो चल्छन
06:42 प्राइभेट वेबसाइटले फ्लाइट र बसहरु पनि बुक गर्न सहयोग गर्छ
06:47 जसले गर्दा सम्पूर्ण यात्राको जानकारीहरु एकै ठाउँमा प्राप्त गर्न सकिन्छ
06:52 प्राइभेट वेबसाइटहरुले पहिलेको खोजहरु भण्डार गर्छन्
06:58 व्यक्तिगत रुपमा म दुवै irctc र प्राइभेट वेबसाइट प्रयोग गर्छु
07:05 म स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा केहि जानकारी दिनेछु
07:09 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्

http://spoken- tutorial.org/what is spoken tutorial

07:17 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
07:20 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
07:26 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
07:31 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
07:35 बिस्तृत जानकारीको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस्
07:40 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
07:43 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
07:50 यो मिसन सम्बन्धि थप जानकारी स्पोकन हाइफन् ट्युटोरियल डट ओआरजी स्ल्याश NMEICT हाइफन् इन्ट्रो मा उपलब्ध छ
07:59 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, सहभागिताको लागि धन्यवाद, म मन्दिरा थापा बिदा हुदैछुँ, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya