Digital-Divide/C2/How-to-apply-for-a-PAN-Card/Nepali

From Script | Spoken-Tutorial
Revision as of 13:36, 5 February 2015 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:01 How to apply for a PAN कार्ड स्पोकन ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी यी प्रक्रिया सिक्ने छौं-
00:09 एउटा PAN कार्डलाई आवेदन दिन
00:12 परिचयको प्रमाणका लागि कागजातहरु
00:15 आवेदनको अवस्था थाहा पाउन
00:18 Pan कार्ड को आवेदन फारमलाई Form 49A भनिन्छ
00:24 यो फारम तलको लिंकबाट डाउनलोड गर्न सकिन्छ
00:28 एकपटक डाउनलोड गरेपछि त्यसलाई प्रिन्ट गर्नुहोस्
00:35 अर्को कदम भनेको फारम भर्ने हो
00:38 फारम अंग्रेजीमा BLOCK LETTERS मा मात्र भर्नुपर्छ
00:45 प्राय: फारम भर्न एउटा कालो पेन प्रयोग गरिन्छ
00:49 प्रत्येक कोठामा एउटा मात्र अक्षर भरौं मतलब (अक्षर/नम्बर/ हिज्जे)
00.58 प्रत्येक शब्द पछि एउटा खाली कोठा छोड्नुपर्छ
01:03 'Individuals' आवेदकहरुलाई हालसालै खिचिएको सेतो पृष्ठभूमि सहितको दुई रंगिन फोटोहरु आवश्यक पर्छ
01:09 यी फोटोहरु फारममा दिएको ठाउँमा टास्नुपर्छ
01:14 फोटो साइज 3.5cm x 2.5cm हुनुपर्छ
01:21 फोटोमा स्ट्यापल वा क्लिप गर्नु हुदैन
01:26 बायाँको फोटोमा पर्ने गरी एउटा हस्ताक्षर वा औंठाछाप हुनुपर्छ
01:32 दायाँ फोटोमा हस्ताक्षर/ औंठाछाप यसको तल हुनुपर्छ
01:39 औंठाछाप नोटरी पब्लिक वा एउटा आधिकारिक पधादिकारीले कार्यालयको सिल र छाप सहित प्रमाणित गरेको हुनुपर्छ
01:48 अब फारम भर्न सुरु गरौँ
01:51 पहिले Assessing officer को विवरण भरौं
01:58 Assessing officer को विवरणहरु यी वेबपेजहरुमा पाउन सकिन्छ
02:08 आइटम 1 खण्डमा, तपाईले आफ्नो व्यक्तिगत विवरणहरु भर्नुपर्छ
02:13 यहाँ तपाईको टाइटल जस्तै Shri, Smt आदि छान्नुहोस्
02:19 तपाईको थर, पहिलो नाम र बिचको नाम पुरा रुपमा लेख्नुहोस्
02:25 तपाईको नाम अगाडी अरु केहि हुनुहुदैन
02:29 तपाईको नाम अगाडी कुनै उपाधिहरु जस्तै M/s, Dr., Kumari, आदि हुनु हुदैन
02:37 Non-Individuals को लागि, नाम दिएको ठाउँभन्दा लामो भएमा के गर्ने?
02:42 त्यस्तो अवस्थामा, First र Middle Name को लागि छुट्टयाइएको ठाउँमा लेख्न सकिन्छ
02:50 एउटा कम्पनी भएमा नाम छोटकरीमा हुनुहुन्न
02:55 उदाहरण 'Private Limited' पुरा लेख्नुपर्छ
03:00 Pvt Ltd, Private Ltd, P. Ltd आदि मान्य हुने छैन
03:10 एकल स्वामित्वको हकमा PAN धनीको नाममा आवेदन दिनुपर्छ
03:16 यो PAN कार्डमा प्रिन्ट हुनेछ
03:19 याद गरौँ, थर पुरा लेख्नुपर्छ
03:24 अर्को खण्डमा बोलाइने अन्य नामहरु लेख्नुपर्छ
03:30 यदि आवेदकले "yes", छानेमा आइटम 1 मा लागु भए अनुसार निर्देशनहरु पालना गर्नुपर्छ
03:38 आइटम 4, Gender फिल्डमा Individual आवेदकहरुले मात्र भर्नुपर्छ
03:44 आइटम 5 खण्डमा जन्म मिति चाहिन्छ
03:48 फारममा विभिन्न आवेदकहरुको वर्गबाट अपेक्षित मिति तोकिएको हुन्छ
03:54 उदाहरण एउटा कम्पनीले यसको Date-of-Incorporation उपलब्ध गराउनुपर्छ
04:00 अर्को, Individual आवेदकहरुले आफ्नो पिताको नाम भर्नुपर्छ
04:05 यहाँ नामको लागि आइटम 1 मा रहेका निर्देशनहरु लागू हुन्छ
04:10 याद गरौँ, विवाहित महिलाले पनि आफ्नो पतिको नभएर पिताको नाम उल्लेख गर्नुपर्छ
04:17 आइटम 7 ले तपाईको ठेगाना भर्नुपर्छ
04:20 Residential Address मा Individuals, HUF, AOP, BOI वा AJP ले मात्र भर्नुपर्छ
04:29 Individual को आयस्रोत जस्तै व्यवसाय वा पेसा भएमा यहाँ Office Address भर्नुपर्छ
04:38 एउटा Firm, LLP, Company, Local Authority वा एउटा Trust भएमा पुरा कार्यालय ठेगाना अनिवार्य हुन्छ
04:49 सम्पूर्ण आवेदकहरुले दिएको ठेगानामा यी कुराहरु संलग्न हुनुपर्छ
04:54 Town/City/District,
04:57 State/Union Territory, र
05:00 PINCODE
05:02 बिदेशी ठेगानामा Country Name साथै यसको ZIP Code हुनुपर्छ
05:07 आइटम 8 मतलब Address for Communication-
05:11 Individual/HUF/AOP/BOI/AJP ले 'Residence' वा 'Office' ठेगानामा ठिक गर्न सकिन्छ
05:21 अन्य आवेदकहरुले तिनीहरुको 'Office' ठेगाना लेख्नुपर्छ
05:25 सम्पूर्ण कुराहरु यहाँ लेखिएको ठेगानामा पठाइने छ
05:30 Telephone Number र Email ID विवरणहरु आइटम 9 मा भर्नुपर्छ
05:37 टेलिफोन विवरणमा Country code मतलब ISD कोड र Area/STD कोड संलग्न हुनुपर्छ
05:46 उदाहरण एउटा दिल्लीको टेलिफोन नम्बर 23557505 को विवरण यसरी भर्नुपर्छ
05:54 9 1 Country code
05:56 * 1 1 STD Code
06:00 नम्बर र ईमेल आवेदनमा कुनै
06:04 भिन्नता पाइएमा आवेदकलाई सम्पर्क गर्न आवश्यक हुन्छ
06:09 ईमेल मार्फत PAN कार्ड पठाउन
06:12 स्टेटस अपडेट SMS गर्न
06:16 आइटम 10 मा, लागु हुने क्याटगोरी स्टेटस छानौं
06:21 Limited Liability Partnership को हकमा भने PAN लाई एउटा Firm स्टेटस प्रदान गरिन्छ
06:28 आइटम 11 मा Registrar of Companies ले जारी गरको कम्पनीको रजिस्ट्रेसन माग्छ
06:35 अन्य आवेदकहरुले State वा Central Government Authority ले जारी गरेको रजिस्ट्रेसन नम्बर उल्लेख गर्न सक्छन्
06:42 आइटम 12 -
06:43 भारतीय नागरिकले तोकिएको भएमा आफ्नो AADHAAR नम्बर इन्टर गर्नुपर्छ
06:48 यसको लागि AADHAAR कार्डको एउटा प्रतिलिपि पेस गर्नुपर्छ
06:53 आइटम 13 मा एउटा व्यापार/व्यवसाय कोड प्रयोग गरी आयस्रोत देखाउनुपर्छ
07:01 यी कोडहरु फारमको तेस्रो पेजमा उपलब्ध छन्
07:05 उदाहरण मेडिकल प्रोफेसन र बिजनेसको कोड 01 हो
07:10 Engineering को 02 हो
07:13 आइटम 14 ले प्रतिनिधि मुल्यांकनकर्ताको व्यक्तिगत विवरण माग्छ
07:19 Income-tax Act, 1961 को Section 160 मा उल्लेख गरिएका मात्रले प्रतिनिधि मुल्यांकनकर्ताको रुपमा काम गर्न सक्छ
07:29 तीमध्ये केहि हुन्-
07:31 आप्रवासीको एजेन्ट
07:33 एउटा नाबालिग, पागल वा सुस्त मनसस्तिथिको अभिभावक वा म्यानेजर, Court of Wards आदि
07:41 नाबालिग, मानसिक सन्तुलन ठिक नभएका, मुर्ख वा पागलले प्रतिनिधि अनिवार्य राख्नुपर्छ
07:54 प्रतिनिधि मुल्यांकनकर्ताको व्यक्तिगत विवरणहरु यहाँ भर्नुपर्छ
08:00 आइटम 15, मा Pan कार्ड आवेदनमा पेस गर्नुपर्ने कागजातहरु छन्
08:06 एउटा PAN आवेदनमा परिचय पत्रको प्रमाण र वतनको प्रमाण अनिवार्य रुपमा संलग्न गर्नुपर्छ
08:13 यी कागजातहरु आवेदकको नाममा हुनुपर्छ
08:18 प्रतिनिधि मुल्यांकनकर्ताले पनि यी कागजातहरु संलग्न गर्नुपर्छ
08:24 प्यान आवेदन फारमको पेज ४ मा परिचय र वतनको प्रमाणको काम गर्ने कागजातहरुको सुची रहेको छ
08:33 आवेदकले फारममा सुचिकृत मध्ये कुनै एक कागजात उपलब्ध गराउनुपर्छ
08:39 उदाहरण - Individual आवेदक र HUF को परिचय दिने प्रमाण-
08:45 प्रवेशिका परीक्षाको प्रमाणपत्र
08:47 राशन कार्ड
08:49 ड्राइभिङ लाइसेन्स आदि
08:53 वतनको प्रमाणका कागजातहरु -
08:56 बिजुलीको बिल
08:57 टेलिफोन बिल
08:59 पासपोर्ट आदि
09:01 अब हामी आवेदन सम्बन्धि केहि सामान्य जानकारीहरुको चर्चा गर्नेछौं
09:06 PAN आवेदन शुल्क रु. ९६ हो मतलब रु. ८५ + १२.३६% सेवा शुल्क हो
09:18 भुक्तानीको माध्यम-
  • डिमाण्ड ड्राफ्ट वा
  • चेक हुनसक्छ
09:23 भारत बाहिरको ठेगानाको लागि शुल्क : रु. ९६२
09:28 मतलब [(आवेदन शुल्क ८५ + प्रेषण शुल्क ७७१) + १२.३६% सेवा शुल्क]
09:40 बिदेशी ठेगानाको लागि भुक्तानी केवल मुम्बईमा पुग्ने गरी डिमाण्ड ड्राफ्ट मार्फत गर्न सकिन्छ
09:48 फारमको अन्त्यमा रहेको कोठामा आवेदकको हस्ताक्षर वा औंठाछाप चाहिन्छ
09:54 नाबालिग, मृतक, पागल र सुस्त- मनसस्थितिहरुको लागि प्रतिनिधि मुल्यांकनकर्ताको हस्ताक्षर वा औंठाछाप मान्य हुनेछ
10:04 हस्ताक्षर वा औंठाछाप विनाको आवेदन लिइने छैन
10:09 आवेदकले यो फारम बुझेको जानकारी पाउने छन्
10:14 यसमा एउटा भिन्न आइडेन्टिफिकेसन नम्बर हुनेछ
10:18 यो नम्बर आवेदनको अवस्था बुझ्न प्रयोग गर्न सकिन्छ
10:23 तपाई यसको अवस्था जाच्न Income-tax Department वेबसाइट वा यी वेबसाइटहरु प्रयोग गर्न सक्नुहुन्छ
10:32 यो वेबसाइटमा "Status Track " सर्च ले यो कार्य गर्नेछ
10:38 यो सर्चलाई तपाईको
10:40 नम्बर वा
10:42 विवरणहरु जस्तै नाम र जन्ममिति चाहिन्छ
10:46 हामी SMS मार्फत पनि प्यान को बिस्तृत विवरणहरु प्राप्त गर्न सक्छौं
10:50 SMS- NSDLPAN <space>15-digit Acknowledgement No. र यसलाई 57575 मा पठाऊ
11:01 यहाँ पत्राचार ठेगाना दिइएको छ
11:05 आशा छ तपाईलाई यो जानकारी उपयोगी रह्यो
11:08 अब संक्षेपमा हेरौं, यो ट्युटोरियलमा हामीले सिक्यौं -
11:13 एउटा कार्ड आवेदन दिने प्रक्रिया
11:15 परिचय को प्रमाणका कागजातहरु
11:19 प्यानको अवस्था ट्रयाक गर्न
11:22 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
11:25 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
11:28 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
11:33 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
11:35 स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
11:38 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
11:42 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org सम्पर्क गर्नुहोस्
11:49 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
11:53 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
12:01 यो मिसन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ
12:11 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
12:13 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya