C-and-Cpp/C3/Strings/Nepali

From Script | Spoken-Tutorial
Revision as of 15:34, 17 March 2015 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:01 स्ट्रिंगस् इन् C एण्ड C++ स्पोकन ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी सिक्ने छौं:
00:08 * स्ट्रिंग के हो?
00:10 *एउटा स्ट्रिंग को घोषणा
00:13 * एउटा स्ट्रिंग को इनिसियलाइ गर्ने
00:15 * स्ट्रिंग का केहि उदाहरणहरु
00:17 हामी केहि साधारण गल्तिहरु र तिनीहरुका समाधानहरु पनि हेर्नेछौं
00:22 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ
00:25 उबुन्टु अपरेटिंग सिस्टम संस्करण ११.०४,
00:29 gcc g++ कम्पाईलर संस्करण ४.६.१
00:35 स्ट्रिंग को परिचय संगै सुरु गरौँ
00:38 स्ट्रिंग एउटा अक्षरहरुको शृंखला हो जसलाई एउटा एकल डाटा मानिन्छ
00:44 स्ट्रिंग को साइज = स्ट्रिंग को लम्बाई + 1 हुन्छ
00:49 अब म एउटा स्ट्रिंग कसरी घोषणा गर्ने देखाउने छुँ
00:52 यसको सिनट्याक्स हो
00:55 char, स्ट्रिंग को नाम र साइज
00:59 char डाटा टाइप हो, स्ट्रिंग को नाम स्ट्रिंग हो र हामी यहाँ साइज दिन सक्छौं
01:06 उदाहरण: यहाँ हामीले एउटा क्याराक्टर स्ट्रिंग names घोषणा गरेका छौं र साइज 10
01:13 अब हामी एउटा उदाहरण हेर्नेछौं
01:15 मैले पहिले नै प्रोग्राम टाइप गरेको छुँ, म यसलाई खोल्ने छुँ
01:19 याद गरौँ, हाम्रो फाइलको नाम string.c
01:23 यो प्रोग्राममा, हामी युजरबाट एउटा स्ट्रिंग इन्पुटको रुपमा लिनेछौं र यसलाई प्रिन्ट गर्ने छौं
01:29 अब म कोड वर्णन गर्ने छुँ
01:32 यी हाम्रा हेडर फाइलहरु हुन्
01:34 यहाँ, string.h ले स्ट्रिंग प्रयोग गर्न आवश्यक घोषणा, फंक्सनहरु र स्ट्रिंगको कन्सट्यान्टहरु संलग्न गर्छ
01:43 हामीले जहिले पनि string फंक्सन मा काम गर्दा यो हेडर फाइल संलग्न गर्नुपर्छ
01:47 यो हाम्रो main() फंक्सन हो
01:49 यहाँ हामी स्ट्रिंग strname साइज 30 सहित घोषणा गर्दैछौं
01:55 यहाँ हामी युजरबाट एउटा स्ट्रिंग लिने छौं
01:58 एउटा स्ट्रिंग लिन हामी scanf() फंक्सनलाई फर्म्याट स्पेसीफायर %s सहित प्रयोग गर्न सक्छौं
02:05 हामी स्ट्रिंगमा स्पेसहरु संलग्न गर्न क्यारेट चिन्ह र \n प्रयोग गर्दैछौं
02:11 अनि हामी स्ट्रिंग प्रिन्ट गर्ने छौं
02:13 र यो हाम्रो return स्टेटमेन्ट हो
02:16 अब Save मा क्लिक गरौँ
02:18 प्रोग्राम एक्जिक्युट गरौँ
02:20 कृपया किबोर्डको Ctrl, AltT कीहरु एकसाथ थिची टर्मिनल विन्डो खोलौं
02:30 कम्पाइल गर्न टाइप गरौँ, gcc स्पेस string.c स्पेस -o स्पेस str
02:37 इन्टर थिचौं
02:40 एक्जिक्युट गर्न, टाइप गरौँ, ./str (dot slash str)
02:43 अब इन्टर थिचौं
02:46 यहाँ Enter the string देखिन्छ
02:49 म "Talk To A Teacher" टाइप गर्ने छुँ
02:56 अब इन्टर थिचौं
02:58 आउटपुट यस्तो देखिन्छ, The string is Talk To A Teacher
03:03 अब हाम्रो स्लाइडमा फर्कौं
03:06 अहिले सम्म हामीले एउटा स्ट्रिंग घोषणा गर्ने चर्चा गर्यौं
03:10 अब हामी एउटा स्ट्रिंग कसरी इनिसियलाइज गर्ने चर्चा गर्ने छौं
03:13 यसको सिनट्याक्स हो,
03:16 char var_name[size] = “string”;
03:20 उदाहरण: यहाँ हामीले एउटा क्याराक्टर स्ट्रिंग “names” घोषणा गरेका छौं र साइज 10 छ र स्ट्रिंग “Priya”" हो
03:28 अर्को सिनट्याक्स हो
03:31 char var_name[ ] = एकल उद्धरण भित्र {'S', 't', 'r', 'i', 'n', 'g'}
03:36 उदाहरण: char names[10] = एकल उद्धरण भित्र {'P', 'r', 'i', 'y', 'a'}
03:42 अब म तपाईलाई पहिलो सिनट्याक्स प्रयोग गरी एउटा उदाहरण देखाउने छुँ
03:48 हाम्रो एडिटरमा फर्कौं, हामी सोहि उदाहरण प्रयोग गर्ने छौं
03:52 पहिले, तपाईको किबोर्डको shift, ctrls कीहरु एकसाथ थिचौं
03:58 अब फाइल stringinitialize नाममा सेभ गरौँ
04:03 अब Save मा क्लिक गरौँ
04:06 हामी स्ट्रिंग इनिसियलाइज गर्न जादैँछौं
04:08 त्यसैले पाँचौं लाइनमा टाइप गरौँ
04:11 = र दोहोरो उद्दरण भित्र “Spoken-Tutorial”;
04:20 अब Save मा क्लिक गरौँ
04:22 अब हामीले स्ट्रिंग मा प्रिन्ट गर्ने भएकोले यी दुई लाइनहरु हटाऊ
04:27 Save मा क्लिक गरौँ
04:30 एक्जिक्युट गरौँ
04:31 हाम्रो टर्मिनल मा फर्कौं
04:33 कम्पाइल गर्न टाइप गरौँ
04:35 gcc स्पेस stringinitialize.c स्पेस -o स्पेस str2
04:44 यहाँ हामीसँग str2 छ किनभने हामी फाइल string.c को आउटपुट प्यारामिटर str ओभरराइट गर्न चाहदैनौं
04:54 अब इन्टर थिचौं
04:56 एक्जिक्युट गर्न टाइप गरौँ, ./str2
05:00 आउटपुट यस्तो देखिन्छ: "The string is Spoken-Tutorial"'
05:06 अब हामीले भेट्न सक्ने केहि साधारण एररहरु हेरौं
05:09 हाम्रो प्रोग्राममा फर्कौं
05:11 मानौं, हामी यहाँ स्ट्रिंगको स्पेलिंग sting टाइप गर्ने छौं
05:16 अब Save मा क्लिक गरौँ
05:18 एक्जिक्युट गरौँ
05:19 हाम्रो टर्मिनल मा जाऊ
05:21 पहिले जस्तै कम्पाईल गरौँ
05:23 यहाँ हामी एउटा ठूलो एरर देख्छौं
05:25 sting.h: No such file or directory
05:28 compilation terminated.
05:30 हाम्रो प्रोग्राममा जाऊ
05:32 यो किनभने कम्पाईलरले sting.h नामको हेडर फाइल भेट्दैन
05:39 त्यसैले यसले एरर दिन्छ
05:41 अब एरर ठिक गरौँ
05:43 यहाँ r टाइप गरौँ
05:45 अब Save मा क्लिक गरौँ
05:46 पुन: एक्जिक्युट गरौँ
05:47 हाम्रो टर्मिनल मा फर्कौं
05:50 पहिले जस्तै एक्जिक्युट गरौँ
05:54 ल, यसले काम गर्छ!
05:56 अब अर्को एउटा साधारण एरर हेरौं
05:59 हाम्रो प्रोग्राममा जाऊ
06:02 मानौं, यहाँ म char को स्थानमा int टाइप गर्ने छुँ
06:06 अब सेभमा क्लिक गरौँ
06:07 अब के हुन्छ हेरौं
06:09 हाम्रो टर्मिनलमा फर्कौं
06:11 म प्रम्प्ट सफा गर्ने छुँ
06:15 पहिले जस्तै कम्पाइल गरौँ
06:17 हामी एउटा एरर देख्छौं
06:19 Wide character array initialized from non-wide string .
06:24 format %s expects argument of type 'char' but argument 2 has type 'int'
06:32 हाम्रो प्रोग्राममा जाऊ
06:36 यो किनभने हामीले स्ट्रिंग को लागि  %s फर्म्याट स्पेसीफायर प्रयोग गर्छौं
06:42 र हामीले यसलाई एउटा इन्टिजर डाटा टाइपमा इनिसियलाइज गर्यौं
06:47 एरर ठिक गरौँ
06:49 यहाँ char टाइप गरौँ
06:51 Save मा क्लिक गरौँ
06:53 एक्जिक्युट गरौँ, हाम्रो टर्मिनल मा फर्कौं
06:56 पहिले जस्तै कम्पाइल गरौँ, अनि एक्जिक्युट गरौँ
07:00 यसले काम गर्छ!
07:03 अब हामी सोहि प्रोग्राम C++ मा कसरी एक्जिक्युट गर्ने हेर्नेछौं
07:08 हाम्रो प्रोग्राममा फर्कौं
07:11 अब हाम्रो फाइल string.c खोलौं
07:15 हामी यहाँ कोड एडिट गर्ने छौं
07:18 पहिले किबोर्डको shift, ctrlS कीहरु एकसाथ थिचौं
07:25 अब फाइल .cpp (dot cpp) एक्सटेन्सन सहित सेभ गरौँ
07:29 Save क्लिक गरौँ
07:33 अब हामी हेडर फाइल iostream संलग्न गर्ने छौं
07:38 using स्टेटमेन्ट संलग्न गरौँ
07:43 अब Save मा क्लिक गरौँ
07:47 अब हामी यो घोषणा मेट्ने छौं
07:50 र एउटा स्ट्रिंग भ्यारीएबल घोषणा गर्ने छौं
07:53 टाइप गरौँ, string स्पेस strname र एउटा सेमिकोलन
07:59 Save मा क्लिक गरौँ
08:02 printf स्टेटमेन्टलाई cout स्टेटमेन्टले बदलौं
08:07 यहाँको बन्द हुने ब्राकेट मेटौं
08:11 scanf स्टेटमेन्ट मेटौं र टाइप गरौँ getline खुल्ने ब्राकेट बन्द हुने ब्राकेट, ब्राकेट भित्र टाइप गरौँ, (cin, strname)
08:24 अन्त्यमा एउटा सेमिकोलन टाइप गरौँ
08:28 अब पुन: printf स्टेटमेन्टलाई cout स्टेटमेन्टले बदलौं
08:36 फर्म्याट स्पेसीफायर\n मेटौं
08:40 अब कमा मेटौं
08:42 टाइप गरौँ, दुई खुल्ने एंगल ब्राकेटहरु, यहाँ ब्राकेट मेटौं
08:49 दुई खुल्ने एंगल ब्राकेटहरु टाइप गरौँ र दोहोरो उद्दरण भित्र टाइप गरौँ, \n
08:54 Save मा क्लिक गरौँ
08:58 यहाँ हामीले एउटा स्ट्रिंग भ्यारीएबल 'strname' घोषणा गरेका छौं
09:03 C++ हामीले फर्म्याट स्पेसीफायर प्रयोग नगर्ने हुनाले कम्पाईलरले 'strname' एउटा स्ट्रिंग भ्यारीएबल भएको थाहा पाउनुपर्छ
09:13 यहाँ हामी इन्पुट शृंखलाबाट अक्षरहरु निकाल्न getline प्रयोग गर्छौं
09:18 यसले तिनीहरुलाई एउटा स्ट्रिंग को रुपमा भण्डार गर्छ
09:22 अब प्रोग्राम एक्जिक्युट गरौँ, हाम्रो टर्मिनलमा फर्कौं
09:27 म प्रम्प्ट सफा गर्ने छुँ
09:30 कम्पाइल गर्न टाइप गरौँ
09:32 g++ स्पेस string.cpp स्पेस -o स्पेस str3
09:39 इन्टर थिचौं
09:41 एक्जिक्युट गर्न टाइप गरौँ, ./str3 (dot slash str3)
09:46 इन्टर थिचौं
09:47 यसले Enter the string देखाउँछ
09:50 Talk To A Teacher इन्टर गर्ने छुँ
09:55 अब इन्टर थिचौं
09:57 आउटपुट यस्तो देखिन्छ
09:59 "The string is Talk To A Teacher"
10:03 हामी आउटपुट हाम्रो C कोडको जस्तै भएको देख्छौं
10:07 अब हाम्रो स्लाइडमा फर्कौं
10:10 संक्षेपमा हेरौं
10:11 यो ट्युटोरियलमा हामीले सिक्यौं:
10:13 *स्ट्रिंग
10:14 *एउटा स्ट्रिंग को घोषणा
10:16 उदाहरण: char strname[30]
10:20 *एउटा स्ट्रिंग को इनिसियलाइज गर्न
10:21 उदाहरण: char strname[30] = “Talk To A Teacher”
10:26 कार्यको रुपमा,
10:28 दोस्रो सिनट्याक्स प्रयोग गरी एउटा string प्रिन्ट गर्ने प्रोग्राम लेख्नुहोस्
10:34 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
10:37 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
10:40 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्नुहोस्
10:44 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले:
10:46 स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
10:49 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
10:54 बिस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्
11:01 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
11:04 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
11:12 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
11:16 म मन्दिरा बिदा हुदैछुँ,
11:20 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble