C-and-Cpp/C3/String-Library-Functions/Nepali

From Script | Spoken-Tutorial
Revision as of 13:59, 18 March 2015 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:01 स्ट्रिंग लाइब्रेरी फंक्सनस् इन् C स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी सिक्ने छौं
00:09 स्ट्रिंग लाइब्रेरी फंक्सनहरु
00:11 हामी यसको लागि केहि उदाहरणहरु पनि प्रयोग गर्ने छौं
00:15 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ
00:18 उबुन्टु अपरेटिंग सिस्टम संस्करण ११.१०
00:22 gcc कम्पाईलर संस्करण ४.६.१
00:27 स्ट्रिंग लाइब्रेरी फंक्सनको परिचय सँगै सुरु गरौँ
00:31 यिनीहरु स्ट्रिंगमा कार्यहरु गर्ने फंक्सनहरुको समूह हो
00:36 बिभिन्न कार्यहरु जस्तै कपि गर्ने, जोड्ने, खोज्ने आदि गरिन्छ
00:44 अब केहि स्ट्रिंग लाइब्रेरी फंक्सनहरु हेरौं
00:48 यहाँ हामीसँग strncpy फंक्सन छ
00:52 यसको सिनट्याक्स:

strncpy(char str1, char str2, र int n );

01:02 यसले स्ट्रिंग str2 को पहिलो n अक्षरहरु स्ट्रिंग str1 मा कपि गर्छ
01:09 उदाहरण: char strncpy( char hello, char world, 2);
01:16 आउटपुट Wollo हुनेछ
01:21 यहाँ हामीसँग स्ट्रिंग 2 को Wo छ र बाँकी स्ट्रिंग 1 बाट छ
01:29 अब हामी strncmp फंक्सन हेर्नेछौं, यसको सिनट्याक्स हो: strncmp(char str1, char str2, र int n);
01:42 यसले स्ट्रिंग 2 लाई स्ट्रिंग 1 सँग तुलना गर्छ
01:48 उदाहरण: int strncmp(char ice, char icecream, र 2);
01:55 आउटपुट 0 हुनेछ
01:58 अब हामी स्ट्रिंग लाइब्रेरी फंक्सनहरु हेर्नेछौं
02:02 अब म प्राय प्रयोग गरिने स्ट्रिंग फंक्सनहरु देखाउने छुँ
02:07 मैले पहिले नै एडिटरमा प्रोग्राम टाइप गरिसकेको छुँ
02:10 म यसलाई खोल्ने छुँ
02:12 यहाँ हामीसँग स्ट्रिंग लेन्थ फंक्सन छ
02:15 याद गरौँ, हाम्रो फाइलको नाम strlen.c
02:20 यसमा हामी स्ट्रिंगको लम्बाई पत्ता लगाउने छौं
02:23 stdio.hstring.h. हेडर फाइलहरु हुन्
02:29 यो हाम्रो main() फंक्सन हो
02:31 यहाँ हामीसँग क्याराक्टर भेरीएबल 'arr'
02:35 यसले एउटा मान 'Ashwini' भण्डार गर्छ
02:38 अनि हामीसँग एउटा इन्टिजर भेरीएबल len1
02:42 यहाँ हामी strlen फंक्सन प्रयोग गरी स्ट्रिंगको लम्बाई पत्ता लगाउने छौं
02:48 नतिजा 'len1' मा भण्डार हुनेछ
02:52 अनि हामी स्ट्रिंग र यसको लम्बाई प्रिन्ट गर्ने छौं
02:56 र यो हाम्रो return स्टेटमेन्ट हो
02:59 अब प्रोग्राम एक्जिक्युट गरौँ
03:01 टर्मिनल विन्डो खोल्न
03:04 किबोर्डको Ctrl, AltT कीहरु एकसाथ थिचौं
03:09 कम्पाइल गर्न, टाइप गरौँ: "gcc" स्पेस "strlen.c" स्पेस “-o” स्पेस “str1”, इन्टर थिचौं
03:19 टाइप गरौँ, (डट स्ल्याश) /str1 इन्टर थिचौं
03:24 आउटपुट यस्तो देखिन्छ
03:26 string = Ashwini, Length = 7
03:30 तपाई यहाँ गिन्ती गर्न सक्नुहुन्छ, 1,2,3,4,5,6, र 7
03:37 अब अर्को स्ट्रिंग फंक्सन हेरौं
03:40 यहाँ हामीसँग स्ट्रिंग कपि फंक्सन छ
03:43 हाम्रो फाइलको नाम strcpy.c भएको याद गरौँ
03:48 यसमा हामी सोर्स स्ट्रिंगलाई टार्गेट स्ट्रिंगमा कपि गर्ने छौं
03:53 यहाँ हामीसँग सोर्स स्ट्रिंगमा 'Ice' छ, र यो टार्गेट स्ट्रिंगमा कपि हुनेछ
03:59 यो हाम्रो strcpy फंक्सन हो
04:02 यहाँ हामी सोर्स स्ट्रिंग र टार्गेट स्ट्रिंग प्रिन्ट गर्ने छौं
04:07 एक्जिक्युट गरौँ र हेरौं
04:09 हाम्रो टर्मिनलमा फर्कौं
04:11 कम्पाइल गर्न, टाइप गरौँ, gcc स्पेस strcpy.c स्पेस hyphen o स्पेस str2, इन्टर थिचौं
04:20 टाइप गरौँ, (डट स्ल्याश)./str2 , इन्टर थिचौं
04:24 आउटपुट यस्तो देखिन्छ:
04:26 source string = Ice
04:29 target string = Ice
04:32 अब अर्को स्ट्रिंग फंक्सन हेरौं
04:34 अब हामी स्ट्रिंग तुलना गर्ने फंक्सन हेर्ने छौं
04:37 हाम्रो फाइलको नाम strcmp.c भएको याद गरौँ
04:42 यसमा हामी दुई स्ट्रिंगहरु तुलना गर्ने छौं
04:46 यहाँ, हामीसँग क्याराक्टर भेरीएबलहरु str1str2 छन्
04:52 str1 ले मान को रुपमा 'Ice'str2 ले 'Cream' भण्डार गर्छ
04:58 यहाँ, हामीसँग i र j इन्टिजर भेरिएबलहरु छन्
05:03 यसमा हामी strcmp फंक्सन प्रयोग गरी स्ट्रिंगहरु तुलना गर्ने छौं
05:08 यहाँ हामी str1 मतलब 'Ice' लाई 'Hello' सँग तुलना गर्ने छौं
05:14 नतिजा i मा भण्डार गरिन्छ
05:16 यसमा हामी स्ट्रिंग2 मतलब 'Cream' सँग 'Cream' तुलना गर्ने छौं
05:23 नतिजा j मा भण्डार हुन्छ
05:25 अनि हामी दुवै नतिजाहरु प्रिन्ट गर्ने छौं
05:28 र यो हाम्रो return स्टेटमेन्ट हो
05:31 अब प्रोग्राम एक्जिक्युट गरौँ
05:33 हाम्रो टर्मिनलमा फर्कौं
05:35 कम्पाइल गर्न टाइप गरौँ, gcc स्पेस strcmp.c स्पेस hyphen o स्पेस str3
05:46 इन्टर थिचौं
05:47 टाइप गरौँ, (डट स्ल्याश) ./str3
05:50 आउटपुटमा 1, 0 देखिन्छ
05:54 हाम्रो प्रोग्राममा फर्कौं
05:56 यहाँ हामी 1 प्राप्त गर्छौं र यहाँ 0 पाउछौं
06:01 हाम्रो स्लाइडमा फर्कौं
06:04 संक्षेपमा हेरौं
06:06 यो ट्युटोरियलमा हामीले सिक्यौं,
06:07 स्ट्रिंग लाइब्रेरी फंक्सनहरु -
06:09 * strlen()
06:11 * strcpy()
06:13 * strcmp()
06:14 * strncpy()
06:16 *र strncmp()
06:19 एउटा कार्यको रुपमा,
06:21 स्ट्रिंग 'best' र स्ट्रिंग 'bus' जोड्न एउटा C प्रोग्राम लेख्नुहोस्
06:25 हिन्ट: strcat(char str1, char str2);
06:32 साथै स्ट्रिंग लाइब्रेरीका अन्य फंक्सनहरुको पनि खोज गरौँ
06:36 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
06:39 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
06:42 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्नुहोस्
06:46 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले:
06:49 स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
06:52 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
06:56 बिस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्
07:03 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
07:08 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
07:15 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
07:20 म मन्दिरा बिदा हुदैछुँ
07:24 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble