Difference between revisions of "C-and-Cpp/C3/Loops/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 10: Line 10:
 
|-
 
|-
 
| 00:09
 
| 00:09
|'''for लुप, '''  
+
|'''for लुप, ''' '''while लुप''' र
|-
+
| 00:10
+
|'''while लुप''' र
+
 
|-
 
|-
 
| 00:12
 
| 00:12
|'''do…while लुप. '''
+
|'''do…while लुप. ''' हामी यसको लागि केहि उदाहरणहरु प्रयोग गर्ने छौं
|-
+
| 00:13
+
|हामी यसको लागि केहि उदाहरणहरु प्रयोग गर्ने छौं
+
 
|-
 
|-
 
| 00:17
 
| 00:17
Line 43: Line 37:
 
|-
 
|-
 
| 00:48
 
| 00:48
|'''while लुप '''  
+
|'''while लुप ''' '''do…..while लुप''' र
|-
+
| 00:49
+
|'''do…..while लुप''' र
+
 
|-
 
|-
 
| 00:51
 
| 00:51
|'''for लुप '''
+
|'''for लुप ''' पहिले '''while लुप''' बाट सुरु गरौँ
|-
+
| 00:52
+
|पहिले '''while लुप''' बाट सुरु गरौँ
+
 
|-
 
|-
 
| 00:56
 
| 00:56
Line 58: Line 46:
 
|-
 
|-
 
| 01:00
 
| 01:00
|संरचना यस्तो हुन्छ:  
+
|संरचना यस्तो हुन्छ: '''while''' ( कन्डिसन )  
|-
+
| 01:01
+
|'''while''' ( कन्डिसन )  
+
 
|-
 
|-
 
|01:03
 
|01:03
Line 383: Line 368:
 
|-
 
|-
 
| 08:41
 
| 08:41
| Save मा क्लिक गरौँ
+
| Save मा क्लिक गरौँ अब के हुन्छ हेरौं
|-
+
| 08:42
+
|अब के हुन्छ हेरौं
+
 
|-
 
|-
 
| 08:44
 
| 08:44
Line 449: Line 431:
 
|-
 
|-
 
| 09:50
 
| 09:50
| '''while लुप'''
+
| '''while लुप''' उदाहरण: while(x लेस द्यान अर इक्वल टु 10)  
|-
+
| 09:51
+
|उदाहरण: while(x लेस द्यान अर इक्वल टु 10)  
+
 
|-
 
|-
 
| 09:54
 
| 09:54

Revision as of 14:52, 31 March 2017

Time Narration
00:01 लूप्स इन् C एण्ड C++ स्पोकन ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी सिक्ने छौं
00:09 for लुप, while लुप
00:12 do…while लुप. हामी यसको लागि केहि उदाहरणहरु प्रयोग गर्ने छौं
00:17 हामी केहि साधारण गल्तिहरु र तिनीहरुका समाधान पनि हेर्नेछौं
00:21 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ
00:24 उबुन्टु अपरेटिंग सिस्टम संस्करण ११.०४,
00:28 gccg++ कम्पाईलर संस्करण ४.६.१
00:34 अब लुपको परिचय सँगै सुरु गरौँ
00:38 लुपहरु एउटा निर्देशनहरुको समूहलाई बारम्बार एक्जिक्युट गर्न प्रयोग गरिन्छ
00:44 तिनीहरुलाई प्रयोगको आधारमा तीन प्रकारमा बिभाजन गरिएको छ:
00:48 while लुप do…..while लुप
00:51 for लुप पहिले while लुप बाट सुरु गरौँ
00:56 एउटा while लुपले पहिले सुरुमा कन्डिसन जाँच गर्छ
01:00 संरचना यस्तो हुन्छ: while ( कन्डिसन )
01:03 ब्राकेट भित्र स्टेटमेन्ट ब्लक
01:07 अब do….while लुप मा जाऊ
01:09 एउटा do..while लुप कन्डिसन मान्य हुनु पहिले कम्तिमा एकपटक एक्जिक्युट हुन्छ
01:15 संरचना यस्तो हुन्छ:
01:17 do (ब्राकेट भित्र) स्टेटमेन्ट ब्लक,
01:20 ब्राकेट पछि while ( कन्डिसन )
01:23 तपाई कन्डिसन अन्त्यमा जाँच गरिएको देख्न सक्नुहुन्छ
01:27 अब, while लुपdo...while लुप को एउटा उदाहरण हेरौं
01:32 मैले पहिले नै एडिटरमा कोड टाइप गरिसकेको छुँ
01:35 म यसलाई खोल्ने छुँ
01:37 याद गरौँ, हाम्रो फाइलको नाम while.c
01:41 आज हामी while लुप प्रयोग गरि पहिलो १० नम्बरहरु जोड्न सिक्ने छौं
01:47 अहिले म कोड वर्णन गर्छु
01:49 यो हाम्रो हेडर फाइल हो
01:51 main() फंक्सन भित्र हामीले दुई इन्टिजर भ्यारीएबलहरु xy घोषणा गरेका छौं र जिरोमा इनिसियलाइज गरेका छौं
01:59 यो हाम्रो while लुप हो
02:02 while लुप को कन्डिसन x लेस द्यान अर इक्वल टु 10
02:06 यहाँ x को मान y को मानमा जोडिएको छ
02:10 जोड पछि प्राप्त मान y मा भण्डार हुनेछ
02:15 अनि हामी y को मान प्रिन्ट गर्ने छौं
02:18 यहाँ x बढाइने छ
02:20 त्यसको मतलब भ्यारीएबल x एक ले बढाइन्छ
02:25 र यो हाम्रो return स्टेटमेन्ट हो
02:27 अब प्रोग्राम एक्जिक्युट गरौँ
02:30 कृपया किबोर्डको Ctrl, AltT कीहरु थिची टर्मिनल विन्डो खोलौं
02:39 टाइप गरौँ, gcc space while dot c space hyphen o space while
02:45 इन्टर थिचौं
02:47 टाइप गरौँ, ./while (dot slash while), इन्टर थिचौं
02:52 आउटपुट देखाइएको छ
02:54 अब while लुप को काम हेरौं
02:57 म विन्डो रिसाईज गर्छु
03:00 यहाँ, x y को मान 0 छ
03:04 यो हाम्रो while कन्डिसन हो
03:06 यहाँ, हामी x को मान १० भन्दा कम वा बराबर छ जाच्ने छौं जसको मतलब x को मान 0 देखि 10 बिच हुनेछ
03:15 अनि हामी y र x जोड्छौं मतलब 0 प्लस 0, हामी 0 पाउने छौं
03:22 हामी y को मान प्रिन्ट गर्ने छौं, यहाँ हामी 0 प्राप्त गर्छौं
03:27 अनि x को बढाइन्छ मतलब अहिले x को मान 1 हुनेछ
03:33 अनि हामी पुन: कन्डिसन जाँच गर्ने छौं, 1 लेस द्यान अर इक्वल टु 10, यदि कन्डिसन true छ भने हामी मानहरु जोड्ने छौं
03:44 y (मतलब) 0 प्लस x मतलब 1, 0 प्लस 1 बराबर 1
03:50 हामी मान 1 प्रिन्ट गर्ने छौं
03:53 पुन: x बढाइन्छ
03:55 अब, x को मान 2 छ
03:59 हामी पुन: कन्डिसन जाँच गर्ने छौं
04:01 2 लेस द्यान अर इक्वल टु 10, यदि कन्डिसन true छ भने हामी मानहरु जोड्ने छौं, (मतलब) 1 प्लस 2 जसले 3 दिन्छ
04:11 हामी मान 3 प्रिन्ट गर्ने छौं
04:13 यसरी, यो x १० भन्दा कम वा बराबर भएसम्म चल्नेछ (x<=10)
04:20 अब, हामी सोहि प्रोग्राम do….while लुप प्रयोग गरी हेर्नेछौं
04:24 यहाँ हाम्रो प्रोग्राम छ
04:26 याद गरौँ, फाइलको नाम do हाइफन while डट c
04:31 यो खण्ड अघिल्लो प्रोग्राममा पहिले नै चर्चा गरिएको छ
04:35 त्यसैले, अब do...while लुप मा फर्कौ
04:38 यहाँ, पहिले लुप को बडी एक्जिक्युट हुनेछ अनि कन्डिसन जाँच गरिनेछ
04:44 x को मान y मा जोडिने छ र योगफल पछिको मान y मा भण्डार हुनेछ
04:52 while प्रोग्राममा पनि लजिक उहीं छ
04:55 अब प्रोग्राम एक्जिक्युट गरौँ
04:58 अब हाम्रो टर्मिनलमा फर्कौं
05:00 टाइप गरौँ, gcc space do hyphen while dot c space hyphen o space do , इन्टर थिचौं
05:08 टाइप गरौँ, dot slash do (./do), इन्टर थिचौं
05:12 हामी आउटपुट हाम्रो while प्रोग्राम जस्तै भएको देख्न सक्छौं
05:16 अब, do...while लुप ले कसरी काम गर्छ हेरौं
05:20 म विन्डो रिसाइज गर्छु
05:22 यहाँ, x र y को मान 0 हुन्छ
05:25 हामी यी मानहरु जोड्ने छौं, अनि हामी 0 प्राप्त गर्ने छौं
05:29 अब y को मान 0 छ
05:31 हामी मान 0 प्रिन्ट गर्ने छौं
05:33 अनि x 1 ले बढाइन्छ जसको मतलब अब x को मान 1 हुन्छ अनि कन्डिसन जाँच गरिने छ
05:42 तपाई पहिले लुपको बडी एक्जिक्युट भएको देख्न सक्नुहुन्छ
05:45 यदि कन्डिसन false भएमा पनि हामी एउटा मान प्राप्त गर्ने छौं जुन 0 हो
05:52 अब, यहाँ हामी 1 लेस द्यान अर इक्वल टु 10 जाच्ने छौं
05:56 कन्डिसन सहि छ, हामी पुन: मानहरु जोड्ने छौं
06:00 अब, 0 प्लस 1
06:02 अनि, हामी y को मान 1 प्रिन्ट गर्ने छौं
06:05 पुन: x बढाइने छ
06:08 अब, x को मान 2 हुन्छ
06:11 अनि हामी 2 लेस द्यान अर इक्वल टु 10 जाच्ने छौं
06:15 हामी यहाँ जाने छौं
06:17 अनि हामी मानहरु जोड्ने छौं, 1 प्लस 2 बराबर 3
06:20 हामी y को मान 3 प्रिन्ट गर्छौं
06:23 यसैगरी, कन्डिसन x को मान 10 भन्दा कम वा बराबर भएसम्म जाँच गरिने छ
06:30 र यो हाम्रो return स्टेटमेन्ट हो
06:33 याद गरौँ, यहाँ while कन्डिसन सेमिकोलनमा टुंगिन्छ
06:38 while लुप मा, कन्डिसनको अन्त्यमा सेमिकोलन हुदैन
06:43 अब, यी प्रोग्रामहरु C++ मा कसरी एक्जिक्युट गर्ने हेरौं
06:48 यो C++ मा हाम्रो while प्रोग्राम हो
06:52 यसको लजिक र कार्यान्वयन हाम्रो C प्रोग्राम सरह छ
06:56 त्यहाँ केहि परिवर्तनहरु छन् जस्तै stdio.h को सट्टामा iostream हेडर फाइल
07:04 यहाँ हामीले 'using' स्टेटमेन्ट using namespace std प्रयोग गरी संलग्न गरेका छौं र यहाँ हामीले printf को सट्टामा cout फंक्सन प्रयोग गरेका छौं
07:16 while लुप को संरचना हाम्रो C प्रोग्रामको सरह नै छ
07:21 प्रोग्राम एक्जिक्युट गरौँ
07:23 टर्मिनलमा फर्कौं
07:25 म प्रम्प्ट सफा गर्छु
07:28 एक्जिक्युट गर्न टाइप गरौँ, g++ space while dot cpp space hyphen o space while1 , इन्टर थिचौं
07:38 टाइप गरौँ, dot slash while1 (./while1), इन्टर थिचौं
07:43 तपाई आउटपुट हार्मो C प्रोग्रामको समान रहेको देख्न सक्नुहुन्छ
07:48 अब C++ मा do... while प्रोग्राम हेरौं
07:52 टेक्स्ट एडिटरमा फर्कौं
07:54 यहाँ, पनि केहि उस्तै परिवर्तनहरु छन् जस्तै हेडर फाइल, using स्टेटमेन्टcout फंक्सन
08:03 बाँकी कुरा उहिँ छन्
08:06 प्रोग्राम एक्जिक्युट गरौँ
08:08 हाम्रो टर्मिनलमा फर्कौं
08:10 टाइप गरौँ, g++ space do hyphen while dot cpp space hyphen o space do1 , इन्टर थिचौं
08:19 टाइप गरौँ, dot slash do1 (./do1), इन्टर थिचौं
08:23 हामी आउटपुट C को do...while प्रोग्राम सरह रहेको देख्न सक्छौं
08:28 अब हामी केहि साधारण एररहरु र तिनीहरुका समाधानहरु हेर्नेछौं
08:32 हाम्रो टेक्स्ट एडिटरमा फर्कौं
08:35 मानौं, यहाँ x को मान बढाइने छैन
08:41 Save मा क्लिक गरौँ अब के हुन्छ हेरौं
08:44 टर्मिनलमा फर्कौं
08:45 म प्रम्प्ट सफा गर्ने छुँ
08:47 प्रोग्राम एक्जिक्युट गर्नेछुँ
08:50 अप एरो कि दुईपटक थिचौं
08:54 पुन: अप एरो कि दुईपटक थिचौं
08:57 आउटपुट देखाइएको छ
08:59 हामी धेरौ जिरोहरु देख्न सक्छौं, यो किनभने लुप अन्त्य हुने कन्डिसन छैन
09:07 यसलाई infinite लुप भनिन्छ
09:10 Infinite लुप ले सिस्टमलाई प्रतिक्रिया नदिने बनाउन सक्छ
09:14 यसले प्रोग्रामलाई सम्पूर्ण प्रोसेसर टाइम लिने बनाउँछ तर यसलाई बन्द गर्न सकिन्छ
09:21 अब हाम्रो प्रोग्राममा फर्कौं र गल्ति ठिक गरौँ
09:25 टाइप गरौँ, x++ र एउटा सेमिकोलन
09:28 Save मा क्लिक गरौँ, पुन: एक्जिक्युट गरौँ
09:31 टर्मिनलमा फर्कौं
09:33 अप एरो कि थिचौं
09:38 अँ, यसले काम गर्दै छ
09:40 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
09:43 हामी स्लाइडमा फर्कने छौं
09:45 संक्षेपमा हेरौं
09:47 यो ट्युटोरियलमा हामीले सिक्यौं,
09:50 while लुप उदाहरण: while(x लेस द्यान अर इक्वल टु 10)
09:54 do….while लुप
09:56 उदाहरण: do स्टेटमेन्ट ब्लक र
09:59 अन्त्यमा while कन्डिसन
10:01 कार्यको रुपमा
10:03 तलको प्रिन्ट गर्न for लुप प्रयोग गरी एउटा प्रोग्राम लेख्नुहोस्
10:07 0 देखि 9
10:10 for लुप को सिनट्याक्स
10:12 for (भ्यारीएबल इनिसियलाईजेसन; भ्यारीएबल कन्डिसन; र भ्यारीएबल इन्क्रिमेंट वा डीक्रिमेंट)
10:20 र यहाँ लुपको मुख्य भाग हुन्छ
10:24 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
10:27 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
10:30 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्नुहोस्
10:33 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले:
10:35 स्पोकन ट्युटोरियल प्रोजेक्ट प्रयोग गरी कार्यशाला संचालन गर्छ
10:38 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
10:42 बिस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्
10:47 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
10:51 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
10:58 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
11:02 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ, म मन्दिरा बिदा हुदैछुँ
11:08 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble