C-and-Cpp/C2/If-And-Else-If-statement/Nepali

From Script | Spoken-Tutorial
Revision as of 12:48, 31 March 2017 by Pratik kamble (Talk | contribs)

Jump to: navigation, search
Time Narration
00:02 कन्डिसनल स्टेटमेन्टस इन् C एण्ड C++ स्पोकन ट्यूटोरियलमा स्वागत छ
00:08 यो ट्यूटोरियलमा, हामी सिक्ने छौं
00:11 कसरी एउटा स्टेटमेन्ट एक्जिक्युट गर्ने
00:14 कसरी स्टेटमेन्टहरुको समुह एक्जिक्युट गर्ने
00:16 हामी यसो उदाहरणहरुको माध्यमले गर्ने छौं
00:19 हामी केहि साधारण एरर र तिनीहरुको समाधानहरु पनि हेर्ने छौं
00:25 यो ट्यूटोरियल रेकर्ड गर्न, म उबुन्टु अपरेटिंग सिस्टम संस्करण ११.१०
00:31 gccg++ कम्पाईलर संस्करण ४.६.१ प्रयोग गर्दै छुँ
00:38 कन्डिसनल स्टेटमेंट को परिचयसँगै सुरु गरौँ
00:43 प्रोग्राममा एउटा स्टेटमेन्ट ले प्रोग्राम एक्जिक्युसनको बहाव नियन्त्रण गर्दछ
00:49 यसले कुन कोड एक्जिक्युट गर्ने निर्णय लिन मद्दत गर्छ
00:55 हामी कन्डिसनहरू सही छन् कि गलत जाच्न सक्छौं
01:00 हामी एक मात्र स्टेटमेन्ट वा स्टेटमेन्टहरुको समूहलाई एक्जिक्युट गर्न सक्छौं
01:07 इफ स्टेटमेंटले कसरी काम गर्छ हेरौं
01:13 यहाँ, कन्डिसन सही छ भने स्टेटमेन्ट1 एक्जिक्युट हुनेछ
01:20 यदि कन्डिसन गलत छ भने अनि स्टेटमेन्ट2 एक्जिक्युट हुनेछ
01:29 अब हामीले else if स्टेटमेन्ट ले कसरी काम गर्छ हेर्नेछौं
01:32 यहाँ, यदि कन्डिसन1 सही छ भने स्टेटमेन्ट1 एक्जिक्युट हुनेछ
01:41 यदि कन्डिसन1 गलत छ भने यसले अर्को कन्डिसन2 जाँच गर्नेछ
01:49 यदि कन्डिसन2 सही छ भने स्टेटमेन्ट3 एक्जिक्युट हुनेछ
01:54 र यदि कन्डिसन 2 गलत छ अनि स्टेटमेन्ट2 एक्जिक्युट हुनेछ
02:02 अब हाम्रो प्रोग्राममा फर्कौं
02:06 मैले पहिले नै एडिटरमा कोड टाइप गरिसकेको छु
02:09 ल अब यसलाई खोलौ
02:13 हाम्रो फाईलनेम ifstmt.c भएको याद गरौँ
02:18 यो प्रोग्राममा, हामी दुई नम्बरहरुको योगफल गुणन गर्छौं र केहि कन्डिसनहरू जाँच गर्नेछौं
02:26 अब म कोड व्याख्या गर्ने छुँ
02:30 यो हाम्रो हेडर फाईल हो
02:34 यो हाम्रो मेन फंक्सन हो
02:38 यहाँ, हामीले तीनवटा इन्टिजर भेरीएबलहरु a ,b र sum घोषणा गरेको छौं
02:46 यहाँ, हामी युजरसँग इनपुट माग्दै छौं
02:49 युजरले a र b को मानहरु इन्टर गर्ने छन्
02:52 मानहरु भेरिएबल a भेरिएबल b मा भण्डार हुने छन्
02:58 scanf() फंक्सनले कन्सोलबाट डाटा पढ्छ
03:02 अनि यसले नतिजा दिएको भेरिएबल मा भण्डार हुन्छ
03:06 scanf() को फर्म्याट स्पेसीफायर ले डाटाको टाइप बुझ्न मद्दत गर्छ
03:10 जस्तै यहाँ, हामीसँग %d छ र यसले हामी इन्टिजर डाटा टाइप सँग काम गर्दै छौं भन्ने जनाउँछ
03:18 यहाँ हामी a b को मानहरु जोड्छौ
03:22 हामी नतिजा sum मा भण्डार गर्नेछौं
03:25 अब हामी नतिजा प्रिन्ट गर्ने छौं
03:29 यो हाम्रो if statement हो यहाँ, हामी sum २० भन्दा ठुलो छ/छैन कन्डिसन जाच्छौं
03:36 यदि कन्डिसन सही छ भने हामी Sum is greater than 20 प्रिन्ट गर्छौ
03:42 अब, यी लाइनहरूलाई कमेन्ट गरौ
03:48 यो हाम्रो रिटर्न स्टेटमेन्ट हो
03:51 अब Saveमा क्लिक गरौ
03:53 पहिले, हामी if स्टेटमेन्टको एक्जिक्युसन हेर्ने छौं
03:58 कृपया, आफ्नो कीबोर्डको Ctrl, Alt र T कीहरू थिचेर टर्मिनल विन्डो खोलौ
04:09 कम्पाइल गर्न टाइप गरौ, gcc स्पेस ifstmt डट c स्पेस -o स्पेस if र इन्टर थिचौं
04:20 एक्जिक्युट गर्न टाइप गरौ, ./if इन्टर थिचौं
04:26 यो यस्तो देखिएको छ a र b को मान इन्टर गरौ
04:31 म 10 र 12 को मान दिनेछु
04:38 आउटपुट यस्तो देखाइएको छ: Sum of a and b is 22, Sum is greater than 20
04:45 अब हाम्रो प्रोग्राममा फर्कौ
04:48 हामी अर्को कन्डिसन जाँच गर्नेछौं
04:52 यहाँबाट कमेन्ट हटाऊ
04:56 म यहाँ कमेन्ट दिनेछु
05:00 अब Save क्लिक गरौ
05:03 यो हाम्रो else- if स्टेटमेन्ट हो
05:05 यहाँ, हामी अर्को कन्डिसन, Sum 10 भन्दा ठुलो छ/छैन जाच्छौं
05:11 यदि कन्डिसन सही छ भने हामी Sum is greater than 10 and less than 20 प्रिन्ट गर्छौं
05:18 अब हाम्रो टर्मिनलमा फर्कौ
05:20 पहिले जस्तै कम्पाइल गरौ
05:23 पहिला जस्तै एक्जिक्युट गरौ
05:26 यो यस्तो देखिएको छ
05:28 Enter the value of a and b.
05:30 म मानहरु 10 र 2 इन्टर गर्ने छुँ
05:35 आउटपुट यस्तो देखिन्छ: Sum of a and b is 12
05:38 Sum is greater than 10 and less than 20.
05:42 प्रम्प्ट सफा गरौ
05:44 अब फेरि हाम्रो प्रोग्राममा फर्कौं
05:48 म यहाँ र यहाँबाट कमेन्ट हटाऊने छु, अब सेभमा क्लिक गरौ
05:56 यदि माथिको दुवै कन्डिसन गलत छ भने हामी Sum is less than 10 प्रिन्ट गर्छौं
06:04 यो हाम्रो else स्टेटमेन्ट हो
06:07 अब एक्जिक्युट गरौ अनि हेरौ, हाम्रो टर्मिनलमा फर्कौ
06:11 पहिले जस्तै कम्पाईल गरौ र एक्जिक्युट गरौ
06:18 यहाँ, यो यस्तो देखिन्छ, Enter the value of a and b.
06:22 म 3 र 5 मानहरु दिने छु
06:27 आउटपुट यस्तो छ: sum of a and b is 8
06:31 Sum is less than 10.
06:34 अब हामी हामीले पाउन सक्ने केहि साधारण एररहरू हेर्छौं
06:38 हाम्रो टर्मिनलमा फर्कौ
06:41 मानौं, यहाँ म if स्टेटमेन्टको अन्त्यमा सेमिकोलन टाइप गर्नेछु
06:47 अब के हुन्छ हेरौ, 'सेभ मा क्लिक गरौ
06:50 एक्जिक्युट गरौ, हाम्रो टर्मिनलमा फर्कौ
06:53 पहिले जस्तै कम्पाईल गरौ
06:56 हामी एउटा एरर देख्छौं: else without a previous if
07:02 हाम्रो प्रोग्राममा फर्कौ, यो एउटा सिनट्याक्स एरर हो
07:07 if स्टेटमेन्टको अन्त्यमा कहिल्यै पनि सेमिकोलन हुदैन
07:10 र else if स्टेटमेन्टले एउटा if विना कहिल्यै काम गर्दैन
07:16 एरर ठिक गरौ, यहाँको सेमिकोलन मेटौं
07:22 अब सेभ क्लिक गरौ
07:25 एक्जिक्युट गरौ, टर्मिनलमा फर्कौ
07:29 पहिले जस्तै कम्पाईल गरौ, पहिले जस्तै एक्जिक्युट गरौ
07:35 a र b को मान इन्टर गरौ
07:37 म 3 र 6 मानहरु दिने छुँ
07:43 आउटपुट यस्तो देखिन्छ
07:45 Sum of a and b is 9. Sum is less than 10.
07:52 अब हामी सोहि प्रोग्राम c++ मा कसरी एक्जिक्युट गर्ने हेर्ने छौं
07:57 हाम्रो प्रोग्राममा फर्कौ
07:59 म यहाँ केहि कुराहरू परिवर्तन गर्ने छु
08:03 आफ्नो कीबोर्डको Shift, Ctrl र S कीहरू थिच्नुहोस्
08:11 अब डट cpp एक्सटेन्सन सहित फाईल सेभ गरौ र सेभमा क्लिक गरौ
08:20 हामी हेडर फाइल iostream मा परिवर्तन गर्ने छौं
08:26 यहाँ using स्टेटमेन्ट संलग्न गरौ
08:30 अब सर्च फर एण्ड रिप्लेस टेक्स्ट विकल्पमा क्लिक गरौ
08:35 printf स्टेटमेन्टलाई 'cout स्टेटमेन्टले प्रतिस्थापित गरौ
08:40 Replace all क्लिक गरौ र Close मा क्लिक गरौ
08:46 अब यहाँको क्लोजिंग ब्राकेटहरु मेटौं
08:49 scanf स्टेटमेन्टलाई cin स्टेटमेन्टले प्रतिस्थापित गरौ
08:54 'cin र दुई एंगल ब्राकेटहरु >>, टाइप गरौ
09:00 हामी C++ मा एउटा लाइन पढ्न cin >> फंक्सन प्रयोग गर्छौ
09:05 अब 'फर्म्याट स्पेसीफायर मेटौं
09:09 कमाएम्पर्स्यांड' & मेटौं
09:12 यहाँको कमा मेटौं र दुई वटा क्लोजिंग एंगल ब्राकेटहरू टाइप गरौ
09:17 फेरी, एम्पर्स्यांड र क्लोजिंग ब्राकेटहरू मेटौं, अब सेभमा क्लिक गरौ
09:25 यहाँ क्लोजिंग ब्राकेट र कमा मेटौं
09:31 अब 'ब्याकस्ल्याश n' र 'फर्म्याट स्पेसीफायर मेटौं
09:37 अब दुईवटा खुल्ने ब्राकेटहरू टाइप गरौ
09:42 पुन टाइप गरौँ, दुई खुल्ने एंगल ब्राकेटहरू र दोहोरो उद्धरण भित्र ब्याकस्ल्यास n “\n”
09:49 यहाँ पनि हामी बन्द गर्ने ब्राकेट मेट्ने छौं
09:53 अब पुन यहाँ र यहाँबाट बन्द गर्ने ब्राकेट मेटौं
09:59 अब सेभमा क्लिक गरौ
10:02 एक्जिक्युट गरौ
10:04 टर्मिनलमा फर्कौ र प्रम्प्ट सफा गरौ
10:10 कम्पाईल गर्न, टाइप गरौँ, g ++ स्पेस ifstmt.cpp स्पेस -o स्पेस if1
10:20 यहाँ, हामीसँग if1 छ किनभने हामी ifstmt.c को लागि आउटपुट प्यारामिटर if ओभर राइट गर्न चाहदैनौं
10:31 अब इन्टर थिचौ
10:32 एक्जिक्युट गर्न ./if1 टाइप गरौ र इन्टर थिचौ
10:39 Enter the value of a and b, म 20 र 10 मानहरु दिने छु
10:48 आउटपुट यस्तो देखिएको छ, Sum of a and b is 30
10:52 Sum is greater than 20.
10:56 यसरी हामी ट्यूटोरियलको अन्त्यमा आएका छौं
10:59 हाम्रो सलाइडमा फर्कौ
11:02 संक्षेपमा हेरौं
11:04 यो ट्यूटोरियलमा हामीले सिक्यौ, if स्टेटमेन्ट उदाहरण: if(कन्डिसन)
11:11 र else if स्टेटमेन्ट उदाहरण else if(कन्डिसन)
11:17 कार्यको रुपमा एउटा a भन्दा b ठूलो छ वा सानो छ जाँच गर्ने प्रोग्राम लेखौ
11:24 हिन्ट: if स्टेटमेन्ट प्रयोग गरौ
11:28 मानहरु a, b वा c कुन ठुलो छ जाँच गर्न अर्को प्रोग्राम लेखौ
11:34 हिन्ट: else-if स्टेटमेन्ट प्रयोग गरौ
11:38 तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
11:41 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
11:44 यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस्
11:48 स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले
11:50 स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
11:54 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
11:57 विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्
12:04 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
12:09 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
12:15 यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
12:20 म मन्दिरा बिदा हुदैछुँ, सहभागी हुनुभएकोमा धन्यवाद!!

नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble