C-and-C++/C2/Relational-Operators/Nepali

From Script | Spoken-Tutorial
Revision as of 15:41, 19 June 2014 by Pratik kamble (Talk | contribs)

Jump to: navigation, search
Time Narration
00:02 CC++माRelational Operators को स्पोकन ट्युटोरीअल मा स्वागत छ
00:07 यो ट्युटोरीअलमा हामी यो सिक्नेछौं:
00:09 रिलेसनल अपरेटर जस्तै
00:12 भन्दा सानो: उदाहरण a < b
00:15 भन्दा ठुलो: उदाहरण a > b
00:18 भन्दा सानो वा बराबर: उदाहरण a <= b
00:23 भन्दा ठुलो वा बराबर: उदाहरण a >= b
00:28 बराबर: उदाहारण a == b
00:31 बराबर छौं: उदाहरण a != b
00:38 यो ट्युटोरीअल रेकर्ड गर्न, म उबुन्टु ११.१० अपरेटिंग सिस्टम
00:43 gccg++ Compiler संस्करण ४.६.१ प्रयोग गर्दैछु
00:50 एउटा परिचय संगै सुरु गरौँ
00:53 रिलेसनल अपरेटरहरु इन्टिजर र फ्लोटिंग पोइन्ट नम्बरहरु तुलना गर्न प्रयोग गरिन्छ
00:58 रिलेसनल अपरेटर प्रयोग गर्ने अभिव्यक्तिले गलत भएमा ० र सहि भएमा १रिटर्न गर्छ

रिटर्नमानहरु:

गलतहुदा ०

सहि हुदा १

01:04 अब, म एउटा C प्रोग्रामको सहयोगले रिलेसनल अपरेटरको प्रयोग देखाउनेछु
01:10 मैले पहिले नै प्रोग्राम बनेसकेकी छु
01:11 त्यसैले, म यो एडिटरमा खोलि कोड बर्णन गर्दैछु
01:16 पहिले, हामी दुई भ्यारीएबल a bघोषणा गर्नेछौं
01:21 यो printf स्टेटमेन्टले युजरसंग a र b को मान माग्छ
01:27 यो scanf स्टेटमेन्टले a bमा इन्पुट लिन्छ
01:33 हामीसंग अहिले भन्दा ठुलो अपरेटर छ
01:35 यी अपरेटरले दुईवटा अपरेंडहरु तुलना गर्छ
01:39 यसले यदि a' bभन्दा ठुलो भयो भने सहि रिटर्नगर्छ
01:44 यदि माथिको कन्डिसन सहि भयो भने यो printf स्टेटमेन्टले काम गर्छ
01:48 यदि माथिको कन्डिसन गलत भयो भने यो छोडिन्छ
01:51 र कन्ट्रोल अर्को स्टेटमेन्टमा जान्छ
01:54 हामीसंग अहिले भन्दा सानो अपरेटर छ
01:56 यसले पनि अपरेटर तुलना गर्छ
01:58 यदि a', b भन्दा सानो भयो भने यसले सहि'रिटर्न गर्छ
02:03 यदि माथिको कन्डिसन सहि भयो भने यो printf स्टेटमेन्टले काम गर्छ
02:07 नत्र भने यो छोडिन्छ
02:09 यहाँ सम्म कोड एक्जिक्युट गरौँ
02:13 पहिले तलको कमेन्ट गरौँ, /* */ टाइप गरौँ
02:24 Saveमा क्लिक गरौँ
02:26 मैले मेरो फायल relational.cको नाममा सेभ गरेकी छु
02:30 Ctrl, Alt र T किहरु एकैचोटी थिची टर्मिनलमा जाऊ
02:36 कम्पायल गर्न,टर्मिनलमा gcc relational.c -o relटाइप गरौँ
02:50 Enterथिच्नुहोस
02:52 एक्जिक्युट गर्न, ./rel टाइप गरि Enterथिच्नुहोस
02:58 aमा 8 र b मा 3इन्टर गर्छु
03:02 आउटपुट देखाईएको छ:
03:04 8 is greater than 3
03:07 तपाईले यो कोडलाई विभिन्न a bको मानमा एक्जिक्युट गर्नसक्नुहुन्छ
03:12 कोडमा फर्कौं
03:14 कमेन्ट यहाँबाट हटाइ यहाँ राखौं
03:24 अब, हामीसंग भन्दा सानो वा बराबर अपरेटर
03:29 यो अपरेटरले दुईअपरेटरहरु तुलना गर्छ
03:33 यदि a, bभन्दा सानो वा बराबर भयो भने यसले सहि रिटर्न गर्छ
03:39 यदि माथिको कन्डिसन सहि भयो भने यो printf स्टेटमेन्टले कार्यगर्छ
03:43 यदि कन्डिसन गलत भएमा यसलाई छोडिन्छ
03:46 कन्ट्रोल अर्को स्टेटमेन्टमा जान्छ
03:50 अर्कोभन्दा ठुलो वा बराबर अपरेटर
03:53 यसले a b तुलना गर्छ र यदि a, bभन्दा ठुलो वा बराबर भएमा सहिरिटर्न गर्छ
04:01 यदि कन्डिसन सहि भएमा प्रिन्टएफ स्टेटमेन्टले काम गर्छ
04:05 अब, यहाँ सम्म कोड एक्जिक्युट गरौँ
04:08 Saveमा क्लिक गरौँ
04:10 टर्मिनलमा फर्कौं
04:12 पहिलेजस्तै कम्पायल र एक्जिक्युट गरौँ
04:17 a मा 8 र b मा 3 इन्टर गर्छु
04:23 आउटपुट देखाईएको छ:
04:25 8 is greater than or equal to 3
04:30 अब, बाकी कोडमा फर्कौं
04:33 यहाँ र यहाँबाट मल्टीलाइन कमेन्ट मेटौं
04:43 अब हामीसंगबराबर अपरेटर छ
04:47 यसलाई दोहोरो बराबरequal (==) चिन्हले जनाइन्छ
04:50 यो अपरेटरले यदि दुई अपरेंड बराबर छन भने सहि रिटर्न गर्छ
04:57 यो printf स्टेटमेन्ट a बराबर bभएमा चल्छ
05:01 हैन भने यो कन्ट्रोल अर्को स्टेटमेन्टमा जान्छ
05:06 यसैगरी, हामीसंग बराबर छैन अपरेटर छ
05:09 यो अपरेटरले अपरेंडहरु एक अर्कामा बराबर नभएमा सही रिटर्नगर्छ
05:15 a बराबर b छैन भने printfस्टेटमेन्टले काम गर्छ
05:21 प्रोग्रामको अन्त्यमा

Return 0;

05:24 Saveमा क्लिक गरौ
05:26 टर्मिनलमा फर्कौं
05:28 पहिले जस्तै कम्पायल र एक्जिक्युट गरौँ
05:33 a मा 8 रb मा 3 इन्टर गरौँ
05:39 आउटपुट स्क्रिनमा देखाइएको छ:
05:41 8 is not equal to 3
05:45 यसरी रिलेसनल अपरेटरले काम गर्छ
05:48 बिभिन्न किसिमका इनपुट लिई कोड एक्जिक्युट गर्नुहोस
05:52 \अब, यस्तै C++प्रोग्राम लेख्न केहि सजिलो हुन्छ
05:56 त्यहाँ सिनट्याक्स मा केहि भिन्नता छ
06:00 मैले पहिले नै C++मा कोड बनाएकी छु
06:04 यहाँ C++मा रिलेसनल अपरेटरको प्रोग्राम छ
06:09 याद गर्नुहोस कि हेडर फायल फरक छ
06:12 र यहाँ हामीसंग using स्टेटमेन्ट छ
06:16 C++ मा आउटपुट स्टेटमेन्ट coutहो
06:19 र C++मा इन्पुट स्टेटमेन्ट cinहो
06:22 यी भिन्नता बाहेक दुबै कोड उस्तै छन
06:27 सेभमा क्लिक गरौँ
06:29 यो पक्का गर्नुहोस कि फायल .cppएक्सटेन्सन सहित सेभ गरिएको छ
06:33 मैले पहिले नै relational.cppमा मेरो फायल सेभ गरेकी छु
06:38 अब, कोड कम्पायल गरौँ
06:40 टर्मिनल खोलि g++ relational.cpp -o rel1टाइप गर्नुहोस
06:51 एक्जिक्युट गर्न, './ rel1टाइप गरि इन्टर थिच्नुहोस
06:57 aमा 8 रb मा 3 इन्टर गर्छु
07:01 आउटपुट देखाईएको छ:
07:03 हामी आउटपुट C कोडको जस्तै देख्न सक्छौ
07:08 अब, हामीले गर्न सक्ने गल्तिहरु हेरौं
07:11 प्रोग्राममा फर्कौं
07:13 मनु कि यहाँ हामीले दोहोर बराबर चिन्हलाई एउटाले मात्र जनायौं
07:20 Saveमा क्लिक गरौँ
07:21 टर्मिनलमा फर्कौं
07:24 पहिले जस्तै कम्पायल र एक्जिक्युट गरौँ
07:34 यहाँ हामी यो देख्छौं

3 is equal to 3

07:38 हाम्रो प्रोग्राममा फर्कौं
07:40 यो किनकि हामीले मान जनाउने अपरेटर प्रयोग गर्यौं
07:44 त्यसैले bको मान a मा गयो
07:47 अब, गल्ति ठिक गरौँ
07:49 एउटा बराबर चिन्ह टाइप गरौँ
07:52 Saveमा क्लिक गरौँ
07;55 टर्मिनलमा फर्कौं
07:56 पहिले जस्तै कम्पायल र एक्जीक्युट गरौँ
08:04 अब आउटपुट सही छ
08:06 ट्युटोरीअल संक्षेपमा हेरौं
08:09 यो ट्युटोरीअलमा, हामीले यो सिक्यौं
08:10 रिलेसनल अपरेटर जस्तै
08:12 भन्दा सानो: उदाहरण a b
08:18 भन्दा सानो वा बराबर: उदाहरण a<=b
08:23 भन्दा ठुलो वा बराबर:उदाहरण a>=b
08:27 बराबर: उदाहरण a==b
08:30 बराबर छैन: उदाहरण a!=b
08:34 कार्यको रुपमा
08:35 बिद्दार्थीको अंक इन्पुट लिने एउटा प्रोग्राम लेख्नुहोस
08:40 अंकहरु तुलना गरि कसले बढी पायो हेर्नुहोस
08:44 यो पनि जाच्नुहोस कि दुई वा बढि बिद्दार्थीका अंक बराबर छ/छैन
08:49 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस
08:51 यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षेपीकरण गर्छ
08:54 यदि तपाइसंग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस
08:58 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम
09:00 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
09:03 अन्लान टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
09:06 बिस्तृत जानकारीको लागि कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्गमा लेख्नुहोला
09:14 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
09:18 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
09:24 यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
09:27 स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग स्ल्याश NMEICT हाइफन इन्ट्रोमा सम्पर्क गर्नुहोस
09:35 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु

सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble