C-and-C++/C2/Nested-If-And-Switch-Statement/Nepali

From Script | Spoken-Tutorial
Revision as of 13:58, 15 August 2013 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:01 C र C++को नेस्टेड इफ र स्विच स्टेटमेन्टको स्पोकन ट्युटोरीअलमा स्वागत छ
00:08 यो ट्युटोरीअल मा हामी यो सिक्नेछौं
00:11 कसरी नेस्टेड इफ स्टेटमेन्ट प्रयोग गर्ने र
00:14 स्विच स्टेटमेन्ट
00:16 हामी यो एउटा उदाहरणको सहयोगले गर्नेछौं
00:20 यो ट्युटोरीअल रेकर्ड गर्न म,
00:23 उबुन्टु अपरेटिंग सिस्टम ११.१० संस्करण
00:27 gcc र g++ Compiler ४.६.१ संस्करण प्रयोग गर्दैछौं
00:34 हामी पहिले एउटा उदाहरणबाट कसरी नेस्टेड इफ र स्विच स्टेटमेन्टप्रयोग गर्ने भनि हेर्नेछौं
00:42 मैले पहिले नै प्रोग्राम लेखिसकेकी छु
00:44 अब हेरौं
00:49 यो प्रोग्राममा, हामी इन्टिजरको सिमा जाच्नेछौँ
00:53 याद गरौँ कि हाम्रो फायलको नाम nested-if.c हो
01:00 म कोड बर्णन गर्दैछु
01:03 यो हाम्रो हेडर फायल हो
01:05 यो हाम्रो मेन फंक्सन हो
01:07 हामीले मेन फंक्सन भित्र दुई इन्टिजर भ्यारीएबल 'x र y'घोषणा गरेका छौं
01:16 यहाँ हामी युजरलाई 0 देखि 39सम्मको एउटा नम्बर इन्टर गर्न लगाउछौं
01:23 हामी yको मान युजर बाट इनपुटको रुपमा लिन्छौं
01:30 यो हाम्रो इफ कन्डिसन हो
01:32 यहाँ, हामी जाच्छौँ कि y/10=0 छ/छैन
01:36 यदि कन्डिसन सहि छ भने
01:38 हामी "you have entered a number in the range of 0-9.प्रिन्ट गर्नेछौं
01:47 यो हाम्रो एल्स-इफ कन्डिसन हो
01:50 यहाँ हामी y/10=1छ/छैन जाच्छौँ
01:54 यदि कन्डिसन सहि छ भने
01:56 हामी you have entered a number in the range of 10-19प्रिन्ट गर्छौं
02:03 एल्स इफ कन्डिसनमा हामी दिएको नम्बर २०-२९ सम्ममा पर्छ कि पर्दैन हेर्छौं
02:11 र यहाँ हामी नम्बर ३० देखि ३९ सम्म भएको देख्नेछौं
02:19 यो हाम्रो एल्स कन्डिसन हो
02:21 यदि माथिका सबै कन्डिसन गलत छन भने
02:24 हामी number not in range.प्रिन्ट गर्छौं
02:28 र यो हाम्रो रिटर्न स्टेटमेन्ट हो
02:31 अब, प्रोग्राम एक्जिक्युट गरौँ
02:35 कृपया तपाइको किबोर्डबाट Ctrl+Alt+T किहरु एकैचोटी थिचीटर्मिनल विन्डो खोल्नुहोस्
02:45 एक्जिक्युट गर्न, “gcc” स्पेस “nested-if.c” स्पेस हाइफन “-o” स्पेस “nested”टाइप गरि Enterथिच्नुहोस
02:57 डट स्ल्याश “./nested”टाइप गरि Enterथिच्नुहोस
03:01 हामी ,Enter a number between 0 to 39 देख्नेछौं
03:06 12इन्टर गर्नेछु
03:09 आउटपुट यसरी देखाईएको छ:
03:11 you have entered the number in the range of 10-19
03:17 अब, अर्को नम्बर इन्टर गरौँ
03:21 फेरी एक्जिक्युट गरौँ, अप एरो थिची इन्टर थिच्नुहोस
03:28 म यो चोटी 5 इन्टर गर्छु
03:34 हामी आउटपुट यस्तो देख्छौं:
03:35 you have entered the number in the range of 0-9
03:42 यस्तो अवस्था जाच्ने कार्य अर्को तरिकाले पनि गर्न सकिन्छ
03:46 स्विच स्टेटमेन्ट प्रयोग गरि
03:49 यो कसरि गर्ने हो हेरौं
03:51 हामी त्यहि प्रोग्राम switch प्रयोग गरि हेर्नेछौं
03:57 मैले पहिले नै प्रोग्राम खोलिसकेकी छु
03:59 हाम्रो टेक्स्ट एडिटरमा जाऊ
04:07 मैले यो पहिलेको प्रोग्राममा बर्णन गरेकी थिए
04:11 त्यसैले म अब, स्विच स्टेटमेन्टतिर लाग्छु
04:16 यहाँ हामी इनपुट yलाई १० ले भाग गर्छौं र नतिजा xमा भण्डार गर्छौं
04:24 यसको मतलब भागफल xमा भण्डार हुन्छ
04:28 भागफलको सहयोगले हामी नम्बरको सिमा पत्ता लगाउन सक्छौं
04:37 यहाँ,हामी स्विच कमाण्डलाई जाच्नुपर्ने भ्यारीएबल xहो भन्छौं
04:47 यो case 0हो, यदि केस जिरो मिल्यो भने
04:50 हामी you have entered the number in the range of0-9प्रिन्ट गर्छौं
04:58 यहाँ हामी अवस्था मिलेन भने लूपबाट बाहिर निस्कन break थप्छौं
05:03 हामीले हरेक चोटी लूपमा break राख्न पर्छ
05:05 यो किनभने एकचोटीमा खाली एउटा मात्र अवस्था सहि हुनसक्छ
05:11 यो “case 1” हो, “case 1”मतलब“यदि x को मान 1”छ भने हो
05:17 हामी you have entered a number in the range of 10-19.प्रिन्ट गर्छौं
05:24 यो “case 2” हो
05:26 यहाँ, हामी you have entered a number in the range of 20-29.प्रिन्ट गर्छौं
05:33 र यो case 3 हो, यहाँ हामी नम्बर ३० देखि ३९ भित्र छ’छैन जाच्छौँ
05:43 यो डिफल्ट अवस्था हो,यसले माथि उल्लेखित कुनैपनि अवस्था मिलेन भने के गर्ने भनि बताउछ
05:52 यहाँ हामी नम्बर सिमा भित्र पर्दैन भनि प्रिन्ट गर्छौं
05:57 र यो हाम्रो रिटर्न स्टेटमेन्ट हो
05:59 अब, प्रोग्राम एक्जिक्युट गरौँ
06:02 टर्मिनलमा जानुहोस
06:06 gcc switch.c -o switch टाइप गर्नुहोस र इन्टर थिच्नुहोस
06:16 ./switch टाइप गरि इन्टर थिच्नुहोस
06:21 Enter a number between of 0 to 39 मा म ३५ इन्टर गर्दैछु
06:28 आउटपुट यसरी देखाईएको छ,“you have entered the number in the range of 30 to 39”
06:35 अब, हामी यसलाई कसरीC++मा एक्जिक्युट गर्ने हेर्नेछौं
06:44 टेक्स्ट एडिटरमा फर्कौं
06:47 याद गर्नुहोस कि हाम्रो फायलको नाम nested-if.cpp हो
06:55 यहाँ लजिक र यसको काम गर्ने तरिका उही हो
06:59 त्यहाँ केहि फरक छन् जस्तैः
07:03 हेडर फायलstdio.hको ठाउँमा iostream हुन्छ
07:08 यहाँ, हामीले युजिंग स्टेटमेन्ट राखेका छौं
07:11 Using namespace std
07:14 र printf र scanfको सट्टामा cout र cin फंक्सन प्रयोग गर्छौं
07:23 तपाई देख्न सक्नुहुन्छ कि बाकी प्रोग्राम हाम्रो C प्रोग्राम जस्तै छ
07:29 अब, कोड एक्जिक्युट गरौँ
07:31 टर्मिनलमा फर्कौं
07:34 g++ nested-if.cpp -o nested1टाइप गरि इन्टर थिच्नुहोस
07:45 ./nested1टाइप गर्नुहोस र इन्टर थिच्नुहोस
07:50 enter a number between 0 and 39मा म ४० इन्टर गर्दैछु
07:53 आउटपुट यस्तो देखाईएको छ: “number not in range”
08:06 अब, C++ प्रोग्राममा स्विच स्टेटमेन्ट हेरौं
08:10 टेक्स्ट एडिटरमा फर्कौं
08:14 यहाँ पनि लजिक र काम गर्ने तरिका उही हो
08:19 तपाईहेडर फायल iostream देख्न सक्नुहुन्छ
08:23 यहाँ युजिंग स्टेटमेन्ट छ
08:25 र हामीले cout र cin फंक्सन बदलेका छौँ
08:33 बाकी कोड हाम्रो C प्रोग्रामको switch.c को जस्तै हो
08:38 अब एक्जिक्युट गरौँ
08:40 टर्मिनलमा फर्कौं
08:42 g++ switch.cpp -o switch1 टाइप गरि इन्टर थिच्नुहोस
08:52 ./switch1टाइप गरि इन्टर थिच्नुहोस
08:57 Enter a number between 0 and 39
09:00 म २५ इन्टर गर्दैछु
09:04 आउटपुट यसरी देखाईएको छ:
09:06 “you have entered the number in the range of 20-29”
09:11 अब, हाम्रो स्लाइडमा फर्कौं
09:16 हामी स्विच र नेस्टेड इफ स्टेटमेन्ट तुलना गरेर हेर्नेछौं
09:21 स्विच स्टेटमेन्ट अभिव्यक्तिको नतिजा अनुसार मुल्यांकन गरिन्छ
09:28 नेस्टेड-इफ स्टेटमेन्ट चाहिँ यदि अभिव्यक्तिको नतिजा सहि छ भने मात्र
09:35 स्विच स्टेटमेन्टमा हामी भ्यारीएबलक विविध मानहरुलाई अवस्था मान्छौं
09:41 नेस्टेड-इफ स्टेटमेन्टमा हामीलाई भ्यारीएबलको हरेक मानको लागि अवस्था देखाउने स्टेटमेन्ट लेख्नुपर्छ
09:49 स्विच स्टेटमेन्टमाले इन्टिजर मान मात्र जाच्न सक्छ
09:54 नेस्टेड-इफ स्टेटमेन्टले दुबै इन्टिजर र फ्र्याकसनल मानहरु जाच्न सक्छ
10:00 यसरी हामी यो ट्युटोरीअलको अन्त्यमा आइपुगेका छौं
10:03 संक्षेपमा हेरौं
10:05 यो ट्युटोरीअलमा हामीले नेस्टेड इफ स्टेटमेन्ट को बारेमा जान्यौं

उदाहरण: else if( y/10==0)

10:13 स्विच स्टेटमेन्ट

उदाहरण Switch(x)

10:16 नेस्टेड इफ र स्विच स्टेटमेन्ट बीचको भिन्नता
10:22 कार्यको रुपमा,
10:23 एउटा प्रोग्राम लेख्नुहोस जसले कामदारको उमेर २० देखि ६० छ/छैन जाच्छ
10:30 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस

http://spoken-tutorial.org /What\_is\_a\_Spoken\_Tutorial

10:33 यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षेपीकरण गर्छ
10:36 यदि तपाइसंग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्नुहोस
10:40 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम,
10:42 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
10:45 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
10:49 बिस्तृत जानकारीको लागि कृपया contact @spoken-tutorial.orgमा सम्पर्क गर्नुहोस
10:56 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
11:00 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी , MHRD, भारत सरकारको सहयोग रहेको छ
11:08 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ

http://spoken-tutorial.org/ http://spoken-tutorial.org]\NMEICT-Intro

11:13 यो स्क्रिप्टमा मन्दिरा थापाको योगदान रहेको छ,

कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु, सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya