C-and-C++/C2/Logical-Operators/Nepali

From Script | Spoken-Tutorial
Revision as of 15:46, 19 June 2014 by Pratik kamble (Talk | contribs)

Jump to: navigation, search
Time Narration
00:02 C र C++मा लजिकल अपरेटरको स्पोकन ट्युटोरीअलमा स्वागत छ
00:08 यो ट्युटोरीअलमा हामी यो सिक्नेछौं:

लजिकल अपरेटर जस्तै && लजिकल AND उदाहरण: अभिव्यक्ति१ && अभिव्यक्ति२

00:17 लजिकल OR

उदाहरण: अभिव्यक्ति१ || अभिव्यक्ति२

00:21 !लजिकल NOT

उदाहरण: !(अभिव्यक्ति१)

00:25 हामी यो उदाहरणको सहयोगले गर्नेछौं
00:28 यो ट्युटोरीअल रेकर्ड गर्न,म:उबुन्टु ११.१० अपरेटिंग सिस्टम
00:34 उबुन्टुमाgccg++ Compiler संस्करण ४.६.१ प्रयोग गर्दैछु
00:40 लजिकल अपरेटरको परिचय संगै सुरु गरौँ
00:44 C C++,मा सही ० बाहेक अरु कुनै मान हुन्छ
00:49 जिरो नभए सही हुन्छ
00:51 जिरो बाहेक= सही

जिरोको मतलब गलतजिरो =गलत

00:53 लजिकल अपरेटर प्रयोग गर्ने अभिव्यक्तिले सहि भएमा १ गलतभएमा ० रिटर्न गर्छ
00:59 अब, म एउटा उदाहरणको सहयोगले लजिकल अपरेटरको बर्णन गर्नेछु
01:04 यहाँ Cमा लजिकल अपरेटर को लागि प्रोग्राम छ
01:09 मेन ब्लक भित्र
01:11 यो स्टेटमेन्टले a,bcलाई इन्टिजर भ्यारीएबल को रुपमा घोषणा गर्छ
01:16 यो प्रिन्टएफ स्टेटमेन्टले युजरसंग a,bcको मान माग्छ
01:22 scanfस्टेटमेन्टले युजरको इन्पुट a, b cभ्यारीएबलका लागि लिन्छ
01:28 यहाँ, हामी aलाई bc संग तुलना गरि सबैभन्दा ठूलो पत्ता लगाउदैछौं
01:33 एकैचोटी तुलना गर्न हामी लजिकल AND अपरेटर प्रयोग गर्छौं
01:38 यहाँ, लजिकल AND ले सहि मान दिन सबै अवस्थाहरु सहि हुनुपर्छ
01:44 यदि कुनै गलत अवस्था आएमा यप अभिव्यक्ति फेरी मुल्यांकन गरिदैन
01:49 त्यसैले, अभिव्यक्ति (a>b) सहि भयो भने मात्र (a>c) को मुल्यांकन गरिन्छ
01:57 यदि a, b भन्दा सानो भयो भने अभिव्यक्ति अरु मुल्यांकन गरिदैन
02:03 यदि पहिलेको अवस्था सहि भयो भने यो स्टेटमेन्टको मूल्यांकन गरिन्छ
02:07 अर्को (b>c) को मूल्यांकन गरिन्छ
02:10 यदि अवस्था सहि भयो भने स्क्रिनमा b is greatest देखाइन्छ
02:17 नत्र, स्क्रिनमा c is greatest देखाइन्छ
02:21 अब,हामी लजिकल OR अपरेटर हेर्छौं
02:24 यहाँ, लजिकल OR अपरेटरले सहि मान दिन कुनै एक अवस्था सहि हुनुपर्छ
02:31 कुनै सहि अवस्था भेटेपछि अभिव्यक्ति अरु मूल्यांकन गरिदैन
02:36 त्यसैले, यदि a == जिरो हो भने बाकी दुई अभिव्यक्ति मूल्यांकन गरिदैन
02:43 यदि कुनै a, b वा c ० भएमा यो printf स्टेटमेन्ट चल्छ
02:49 प्रोग्रामको अन्त्यमा return 0 र टुंग्याउने कर्ली ब्राकेट राख्नुहोस
02:54 अब, प्रोग्राम सेभ गरौँ
02:58 यसलाई .c एक्सटेन्सन सहित Saveगरौँ
03:00 मैले logical.cमा सेभ गरे
03:04 Ctrl, Altर T किहरु एकैचोटी थिची टर्मिनल विन्डो खोल्नुहोस्
03:09 कम्पायल गर्न, gcc logical.c -o log टाइप गर्नुहोस र इन्टर गर्नुहोस
03:23 एक्जिक्युट गर्न, ./logटाइप गर्नुहोस
03:27 Enterथिच्नुहोस
03:30 म मान यसरी इन्टर गर्छु,

0

34

567

03:40 आउटपुट यसरी देखाईएको छ
03:43 c is greatest
03:46 The product of a, b and c is zero
03:50 तपाइले विभिन्न इन्पुट दिई यो प्रोग्राम एक्जिक्युट गर्न सक्नुहुन्छ
03:55 अब यहि प्रोग्राम C++मा लेखौं
03:59 मैले पहिले नै प्रोग्राम बनाएकी छु र म यो देखाउछु
04:03 यहाँ, C++मा कोड छ
04:07 C++मा त्यहि प्रोग्राम गर्न, हामी केहि फेर्नेछौँ
04:12 यहाँ हेडर फायलमा फरक छ
04:15 यहाँ,Using स्टेटमेन्ट पनि प्रयोग गरिएको छ
04:18 र त्यहाँ आउटपुट र इन्पुट स्टेटमेन्टमा पनि भिन्नता छ
04:22 अपरेटरले C मा जस्तै काम गर्छ
04:26 Saveमा क्लिक गरौँ
04:27 यो पक्का गर्नुहोस कि फायल.cppएक्सटेन्सन सहित सेभ गरिएको छ
04:31 Ctrl, Alt र T किहरु एकैचोटी थिची टर्मिनलमा जानुहोस
04:37 कम्पायल गर्न, g++ logical.cpp -o log1टाइप गर्नुहोस
04:49 एक्जिक्युट गर्न, ./log1टाइप गरौँ
04:54 Enterगरौँ
04:56 म मानहरु इन्टर गर्छु

0 34 567

05:02 र हामीलेC प्रोग्रामको जस्तै आउटपुट देख्यौं
05:05 तपाइले यो प्रोग्राममा पनि विभिन्न इन्पुट सहित एक्जिक्युट गर्न सक्नुहुन्छ
05:10 अब, हामीले भेट्न सक्ने एउटा गल्ति हेरौं
05:13 एडिटरमा जाऊ,
05:16 मानौं कि यहाँ हामीले ब्राकेट भुल्यौं
05:20 यो अनि यो मेटौं
05:26 अब, के हुन्छ हेरौं, प्रोग्राम सेभ गरौँ
05:31 टर्मिनलमा फर्कौं
05:33 पहिले जस्तै कम्पायल अनि एक्जिक्युट गरौँ
05:38 हामी गल्ति देख्छौं:
05:41 Expected identifier before '(' token
05:46 यो किनभने यहाँ हामीसंग दुई अभिव्यक्ति छन
05:49 हामीले तिनीहरुलाई AND अपरेटर प्रयोग गरि एउटा अभिव्यक्तिको रुपमा मूल्यांकन गर्नुपर्छ
05:53 अब, प्रोग्राममा फर्कौ, र गल्ति ठिक गरौँ
05:58 यहाँ र यहाँ ब्राकेट राखौं
06:04 Saveमा क्लिक गरौँ
06:07 टर्मिनलमा फर्कौं
06:09 पहिले जस्तै कम्पायल र एक्जिक्युट गरौँ
06:14 र यसले अहिले कार्य गर्दैछ
06:22 अब, ट्युटोरीअल संक्षेपमा हेरौं
06:24 यो ट्युटोरीअलमा हामीले अपरेटरहरु: && लजिकल AND

उदाहरण ((a > b) && (a > c))

06:32 लजिकल OR

उदाहरण (a == 0 || b == 0 || c == 0)

06:40 कार्य
06:41 एउटा प्रोग्राम लेख्नुहोस जसले युजरबाट दुई नम्बरको इन्पुट लिन्छ
06:45 NOT अपरेटर प्रयोग गरि दुई नम्बर बराबर छ/छैन जाच्छ
Hint: (a != b)
06:54 तलको लिंकमाउपलब्ध भिडियो हेर्नुहोस
06:57 यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षेपीकरण गर्छ
06:59 यदि तपाइसंग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस
07:03 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम, स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
07:08 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
07:11 बिस्तृत जानकारीको लागि कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग मा सम्पर्क गर्नुहोला
07:18 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
07:21 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
07:27 यो मिसन सम्बन्धि थप जानकारी
07:30 स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग स्ल्याश NMEICT हाइफन इन्ट्रोमा उपलब्ध छ
07:37 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु

सहभागी हुनुभएकोमा धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble