Difference between revisions of "C-and-C++/C2/Logical-Operators/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 1: Line 1:
 
{| border=1
 
{| border=1
|| ''Time'''
+
|| '''Time'''
 
|| '''Narration'''
 
|| '''Narration'''
 
|-
 
|-
| 00.02
+
| 00:02
 
| ''' C र C++मा लजिकल अपरेटर'''को स्पोकन ट्युटोरीअलमा स्वागत छ
 
| ''' C र C++मा लजिकल अपरेटर'''को स्पोकन ट्युटोरीअलमा स्वागत छ
 
|-
 
|-
| 00.08
+
| 00:08
 
|यो ट्युटोरीअलमा हामी यो सिक्नेछौं:
 
|यो ट्युटोरीअलमा हामी यो सिक्नेछौं:
 
लजिकल अपरेटर जस्तै && लजिकल AND  उदाहरण: अभिव्यक्ति१ && अभिव्यक्ति२
 
लजिकल अपरेटर जस्तै && लजिकल AND  उदाहरण: अभिव्यक्ति१ && अभिव्यक्ति२
 
|-
 
|-
| 00.17
+
| 00:17
 
|लजिकल OR  
 
|लजिकल OR  
 
उदाहरण: अभिव्यक्ति१ || अभिव्यक्ति२
 
उदाहरण: अभिव्यक्ति१ || अभिव्यक्ति२
 
|-
 
|-
| 00.21
+
| 00:21
 
|!लजिकल NOT
 
|!लजिकल NOT
 
उदाहरण: !(अभिव्यक्ति१)
 
उदाहरण: !(अभिव्यक्ति१)
 
|-
 
|-
|00.25
+
|00:25
 
|हामी यो उदाहरणको सहयोगले गर्नेछौं
 
|हामी यो उदाहरणको सहयोगले गर्नेछौं
 
|-
 
|-
| 00.28  
+
| 00:28  
 
|यो ट्युटोरीअल रेकर्ड गर्न,म:'''उबुन्टु ११.१०''' अपरेटिंग सिस्टम
 
|यो ट्युटोरीअल रेकर्ड गर्न,म:'''उबुन्टु ११.१०''' अपरेटिंग सिस्टम
 
|-
 
|-
|00.34  
+
|00:34  
 
|उबुन्टुमा'''gcc'''र '''g++ Compiler '''संस्करण '''४.६.१ प्रयोग गर्दैछु
 
|उबुन्टुमा'''gcc'''र '''g++ Compiler '''संस्करण '''४.६.१ प्रयोग गर्दैछु
 
|-
 
|-
| 00.40
+
| 00:40
 
| '''लजिकल अपरेटर'''को परिचय संगै सुरु गरौँ
 
| '''लजिकल अपरेटर'''को परिचय संगै सुरु गरौँ
 
|-
 
|-
| 00.44
+
| 00:44
 
| '''C '''र'''C++,'''मा '''सही''' ० बाहेक अरु कुनै मान हुन्छ
 
| '''C '''र'''C++,'''मा '''सही''' ० बाहेक अरु कुनै मान हुन्छ
 
|-
 
|-
| 00.49
+
| 00:49
 
|जिरो नभए सही हुन्छ
 
|जिरो नभए सही हुन्छ
 
|-
 
|-
| 00.51
+
| 00:51
 
|'''जिरो बाहेक= सही'''  
 
|'''जिरो बाहेक= सही'''  
 
जिरोको मतलब गलत'''जिरो =गलत'''
 
जिरोको मतलब गलत'''जिरो =गलत'''
 
|-
 
|-
| 00.53
+
| 00:53
 
|लजिकल अपरेटर प्रयोग गर्ने अभिव्यक्तिले '''सहि''' भएमा १ '''गलत'''भएमा ० रिटर्न गर्छ
 
|लजिकल अपरेटर प्रयोग गर्ने अभिव्यक्तिले '''सहि''' भएमा १ '''गलत'''भएमा ० रिटर्न गर्छ
 
|-
 
|-
|  00.59
+
|  00:59
 
|अब, म एउटा उदाहरणको सहयोगले लजिकल अपरेटरको बर्णन गर्नेछु
 
|अब, म एउटा उदाहरणको सहयोगले लजिकल अपरेटरको बर्णन गर्नेछु
 
|-
 
|-
|  01.04
+
|  01:04
 
|यहाँ '''C'''मा  '''लजिकल अपरेटर''' को लागि प्रोग्राम छ
 
|यहाँ '''C'''मा  '''लजिकल अपरेटर''' को लागि प्रोग्राम छ
 
|-
 
|-
| 01.09  
+
| 01:09  
 
|मेन ब्लक भित्र
 
|मेन ब्लक भित्र
 
|-
 
|-
| 01.11
+
| 01:11
 
|यो स्टेटमेन्टले '''a''','''b''' र'''c'''लाई इन्टिजर भ्यारीएबल को रुपमा घोषणा गर्छ
 
|यो स्टेटमेन्टले '''a''','''b''' र'''c'''लाई इन्टिजर भ्यारीएबल को रुपमा घोषणा गर्छ
 
|-
 
|-
| 01.16
+
| 01:16
 
|यो '''प्रिन्टएफ''' स्टेटमेन्टले युजरसंग '''a''','''b''' र '''c'''को मान माग्छ
 
|यो '''प्रिन्टएफ''' स्टेटमेन्टले युजरसंग '''a''','''b''' र '''c'''को मान माग्छ
 
|-
 
|-
|01.22
+
|01:22
 
|'''scanf'''स्टेटमेन्टले युजरको इन्पुट '''a''', '''b''' र''' c'''भ्यारीएबलका लागि लिन्छ
 
|'''scanf'''स्टेटमेन्टले युजरको इन्पुट '''a''', '''b''' र''' c'''भ्यारीएबलका लागि लिन्छ
 
|-
 
|-
| 01.28
+
| 01:28
 
||यहाँ, हामी '''a'''लाई '''b''' र '''c''' संग तुलना गरि सबैभन्दा ठूलो पत्ता लगाउदैछौं
 
||यहाँ, हामी '''a'''लाई '''b''' र '''c''' संग तुलना गरि सबैभन्दा ठूलो पत्ता लगाउदैछौं
 
|-
 
|-
| 01.33
+
| 01:33
 
|एकैचोटी तुलना गर्न हामी '''लजिकल''' '''AND '''अपरेटर प्रयोग गर्छौं
 
|एकैचोटी तुलना गर्न हामी '''लजिकल''' '''AND '''अपरेटर प्रयोग गर्छौं
 
|-
 
|-
| 01.38
+
| 01:38
 
|यहाँ, '''लजिकल AND '''ले सहि मान दिन सबै अवस्थाहरु सहि हुनुपर्छ
 
|यहाँ, '''लजिकल AND '''ले सहि मान दिन सबै अवस्थाहरु सहि हुनुपर्छ
 
|-
 
|-
| 01.44
+
| 01:44
 
|यदि कुनै गलत अवस्था आएमा यप अभिव्यक्ति फेरी मुल्यांकन गरिदैन
 
|यदि कुनै गलत अवस्था आएमा यप अभिव्यक्ति फेरी मुल्यांकन गरिदैन
 
|-
 
|-
| 01.49
+
| 01:49
 
|त्यसैले, अभिव्यक्ति '''(a>b)''' सहि भयो भने मात्र '''(a>c) '''को मुल्यांकन गरिन्छ
 
|त्यसैले, अभिव्यक्ति '''(a>b)''' सहि भयो भने मात्र '''(a>c) '''को मुल्यांकन गरिन्छ
 
|-
 
|-
| 01.57
+
| 01:57
 
|यदि a, b भन्दा सानो भयो भने अभिव्यक्ति अरु मुल्यांकन गरिदैन
 
|यदि a, b भन्दा सानो भयो भने अभिव्यक्ति अरु मुल्यांकन गरिदैन
 
|-
 
|-
| 02.03
+
| 02:03
 
|यदि पहिलेको अवस्था सहि भयो भने यो स्टेटमेन्टको मूल्यांकन गरिन्छ
 
|यदि पहिलेको अवस्था सहि भयो भने यो स्टेटमेन्टको मूल्यांकन गरिन्छ
 
|-
 
|-
| 02.07
+
| 02:07
 
|अर्को '''(b>c) '''को मूल्यांकन गरिन्छ
 
|अर्को '''(b>c) '''को मूल्यांकन गरिन्छ
 
|-
 
|-
|02.10
+
|02:10
 
| यदि अवस्था सहि भयो भने स्क्रिनमा '''b is greatest''' देखाइन्छ
 
| यदि अवस्था सहि भयो भने स्क्रिनमा '''b is greatest''' देखाइन्छ
 
|-
 
|-
|  02.17
+
|  02:17
 
|नत्र, स्क्रिनमा '''c is greatest ''' देखाइन्छ
 
|नत्र, स्क्रिनमा '''c is greatest ''' देखाइन्छ
 
|-
 
|-
| 02.21
+
| 02:21
 
|अब,हामी '''लजिकल OR '''अपरेटर हेर्छौं
 
|अब,हामी '''लजिकल OR '''अपरेटर हेर्छौं
 
|-
 
|-
| 02.24
+
| 02:24
 
|यहाँ, '''लजिकल OR '''अपरेटरले सहि मान दिन कुनै एक अवस्था सहि हुनुपर्छ
 
|यहाँ, '''लजिकल OR '''अपरेटरले सहि मान दिन कुनै एक अवस्था सहि हुनुपर्छ
 
|-
 
|-
| 02.31
+
| 02:31
 
|कुनै सहि अवस्था भेटेपछि अभिव्यक्ति अरु मूल्यांकन गरिदैन
 
|कुनै सहि अवस्था भेटेपछि अभिव्यक्ति अरु मूल्यांकन गरिदैन
 
|-
 
|-
| 02.36
+
| 02:36
 
|त्यसैले, यदि '''a''' == जिरो हो भने बाकी दुई अभिव्यक्ति मूल्यांकन गरिदैन
 
|त्यसैले, यदि '''a''' == जिरो हो भने बाकी दुई अभिव्यक्ति मूल्यांकन गरिदैन
 
|-
 
|-
| 02.43
+
| 02:43
 
|यदि कुनै '''a''', '''b''' वा '''c''' ० भएमा यो '''printf''' स्टेटमेन्ट चल्छ
 
|यदि कुनै '''a''', '''b''' वा '''c''' ० भएमा यो '''printf''' स्टेटमेन्ट चल्छ
 
|-
 
|-
| 02.49
+
| 02:49
 
|प्रोग्रामको अन्त्यमा '''return 0''' र टुंग्याउने कर्ली ब्राकेट राख्नुहोस
 
|प्रोग्रामको अन्त्यमा '''return 0''' र टुंग्याउने कर्ली ब्राकेट राख्नुहोस
 
|-
 
|-
|  02.54
+
|  02:54
 
|अब, प्रोग्राम सेभ गरौँ
 
|अब, प्रोग्राम सेभ गरौँ
 
|-
 
|-
| 02.58
+
| 02:58
 
|यसलाई '''.c''' एक्सटेन्सन सहित '''Save'''गरौँ
 
|यसलाई '''.c''' एक्सटेन्सन सहित '''Save'''गरौँ
 
|-
 
|-
| 03.00
+
| 03:00
 
|मैले '''logical.c'''मा सेभ गरे
 
|मैले '''logical.c'''मा सेभ गरे
 
|-
 
|-
| 03.04
+
| 03:04
 
|'''Ctrl, Altर T '''किहरु एकैचोटी थिची टर्मिनल विन्डो खोल्नुहोस्
 
|'''Ctrl, Altर T '''किहरु एकैचोटी थिची टर्मिनल विन्डो खोल्नुहोस्
 
|-
 
|-
| 03.09
+
| 03:09
 
|कम्पायल गर्न, '''gcc logical.c -o log''' टाइप गर्नुहोस र इन्टर गर्नुहोस
 
|कम्पायल गर्न, '''gcc logical.c -o log''' टाइप गर्नुहोस र इन्टर गर्नुहोस
 
|-
 
|-
| 03.23
+
| 03:23
 
|एक्जिक्युट गर्न, '''./log'''टाइप गर्नुहोस
 
|एक्जिक्युट गर्न, '''./log'''टाइप गर्नुहोस
 
|-
 
|-
| 03.27
+
| 03:27
 
| '''Enter'''थिच्नुहोस
 
| '''Enter'''थिच्नुहोस
 
|-
 
|-
| 03.30
+
| 03:30
 
|म मान यसरी इन्टर गर्छु,
 
|म मान यसरी इन्टर गर्छु,
  
Line 140: Line 140:
  
 
|-
 
|-
| 03.40
+
| 03:40
 
|आउटपुट यसरी देखाईएको छ
 
|आउटपुट यसरी देखाईएको छ
 
|-
 
|-
| 03.43
+
| 03:43
 
|c is greatest
 
|c is greatest
 
|-
 
|-
| 03.46
+
| 03:46
 
|The product of a, b and c is zero
 
|The product of a, b and c is zero
 
|-
 
|-
| 03.50
+
| 03:50
 
|तपाइले विभिन्न इन्पुट दिई यो प्रोग्राम एक्जिक्युट गर्न सक्नुहुन्छ
 
|तपाइले विभिन्न इन्पुट दिई यो प्रोग्राम एक्जिक्युट गर्न सक्नुहुन्छ
 
|-
 
|-
|03.55
+
|03:55
 
|अब यहि प्रोग्राम C++मा लेखौं
 
|अब यहि प्रोग्राम C++मा लेखौं
 
|-
 
|-
|  03.59
+
|  03:59
 
|मैले पहिले नै प्रोग्राम बनाएकी छु र म यो देखाउछु
 
|मैले पहिले नै प्रोग्राम बनाएकी छु र म यो देखाउछु
 
|-
 
|-
| 04.03
+
| 04:03
 
|यहाँ, '''C++'''मा कोड छ
 
|यहाँ, '''C++'''मा कोड छ
 
|-
 
|-
| 04.07
+
| 04:07
 
| | C++मा त्यहि प्रोग्राम गर्न, हामी केहि फेर्नेछौँ
 
| | C++मा त्यहि प्रोग्राम गर्न, हामी केहि फेर्नेछौँ
 
|-
 
|-
| 04.12
+
| 04:12
 
|यहाँ हेडर फायलमा फरक छ
 
|यहाँ हेडर फायलमा फरक छ
 
|-
 
|-
| 04.15
+
| 04:15
 
|यहाँ,Using  स्टेटमेन्ट पनि प्रयोग गरिएको छ
 
|यहाँ,Using  स्टेटमेन्ट पनि प्रयोग गरिएको छ
 
|-
 
|-
| 04.18
+
| 04:18
 
|र त्यहाँ आउटपुट र इन्पुट स्टेटमेन्टमा पनि भिन्नता छ
 
|र त्यहाँ आउटपुट र इन्पुट स्टेटमेन्टमा पनि भिन्नता छ
 
|-
 
|-
| 04.22
+
| 04:22
 
|अपरेटरले C मा जस्तै काम गर्छ
 
|अपरेटरले C मा जस्तै काम गर्छ
 
|-
 
|-
| 04.26
+
| 04:26
 
| '''Save'''मा क्लिक गरौँ
 
| '''Save'''मा क्लिक गरौँ
 
|-
 
|-
| 04.27
+
| 04:27
 
|यो पक्का गर्नुहोस कि फायल'''.cpp'''एक्सटेन्सन सहित सेभ गरिएको छ
 
|यो पक्का गर्नुहोस कि फायल'''.cpp'''एक्सटेन्सन सहित सेभ गरिएको छ
 
|-  
 
|-  
|  04.31
+
|  04:31
 
| '''Ctrl, Alt र T '''किहरु एकैचोटी थिची टर्मिनलमा जानुहोस
 
| '''Ctrl, Alt र T '''किहरु एकैचोटी थिची टर्मिनलमा जानुहोस
 
|-
 
|-
|04.37
+
|04:37
 
|कम्पायल गर्न, '''g++ logical.cpp -o log1'''टाइप गर्नुहोस
 
|कम्पायल गर्न, '''g++ logical.cpp -o log1'''टाइप गर्नुहोस
 
|-
 
|-
| 04.49
+
| 04:49
 
|एक्जिक्युट गर्न, '''./log1'''टाइप गरौँ
 
|एक्जिक्युट गर्न, '''./log1'''टाइप गरौँ
 
|-
 
|-
| 04.54
+
| 04:54
 
| '''Enter'''गरौँ
 
| '''Enter'''गरौँ
 
|-
 
|-
| 04.56
+
| 04:56
 
|म मानहरु इन्टर गर्छु
 
|म मानहरु इन्टर गर्छु
 
0  
 
0  
Line 200: Line 200:
 
567  
 
567  
 
|-
 
|-
| 05.02
+
| 05:02
 
|र हामीलेC प्रोग्रामको जस्तै आउटपुट देख्यौं
 
|र हामीलेC प्रोग्रामको जस्तै आउटपुट देख्यौं
 
|-
 
|-
| 05.05
+
| 05:05
 
|तपाइले यो प्रोग्राममा पनि विभिन्न इन्पुट सहित एक्जिक्युट गर्न सक्नुहुन्छ
 
|तपाइले यो प्रोग्राममा पनि विभिन्न इन्पुट सहित एक्जिक्युट गर्न सक्नुहुन्छ
 
|-
 
|-
|05.10  
+
|05:10  
 
|अब, हामीले भेट्न सक्ने एउटा गल्ति हेरौं
 
|अब, हामीले भेट्न सक्ने एउटा गल्ति हेरौं
 
|-
 
|-
| 05.13
+
| 05:13
 
|एडिटरमा जाऊ,
 
|एडिटरमा जाऊ,
 
|-
 
|-
|  05.16
+
|  05:16
 
|मानौं कि यहाँ हामीले ब्राकेट भुल्यौं
 
|मानौं कि यहाँ हामीले ब्राकेट भुल्यौं
 
|-
 
|-
| 05.20
+
| 05:20
 
|यो अनि यो मेटौं
 
|यो अनि यो मेटौं
 
|-
 
|-
|  05.26
+
|  05:26
 
|अब, के हुन्छ हेरौं, प्रोग्राम सेभ गरौँ
 
|अब, के हुन्छ हेरौं, प्रोग्राम सेभ गरौँ
 
|-
 
|-
| 05.31
+
| 05:31
 
|टर्मिनलमा फर्कौं
 
|टर्मिनलमा फर्कौं
 
|-
 
|-
| 05.33
+
| 05:33
 
|पहिले जस्तै कम्पायल अनि एक्जिक्युट गरौँ
 
|पहिले जस्तै कम्पायल अनि एक्जिक्युट गरौँ
 
|-
 
|-
| 05.38
+
| 05:38
 
|हामी गल्ति देख्छौं:
 
|हामी गल्ति देख्छौं:
 
|-
 
|-
| 05.41
+
| 05:41
 
|Expected identifier before '(' token
 
|Expected identifier before '(' token
 
|-
 
|-
|  05.46
+
|  05:46
 
|यो किनभने यहाँ हामीसंग दुई अभिव्यक्ति छन
 
|यो किनभने यहाँ हामीसंग दुई अभिव्यक्ति छन
 
|-
 
|-
| 05.49
+
| 05:49
 
|हामीले तिनीहरुलाई AND अपरेटर प्रयोग गरि एउटा अभिव्यक्तिको रुपमा मूल्यांकन गर्नुपर्छ
 
|हामीले तिनीहरुलाई AND अपरेटर प्रयोग गरि एउटा अभिव्यक्तिको रुपमा मूल्यांकन गर्नुपर्छ
 
|-
 
|-
| 05.53
+
| 05:53
 
|अब, प्रोग्राममा फर्कौ, र गल्ति ठिक गरौँ
 
|अब, प्रोग्राममा फर्कौ, र गल्ति ठिक गरौँ
 
|-
 
|-
|  05.58
+
|  05:58
 
|यहाँ र यहाँ ब्राकेट राखौं
 
|यहाँ र यहाँ ब्राकेट राखौं
 
|-
 
|-
| 06.04
+
| 06:04
 
| '''Save'''मा क्लिक गरौँ
 
| '''Save'''मा क्लिक गरौँ
 
|-
 
|-
| 06.07
+
| 06:07
 
|टर्मिनलमा फर्कौं
 
|टर्मिनलमा फर्कौं
 
|-
 
|-
|  06.09
+
|  06:09
 
|पहिले जस्तै कम्पायल र एक्जिक्युट गरौँ
 
|पहिले जस्तै कम्पायल र एक्जिक्युट गरौँ
 
|-
 
|-
| 06.14
+
| 06:14
 
|र यसले अहिले कार्य गर्दैछ
 
|र यसले अहिले कार्य गर्दैछ
 
|-
 
|-
| 06.22
+
| 06:22
 
|अब, ट्युटोरीअल संक्षेपमा हेरौं
 
|अब, ट्युटोरीअल संक्षेपमा हेरौं
 
|-
 
|-
| 06.24
+
| 06:24
 
|यो ट्युटोरीअलमा हामीले अपरेटरहरु: && लजिकल AND
 
|यो ट्युटोरीअलमा हामीले अपरेटरहरु: && लजिकल AND
 
उदाहरण '''((a > b) && (a > c)) '''
 
उदाहरण '''((a > b) && (a > c)) '''
 
|-
 
|-
| 06.32
+
| 06:32
 
|लजिकल OR
 
|लजिकल OR
 
उदाहरण  '''(a == 0 || b == 0 || c == 0) '''
 
उदाहरण  '''(a == 0 || b == 0 || c == 0) '''
 
|-
 
|-
| 06.40
+
| 06:40
 
|कार्य
 
|कार्य
 
|-
 
|-
| 06.41
+
| 06:41
 
|एउटा प्रोग्राम लेख्नुहोस जसले युजरबाट दुई नम्बरको इन्पुट लिन्छ
 
|एउटा प्रोग्राम लेख्नुहोस जसले युजरबाट दुई नम्बरको इन्पुट लिन्छ
 
|-
 
|-
| 06.45
+
| 06:45
 
| '''NOT''' अपरेटर प्रयोग गरि दुई नम्बर बराबर छ/छैन जाच्छ
 
| '''NOT''' अपरेटर प्रयोग गरि दुई नम्बर बराबर छ/छैन जाच्छ
 
  Hint: '''(a != b)'''
 
  Hint: '''(a != b)'''
 
|-
 
|-
| 06.54
+
| 06:54
 
| तलको लिंकमाउपलब्ध भिडियो हेर्नुहोस
 
| तलको लिंकमाउपलब्ध भिडियो हेर्नुहोस
 
|-
 
|-
| 06.57
+
| 06:57
 
|यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षेपीकरण गर्छ
 
|यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षेपीकरण गर्छ
 
|-
 
|-
| 06.59
+
| 06:59
 
|यदि तपाइसंग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस
 
|यदि तपाइसंग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस
 
|-
 
|-
|  07.03
+
|  07:03
 
|स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम, स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
 
|स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम, स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
 
|-
 
|-
| 07.08
+
| 07:08
 
|अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
|अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
|-
 
|-
| 07.11
+
| 07:11
 
|बिस्तृत जानकारीको लागि कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग मा सम्पर्क गर्नुहोला
 
|बिस्तृत जानकारीको लागि कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग मा सम्पर्क गर्नुहोला
 
|-
 
|-
| 07.18
+
| 07:18
 
|स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
 
|स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
 
|-
 
|-
| 07.21
+
| 07:21
 
|यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
 
|यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
 
|-
 
|-
| 07.27
+
| 07:27
 
|यो मिसन सम्बन्धि थप जानकारी
 
|यो मिसन सम्बन्धि थप जानकारी
 
|-
 
|-
| 07.30
+
| 07:30
 
|स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग स्ल्याश NMEICT हाइफन इन्ट्रोमा उपलब्ध छ
 
|स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग स्ल्याश NMEICT हाइफन इन्ट्रोमा उपलब्ध छ
 
|-
 
|-
|  07.37
+
|  07:37
 
|कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु
 
|कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु
 
सहभागी हुनुभएकोमा धन्यवाद
 
सहभागी हुनुभएकोमा धन्यवाद
 
|}
 
|}

Revision as of 15:46, 19 June 2014

Time Narration
00:02 C र C++मा लजिकल अपरेटरको स्पोकन ट्युटोरीअलमा स्वागत छ
00:08 यो ट्युटोरीअलमा हामी यो सिक्नेछौं:

लजिकल अपरेटर जस्तै && लजिकल AND उदाहरण: अभिव्यक्ति१ && अभिव्यक्ति२

00:17 लजिकल OR

उदाहरण: अभिव्यक्ति१ || अभिव्यक्ति२

00:21 !लजिकल NOT

उदाहरण: !(अभिव्यक्ति१)

00:25 हामी यो उदाहरणको सहयोगले गर्नेछौं
00:28 यो ट्युटोरीअल रेकर्ड गर्न,म:उबुन्टु ११.१० अपरेटिंग सिस्टम
00:34 उबुन्टुमाgccg++ Compiler संस्करण ४.६.१ प्रयोग गर्दैछु
00:40 लजिकल अपरेटरको परिचय संगै सुरु गरौँ
00:44 C C++,मा सही ० बाहेक अरु कुनै मान हुन्छ
00:49 जिरो नभए सही हुन्छ
00:51 जिरो बाहेक= सही

जिरोको मतलब गलतजिरो =गलत

00:53 लजिकल अपरेटर प्रयोग गर्ने अभिव्यक्तिले सहि भएमा १ गलतभएमा ० रिटर्न गर्छ
00:59 अब, म एउटा उदाहरणको सहयोगले लजिकल अपरेटरको बर्णन गर्नेछु
01:04 यहाँ Cमा लजिकल अपरेटर को लागि प्रोग्राम छ
01:09 मेन ब्लक भित्र
01:11 यो स्टेटमेन्टले a,bcलाई इन्टिजर भ्यारीएबल को रुपमा घोषणा गर्छ
01:16 यो प्रिन्टएफ स्टेटमेन्टले युजरसंग a,bcको मान माग्छ
01:22 scanfस्टेटमेन्टले युजरको इन्पुट a, b cभ्यारीएबलका लागि लिन्छ
01:28 यहाँ, हामी aलाई bc संग तुलना गरि सबैभन्दा ठूलो पत्ता लगाउदैछौं
01:33 एकैचोटी तुलना गर्न हामी लजिकल AND अपरेटर प्रयोग गर्छौं
01:38 यहाँ, लजिकल AND ले सहि मान दिन सबै अवस्थाहरु सहि हुनुपर्छ
01:44 यदि कुनै गलत अवस्था आएमा यप अभिव्यक्ति फेरी मुल्यांकन गरिदैन
01:49 त्यसैले, अभिव्यक्ति (a>b) सहि भयो भने मात्र (a>c) को मुल्यांकन गरिन्छ
01:57 यदि a, b भन्दा सानो भयो भने अभिव्यक्ति अरु मुल्यांकन गरिदैन
02:03 यदि पहिलेको अवस्था सहि भयो भने यो स्टेटमेन्टको मूल्यांकन गरिन्छ
02:07 अर्को (b>c) को मूल्यांकन गरिन्छ
02:10 यदि अवस्था सहि भयो भने स्क्रिनमा b is greatest देखाइन्छ
02:17 नत्र, स्क्रिनमा c is greatest देखाइन्छ
02:21 अब,हामी लजिकल OR अपरेटर हेर्छौं
02:24 यहाँ, लजिकल OR अपरेटरले सहि मान दिन कुनै एक अवस्था सहि हुनुपर्छ
02:31 कुनै सहि अवस्था भेटेपछि अभिव्यक्ति अरु मूल्यांकन गरिदैन
02:36 त्यसैले, यदि a == जिरो हो भने बाकी दुई अभिव्यक्ति मूल्यांकन गरिदैन
02:43 यदि कुनै a, b वा c ० भएमा यो printf स्टेटमेन्ट चल्छ
02:49 प्रोग्रामको अन्त्यमा return 0 र टुंग्याउने कर्ली ब्राकेट राख्नुहोस
02:54 अब, प्रोग्राम सेभ गरौँ
02:58 यसलाई .c एक्सटेन्सन सहित Saveगरौँ
03:00 मैले logical.cमा सेभ गरे
03:04 Ctrl, Altर T किहरु एकैचोटी थिची टर्मिनल विन्डो खोल्नुहोस्
03:09 कम्पायल गर्न, gcc logical.c -o log टाइप गर्नुहोस र इन्टर गर्नुहोस
03:23 एक्जिक्युट गर्न, ./logटाइप गर्नुहोस
03:27 Enterथिच्नुहोस
03:30 म मान यसरी इन्टर गर्छु,

0

34

567

03:40 आउटपुट यसरी देखाईएको छ
03:43 c is greatest
03:46 The product of a, b and c is zero
03:50 तपाइले विभिन्न इन्पुट दिई यो प्रोग्राम एक्जिक्युट गर्न सक्नुहुन्छ
03:55 अब यहि प्रोग्राम C++मा लेखौं
03:59 मैले पहिले नै प्रोग्राम बनाएकी छु र म यो देखाउछु
04:03 यहाँ, C++मा कोड छ
04:07 C++मा त्यहि प्रोग्राम गर्न, हामी केहि फेर्नेछौँ
04:12 यहाँ हेडर फायलमा फरक छ
04:15 यहाँ,Using स्टेटमेन्ट पनि प्रयोग गरिएको छ
04:18 र त्यहाँ आउटपुट र इन्पुट स्टेटमेन्टमा पनि भिन्नता छ
04:22 अपरेटरले C मा जस्तै काम गर्छ
04:26 Saveमा क्लिक गरौँ
04:27 यो पक्का गर्नुहोस कि फायल.cppएक्सटेन्सन सहित सेभ गरिएको छ
04:31 Ctrl, Alt र T किहरु एकैचोटी थिची टर्मिनलमा जानुहोस
04:37 कम्पायल गर्न, g++ logical.cpp -o log1टाइप गर्नुहोस
04:49 एक्जिक्युट गर्न, ./log1टाइप गरौँ
04:54 Enterगरौँ
04:56 म मानहरु इन्टर गर्छु

0 34 567

05:02 र हामीलेC प्रोग्रामको जस्तै आउटपुट देख्यौं
05:05 तपाइले यो प्रोग्राममा पनि विभिन्न इन्पुट सहित एक्जिक्युट गर्न सक्नुहुन्छ
05:10 अब, हामीले भेट्न सक्ने एउटा गल्ति हेरौं
05:13 एडिटरमा जाऊ,
05:16 मानौं कि यहाँ हामीले ब्राकेट भुल्यौं
05:20 यो अनि यो मेटौं
05:26 अब, के हुन्छ हेरौं, प्रोग्राम सेभ गरौँ
05:31 टर्मिनलमा फर्कौं
05:33 पहिले जस्तै कम्पायल अनि एक्जिक्युट गरौँ
05:38 हामी गल्ति देख्छौं:
05:41 Expected identifier before '(' token
05:46 यो किनभने यहाँ हामीसंग दुई अभिव्यक्ति छन
05:49 हामीले तिनीहरुलाई AND अपरेटर प्रयोग गरि एउटा अभिव्यक्तिको रुपमा मूल्यांकन गर्नुपर्छ
05:53 अब, प्रोग्राममा फर्कौ, र गल्ति ठिक गरौँ
05:58 यहाँ र यहाँ ब्राकेट राखौं
06:04 Saveमा क्लिक गरौँ
06:07 टर्मिनलमा फर्कौं
06:09 पहिले जस्तै कम्पायल र एक्जिक्युट गरौँ
06:14 र यसले अहिले कार्य गर्दैछ
06:22 अब, ट्युटोरीअल संक्षेपमा हेरौं
06:24 यो ट्युटोरीअलमा हामीले अपरेटरहरु: && लजिकल AND

उदाहरण ((a > b) && (a > c))

06:32 लजिकल OR

उदाहरण (a == 0 || b == 0 || c == 0)

06:40 कार्य
06:41 एउटा प्रोग्राम लेख्नुहोस जसले युजरबाट दुई नम्बरको इन्पुट लिन्छ
06:45 NOT अपरेटर प्रयोग गरि दुई नम्बर बराबर छ/छैन जाच्छ
Hint: (a != b)
06:54 तलको लिंकमाउपलब्ध भिडियो हेर्नुहोस
06:57 यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षेपीकरण गर्छ
06:59 यदि तपाइसंग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस
07:03 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम, स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
07:08 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
07:11 बिस्तृत जानकारीको लागि कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग मा सम्पर्क गर्नुहोला
07:18 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
07:21 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
07:27 यो मिसन सम्बन्धि थप जानकारी
07:30 स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग स्ल्याश NMEICT हाइफन इन्ट्रोमा उपलब्ध छ
07:37 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु

सहभागी हुनुभएकोमा धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble