Difference between revisions of "C-and-C++/C2/Logical-Operators/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border=1 || ''Time''' || '''Narration''' |- | 00.02 | ''' C र C++मा लजिकल अपरेटर'''को स्पोकन ट्युटोरीअलमा …')
 
Line 11: Line 11:
 
|-
 
|-
 
| 00.17
 
| 00.17
| ||लजिकल OR  
+
|लजिकल OR  
 
उदाहरण: अभिव्यक्ति१ || अभिव्यक्ति२
 
उदाहरण: अभिव्यक्ति१ || अभिव्यक्ति२
 
|-
 
|-

Revision as of 10:04, 19 August 2013

Time' Narration
00.02 C र C++मा लजिकल अपरेटरको स्पोकन ट्युटोरीअलमा स्वागत छ
00.08 यो ट्युटोरीअलमा हामी यो सिक्नेछौं:

लजिकल अपरेटर जस्तै && लजिकल AND उदाहरण: अभिव्यक्ति१ && अभिव्यक्ति२

00.17 लजिकल OR

उदाहरण: अभिव्यक्ति१ || अभिव्यक्ति२

00.21 !लजिकल NOT

उदाहरण: !(अभिव्यक्ति१)

00.25 हामी यो उदाहरणको सहयोगले गर्नेछौं
00.28 यो ट्युटोरीअल रेकर्ड गर्न,म:उबुन्टु ११.१० अपरेटिंग सिस्टम
00.34 उबुन्टुमाgccg++ Compiler संस्करण ४.६.१ प्रयोग गर्दैछु
00.40 लजिकल अपरेटरको परिचय संगै सुरु गरौँ
00.44 C C++,मा सही ० बाहेक अरु कुनै मान हुन्छ
00.49 जिरो नभए सही हुन्छ
00.51 जिरो बाहेक= सही

जिरोको मतलब गलतजिरो =गलत

00.53 लजिकल अपरेटर प्रयोग गर्ने अभिव्यक्तिले सहि भएमा १ गलतभएमा ० रिटर्न गर्छ
00.59 अब, म एउटा उदाहरणको सहयोगले लजिकल अपरेटरको बर्णन गर्नेछु
01.04 यहाँ Cमा लजिकल अपरेटर को लागि प्रोग्राम छ
01.09 मेन ब्लक भित्र
01.11 यो स्टेटमेन्टले a,bcलाई इन्टिजर भ्यारीएबल को रुपमा घोषणा गर्छ
01.16 यो प्रिन्टएफ स्टेटमेन्टले युजरसंग a,bcको मान माग्छ
01.22 scanfस्टेटमेन्टले युजरको इन्पुट a, b cभ्यारीएबलका लागि लिन्छ
01.28 यहाँ, हामी aलाई bc संग तुलना गरि सबैभन्दा ठूलो पत्ता लगाउदैछौं
01.33 एकैचोटी तुलना गर्न हामी लजिकल AND अपरेटर प्रयोग गर्छौं
01.38 यहाँ, लजिकल AND ले सहि मान दिन सबै अवस्थाहरु सहि हुनुपर्छ
01.44 यदि कुनै गलत अवस्था आएमा यप अभिव्यक्ति फेरी मुल्यांकन गरिदैन
01.49 त्यसैले, अभिव्यक्ति (a>b) सहि भयो भने मात्र (a>c) को मुल्यांकन गरिन्छ
01.57 यदि a, b भन्दा सानो भयो भने अभिव्यक्ति अरु मुल्यांकन गरिदैन
02.03 यदि पहिलेको अवस्था सहि भयो भने यो स्टेटमेन्टको मूल्यांकन गरिन्छ
02.07 अर्को (b>c) को मूल्यांकन गरिन्छ
02.10 यदि अवस्था सहि भयो भने स्क्रिनमा b is greatest देखाइन्छ
02.17 नत्र, स्क्रिनमा c is greatest देखाइन्छ
02.21 अब,हामी लजिकल OR अपरेटर हेर्छौं
02.24 यहाँ, लजिकल OR अपरेटरले सहि मान दिन कुनै एक अवस्था सहि हुनुपर्छ
02.31 कुनै सहि अवस्था भेटेपछि अभिव्यक्ति अरु मूल्यांकन गरिदैन
02.36 त्यसैले, यदि a == जिरो हो भने बाकी दुई अभिव्यक्ति मूल्यांकन गरिदैन
02.43 यदि कुनै a, b वा c ० भएमा यो printf स्टेटमेन्ट चल्छ
02.49 प्रोग्रामको अन्त्यमा return 0 र टुंग्याउने कर्ली ब्राकेट राख्नुहोस
02.54 अब, प्रोग्राम सेभ गरौँ
02.58 यसलाई .c एक्सटेन्सन सहित Saveगरौँ
03.00 मैले logical.cमा सेभ गरे
03.04 Ctrl, Altर T किहरु एकैचोटी थिची टर्मिनल विन्डो खोल्नुहोस्
03.09 कम्पायल गर्न, gcc logical.c -o log टाइप गर्नुहोस र इन्टर गर्नुहोस
03.23 एक्जिक्युट गर्न, ./logटाइप गर्नुहोस
03.27 Enterथिच्नुहोस
03.30 म मान यसरी इन्टर गर्छु,

0

34

567

03.40 आउटपुट यसरी देखाईएको छ
03.43 c is greatest
03.46 The product of a, b and c is zero
03.50 तपाइले विभिन्न इन्पुट दिई यो प्रोग्राम एक्जिक्युट गर्न सक्नुहुन्छ
03.55 अब यहि प्रोग्राम C++मा लेखौं
03.59 मैले पहिले नै प्रोग्राम बनाएकी छु र म यो देखाउछु
04.03 यहाँ, C++मा कोड छ
04.07 C++मा त्यहि प्रोग्राम गर्न, हामी केहि फेर्नेछौँ
04.12 यहाँ हेडर फायलमा फरक छ
04.15 यहाँ,Using स्टेटमेन्ट पनि प्रयोग गरिएको छ
04.18 र त्यहाँ आउटपुट र इन्पुट स्टेटमेन्टमा पनि भिन्नता छ
04.22 अपरेटरले C मा जस्तै काम गर्छ
04.26 Saveमा क्लिक गरौँ
04.27 यो पक्का गर्नुहोस कि फायल.cppएक्सटेन्सन सहित सेभ गरिएको छ
04.31 Ctrl, Alt र T किहरु एकैचोटी थिची टर्मिनलमा जानुहोस
04.37 कम्पायल गर्न, g++ logical.cpp -o log1टाइप गर्नुहोस
04.49 एक्जिक्युट गर्न, ./log1टाइप गरौँ
04.54 Enterगरौँ
04.56 म मानहरु इन्टर गर्छु

0 34 567

05.02 र हामीलेC प्रोग्रामको जस्तै आउटपुट देख्यौं
05.05 तपाइले यो प्रोग्राममा पनि विभिन्न इन्पुट सहित एक्जिक्युट गर्न सक्नुहुन्छ
05.10 अब, हामीले भेट्न सक्ने एउटा गल्ति हेरौं
05.13 एडिटरमा जाऊ,
05.16 मानौं कि यहाँ हामीले ब्राकेट भुल्यौं
05.20 यो अनि यो मेटौं
05.26 अब, के हुन्छ हेरौं, प्रोग्राम सेभ गरौँ
05.31 टर्मिनलमा फर्कौं
05.33 पहिले जस्तै कम्पायल अनि एक्जिक्युट गरौँ
05.38 हामी गल्ति देख्छौं:
05.41 Expected identifier before '(' token
05.46 यो किनभने यहाँ हामीसंग दुई अभिव्यक्ति छन
05.49 हामीले तिनीहरुलाई AND अपरेटर प्रयोग गरि एउटा अभिव्यक्तिको रुपमा मूल्यांकन गर्नुपर्छ
05.53 अब, प्रोग्राममा फर्कौ, र गल्ति ठिक गरौँ
05.58 यहाँ र यहाँ ब्राकेट राखौं
06.04 Saveमा क्लिक गरौँ
06.07 टर्मिनलमा फर्कौं
06.09 पहिले जस्तै कम्पायल र एक्जिक्युट गरौँ
06.14 र यसले अहिले कार्य गर्दैछ
06.22 अब, ट्युटोरीअल संक्षेपमा हेरौं
06.24 यो ट्युटोरीअलमा हामीले अपरेटरहरु: && लजिकल AND

उदाहरण ((a > b) && (a > c))

06.32 लजिकल OR

उदाहरण (a == 0 || b == 0 || c == 0)

06.40 कार्य
06.41 एउटा प्रोग्राम लेख्नुहोस जसले युजरबाट दुई नम्बरको इन्पुट लिन्छ
06.45 NOT अपरेटर प्रयोग गरि दुई नम्बर बराबर छ/छैन जाच्छ
Hint: (a != b)
06.54 तलको लिंकमाउपलब्ध भिडियो हेर्नुहोस
06.57 यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षेपीकरण गर्छ
06.59 यदि तपाइसंग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस
07.03 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम, स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
07.08 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
07.11 बिस्तृत जानकारीको लागि कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग मा सम्पर्क गर्नुहोला
07.18 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
07.21 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
07.27 यो मिसन सम्बन्धि थप जानकारी
07.30 स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग स्ल्याश NMEICT हाइफन इन्ट्रोमा उपलब्ध छ
07.37 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु

सहभागी हुनुभएकोमा धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble