Difference between revisions of "Blender/C2/Types-of-Windows-Properties-Part-3/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border=1 || '''Visual Cue''' ||''Narration''' |- | 00.05 |ब्लेंडर ट्युटोरीअलको शृंखलामा स्वागत छ |- | 00.09…')
 
Line 176: Line 176:
 
|-
 
|-
 
| 06.28
 
| 06.28
| Do you see the '''plus sign''' at the far right of the shape keys box?
+
|तपाइले सेप कि बक्सको पारि '''प्लस चिन्ह''' देख्दै हुनुहुन्छ?
 
|-
 
|-
 
| 06.34
 
| 06.34

Revision as of 16:58, 5 August 2013

Visual Cue Narration'
00.05 ब्लेंडर ट्युटोरीअलको शृंखलामा स्वागत छ
00.09 यो ट्युटोरीअल ब्लेंडर २.५९को विन्डोको बिशेषताको बारेमा रहेको छ
00.16 यो स्क्रिप्टमा मन्दिरा थापा को योगदान रहेको छ
00.28 यो ट्युटोरीअल हेरेपछि, तपाई प्रोपर्टीज विन्डो के हो जान्नुहुनेछ
00.35 प्रोपर्टीज विन्डोको अब्जेक्ट कन्स्त्रेंट्स प्यानल, मोडीफायर प्यानल र अब्जेक्ट डाटा प्यानल के हुन्;
00.44 प्रोपर्टीज विन्डोको' अब्जेक्ट कन्स्त्रेंट्स प्यानल, मोडीफायर प्यानल र अब्जेक्ट डाटा प्यानलका सेटिंग' के हुन्;
00.57 म यो मान्दछु कि तपाइलाई ब्लेंडर इन्टरफेस को आधारभूत ज्ञान छ
01.01 यदि छैन भने कृपया हाम्रो पहिलेको- Basic Description of the Blender Interface ट्युटोरीअल हेर्नुहोला
01.10 प्रोपर्टीज विन्डो हाम्रो स्क्रिनको दायाँपट्टि रहेको छ
01.16 हामीले प्रोपर्टीज विन्डोको पहिलो चारवटा प्यानलहरू र तिनीहरुका सेटिंग पहिलेको ट्युटोरीअलमा हेरिसकेका छौं
01.23 अब, प्रोपर्टीज विन्डोको अर्को प्यानल हेरौं, पहिले, हामीले प्रोपर्टीज विन्डोलाई राम्ररी देख्न र बुझ्न ठुलो पार्नुपर्छ
01.33 प्रोपर्टीज विन्डोको बायाँ किनारमा लेफ्ट क्लिक गरि थिची राखी बायाँ तिर तान्नुहोस
01.43 अब, हामी प्रोपर्टीज विन्डोको विकल्पहरु अझ स्पष्टसँग देख्न सक्छौं
01.47 ब्लेंडर विन्डो कसरि ठुलो/सानो पार्ने जान्न हाम्रो - How to Change Window Types in Blender ट्युटोरीअल हेर्नुहोला
01.57 प्रोपर्टीज विन्डोको माथिको पंक्तिमा जानुहोस
02.03 chain आइकन मा लेफ्ट क्लिक गर्नुहोस,यो Object Constraints प्यानल हो
02.12 Add constraintमा लेफ्ट क्लिक गर्नुहोस, यो मेनुले विभिन्न अब्जेक्ट कन्स्त्रेंट्स सुचिकृत गर्छ
02.19 यहाँ मुख्य तिन प्रकारका कन्स्त्रेंट्स रहेका छ – ट्रांस्फार्म, ट्रयाकिंग र रिलेसनशिप
02.31 Copy location कन्स्त्रेंट्सले एउटा बस्तुको स्थान कपि गरेर यसलाई अर्को बस्तुमा सेट गरिदिन्छ
02.38 3D viewमा जानुहोस, lamp छान्न यसमा राइट क्लिक गर्नुहोस
02.45 Object Constraints Panelमा फर्कनुहोस
02.49 add constraintमा लेफ्ट क्लिक गर्नुहोस
02.52 ट्रांस्फर्मको मुनिको copy location छान्नुहोस्
02.57 Add constraint मेनु बार भित्र एउटा नयाँ प्यानल देखापर्छ
03.05 यो प्यानलमा Copy location कन्स्त्रेंट्स को लागि सेटिंग रहेको हुन्छ
03.06 तपाइले कपि स्थानको प्यानलमा सुन्तलारंगको क्युब देख्नुभयो?
03.12 यो टार्गेट बारहो , यहाँ हामी हाम्रो टार्गेट बस्तुको नाम थप्छौँ
03.21 टार्गेट बारमा लेफ्ट क्लिक गर्नुहोस
03.24 सूचीबाट cube छान्नुहोस्
03.29 कपि स्थानको कन्स्त्रेंट्सले क्युबको कोअर्डिनेटको स्थान कपि गरेर यसलाई ल्याम्पमा लागु गर्छ
03.37 जसले गर्दा, ल्याम्प क्युबको स्थानमा सर्छ
03.42 कपि लोकेसन प्यानलको माथिल्लो दायाँ कुनाको क्रस आइकनमा क्लिक गर्नुहोस
03.50 कन्स्त्रेंट्स हट्छ, ल्याम्प आफ्नो पुरानो स्थानमा सर्छ
03.58 यसरी object constraintले काम गर्छ
04.02 हामी पछिका ट्युटोरीअलहरुमा object constraints धेरै प्रयोग गर्ने छौं
04.07 अहिलेको लागि प्रोपर्टीज विन्डोको अर्को प्यानलमा जाऊ, 3D viewम जानुहोस
04.16 cubeलाई छान्न यसमा राइट क्लिक गर्नुहोस
04.19 प्रोपर्टीज विन्डोको माथिको पंक्तिको अर्को आइकनमा क्लिक गर्नुहोस
04.26 यो Modifiers panel हो
04.29 मोडीफायर प्यानलले बस्तुको मूल बिशेषता नबदलिकन यसलाई बदल्छ, यो हेरौं
04.36 Modifiers प्यानलमा फर्कौं
04.40 ADD modifierमा लेफ्ट क्लिक गर्नुहोस, यहाँ मुख्य तिन किसिमका मोडीफाएरहरुछन - Generate, Deform र Simulate
04.54 मनुको तल्लो बायाँ कुनाको Subdivision surfaceमा लेफ्ट क्लिक गर्नुहोस
05.02 क्युब एउटा विकृत बलमा परिवर्तन हुन्छ, मोडीफायर प्यानल भित्र एउटा नया प्यानल देखिएको छ
05.10 यो प्यानलले सबडिभिजन सर्फेस मोडीफायर को लागि सेटिंग देखाउछ
05.16 View 1मा लेफ्ट क्लिक गर्नुहोस, तपाइको किबोर्डबाट 3 तईप गरि इन्टर थिच्नुहोस
05.25 अब, क्युब बल वा गोलार्द्ध जस्तो देखिन्छ
05.28 हामी सबडिभिजन सर्फेस मोडीफायरको बारेमा बिस्तृत रुपमा पछिको ट्युटोरीअलमा हेर्नेछौं
05.35 सबडिभिजन सर्फेस प्यानलको माथिल्लो दायाँ कुनामा रहेको cross आइकन मा लेफ्ट क्लिक गर्नुहोस
05.43 मोडीफायर हटाईएको छ,क्युब आफ्नो मूल रुपमा फर्कन्छ
05.49 मतलब, मोडीफायरले क्युबको मूल बिशेषता फेरेको थिएन
05.54 हामी अरु मोडीफायरको बारेमा बिस्तृत रुपमा पछिको ट्युटोरीअल मा हेर्नेछौं
05.59 प्रोपर्टीज विन्डोको माथिको पंक्तिको inverted triangle आइकनमा लेफ्ट क्लिक गर्नुहोस
06.07 यो Object Data प्यानल हो
06.10 Vertex groups छानिएको भर्तीसेसको सेट समुहमा बाड्न प्रयोग गरिन्छ
06.15 हामी Vertex groups पछिका एडभान्सड ट्युटोरीअल मा गर्नेछौं
06.22 Shape Keys बस्तुलाई एडित मोडमा एनिमेट गर्न प्रयोग गरिन्छ
06.28 तपाइले सेप कि बक्सको पारि प्लस चिन्ह देख्दै हुनुहुन्छ?
06.34 यो बस्तुमा नयाँ आकारथप्न प्रयोग गरिन्छ
06.39 प्लस चिन्हमा लेफ्ट क्लिक गर्नुहोस, पहिलो कि Basisहो
06.50 यो कि ले हामीले एनिमेट गर्न लागेको मूल बस्तुको रुप सेभ गरि राख्छ
06.55 त्यसैले, हामी यो कि बदल्न सक्दैनौं
06.58 अर्को कि थप्न प्लस चिन्हमा लेफ्ट क्लिक गर्नुहोस, Key 1हामीले फेरेको पहिलो कि हो
07.10 3D view मा जाऊ
07.13 एडित मोडमा जान तपाइको किबोर्डमा tabमा थिच्नुहोस
07.18 क्युब स्केल गर्न S थिच्नुहोस, तपाइको माउस तान्नुहोस र स्केल पक्का गर्न लेफ्ट क्लिक गर्नुहोस
07.29 अब्जेक्ट मोडमा फर्कन tab मा जानुहोस
07.33 क्युब मूल साइजमा फर्किएको छ, त्यसो भए हामीले पहिले गरेको स्केलिंग के भयो त?
07.40 अब्जेक्ट डाटा प्यानलको Shape keys box मा फर्किनुहोस
07.45 Key 1 चालु कि हो र निलोमा रंगिन छ
07.50 दायाँ पट्टि सेप कि को मान रहेको छ, यो मान तल ह्हेरफेर गर्न सकिन्छ
07.57 मान 0.000मा लेफ्ट क्लिक गर्नुहोस
08.03 किबोर्डबाट 1 टाइप गरि enter थिच्नुहोस, क्युब ठुलो भएको छ
08.12 हामी गर्दै जादाँ सेप कि हरु थप्न र क्युबलाई बदल्न सक्छौं
08.17 तपाइले मलाई ब्लेंडर ट्युटोरीअलको शृंखलामा एनिमेट गर्दा धेरै पटक सेप कि प्रयोग गरिरहेको पाउनुहुनेछ
08.26 अर्को सेटिंग भनेको UV texture हो, यो कुनै पनि बस्तुमा थपेको टेक्चर बदल्न प्रयोग गरिन्छ
08.33 हामी यो बिस्तृत रुपमा पछिको ट्युटोरीअलमा हेर्नेछौं
08.38 अब, तपाई एउटा नयाँ फायल बनाउन सक्नुहुन्छ
08.42 कपिलोकेसन कन्स्त्रेंट्स प्रयोग गरि क्युबको स्थान ल्याम्पको मा कपि गर्नुहोस
08.49 सबडिभिजन सर्फेस मोडीफायर, प्रयोग गरि क्युबलाई एउटा गोलार्द्धमा बदल्नुहोस; र सेप किहरु प्रयोग गरि क्युबलाई एनिमेट गर्नुहोस
09.00 यो ट्युटोरीअल प्रोजेकट ओस्कार ले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी को सहयोग रहेको छ
09.09 यस सम्बन्धि थप जानकारीको तलका लिंकहरुमा उपलब्ध छन

oscar.iitb.ac.inspoken-tutorial.org/NMEICT-Intro

09.30 स्पोकन ट्युटोरीअल प्रोजेक्ट
09.32 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
09.35 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
09.40 बिस्तृत जानकारीको, कृपया हामीलाई contact@spoken-tutorial.orgमा सम्पर्क गर्नुहोस
09.47 सहभागिताको लागि धन्यबाद
09.49 र कारखाना नेपालबाट म मन्दिरा थापा बिदा हुदैछु, नमस्कार!

Contributors and Content Editors

Mandira, Ranjana