Difference between revisions of "Blender/C2/Types-of-Windows-Outliner/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 238: Line 238:
 
||08:08
 
||08:08
 
||डिस्प्ले मेनु खोल्न ''' Same types''' मा लेफ्ट क्लिक गर्नुहोस
 
||डिस्प्ले मेनु खोल्न ''' Same types''' मा लेफ्ट क्लिक गर्नुहोस
-
+
|-
 
||08:14
 
||08:14
 
||'''groups''' दृश्यमा सबै समुहगत बस्तुहरु सुचिकृत गर्छ
 
||'''groups''' दृश्यमा सबै समुहगत बस्तुहरु सुचिकृत गर्छ

Revision as of 13:58, 4 August 2013

Time Narration
00:03 ब्लेंडर ट्युटोरीअल को शृंखला मा स्वागत छ
00:07 यो ट्युटोरीअल ब्लेंडर २.५९ को आउटलाइनर विन्डो को बारेमा रहेको छ
00:16 यो स्क्रिप्टमा मन्दिरा थापा को योगदान रहेको छ
00:28 यो ट्युटोरीअल हेरेपछि, हामी यो सिक्नेछौ
00:33 आउटलाइनर विन्डो के हो;
00:36 आउटलाइनर विन्डोमा आई, एरो र क्यामेरा आइकन के हुन्;
00:43 र आउटलाइनर विन्डोमा डिस्प्ले मेनु के हो,
00:49 म यो मान्दछु कि तपाइलाई ब्लेंडर इन्टरफेस को आधारभूत ज्ञान छ
00:54 यदि छैन भने कृपया हाम्रो पहिलेको - Basic Description of the Blender Interface ट्युटोरीअल हेर्नुहोला
01:03 ब्लेंडरमा आउटलाइनर डाटाको प्रबाह चित्र सूची हो
01:09 डिफल्टमा यो ब्लेंडर इन्टरफेसको माथिल्लो दायाँ कुनामा रहेको हुन्छ
01:15 अब आउटलाइनर विन्डो सानो/ठुलो गरौँ
01:20 तल्लो धारमा लेफ्ट क्लिक गरि यसलाई तल तान्नुहोस
01:26 बायाँ धारमा लेफ्ट क्लिक गरि यसलाई बायाँतिर तान्नुहोस
01:36 हामी अब आउटलाइनर विन्डोमा रहेका बिकल्पहरु राम्ररी देख्न सक्छौं
01:41 ब्लेंडर विन्डो रिसाइज गर्न जान्न हाम्रो ट्युटोरीअल
01:47 How to Change Window Types in Blender हेर्नुहोला
01:59 View मा लेफ्ट क्लिक गर्नुहोस
02:03 यहाँ विभिन्न अप्सनहरु छन जस्तै
02:06 Show restriction columns,
02:09 show active,
02:11 show or hide one level,
02:14 show hierarchy,
02:17 Duplicate area into New window and Toggle full screen
02:25 Show Restriction columns डीएक्टिभेट गर्नुहोस
02:30 यसले आउटलाइनर विन्डोको दायाँ कुनामा रहेका हेर्न, छान्न र रेंडर गर्न लायक सबै बिकल्पहरु लुकाउछ
02:42 फेरी, viewमा लेफ्ट क्लिक गर्नुहोस
02:46 हेर्न, छान्न र रेंडर गर्न लायक बिकल्पहरु देखाउन , Show restriction columns एक्टिभेट गर्नुहोस
02:56 आउटलाइनर विन्डो को क्युबको बायाँ पट्टि रहेको प्लस चिन्ह मा लेफ्ट क्लिक गर्नुहोस
03:03 एउटा क्यासकेड सूची देखापर्छ
03:05 यसले तपाइलाई छानिएको बस्तुको विशेषताको सूची देखाउछ
03:11 बिस्तृत रुपमा हामी पछिको ट्युटोरीअलमा चर्चा गर्नेछौं
03:16 आई ले तपाइको बस्तुलाई 3D भ्युमा देखिने वा नदेखिने बनाउछ
03:24 उदाहरण, क्युबको लागि eyeमा लेफ्ट क्लिक गर्नुहोस
03:29 क्युब अब 3D भ्युमा देखिदैन
03:35 फेरी, क्युबको लागि eyeलेफ्टक्लिक गर्नुहोस
03:41 अब, क्युब 3D भ्युमा देख्न सकिन्छ
03:48 एरोले 3D भ्युमा तपाइको बस्तुलाई छान्न मिल्ने वा नमिल्ने बनाउछ
03:56 उदाहरण, क्युबको लागी एरो मा लेफ्ट क्लिक गर्नुहोस
04:02 3D भ्युमा cubeलाई राइटक्लिक गर्नुहोस, क्युब छान्न सकिदैन
04:10 फेरी, क्युबको लागि एरो लाई आउटलाइनर विन्डोमा लेफ्ट क्लिक गर्नुहोस
04:17 3D भ्युमा cubeलाई राइटक्लिक गर्नुहोस
04:21 क्युब छान्न सकिदैन
04:28 Camera ले बस्तुलाई रेंडर गर्न मिल्ने वा नमिल्ने बनाउछ
04:34 क्युबको लागी camera मा लेफ्ट क्लिक गर्नुहोस
04:38 दृश्य रेंडर गर्न तपाइको किबोर्डबाट f12थिच्नुहोस
04:46 क्युब रेंडरमा देखिदैन
04:51 3D भ्यूमा फर्कन तपाइको किबोर्डमा esc थिच्नुहोस
04:56 फेरी,क्युबको लागि आउटलाइनर विन्डोमा cameraमा लेफ्ट क्लिक गर्नुहोस
05:03 दृश्य रेंडर गर्न f12 थिच्नुहोस
05:09 अब क्युबलाई रेंडरमा देख्न सकिन्छ
05:15 3D भ्युमा फर्कन esc थिच्नुहोस
05:21 आउटलाइनर विन्डोमा Search bar मा लेफ्ट क्लिक गर्नुहोस
05:28 यदि तपाइको दृश्यमा एक भन्दा बढी बस्तुहरु छन् भने यो सर्च टूलले दृश्यको उस्तै समुह वा कुनै एक बस्तुलाई छुट्याउन सहयोग गर्छ
05:40 आउटलाइनर विन्डोको माथिल्लो बायाँ कुनामा रहेको Sceneले तपाइको ब्लेंडर सिनमा रहेका सबै बस्तु र तिनीहरुसंग सम्बन्धित सबै तत्वहरु सुचिकृत गर्छ
05:51 All scenesमा लेफ्ट क्लिक गर्नुहोस
05:55 यो ड्रपडाउन सूची display menu हो
05:59 यसमा आउटलाइनर विन्डोको लागि डिस्प्ले बिकल्प रहेको छ
06:04 current sceneमा लेफ्ट क्लिक गर्नुहोस
06:08 तपाई आउटलाइनर विन्डोमा भएका सबै बस्तुहरुलाई हालको दृश्यमा सुचिकृत देख्न सक्छौं
06:18 डिस्प्ले मेनु खोल्न, current scene मा लेफ्ट क्लिक गर्नुहोस
06:26 visible layers लेफ्ट क्लिक गर्नुहोस
06:30 एक्टिभ लेयर वा लेयरहरुमा भएका सबै बस्तुहरु आउटलाइनर विन्डोमा सुचिकृत हुन्छन
06:38 हामी लेयरको बारेमा पछिको ट्युटोरीअलमा हेर्नेछौं
06:44 डिस्प्ले मेनु खोल्न visible layers मा लेफ्ट क्लिक गर्नुहोस
06:52 selectedमा लेफ्ट क्लिक गर्नुहोस
06:55 आउटलाइनर विन्डोले खाली त्यो बस्तु देखाउछ जुन 3D भ्युमा छानिएका छन
07:04 डिस्प्ले मेनु खोल्न selected मा लेफ्ट क्लिक गर्नुहोस
07:09 Active मा लेफ्ट क्लिक गर्नुहोस
07:12 आउटलाइनर विन्डोले खाली त्यो बस्तु देखाउछ जुन भर्खरै 3D भ्युमा प्रयोग गरिएको छ
07:22 डिस्प्ले मेनु खोल्न Activeमलेफ्त क्लिक गर्नुहोस
07:28 Same typesमा लेफ्ट क्लिक गर्नुहोस
07:31 नामले भने जस्तै, same type बिकल्पले आउटलाइनर विन्डोमा उस्तै किसिमका सबै बस्तुहरु सुचिकृत गर्छ
07:41 उदाहरणको लागि, 3D भ्युको डिफल्टमा क्युब छानिएको छ
07:47 यसरी आउटलाइनरले दृश्यमा भएका सबै मेश बस्तुहरुलाई सुचिकृत गर्छ
07:51 यसमा खाली क्युब मात्रै दृश्यको मेश बस्तु हो
07:58 हामी मेश बस्तुहरुको बारेमा अझ बिस्तृत रुपमा ब्लेंडर को एनिमेसन ट्युटोरीअल मा हेर्नेछौं
08:08 डिस्प्ले मेनु खोल्न Same types मा लेफ्ट क्लिक गर्नुहोस
08:14 groups दृश्यमा सबै समुहगत बस्तुहरु सुचिकृत गर्छ
08:20 यहाँ अरु केहि विकल्पहरु रहेका छन, जुन हामी पछिको ट्युटोरीअलमा चर्चा गर्नेछौं
08:27 यसरी आउटलाइनर विन्डोको बारेमा सकिन्छ
08:32 हामीले ठूला र धेरै बस्तुहरुसंग काम गर्दा, आउटलाइनर विन्डो दृश्यमा हरेक बस्तुहरु नियन्त्रण गर्न एकदमै उपयोगी साधन बन्छ
08:45 अब, एउटा नयाँ फायल बनाऊहोस्, आउटलाइनरमा छानिएकालाई सुचिकृत गर्नुहोस र क्युबलाई रेंडर गर्न नमिल्ने बनाउनुहोस
08:58 यो ट्युटोरीअल प्रोजेक्ट ओस्कारले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आईसिटि को सहयोग रहेको छ
09:07 यो सम्बन्धि थप जानकरी तलका लिंकहरुमा उपलब्ध रहेका छन
09:12 oscar.iitb.ac.in र spoken-tutorial.org/ NMEICT-Intro
09:28 स्पोकन ट्युटोरीअल प्रोजेक्ट
09:30 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
09:34 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
09:38 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस
09:45 सहभागिताको लागि धन्यवाद
09:46 र कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु, नमस्कार!

Contributors and Content Editors

Mandira, PoojaMoolya