Difference between revisions of "Blender/C2/Types-of-Windows-Outliner/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Blanked the page)
Line 1: Line 1:
 +
{| border=1
 +
|| '''Time '''
 +
|| '''Narration'''
 +
|-
 +
||00:03
 +
||ब्लेंडर ट्युटोरीअल को शृंखला मा स्वागत छ
 +
|-
 +
||00:07
 +
||यो ट्युटोरीअल ब्लेंडर २.५९ को आउटलाइनर विन्डो को बारेमा रहेको छ
 +
|-
 +
||00:16
 +
||यो स्क्रिप्टमा मन्दिरा थापा को योगदान रहेको छ
 +
|-
 +
||00:28
 +
||यो ट्युटोरीअल हेरेपछि, हामी यो सिक्नेछौ
 +
|-
 +
||00:33
 +
||आउटलाइनर विन्डो के हो;
 +
|-
 +
||00:36
 +
||आउटलाइनर विन्डोमा आई, एरो र क्यामेरा आइकन के हुन्;
 +
|-
 +
||00:43
 +
||र आउटलाइनर विन्डोमा डिस्प्ले मेनु के हो,
 +
|-
 +
||00:49
 +
||म यो मान्दछु कि तपाइलाई ब्लेंडर इन्टरफेस को आधारभूत ज्ञान छ
 +
|-
 +
||00:54
 +
||यदि छैन भने कृपया हाम्रो पहिलेको - Basic Description of the Blender Interface ट्युटोरीअल हेर्नुहोला
 +
|-
 +
||01:03
 +
|| ब्लेंडरमा आउटलाइनर डाटाको प्रबाह चित्र सूची हो
 +
|-
 +
||01:09
 +
||डिफल्टमा यो ब्लेंडर इन्टरफेसको माथिल्लो दायाँ कुनामा रहेको हुन्छ
 +
|-
 +
||01:15
 +
||अब आउटलाइनर विन्डो सानो/ठुलो गरौँ
 +
|-
 +
||01:20
 +
||तल्लो धारमा लेफ्ट क्लिक गरि यसलाई तल तान्नुहोस
 +
|-
 +
||01:26
 +
|| बायाँ धारमा लेफ्ट क्लिक गरि यसलाई बायाँतिर तान्नुहोस
 +
|-
 +
||01:36
 +
||हामी अब आउटलाइनर विन्डोमा रहेका बिकल्पहरु राम्ररी देख्न सक्छौं
 +
|-
 +
||01:41
 +
||ब्लेंडर विन्डो रिसाइज गर्न जान्न हाम्रो ट्युटोरीअल
 +
|-
 +
||01:47
 +
||How to Change Window Types in Blender  हेर्नुहोला
 +
|-
 +
||01:59
 +
|| ''' View''' मा लेफ्ट क्लिक गर्नुहोस
 +
|-
 +
||02:03
 +
||यहाँ विभिन्न अप्सनहरु छन जस्तै
 +
|-
 +
||02:06
 +
||'''Show restriction columns''',
 +
|-
 +
||02:09
 +
||'''show active''',
 +
|-
 +
||02:11
 +
||'''show or hide one level''',
 +
|-
 +
||02:14
 +
||'''show hierarchy''',
 +
|-
 +
||02:17
 +
||'''Duplicate area into New window and Toggle full screen'''
 +
|-
 +
||02:25
 +
|| '''Show Restriction columns''' डीएक्टिभेट गर्नुहोस
 +
|-
 +
||02:30
 +
||यसले आउटलाइनर विन्डोको दायाँ कुनामा रहेका हेर्न, छान्न र रेंडर गर्न लायक सबै  बिकल्पहरु लुकाउछ
 +
|-
 +
||02:42
 +
||फेरी,''' view'''मा लेफ्ट क्लिक गर्नुहोस
 +
|-
 +
||02:46
 +
|| हेर्न, छान्न र रेंडर गर्न लायक बिकल्पहरु देखाउन ,  '''Show restriction columns''' एक्टिभेट गर्नुहोस
 +
|-
 +
||02:56
 +
||आउटलाइनर विन्डो को क्युबको बायाँ पट्टि रहेको ''' प्लस चिन्ह '''मा लेफ्ट क्लिक गर्नुहोस
 +
|-
 +
||03:03
 +
||'''एउटा क्यासकेड''' सूची देखापर्छ
 +
|-
 +
||03:05
 +
||यसले तपाइलाई छानिएको बस्तुको विशेषताको सूची देखाउछ
 +
|-
 +
||03:11
 +
||बिस्तृत रुपमा हामी पछिको ट्युटोरीअलमा चर्चा गर्नेछौं
 +
|-
 +
||03:16
 +
||आई ले तपाइको बस्तुलाई 3D भ्युमा देखिने वा नदेखिने बनाउछ
 +
|-
 +
||03:24
 +
||उदाहरण, क्युबको लागि ''' eye'''मा लेफ्ट क्लिक गर्नुहोस
 +
|-
 +
||03:29
 +
||क्युब अब 3D भ्युमा देखिदैन
 +
|-
 +
||03:35
 +
||फेरी, क्युबको लागि '''eye'''लेफ्टक्लिक गर्नुहोस
 +
|-
 +
||03:41
 +
||अब, क्युब 3D भ्युमा देख्न सकिन्छ
 +
|-
 +
||03:48
 +
||एरोले 3D भ्युमा तपाइको बस्तुलाई छान्न मिल्ने वा नमिल्ने बनाउछ
 +
|-
 +
||03:56
 +
||उदाहरण, क्युबको लागी एरो मा लेफ्ट क्लिक गर्नुहोस
 +
|-
 +
||04:02
 +
||3D भ्युमा '''cube'''लाई राइटक्लिक गर्नुहोस, क्युब छान्न सकिदैन
 +
|-
 +
||04:10
 +
||फेरी, क्युबको लागि एरो लाई आउटलाइनर विन्डोमा लेफ्ट क्लिक गर्नुहोस
 +
|-
 +
||04:17
 +
||3D भ्युमा '''cube'''लाई राइटक्लिक गर्नुहोस
 +
|-
 +
||04:21
 +
||क्युब छान्न सकिदैन
 +
|-
 +
||04:28
 +
||'''Camera''' ले बस्तुलाई रेंडर गर्न मिल्ने वा नमिल्ने बनाउछ
 +
|-
 +
||04:34
 +
|| क्युबको लागी ''' camera''' मा लेफ्ट क्लिक गर्नुहोस
 +
|-
 +
||04:38
 +
||दृश्य रेंडर गर्न तपाइको किबोर्डबाट '''f12'''थिच्नुहोस
 +
|-
 +
||04:46
 +
|| क्युब रेंडरमा देखिदैन
 +
|-
 +
||04:51
 +
||3D भ्यूमा फर्कन तपाइको किबोर्डमा '''esc''' थिच्नुहोस
 +
|-
 +
||04:56
 +
||फेरी,क्युबको लागि आउटलाइनर विन्डोमा ''' camera'''मा लेफ्ट क्लिक गर्नुहोस
  
 +
|-
 +
||05:03
 +
||दृश्य रेंडर गर्न  '''f12''' थिच्नुहोस
 +
|-
 +
||05:09
 +
||अब क्युबलाई रेंडरमा देख्न सकिन्छ
 +
|-
 +
||05:15
 +
||3D भ्युमा फर्कन ''' esc''' थिच्नुहोस
 +
|-
 +
||05:21
 +
||आउटलाइनर विन्डोमा ''' Search bar''' मा लेफ्ट क्लिक गर्नुहोस
 +
|-
 +
||05:28
 +
||यदि तपाइको दृश्यमा एक भन्दा बढी बस्तुहरु छन् भने यो सर्च टूलले दृश्यको उस्तै समुह वा कुनै एक बस्तुलाई छुट्याउन सहयोग गर्छ
 +
|-
 +
||05:40
 +
||आउटलाइनर विन्डोको माथिल्लो बायाँ कुनामा रहेको '''Scene'''ले तपाइको ब्लेंडर सिनमा रहेका सबै बस्तु र तिनीहरुसंग सम्बन्धित सबै तत्वहरु सुचिकृत गर्छ
 +
|-
 +
||05:51
 +
|| '''All scenes'''मा लेफ्ट क्लिक गर्नुहोस
 +
|-
 +
||05:55
 +
||यो ड्रपडाउन सूची '''display menu''' हो
 +
|-
 +
||05:59
 +
||यसमा आउटलाइनर विन्डोको लागि डिस्प्ले बिकल्प रहेको छ
 +
|-
 +
||06:04
 +
|| '''current scene'''मा लेफ्ट क्लिक गर्नुहोस
 +
|-
 +
||06:08
 +
||तपाई आउटलाइनर विन्डोमा भएका सबै बस्तुहरुलाई हालको दृश्यमा सुचिकृत देख्न सक्छौं
 +
|-
 +
||06:18
 +
|| डिस्प्ले मेनु खोल्न, '''current scene''' मा लेफ्ट क्लिक गर्नुहोस
 +
|-
 +
||06:26
 +
||'''visible layers''' लेफ्ट क्लिक गर्नुहोस
 +
|-
 +
||06:30
 +
|| एक्टिभ लेयर वा लेयरहरुमा भएका सबै बस्तुहरु आउटलाइनर विन्डोमा सुचिकृत हुन्छन
 +
 +
|-
 +
||06:38
 +
||हामी लेयरको बारेमा पछिको ट्युटोरीअलमा हेर्नेछौं
 +
|-
 +
||06:44
 +
||डिस्प्ले मेनु खोल्न '''visible layers''' मा लेफ्ट क्लिक गर्नुहोस
 +
|-
 +
||06:52
 +
|| '''selected'''मा लेफ्ट क्लिक गर्नुहोस
 +
|-
 +
||06:55
 +
||आउटलाइनर विन्डोले खाली त्यो बस्तु देखाउछ जुन 3D भ्युमा छानिएका छन
 +
|-
 +
||07:04
 +
|| डिस्प्ले मेनु खोल्न '''selected''' मा लेफ्ट क्लिक गर्नुहोस
 +
|-
 +
||07:09
 +
|| ''' Active''' मा लेफ्ट क्लिक गर्नुहोस
 +
|-
 +
||07:12
 +
||आउटलाइनर विन्डोले खाली त्यो बस्तु देखाउछ जुन भर्खरै 3D भ्युमा प्रयोग गरिएको छ
 +
|-
 +
||07:22
 +
|| डिस्प्ले मेनु खोल्न '''Active'''मलेफ्त क्लिक गर्नुहोस
 +
|-
 +
||07:28
 +
|| '''Same types'''मा लेफ्ट क्लिक गर्नुहोस
 +
|-
 +
||07:31
 +
||नामले भने जस्तै, '''same type''' बिकल्पले आउटलाइनर विन्डोमा उस्तै किसिमका सबै बस्तुहरु सुचिकृत गर्छ
 +
|-
 +
||07:41
 +
||उदाहरणको लागि, 3D भ्युको डिफल्टमा क्युब छानिएको छ
 +
|-
 +
||07:47
 +
||यसरी आउटलाइनरले दृश्यमा भएका सबै मेश बस्तुहरुलाई सुचिकृत गर्छ
 +
|-
 +
||07:51
 +
||यसमा खाली क्युब मात्रै दृश्यको मेश बस्तु हो
 +
|-
 +
||07:58
 +
||हामी मेश बस्तुहरुको बारेमा अझ बिस्तृत रुपमा ब्लेंडर को एनिमेसन ट्युटोरीअल मा हेर्नेछौं
 +
|-
 +
||08:08
 +
||डिस्प्ले मेनु खोल्न ''' Same types''' मा लेफ्ट क्लिक गर्नुहोस
 +
-
 +
||08:14
 +
||'''groups''' दृश्यमा सबै समुहगत बस्तुहरु सुचिकृत गर्छ
 +
|-
 +
||08:20
 +
||यहाँ अरु केहि विकल्पहरु रहेका छन, जुन हामी पछिको ट्युटोरीअलमा चर्चा गर्नेछौं
 +
|-
 +
||08:27
 +
||यसरी आउटलाइनर विन्डोको बारेमा सकिन्छ
 +
|-
 +
||08:32
 +
||हामीले ठूला र धेरै बस्तुहरुसंग काम गर्दा, आउटलाइनर विन्डो दृश्यमा हरेक बस्तुहरु नियन्त्रण गर्न एकदमै उपयोगी साधन बन्छ
 +
|-
 +
||08:45
 +
||अब, एउटा नयाँ फायल बनाऊहोस्, आउटलाइनरमा छानिएकालाई सुचिकृत गर्नुहोस र क्युबलाई रेंडर गर्न नमिल्ने बनाउनुहोस
 +
|-
 +
||08:58
 +
||यो ट्युटोरीअल प्रोजेक्ट ओस्कारले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आईसिटि को सहयोग रहेको छ
 +
|-
 +
||09:07
 +
||यो सम्बन्धि थप जानकरी तलका लिंकहरुमा उपलब्ध रहेका छन
 +
|-
 +
||09:12
 +
||oscar.iitb.ac.in  र spoken-tutorial.org/ NMEICT-Intro
 +
|-
 +
||09:28
 +
||स्पोकन ट्युटोरीअल प्रोजेक्ट
 +
|-
 +
||09:30
 +
||स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
 +
|-
 +
||09:34
 +
||अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 +
|-
 +
||09:38
 +
||बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस
 +
|-
 +
||09:45
 +
||सहभागिताको लागि धन्यवाद
 +
|-
 +
||09:46
 +
||र कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु, नमस्कार!

Revision as of 13:55, 4 August 2013

Time Narration
00:03 ब्लेंडर ट्युटोरीअल को शृंखला मा स्वागत छ
00:07 यो ट्युटोरीअल ब्लेंडर २.५९ को आउटलाइनर विन्डो को बारेमा रहेको छ
00:16 यो स्क्रिप्टमा मन्दिरा थापा को योगदान रहेको छ
00:28 यो ट्युटोरीअल हेरेपछि, हामी यो सिक्नेछौ
00:33 आउटलाइनर विन्डो के हो;
00:36 आउटलाइनर विन्डोमा आई, एरो र क्यामेरा आइकन के हुन्;
00:43 र आउटलाइनर विन्डोमा डिस्प्ले मेनु के हो,
00:49 म यो मान्दछु कि तपाइलाई ब्लेंडर इन्टरफेस को आधारभूत ज्ञान छ
00:54 यदि छैन भने कृपया हाम्रो पहिलेको - Basic Description of the Blender Interface ट्युटोरीअल हेर्नुहोला
01:03 ब्लेंडरमा आउटलाइनर डाटाको प्रबाह चित्र सूची हो
01:09 डिफल्टमा यो ब्लेंडर इन्टरफेसको माथिल्लो दायाँ कुनामा रहेको हुन्छ
01:15 अब आउटलाइनर विन्डो सानो/ठुलो गरौँ
01:20 तल्लो धारमा लेफ्ट क्लिक गरि यसलाई तल तान्नुहोस
01:26 बायाँ धारमा लेफ्ट क्लिक गरि यसलाई बायाँतिर तान्नुहोस
01:36 हामी अब आउटलाइनर विन्डोमा रहेका बिकल्पहरु राम्ररी देख्न सक्छौं
01:41 ब्लेंडर विन्डो रिसाइज गर्न जान्न हाम्रो ट्युटोरीअल
01:47 How to Change Window Types in Blender हेर्नुहोला
01:59 View मा लेफ्ट क्लिक गर्नुहोस
02:03 यहाँ विभिन्न अप्सनहरु छन जस्तै
02:06 Show restriction columns,
02:09 show active,
02:11 show or hide one level,
02:14 show hierarchy,
02:17 Duplicate area into New window and Toggle full screen
02:25 Show Restriction columns डीएक्टिभेट गर्नुहोस
02:30 यसले आउटलाइनर विन्डोको दायाँ कुनामा रहेका हेर्न, छान्न र रेंडर गर्न लायक सबै बिकल्पहरु लुकाउछ
02:42 फेरी, viewमा लेफ्ट क्लिक गर्नुहोस
02:46 हेर्न, छान्न र रेंडर गर्न लायक बिकल्पहरु देखाउन , Show restriction columns एक्टिभेट गर्नुहोस
02:56 आउटलाइनर विन्डो को क्युबको बायाँ पट्टि रहेको प्लस चिन्ह मा लेफ्ट क्लिक गर्नुहोस
03:03 एउटा क्यासकेड सूची देखापर्छ
03:05 यसले तपाइलाई छानिएको बस्तुको विशेषताको सूची देखाउछ
03:11 बिस्तृत रुपमा हामी पछिको ट्युटोरीअलमा चर्चा गर्नेछौं
03:16 आई ले तपाइको बस्तुलाई 3D भ्युमा देखिने वा नदेखिने बनाउछ
03:24 उदाहरण, क्युबको लागि eyeमा लेफ्ट क्लिक गर्नुहोस
03:29 क्युब अब 3D भ्युमा देखिदैन
03:35 फेरी, क्युबको लागि eyeलेफ्टक्लिक गर्नुहोस
03:41 अब, क्युब 3D भ्युमा देख्न सकिन्छ
03:48 एरोले 3D भ्युमा तपाइको बस्तुलाई छान्न मिल्ने वा नमिल्ने बनाउछ
03:56 उदाहरण, क्युबको लागी एरो मा लेफ्ट क्लिक गर्नुहोस
04:02 3D भ्युमा cubeलाई राइटक्लिक गर्नुहोस, क्युब छान्न सकिदैन
04:10 फेरी, क्युबको लागि एरो लाई आउटलाइनर विन्डोमा लेफ्ट क्लिक गर्नुहोस
04:17 3D भ्युमा cubeलाई राइटक्लिक गर्नुहोस
04:21 क्युब छान्न सकिदैन
04:28 Camera ले बस्तुलाई रेंडर गर्न मिल्ने वा नमिल्ने बनाउछ
04:34 क्युबको लागी camera मा लेफ्ट क्लिक गर्नुहोस
04:38 दृश्य रेंडर गर्न तपाइको किबोर्डबाट f12थिच्नुहोस
04:46 क्युब रेंडरमा देखिदैन
04:51 3D भ्यूमा फर्कन तपाइको किबोर्डमा esc थिच्नुहोस
04:56 फेरी,क्युबको लागि आउटलाइनर विन्डोमा cameraमा लेफ्ट क्लिक गर्नुहोस
05:03 दृश्य रेंडर गर्न f12 थिच्नुहोस
05:09 अब क्युबलाई रेंडरमा देख्न सकिन्छ
05:15 3D भ्युमा फर्कन esc थिच्नुहोस
05:21 आउटलाइनर विन्डोमा Search bar मा लेफ्ट क्लिक गर्नुहोस
05:28 यदि तपाइको दृश्यमा एक भन्दा बढी बस्तुहरु छन् भने यो सर्च टूलले दृश्यको उस्तै समुह वा कुनै एक बस्तुलाई छुट्याउन सहयोग गर्छ
05:40 आउटलाइनर विन्डोको माथिल्लो बायाँ कुनामा रहेको Sceneले तपाइको ब्लेंडर सिनमा रहेका सबै बस्तु र तिनीहरुसंग सम्बन्धित सबै तत्वहरु सुचिकृत गर्छ
05:51 All scenesमा लेफ्ट क्लिक गर्नुहोस
05:55 यो ड्रपडाउन सूची display menu हो
05:59 यसमा आउटलाइनर विन्डोको लागि डिस्प्ले बिकल्प रहेको छ
06:04 current sceneमा लेफ्ट क्लिक गर्नुहोस
06:08 तपाई आउटलाइनर विन्डोमा भएका सबै बस्तुहरुलाई हालको दृश्यमा सुचिकृत देख्न सक्छौं
06:18 डिस्प्ले मेनु खोल्न, current scene मा लेफ्ट क्लिक गर्नुहोस
06:26 visible layers लेफ्ट क्लिक गर्नुहोस
06:30 एक्टिभ लेयर वा लेयरहरुमा भएका सबै बस्तुहरु आउटलाइनर विन्डोमा सुचिकृत हुन्छन
06:38 हामी लेयरको बारेमा पछिको ट्युटोरीअलमा हेर्नेछौं
06:44 डिस्प्ले मेनु खोल्न visible layers मा लेफ्ट क्लिक गर्नुहोस
06:52 selectedमा लेफ्ट क्लिक गर्नुहोस
06:55 आउटलाइनर विन्डोले खाली त्यो बस्तु देखाउछ जुन 3D भ्युमा छानिएका छन
07:04 डिस्प्ले मेनु खोल्न selected मा लेफ्ट क्लिक गर्नुहोस
07:09 Active मा लेफ्ट क्लिक गर्नुहोस
07:12 आउटलाइनर विन्डोले खाली त्यो बस्तु देखाउछ जुन भर्खरै 3D भ्युमा प्रयोग गरिएको छ
07:22 डिस्प्ले मेनु खोल्न Activeमलेफ्त क्लिक गर्नुहोस
07:28 Same typesमा लेफ्ट क्लिक गर्नुहोस
07:31 नामले भने जस्तै, same type बिकल्पले आउटलाइनर विन्डोमा उस्तै किसिमका सबै बस्तुहरु सुचिकृत गर्छ
07:41 उदाहरणको लागि, 3D भ्युको डिफल्टमा क्युब छानिएको छ
07:47 यसरी आउटलाइनरले दृश्यमा भएका सबै मेश बस्तुहरुलाई सुचिकृत गर्छ
07:51 यसमा खाली क्युब मात्रै दृश्यको मेश बस्तु हो
07:58 हामी मेश बस्तुहरुको बारेमा अझ बिस्तृत रुपमा ब्लेंडर को एनिमेसन ट्युटोरीअल मा हेर्नेछौं
08:08 डिस्प्ले मेनु खोल्न Same types मा लेफ्ट क्लिक गर्नुहोस

-

08:14 groups दृश्यमा सबै समुहगत बस्तुहरु सुचिकृत गर्छ
08:20 यहाँ अरु केहि विकल्पहरु रहेका छन, जुन हामी पछिको ट्युटोरीअलमा चर्चा गर्नेछौं
08:27 यसरी आउटलाइनर विन्डोको बारेमा सकिन्छ
08:32 हामीले ठूला र धेरै बस्तुहरुसंग काम गर्दा, आउटलाइनर विन्डो दृश्यमा हरेक बस्तुहरु नियन्त्रण गर्न एकदमै उपयोगी साधन बन्छ
08:45 अब, एउटा नयाँ फायल बनाऊहोस्, आउटलाइनरमा छानिएकालाई सुचिकृत गर्नुहोस र क्युबलाई रेंडर गर्न नमिल्ने बनाउनुहोस
08:58 यो ट्युटोरीअल प्रोजेक्ट ओस्कारले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आईसिटि को सहयोग रहेको छ
09:07 यो सम्बन्धि थप जानकरी तलका लिंकहरुमा उपलब्ध रहेका छन
09:12 oscar.iitb.ac.in र spoken-tutorial.org/ NMEICT-Intro
09:28 स्पोकन ट्युटोरीअल प्रोजेक्ट
09:30 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
09:34 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
09:38 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस
09:45 सहभागिताको लागि धन्यवाद
09:46 र कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु, नमस्कार!

Contributors and Content Editors

Mandira, PoojaMoolya