Difference between revisions of "Blender/C2/Types-of-Windows-Outliner/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Blanked the page)
Line 1: Line 1:
{| border=1
 
|| '''Visual Cue'''
 
||'''Narration'''
 
|-
 
| 00.05
 
|ब्लेंडर ट्युटोरीअल हरुको शृंखला मा स्वागत छ
 
|-
 
| 00.09
 
|यो ट्युटोरीअल ब्लेंडर २.५९ विन्डो प्रोपर्टीजको बारेमा रहेको छ
 
|-
 
| 00.16
 
|यो स्क्रिप्टमा मन्दिरा थापाको योगदान रहेको छ
 
|-
 
| 00.29
 
|यो ट्युटोरीअल हेरेपछि, तपाई प्रोपर्टीज विन्डो के हो भनि जान्नुहुनेछ
 
|-
 
| 00.35
 
| प्रोपर्टीज विन्डोमा ''' रेंडर प्यानल''' के हो
 
|-
 
| 00.39
 
|प्रोपर्टीज विन्डोको रेंडर प्यानलमा रहेका विभिन्न सेटिंगहरु के हुन्
 
|-
 
| 00.45
 
|म यो मान्दछु कि तपाइलाई ब्लेंडरको आधारभूत ज्ञान छ
 
|-
 
|00.50
 
|यदि छैन भने हाम्रो पहिलेको – Basic Description of the Blender Interface ट्युटोरीअल हेर्नुहोला
 
|-
 
| 00.58
 
|प्रोपरटिज विन्डो मा विभिन्न प्यानलहरु रहेका हुन्छन, यो हाम्रो स्क्रिनको दायाँ पट्टि रहेको हुन्छ
 
|-
 
| 01.08
 
|प्रोपर्टीज विन्डोको माथि, आइकनहरुको पंक्ति छ
 
|-
 
| 01.14
 
|यी आइकन हरुले प्रोपर्टीज मा भएका विभिन्न प्यानल हरुलाई जनाउछ
 
|-
 
|01.21
 
| '''रेंडर, सिन, वर्ल्ड, अब्जेक्ट,आदि''
 
|-
 
| 01.30
 
|यो प्यानलमा ति सेटिंगहरु रहेका छन जुन ब्लेंडरमा काम गर्दा धेरै उपयोगी हुन्छन
 
|-
 
| 01.37
 
| हामीले राम्रोसंग बुझ्न र हेर्न को लागि प्रोपर्टीज विन्डोलाई ठुलो पार्न पर्छ
 
|-
 
|01.43
 
|प्रोपर्टीज विन्डोको बायाँ धारमा लेफ्ट क्लिक गरि त्यसलाई बायाँ तिर सार्नुहोस
 
|-
 
| 01.52
 
|अब हामी प्रोपर्टीज विन्डो अझ राम्ररी  देख्न सक्छौं
 
|-
 
|01.59
 
|कसरि ब्लेंडर विन्डो ठुलो सानो पर्ने जान्न, हाम्रो ट्युटोरीअल - How to Change Window Types in Blender हेर्नुहोला
 
  
|-
 
| 02.12
 
|''' Render''',प्रोपर्टीज विन्डो को पहिलो प्यानल हो
 
|-
 
| 02.16
 
|यो डिफल्टमा हामीले जहिले ब्लेंडर खोले पनि यो ब्लेंडर इन्टरफेसमा देखापर्छ
 
|-
 
| 02.23
 
| प्यानलमा रहेका सेटिंगहरु प्रयोग गरि अन्त्यमा आउटपुट एनिमेसन बनाइन्छ
 
|-
 
| 02.31
 
| '''Image''' एक्टिभ क्यामेरा भ्युको एउटा फ्रेम इमेजलाई रेंडर गर्न पयोग गरिन्छ
 
|-
 
| 02.39
 
|  '''image''' मा लेफ्ट क्लिक गर्नुहोस, किबोर्ड सर्टकट को लागि ''' F12''' थिच्नुहोस
 
|-
 
| 02.48
 
|एक्टिभ क्यामेरा भ्यू एउटा फ्रेम इमेज को रुपमा रेंडर हुन्छ
 
|-
 
| 02.55
 
|3D भ्युमा फर्कन किबोर्डबाट '''ESC''' थिच्नुहोस
 
|-
 
| 03.03
 
| '''Animation''' एउटा पुरै फेमको शृंखलाहरु वा इमेज शृंखला रेंडर गर्न र एउटा मुभी फायल बनाउन प्रयोग गरिन्छ
 
|-
 
|03.13
 
| डिफल्टको टाइमलाइनमा फ्रेम रेन्ज ''' 1 to 250''' हुन्छ
 
|-
 
| 03.22
 
|''' Animation'''मा लेफ्ट क्लिक गर्नुहोस, सबै फ्रेम रेन्ज'''फ्रेम 1 देखि फ्रेम 250''' रेंडर भैरहेको छ
 
|-
 
| 03.39
 
|रेंडर प्रकृया रोक्न''' Esc''' थिच्नुहोस
 
|-
 
| 03.43
 
|3D भ्यू मा फर्कन '''Esc''' थिच्नुहोस
 
|-
 
| 03.48
 
| रेंडर प्यानलको ''' Display'''मा जानुहोस
 
|-
 
| 03.52
 
|डिस्प्लेले हामीलाई कसरि स्क्रिनमा रेंडर को प्रगति हेर्ने छान्न सहयोग गर्छ
 
|-
 
| 03.58
 
| डिफल्टमा डिस्प्ले''' इमेज एडिटर मोड ''' मा रहेको छ , म यो देखाउदैछु
 
|-
 
|04.05
 
| एक्टिभ क्यामेरा भ्यू रेंडर गर्न '''F12'''थिच्नुहोस
 
|-
 
| 04.09
 
| रेंडर डिस्प्ले UV/Image Editor को रुपमा देखापर्छ
 
|-
 
| 04.15
 
|3D भ्यू हरेक पटक हामीले एक्टिभ क्यामेरा भ्यू रेंडर गर्दा ''' UV/Image Editor''' मा बदल्छ
 
|-
 
| 04.22
 
| UV/Image Editor को बारेमा जान्न, हाम्रो Types of windows - UV/Image Editor, ट्युटोरीअल ह्रेनुहोला
 
|-
 
| 04.31
 
|3D भ्युमा फर्कन ''' Esc''' थिच्नुहोस
 
|-
 
| 04.36
 
|'''रेंडर '''प्यानलको ''' डिस्प्ले''' मा गएर ''' इमेज एडिटर'''मा लेफ्ट क्लिक गर्नुहोस
 
|-
 
| 04.44
 
|यो ड्रपडाउन मेनुले रेंडर डिस्प्लेको बिकल्पहरु देखाउछ
 
|-
 
| 04.51
 
| '''select Full Screen'''मा लेफ्ट क्लिक गर्नुहोस
 
|-
 
|04.55
 
|एक्टिभ क्यामेरा भ्यू रेंडर गर्न '''F12''' थिच्नुहोस
 
|-
 
| 05.01
 
|अब, पुरै ब्लेंडर स्क्रिन UV/Image एडिटर मा बदल्छ
 
|-
 
| 05.09
 
|फुलस्क्रिन रेंडर मोड बाट निस्कन '''Esc'''थिच्नुहोस र ब्लेंडर वर्कस्पेसमा फर्कनुहोस
 
|-
 
| 05.16
 
|रेंडर प्यानलको '''Display'''मा जानुहोस, '''Full screen'''मा लेफ्ट क्लिक गर्नुहोस, सुचिबाट '''New window''' छान्नुहोस्
 
|-
 
| 05.28
 
| एक्टिभ क्यामेरा भ्यू रेंडर गर्न '''F12''' थिच्नुहोस
 
|-
 
| 05.31
 
| अब, ब्लेंडर वर्कस्पेसमा रेंडर डिस्प्ले नयाँ विन्डो को रुपमा देखापर्छ
 
|-
 
| 05.39
 
|तपाइको एनिमेसनको प्रिभ्यु रेंडर गर्दा यो तपाइले अझ उपयोगी पाउनुहुनेछ
 
|-
 
| 05.44
 
|यो कसरी गर्ने हामी पछिको ट्युटोरीअल मा हेर्नेछौं
 
|-
 
| 05.50
 
|रेंडर डिस्प्ले विन्डो बन्द गर्नुहोस
 
|-
 
| 05.55
 
|रेंडर प्यानलको '''Display'''मा जानुहोस,''' New Window'''मा लेफ्ट क्लिक गनुहोस
 
|-
 
| 06.01
 
|''' Image editor mode'''छान्न लेफ्ट क्लिक गर्नुहोस, डिस्प्ले '''Image Editor mode'''मा छ
 
|-
 
| 06.08
 
|हामीले हेर्ने अर्को सेटिंग '''Dimensions''' हो, यहाँ हामी आउटपुट को आवश्यकता अनुसार विभिन्न रेंडर प्रिसेटहरु मिलाउन सक्छौं
 
|-
 
| 06.20
 
| '''Render Presets'''गर्नुहोस, एउटा ड्रप डाउन मेनु देखापर्छ
 
|-
 
| 06.27
 
|यहाँ मुख्य रेंडर प्रिसेट को सूची रहेको छ, '''DVCPRO, HDTV, NTSC, PAL आदि'''
 
|-
 
| 06.41
 
|अहिले हामी यसलाई छोडी''' Render Dimension''' सेटिंगमा अघि बढ्छौं
 
|-
 
| 06.49
 
|रिजोलुसन रेंडर डिस्प्ले र एक्टिभ क्यामेरा भ्यूको चौडाई र उचाई हो
 
|-
 
| 06.56
 
|डिफल्टमा ब्लेंडर २.५९को,रिजोलुसन '''1920 by 1080 pixels'''हुन्छ
 
|-
 
| 07.09
 
|''' 50%''' रेंडर रिजोलुसन को प्रतिशत हो
 
|-
 
| 07.14
 
|यसको मतलब मुख्य रिजोलुसनको खाली ५०% मात्र रेन्डर हुनेछ, म यो बर्णन गर्नेछु
 
|-
 
| 07.22
 
| एक्टिभ क्यामेरा भ्यू रेंडर गर्न '''F12''' थिच्नुहोस, यो डिफल्टरेंडर रिजोलुसन हो
 
|-
 
| 07.29
 
|यो मुख्य रिजोलुसनको खाली आधा वा ५०% हो
 
|-
 
| 07.35
 
|रेंडर डिस्प्ले भ्यू बन्द गर्नुहोस
 
|-
 
| 07.40
 
|रेंडर प्यानलको रिजोलुसनको मुनि '''50%''' मा लेफ्ट क्लिक गरि थिची राखी दायाँतिर तान्नुहोस
 
|-
 
| 07.50
 
|प्रतिशत अब '''100%'''मा बदलिन्छ, प्रतिशत बदल्ने अर्को तरिका-
 
|-
 
| 08.00
 
|''' 100%'''ल्व्फ्त क्लिक गर्नुहोस, अब किबोर्डबाट '''100''' टाइप गर्नुहोस र '''enter''' थिच्नुहोस
 
|-
 
| 08.12
 
| एक्टिभ क्यामेरा भ्यू रेंडर गर्न '''F12''' थिच्नुहोस
 
|-
 
| 08.18
 
|यहाँ '''1920 by 1080 pixels'''को शतप्रतिशत रिजोलुसन रेन्डर भएको छ
 
|-
 
|08.27
 
| रेंडर डिस्प्ले विन्डो बन्द गर्नुहोस, अब, रिजोलुसन 720 by 576 पिक्सलमा बदल्दैछु
 
|-
 
| 08.38
 
| '''1920'''मा लेफ्ट क्लिक गर्नुहोस,किबोर्डबाट '''720''' टाइप गरि '''enter''' थिच्नुहोस
 
|-
 
| 08.49
 
|फेरी, '''1080'''मा लेफ्ट क्लिक गर्नुहोस,किबोर्डबाट '''576''' टाइप गरि '''enter''' थिच्नुहोस
 
|-
 
| 09.00
 
| एक्टिभ क्यामेरा भ्यू रेंडर गर्न '''F12''' थिच्नुहोस
 
|-
 
| 09.07
 
| यहाँ '''720 by 576 pixels'''को शतप्रतिशत रिजोलुसन रेन्डर भएको छ
 
|-
 
| 09.16
 
| रेंडर डिस्प्ले विन्डो बन्द गर्नुहोस
 
|-
 
|09.21
 
|रेंडर प्यानलको डाइमेन्सन मुनिको ''' Frame range'''मा जानुहोस
 
|-
 
| 09.26
 
|''' Frame Range'''ले रेंडर गर्न लायक तपाइको मुभीको लम्बाई दिन्छ
 
|-
 
| 09.33
 
|मैले भने जस्तै, डिफल्टमा फ्रेम रेन्ज ''' १ देखि २५०'''हुन्छ
 
|-
 
| 09.39
 
| ''' Start 1'''मा लेफ्ट क्लिक गरि किबोर्डबाट '''0''' इन्टर गर्नुहोस र इन्टर थिच्नुहोस
 
|-
 
| 09.51
 
|यो हाम्रो एनिमेसनको पहिलो फ्रेम हो
 
|-
 
| 09.57
 
| '''End 250'''मा लेफ्ट क्लिक गर्नुहोस,किबोर्डबाट ''' 100'''टाइप गरि इन्टर थिच्नुहोस
 
|-
 
| 10.08
 
|यो हाम्रो एनिमेसनको अन्तिम फ्रेम हो
 
|-
 
| 10.16
 
|अब हामीसंग एनिमेसनको नया फ्रेम रेन्ज छ
 
|-
 
| 10.22
 
|3D भ्युको तल, टाइमलाइनमा जानुहोस,
 
|-
 
| 10.26
 
|याद गर्नुहोस कि कसरि टाइमलाइन विन्डो बदलिएको छ किनकि हामीले रेंडर प्यानलको फ्रेम रेन्ज बदलेका छौं
 
|-
 
| 10.35
 
|टाइमलाइन विन्डोको बारेमा जान्न, Types of Windows – Timeline ट्युटोरीअल हेर्नुहोला
 
|-
 
| 10.45
 
| रेंडर प्यानलको डाइमेन्सन मुनिको '''Aspect Ratio''' मा जानुहोस
 
|-
 
| 10.53
 
|याद राख्नुहोस कि हामीले रिजोलुसन,''' aspect ratio''' पनि बदलेका छौं
 
|-
 
| 11.01
 
| फ्रेम रेटले हाम्रो मुभीमा एक सेकन्डमा एनिमेट गर्ने फ्रेमको नम्बर दिन्छ
 
|-
 
| 11.09
 
|डिफल्टमा '''24 fps''' वा फ्रेम प्रति सेकन्ड हुन्छ
 
|-
 
| 11.16
 
| '''24 fps''' गर्दा एउटा ड्रप-डाउन मेनु देखापर्छ
 
|-
 
| 11.25
 
|यसमा एउटा एनिमेसन मुभी बनाउदा प्रयोग गरिने मुख्य '''frame rates''' को सूची छ
 
|-
 
| 11.31
 
|तपाई आफ्नो आवश्यकता अनुसार कुनै पनि छान्न सक्नुहुन्छ
 
|-
 
| 11.37
 
| '''FPS 24'''मा लेफ्ट क्लिक गर्नुहोस, किबोर्डबाट '''15''' टाइप गरि ''' enter''' थिच्नुहोस
 
|-
 
| 11.48
 
|अब, हाम्रो फ्रेम रेट '''१५ फ्रेम प्रति सेकन्ड'''मा बदलिएको छ
 
|-
 
| 11.55
 
|अर्को आउटपुट, तपाइ '''tmp''' लेखिएको तेर्सो बार बायाँमा र एउटा '''file browser''' आइकन दायाँमा देख्दै हुनुहुन्छ?
 
|-
 
| 12.07
 
|यहाँ हामी हाम्रो रेंडर फायलको लागि फोल्डर छान्न सक्छौं
 
|-
 
| 12.13
 
| '''file browser''' आइकनमा लेफ्ट क्लिक गर्नुहोस
 
|-
 
| 12.18
 
|फायल ब्राउजरको बारेमा जान्न, Types of Windows - File Browser and Info Panel ट्युटोरीअल हेर्नुहोला
 
|-
 
| 12.28
 
|तपाइको आउटपुट फोल्डर छान्नुहोस्, म '''My Documents''' छान्दैछु
 
|-
 
| 12.35
 
| '''Create new directory'''मा लेफ्ट क्लिक गर्नुहोस,''' OUTPUT''' टाइप गर्नुहोस र '''enter''' थिच्नुहोस
 
|-
 
| 12.46
 
|फोल्डर खोल्न''' Output''' मा लेफ्ट क्लिक गर्नुहोस
 
|-
 
| 12.51
 
|'''Accept'''मा लेफ्ट क्लिक गर्नुहोस, अब हाम्रो सबै रेंडर फायलहरु आउटपुट फोल्डर, My Documents मा सेभ हुन्छन
 
|-
 
| 13.03
 
|आउटपुट फोल्डर मुनि इमेज फर्म्याट मेनु हुन्छ
 
|-
 
| 13.08
 
|यहाँ हामी, हाम्रो इमेज र मुभी फायलहरुको आउटपुट फर्म्याट छान्न सक्छौं
 
|-
 
| 13.13
 
| '''PNG'''मा लेफ्ट क्लिक गर्नुहोस, यहाँ ब्लेंडरमा मान्य सबै फर्म्याटका सूची रहेका छन
 
|-
 
| 13.20
 
|हामीसंग '''इमेज फर्म्याट''' र '''मुभी फर्म्याट''' छन
 
|-
 
| 13.25
 
| हामी हाम्रो आवश्यकता अनुसार कुनै पनि छान्न सक्छौं
 
|-
 
| 13.30
 
|'''PNG'''मुनि ब्लेंडर मा प्रयोग गरिने तिन रंगको मोड छ, '''BW''' ग्रेस्केल मोड हो
 
|-
 
| 13.38
 
| '''RGB''' डिफल्टमा छानिएको हुन्छ, RGB रंगको मोड हो जसले RGB डाटा सहित रेंडर फायल सेभ गर्छ
 
|-
 
| 13.48
 
| '''RGBA'''ले थप अल्फा च्यानल नामक डाटा सहित रेंडर फायल सेभ गर्छ
 
|-
 
| 13.54
 
| यसले खाली केहि अल्फा च्यानल रेंडर गर्ने इमेज फर्म्याटमा मात्र काम गर्छ
 
|-
 
| 14.01
 
|ल, यो '''render panel'''को बारेमा रहेको छ
 
|-
 
| 14.05
 
|यो ट्युटोरीअलमा हामीले प्रोपर्टीज विन्डो भित्रको रेंडर प्यानलको बारेमा जानेउ
 
|-
 
| 14.11
 
|बाकी प्यानलहरु, अर्को ट्युटोरीअलमा चर्चा गरिनेछ
 
|-
 
| 14.17
 
|अब, एउटा नयाँ ब्लेंडर फायल बनाउनुहोस, रेंडर डिस्प्लेल न्यू विन्डोमा बदल्नुहोस
 
|-
 
| 14.25
 
|रिजोलुसन, 720 by 576 100%मा बदल्नुहोस, फ्रेम रेन्ज ० देखि १०० सम्म बदल्नुहोस
 
|-
 
| 14.38
 
|फ्रेम रेट 15 fpsमा बदल्नुहोस, रेंडर फायलहरुको लागि एउटा आउटपुट फोल्डर बनाउनुहोस
 
|-
 
| 14.47
 
|यो ट्युटोरीअल प्रोजेक्ट ओस्कारले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी को सहयोग रहेको छ
 
|-
 
| 14.57
 
|यो सम्बन्धि थप जानकारी तलका लिंकहरुमा उपलब्ध रहेको छ
 
oscar.iitb.ac.in र spoken-tutorial.org/NMEICT-Intro
 
|-
 
| 15.17
 
|स्पोकन ट्युटोरीअल प्रोजेक्ट
 
|-
 
| 15.19
 
|स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
 
|-
 
| 15.23
 
|अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र पनि प्रदान गर्छ
 
|-
 
| 15.28
 
|बिस्तृत जानकारीको लागि, कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस
 
|-
 
| 15.34
 
|सहभागिताको लागि धन्यबाद
 
|-
 
| 15.36
 
| र कारखाना नेपाल बाट म मन्दिरा बिदा हुदैछु, नमस्कार
 
|}
 

Revision as of 13:44, 2 August 2013

Contributors and Content Editors

Mandira, PoojaMoolya