Difference between revisions of "Blender/C2/Moving-in-3D-Space/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border=1 || 'Time'' || '''Narration''' |- | 00.04 |ब्लेंडर ट्युटोरीअलहरुको शृंखलामा स्वागत छ |-…')
 
Line 27: Line 27:
 
|00.26
 
|00.26
  
|यो ट्युटोरीअल हेरेपछि तपाई कसरी ब्लेंडर भ्यूपोर्ट जस्तै 3D क्षेत्रमा प्यान, रोटेटर जूम गर्ने भनि सिक्नेछौं
+
|यो ट्युटोरीअल हेरेपछि तपाई कसरी ब्लेंडर भ्यूपोर्ट जस्तै 3D क्षेत्रमा प्यान, रोटेटर जूम गर्ने भनि सिक्नुहुनेछ
  
 
|-
 
|-
Line 99: Line 99:
 
| 01.41
 
| 01.41
  
| हामी देखिएको स्क्रिन्लाई माउसको दिसा अनुसार बायाँ देखि दायाँ र तल र माथि गर्न सकिन्छ
+
| हामी देखिएको स्क्रिन्लाई माउसको दिशा अनुसार बायाँ देखि दायाँ र तल र माथि गर्न सकिन्छ
  
 
|-
 
|-
Line 318: Line 318:
 
| 07.23
 
| 07.23
  
| '''नामप्याड 2''' थिच्नुहोस, भ्यू तलतिर घुम्छ
+
| '''नामप्याड 8''' थिच्नुहोस, भ्यू तलतिर घुम्छ
  
 
|-
 
|-
Line 403: Line 403:
 
| 09.07
 
| 09.07
  
|बिस्तृत जानकारी को लागि contact @ spoken/tutorial.orgमा लेख्नुहोला
+
|बिस्तृत जानकारी को लागि contact @ spoken-tutorial.orgमा लेख्नुहोला
  
 
|-
 
|-

Revision as of 13:56, 15 July 2013

'Time Narration
00.04 ब्लेंडर ट्युटोरीअलहरुको शृंखलामा स्वागत छ
00.07 यो ट्युटोरीअल.नेभिगेसन यानी ब्लेंडर २.५९ को 3D क्षेत्रमा कसरि चल्ने बारेमा रहेको छ
00.17 यो स्क्रिप्टमा मन्दिरा थापाको योगदान रहेको छ
00.26 यो ट्युटोरीअल हेरेपछि तपाई कसरी ब्लेंडर भ्यूपोर्ट जस्तै 3D क्षेत्रमा प्यान, रोटेटर जूम गर्ने भनि सिक्नुहुनेछ
00.38 म यो मान्छु कि तपाइलाई आफ्नो कम्प्युटरमा ब्लेंडर स्थापना गर्न आउछ
00.43 यदि आउदैन भने कृपया हाम्रो ब्लेंडर स्थापना गर्ने ट्युटोरीअल हेर्नुहोला
00.50 ब्लेंडरमा नेभिगेसन तपाईसंग भएको माउसमा बढी भरपर्छ
00.56 एउटा ३ बटन भएको माउस
00.58 वा एउटा २ बटन भएको माउस
01.00 व्हिल सहितको
01.05 म यो ब्लेंडर ट्युटोरीअल को शृंखलामा व्हिल भएको २ बटन माउस प्रयोग गर्दैछु
01.13 हामीले हेर्ने पहिलो कार्य भनेको कुनै भ्यूको प्यानिंग गर्ने हो
01.17 माउस र किबोर्ड प्रयोग गरि यसो गर्ने दुई तरिका छन
01.22 पहिले हामी शिफ्ट कि सहित माउसको व्हिल वा स्क्रोल प्रयोग गर्नेछौं
01.27 शिफ्ट थिची राखी माउस – व्हिल तल सारौँ र माउस सारौँ
01.41 हामी देखिएको स्क्रिन्लाई माउसको दिशा अनुसार बायाँ देखि दायाँ र तल र माथि गर्न सकिन्छ
01.48 अब, SHIFT थिची राखी माउस व्हिल माथि र तल गर्नुहोस
02.00 स्क्रिन अहिले माथि र तल गर्छ, यो भ्यू लाई प्यानिंग गर्ने दोस्रो तरिका हो
02.06 SHIFT थिच्नुहोस र माउस व्हिल तलतिर सार्नुहोस , भ्यू माथितिर सार्छ
02.19 SHIFT थिची राखी माउस व्हिल माथितिर सार्नुहोस, भ्यू तलतिर सर्छ
02.33 तेस्रो र अन्तिम भ्यू प्यानिंग गर्ने तरिका भनेको माउस व्हिल सहित CTRL कि प्रयोग गर्ने हो
02.40 CTRL थिची राखी माउस व्हिल स्क्रोल गर्नुहोस, भ्यू बायाँ बाट दायाँ र त्यसको बिपरितमा सर्छ
02.55 CTRL थिची राखी माउस व्हिल माथि सार्नुहोस, भ्यू दायाँतिर सर्छ
03.09 CTRL थिची राखी माउस व्हिल तल सार्नुहोस, भ्यू बायाँतिर सर्छ
03.22 तपाई आफ्नो नमप्याड कि हरु प्रयोग गरेर पनि भ्यू सार्न सक्नुहुन्छ
03.29 CTRL थिची राखी नमप्याड2 थिच्नुहोस, भ्यू माथितिर सर्छ
03.37 CTRL थिची राखी नमप्याड8 थिच्नुहोस, भ्यू तलतिर सर्छ
03.46 CTRL थिची राखी नमप्याड4 थिच्नुहोस, भ्यू दायाँतिर सर्छ
03.55 CTRL थिची राखी नमप्याड6 थिच्नुहोस, भ्यू बायाँतिर सर्छ
04.03 यदि तपाई ल्यापटप प्रयोग गर्दै हुनुहुन्छ भने तपाइले नम्बर कि हरुलाई नमप्याड बराबर बनाउनु पर्छ, कसरि नमप्याड बराबर बनाउने भनि जान्न, युजर प्रेफेरेंसेस ट्युटोरीअल हेर्नुहोला
04.19 अब हामीले हेर्नुओअर्ने अर्को कार्य भनेको भ्यू लाई रोटेट गर्ने हो
04.24 तपाइको माउस व्हिल तल सार्नुहोस र माउसलाई बर्गाकर रुपमा सार्नुहोस
04.33 यसले हामीलाई टर्नटेबल रोटेसन दिन्छ
04.39 तपाईले रोटेसन कार्य को अझै धेरै प्रयोग गरिएको ट्रयाकबल रोटेसन पनि प्रयोग गर्न सक्नुहुन्छ
04.49 यसका लागि, तपाइले युजर प्रेफेरेंसेस विन्डोको turn table लाई trackball मा बदल्नुपर्छ
04.57 यो कसरि गर्ने जान्नलाई युजर प्रेफेरेंसेस ट्युटोरीअल हेर्नुहोस

</p>

05.05 वभ्यू रोटेट गर्दा कि
05.08 बायाँ देखि दायाँ
05.09 वा माथि देख तल गर्न सकिन्छ
05.13 अब भ्यू लाई बायाँ बाट दायाँ रोटेट गरौँ
05.19 ctrl, altमाउस व्हिल माथि र तल सार्नुहोस, भ्यू बायाँ देखि दायाँ र दायाँ देखि बायाँ घुम्छ
05.35 ctrl, altमाउस व्हिल माथि सार्नुहोस, भ्यू बायाँतिर घुम्छ
05.47 ctrl, altमाउस व्हिल तल सार्नुहोस, भ्यू दायाँतिर घुम्छ

</p>

06.00 तपाई नामप्याडबाट सर्टकट कि हरु 46 पनि प्रयोग गर्न सक्छौं
06.07 नामप्याड 4 थिच्नुहोस, भ्यू बायाँतिर घुम्छ
06.16 नामप्याड 6 थिच्नुहोस, भ्यू दायाँतिर घुम्छ
06.26 अब हामी भ्यू लाई माथि र तल रोटेट गर्छौं
06.30 शिफ्ट, अल्टमाउस व्हिल माथि र तल सार्नुहोस, भ्यू माथि र तल घुम्छ
06.45 शिफ्ट, अल्टमाउस व्हिल माथि सार्नुहोस, भ्यू तलतिर घुम्छ
06.58 शिफ्ट, अल्टमाउस व्हिल तल सार्नुहोस, भ्यू माथितिर घुम्छ
07.10 तपाई नामप्याडबाट सर्टकट कि हरु 28 पनि प्रयोग गर्न सक्छौं
07.16 नामप्याड 2 थिच्नुहोस, भ्यू माथितिर घुम्छ
07.23 नामप्याड 8 थिच्नुहोस, भ्यू तलतिर घुम्छ
07.32 अन्तिम कार्य भनेको भ्यूलाई जूम गर्ने हो
07.36 जूम इन गर्न माउस व्हिल माथि तिरसार्नुहोस
07.43 जूम आउट गर्न माउस व्हिल तलतिर सार्नुहोस , सजिलो छ है?
07.51 सर्तकटको लागि नामप्याड बाट प्लसमाइनस किहरु प्रयोग गर्नुहोस </p>
07.58 जूम इन गर्न नामप्याड + थिच्नुहोस
08.04 जूम आउट गर्न नामप्याड थिच्नुहोस
08.10 यसरी हाम्रो ब्लेंडर भ्युपोर्ट भित्र 3D क्षेत्रमा नेभिगेसन गर्ने ट्युटोरीअल सकिन्छ
08.18 अब, 3D भ्यू लाई प्यान, रोटेट र जूम गर्नुहोस, राम्रो गर्नुहोस
08.27 यो ट्युटोरीअल प्रोजेक्ट ओस्कारले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी को सहयोग रहेको छ
08.37 यस सम्बन्धि थप जानकारी तलका लिंकमा उपलब्ध छन
oscar.iitb.ac.in, र  spoken-tutorial.org/NMEICT-Intro
08.57 स्पोकन ट्युटोरीअल प्रोजेक्ट
08.59 स्पोकन ट्युटोरीअलहरु प्रयोग गरि कार्यशालाहरु संचालन गर्छ
09.03 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र पनि प्रदान गर्छ
09.07 बिस्तृत जानकारी को लागि contact @ spoken-tutorial.orgमा लेख्नुहोला
09.15 सहभागिताको लागि धन्यबाद
09.17 र कारखाना नेपाल बाट म मन्दिरा बिदा हुदैछु, नमस्कार!

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble, Ranjana