Difference between revisions of "BASH/C3/Using-File-Descriptors/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with "{|border = 1 | Time | Narration |- | 00.01 |प्यारा साथीहरु, '''Using file descriptor''' स्पोकन ट्युटोरियलमा...")
 
Line 10: Line 10:
 
|-
 
|-
 
| 00.11
 
| 00.11
| * एउटा '''output file descriptor''' एसाइन गर्न
+
| एउटा '''output file descriptor''' एसाइन गर्न
 
|-
 
|-
 
|  00.14
 
|  00.14
| * एउटा '''input file descriptor''' एसाइन गर्न
+
| एउटा '''input file descriptor''' एसाइन गर्न
 
|-
 
|-
 
|  00.17
 
|  00.17
| * '''file descriptor (fd)'''  बन्द गर्न
+
| '''file descriptor (fd)'''  बन्द गर्न
 
|-
 
|-
 
| 00.19
 
| 00.19
| * केहि उदाहरणहरु प्रयोग गरी
+
| केहि उदाहरणहरु प्रयोग गरी
 
|-
 
|-
 
|00.23   
 
|00.23   
Line 32: Line 32:
 
|-
 
|-
 
|  00.38
 
|  00.38
| * '''उबुन्टु लिनक्स''' १२.०४''' '''अपरेटिंग सिस्टम  
+
| '''उबुन्टु लिनक्स''' १२.०४''' '''अपरेटिंग सिस्टम  
 
|-
 
|-
| 00.43
+
| 00.43
| * '''GNU BASH''' संस्करण ४.२
+
| '''GNU BASH''' संस्करण ४.२
 
|-
 
|-
 
|  00.46
 
|  00.46
Line 47: Line 47:
 
|-
 
|-
 
|  01.02
 
|  01.02
| * 0, 1 र 2''' stdin,''' '''stdout''' र '''stderr''' को लागि स्ट्याण्डर्ड  '''file descriptor''' हरु हुन्
+
| 0, 1 र 2''' stdin,''' '''stdout''' र '''stderr''' को लागि स्ट्याण्डर्ड  '''file descriptor''' हरु हुन्
 
|-
 
|-
 
|  01.15
 
|  01.15
| * '''File descriptors''' हरु '''i/o रीडिरेक्सन''' को लागि प्रयोग गरिन्छ
+
| '''File descriptors''' हरु '''i/o रीडिरेक्सन''' को लागि प्रयोग गरिन्छ
 
|-
 
|-
 
|  01.20
 
|  01.20
Line 248: Line 248:
 
|-
 
|-
 
| 07.19
 
| 07.19
| * '''output file descriptor''' एसाइन गर्न
+
| '''output file descriptor''' एसाइन गर्न
 
|-
 
|-
 
| 07.22
 
| 07.22
| * '''input file descriptor''' एसाइन गर्न
+
| '''input file descriptor''' एसाइन गर्न
 
|-
 
|-
| 07.26
+
| 07.26
| * '''file descriptor''' बन्द गर्न
+
| '''file descriptor''' बन्द गर्न
 
|-
 
|-
 
| 07.28
 
| 07.28
Line 274: Line 274:
 
|यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ
 
|यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ
 
|-
 
|-
|   07.53
+
| 07.53
 
|स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
 
|स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
 
|-
 
|-
| 07.58
+
| 07.58
 
|अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
|अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
|-
 
|-
| 08.02
+
| 08.02
 
| बिस्तृत जानकारीको लागि कृपया '''contact@spoken-tutorial.org''' सम्पर्क गर्नुहोस्
 
| बिस्तृत जानकारीको लागि कृपया '''contact@spoken-tutorial.org''' सम्पर्क गर्नुहोस्
 
|-
 
|-
| 08.10
+
| 08.10
 
|स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु  अ टिचर प्रोजेक्टको एक भाग हो
 
|स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु  अ टिचर प्रोजेक्टको एक भाग हो
 
|-
 
|-
| 08.14
+
| 08.14
 
| यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
 
| यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
 
|-
 
|-
| 08.22
+
| 08.22
 
|यो मिसन सम्बन्धि थप जानकारीको लागि तलको लिंकमा हेर्नुहोस्
 
|यो मिसन सम्बन्धि थप जानकारीको लागि तलको लिंकमा हेर्नुहोस्
 
http://spoken-tutorial.org\NMEICT-Intro
 
http://spoken-tutorial.org\NMEICT-Intro
 +
 
|-
 
|-
|   08.28
+
| 08.28
 
|यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
 
|यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
 +
 
|-
 
|-
 
|  08.33
 
|  08.33
 
|म मन्दिरा बिदा हुदैछुँ,
 
|म मन्दिरा बिदा हुदैछुँ,
 +
 
|-
 
|-
 
|  08.37
 
|  08.37
 
|सहभागिताको लागि धन्यवाद, नमस्कार
 
|सहभागिताको लागि धन्यवाद, नमस्कार
 
|}
 
|}

Revision as of 17:13, 10 March 2017

Time Narration
00.01 प्यारा साथीहरु, Using file descriptor स्पोकन ट्युटोरियलमा स्वागत छ
00.08 यो ट्युटोरियलमा हामी सिक्नेछौं
00.11 एउटा output file descriptor एसाइन गर्न
00.14 एउटा input file descriptor एसाइन गर्न
00.17 file descriptor (fd) बन्द गर्न
00.19 केहि उदाहरणहरु प्रयोग गरी
00.23 यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग ब्याशमा Shell Scripting को ज्ञान हुनुपर्छ
00.29 यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि हाम्रो वेबसाइटमा हेर्नुहोस्

http://www.spoken-tutorial.org

00.35 यो ट्युटोरियलको लागि म प्रयोग गर्दैछुँ
00.38 उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम
00.43 GNU BASH संस्करण ४.२
00.46 कृपया याद गरौ, अभ्यासको लागि GNU Bash संस्करण ४ वा माथिको सिफारिस गरिन्छ
00.54 एउटा परिचय सँगै सुरु गरौँ
00.56 हामीले अघिल्लो ट्युटोरियलमा file descriptor को बारेमा सिकेका छौं
01.02 0, 1 र 2 stdin, stdoutstderr को लागि स्ट्याण्डर्ड file descriptor हरु हुन्
01.15 File descriptors हरु i/o रीडिरेक्सन को लागि प्रयोग गरिन्छ
01.20 एउटा file descriptor एउटा आउटपुटमा एसाइन गर्ने सिनट्याक्स हो:
01.25 exec [File descriptor] ग्रेटर द्यान चिन्ह फाइलको नाम
01.31 एउटा उदाहरण हेरौं
01.33 मसँग fdassign डट sh नामक एउटा कोड फाइल छ
01.43 पहिलो लाइन shebang लाइन हो
01.49 exec कमाण्डले हालको शेल प्रोसेस बदल्छ
01.56 यो एउटा नयाँ प्रोसेस सिर्जना नगरीकन हालको शेल को स्थानमा एक्जिक्युट गरिन्छ
02.04 हामीलाई थाहा छ 0, 1, र 2 स्ट्याण्डर्ड file descriptor हरु हुन्
02.09 कुनै पनि नयाँ खोलेको फाइलको लागि हामीसँग थप 3 देखि 9 सम्मको file descriptor हरु छन्
02.19 यहाँ 3 file descriptor हो
02.22 यसले आउटपुट output डट txt फाइलमा लेख्ने छ
02.30 स्ट्रिंग "Welcome to BASH learning" output डट txt फाइल मा पठाइन्छ
02.36 यो file descriptor 3 मार्फत गरिन्छ
02.42 यो एउटा स्ट्रिंग एउटा फाइलमा रीडिरेक्ट गर्ने जस्तै हो
02.49 प्रत्येक नयाँ स्ट्रिंग फाइलमा थपिनेछ
02.52 उदाहरणको लागि:
02.54 हामी हालको सिस्टम डेट output डट txt फाइलमा थप्ने छौं
03.00 सिनट्यक्स: date स्पेस ग्रेटर द्यान चिन्ह एम्परस्यांड चिन्ह 3
03.13 यहाँ हामी file descriptor बन्द गर्छौं
03.16 यो लाइन पछि descriptor ले output डट txt फाइलमा केहि पनि लेख्न सक्दैन
03.23 अब कोड एक्जिक्युट गरौँ र आउटपुट हेरौं
03.26 CTRL+ALT+T कीहरु प्रयोग गरि टर्मिनल खोलौं
03.34 टाइप गरौँ: chmod स्पेस plus x स्पेस fdassign डट sh
03.41 टाइप गरौँ: डट slash fdassign डट sh
03.46 आउटपुट जाच्न टाइप गरौँ cat स्पेस output डट txt
03.56 हामी Welcome to BASH learning र हालको सिस्टम डेट देख्न सक्छौं
04.05 एडिटरमा फर्कौं
04.11 अब म descriptor बन्द गरेपछि अन्त्यमा echo टाइप गर्ने छुँ
04.17 टाइप गरौं: echo दोहोरो उद्दरण भित्र Hi उद्दरण पछि स्पेस ग्रेटर द्यान चिन्ह एम्परस्यांड चिन्ह 3
04.31 Save मा क्लिक गरौं
04.35 पुन एकपटक स्क्रिप्ट एक्जिक्युट गरौं र के हुन्छ हेरौं
04.38 टर्मिनल मा अघिल्लो कमाण्ड पुन प्रयोग गर्न अप एरो कि दुईपटक थिचौं, डट slash fdassign डट sh
04.50 इन्टर थिचौं
04.52 हामी एउटा गल्ति देख्छौं
04.55 Bad file descriptor
04.58 यो गल्ति ठिक गरौँ
05.00 हाम्रो एडिटरमा फर्कौं
05.03 म कोडको अन्तिम लाइन कट गर्ने छौं र यसलाई date कमाण्ड तल पेस्ट गर्ने छुँ
05.11 Save मा क्लिक गरौँ
05.13 एकपटक पुन: कोड एक्जिक्युट गरौँ, टर्मिनल मा
05.19 अघिल्लो कमाण्ड डट slash fdassign.sh पुन: प्रयोग गरौँ
05.24 इन्टर थिचौं
05.26 अब output डट txt फाइल खोलौं
05.29 टाइप गरौँ: cat स्पेस output डट txt
05.41 हामी आउटपुट देख्न सक्छौं
05.43 अन्त्यमा स्ट्रिंग Hi देखिने छ
05.49 अब हामी इन्पुट फाइलमा file descriptor एसाइन गर्ने छौं
05.54 अब एउटा उदाहरण हेरौं
05.56 मसँग fdread डट sh नामक एउटा फाइल छ
06.03 यो एकपटक हेरौं
06.07 यो exec कमाण्ड हो
06.13 यहाँ हामी output डट txt रिड गर्ने छौं
06.19 लाइन exec 3 ग्रेटर द्यान चिन्ह output डट txt ले रिड गर्न फाइल खोल्ने छ
06.30 cat command ले फाइलको सामग्री देखाउने छ
06.35 र अन्त्यमा हामी file descriptor बन्द गर्ने छौं
06.39 अब यो शेल स्क्रिप्ट एक्जिक्युट गरौँ
06.42 टर्मिनलमा म प्रम्प्ट सफा गर्ने छुँ
06.47 टाइप गरौँ: chmod स्पेस plus x स्पेस fdread डट sh
06.55 टाइप गरौँ, डट slash fdread डट sh
07.01 हामी आउटपुट टर्मिनल मा देख्न सक्छौं
07.05 output डट txt फाइलको सामग्री देखिन्छ
07.10 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
07.13 स्लाइडमा फर्कौं
07.16 संक्षेपमा हेरौं
07.17 यो ट्युटोरियलमा हामीले सिक्यौं
07.19 output file descriptor एसाइन गर्न
07.22 input file descriptor एसाइन गर्न
07.26 file descriptor बन्द गर्न
07.28 कार्यको रुपमा,
07.30 file descriptor प्रयोग गरी फाइल test डट txt मा केहि लाइनहरु थपौं
07.36 फाइलको सामग्रीहरु file descriptor प्रयोग गरी देखाऊ
07.41 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
07.45 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
07.48 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ
07.53 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
07.58 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
08.02 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org सम्पर्क गर्नुहोस्
08.10 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
08.14 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
08.22 यो मिसन सम्बन्धि थप जानकारीको लागि तलको लिंकमा हेर्नुहोस्

http://spoken-tutorial.org\NMEICT-Intro

08.28 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
08.33 म मन्दिरा बिदा हुदैछुँ,
08.37 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble