BASH/C3/Basics-of-functions/Nepali

From Script | Spoken-Tutorial
Revision as of 11:06, 31 March 2017 by Pratik kamble (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:01 प्यारा साथीहरु, Basics of Functions in Bash स्पोकन ट्युटोरियलमा स्वागत छ
00:08 यो ट्युटोरियलमा हामी सिक्ने छौं
00:11 फंक्सन को महत्व
00:13 एउटा फंक्सन घोषणा गर्न
00:15 एउटा फंक्सन कल गर्न
00:17 एउटा फंक्सन को कार्य बहाव
00:19 एउटा उदाहरणको प्रयोग गरी
00:22 यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग ब्याश मा शेल स्क्रीप्टिंग ज्ञान हुनुपर्छे
00:28 यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि हाम्रो वेबसाइटमा हेर्नुहोस्

http://www.spoken-tutorial.org

00:34 यो ट्युटोरियलको लागि म प्रयोग गर्दैछुँ उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम
00:40 अहिले सम्म हामी GNU BASH संस्करण ४.१.१० प्रयोग गर्दैछौं
00:46 अब उपरान्त हामी GNU BASH संस्करण ४.२ प्रयोग गर्छौं
00:52 कृपया याद गरौँ, अभ्यासको लागि, GNU Bash संस्करण ४ वा माथिको सिफारिस गरिन्छ
00:58 अब एउटा फंक्सन के हो र यसको प्रयोग हेर्रौं
01:03 एउटा फंक्सन कमाण्डहरु वा अल्गोरिदमको समूह हो
01:08 यसले एउटा निश्चित कार्य गर्ने छ
01:12 यो एउटा जटिल प्रोग्रामलाई भिन्नाभिन्नै साना कार्यहरुमा टुक्र्याउन प्रयोग गरिन्छ
01:18 यसले समग्र स्क्रिप्टको रिड गर्न सक्ने क्षमता र प्रयोगको सहजता सुधार्छ
01:24 फंक्सन घोषणा गर्न दुई सिनट्याक्सहरु छन्
01:28 पहिलो सिनट्याक्स हो फंक्सन स्पेस फंक्सननेम
01:32 कर्ली ब्राकेट भित्र,
01:34 एक्जिक्युट गर्नुपर्ने कमाण्डहरु
01:37 दोस्रो सिनट्याक्स
01:39 फंक्सननेम खुल्ने र बन्द हुने ब्राकेटहरु
01:42 कर्ली ब्राकेट भित्र
01:44 एक्जिक्युट गर्नुपर्ने कमाण्डहरु
01:47 फंक्सन कल फंक्सन प्रोग्रामको कुनै पनि स्थानबाट कल गर्न सकिन्छ
01:53 तपाईले कल गर्न चाहेको स्थानमा फंक्सन नेम टाइप गरौं
01:58 सिनट्याक्स फंक्सन नेम आफैं हो
02:02 एउटा सरल उदाहरण प्रयोग गरी बुझौं
02:07 मैले पहिले नै एउटा फाइल function.sh मा कोड टाइप गरेको छुँ
02:12 यो shebang लाइन हो
02:14 फंक्सन घोषणा गर्न किवर्ड function संगै फंक्सन नेम प्रयोग गरिन्छ
02:21 यहाँ, फंक्सनको नेम machine
02:26 कर्ली ब्राकेट भित्रको सामग्रीलाई फंक्सन डेफीनिसन भनिन्छ
02:32 मैले पहिले नै मशिनको विवरणहरु देखाएको छुँ जस्तै-
02:36 uname हाइफन a ले मशिनको जानकारीहरु दिन्छ
02:41 w हाइफन h ले युजर लगिन भएको सिस्टमको जानकारी दिन्छ
02:46 uptime ले मशिन अन भए देखिको समय दिन्छ
02:51 free ले मेमोरीको अवस्था दिन्छ
02:54 df हाइफन h ले फाइल सिस्टम स्टेटस दिन्छ
02:57 मुख्य प्रोग्राम यहाँ सुरु हुन्छ
03:01 हामी “Beginning of main program” संदेश देखाउने छौं
03:06 यहाँ, machine एउटा फंक्सन कल हो
03:09 अनि हामी “End of main program” संदेश देखाउने छौं
03:13 अब यसको कार्य बहाव हेरौं
03:16 जब bash interpreter ले फंक्सन डेफीनिसन भेट्छ यसले खाली फंक्सन स्क्यान गर्छ
03:23 फंक्सन यसको नाम स्क्रिप्टमा देखापरे पछि मात्र कल हुन्छ
03:28 जब interpreter ले फंक्सन नेम रिड गर्छ यसले फंक्सन definition एक्जिक्युट गर्छ
03:36 इन्टरप्रेटर ले फंक्सन नेम लाई एउटा कमाण्डको रुपमा लिन्छ
03:41 कृपया याद गरौँ, हामीले फंक्सन कल गर्नु पहिले यसलाई परिभाषित गर्नुपर्छ
03:47 अब यो कोड एक्जिक्युट गर्न मिल्ने बनाउन टर्मिनल मा जाऊ
03:52 टाइप गरौँ: chmod स्पेस प्लस x स्पेस फंक्सन डट sh
03:59 इन्टर थिचौं
04:01 टाइप गरौँ, डट स्ल्याश फंक्सन डट sh
04:05 इन्टर थिचौं
04:07 आउटपुट मतलब मेरो सिस्टमको मशिन विवरण टर्मिनल मा देखिन्छ
04:14 कृपया याद गरौँ: आउटपुट सिस्टम अनुसार फरक पर्ने छ
04:19 यसरी हामी यो ट्युटोरियलको अन्तमा आएका छौं
04:22 हाम्रो स्लाइडमा फर्कौं
04:24 संक्षेपमा हेरौं यो ट्युटोरियलमा हामीले सिक्यौं
04:28 फंक्सन को महत्व
04:30 फंक्सन घोषणा
04:32 फंक्सन कल फंक्सन को बहाव
04:35 साथै एउटा उदाहरण
04:37 कार्यको रुपमा दुई फंक्सनहरु सहितको एउटा प्रोग्राम लेखौं
04:42 पहिलो फंक्सनले मानिसले पढ्न सक्ने रुपमा डिस्क स्पेसको प्रयोग देखाउनुपर्छ

(हिन्ट: df हाइफन h)

04:51 दोस्रो फंक्सनले मानिसले पढ्न सक्ने रुपमा फाइलसिस्टम प्रयोग देखाउनुपर्छ (हिन्ट: du हाइफन h)
05:00 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
05:03 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
05:07 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ
05:12 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
05:17 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
05:21 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्
05:29 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
05:33 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
05:41 यो मिसन सम्बन्धि थप जानकारीको लागि तलको लिंकमा हेर्नुहोस्:http://spoken-tutorial.org\NMEICT-Intro
05:47 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
05:52 म मन्दिरा बिदा हुदैछुँ,
05:56 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble