Difference between revisions of "BASH/C3/Arrays-and-functions/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
 
Line 278: Line 278:
 
|-  
 
|-  
 
|08:15
 
|08:15
|तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
+
|तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् http://spoken-tutorial.org /What\_is\_a\_Spoken\_Tutorial
http://spoken-tutorial.org /What\_is\_a\_Spoken\_Tutorial
+
 
|-
 
|-
 
| 08:19
 
| 08:19
Line 298: Line 297:
 
|-
 
|-
 
| 08:49
 
| 08:49
|यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ, यो मिसन सम्बन्धि थप जानकारीको लागि तलको लिंकमा हेर्नुहोस्
+
|यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ, यो मिसन सम्बन्धि थप जानकारीको लागि तलको लिंकमा हेर्नुहोस् http://spoken-tutorial.org\NMEICT-Intro
http://spoken-tutorial.org\NMEICT-Intro
+
 
|-
 
|-
 
| 09:04
 
| 09:04

Latest revision as of 17:05, 29 March 2017

Time Narration
00:01 प्यारा साथीहरु, arrays & functions स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी सिक्ने छौं
00:11 एउटा एरे एउटा फंक्सन मा पठाउन
00:14 एउटा फंक्सन मा exit स्टेटमेन्ट प्रयोग गर्न
00:17 एउटा फंक्सन' मा return स्टेटमेन्ट प्रयोग गर्न
00:20 केहि उदाहरणहरु प्रयोग गरी
00:24 यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग शेल स्क्रिप्टिंग को ज्ञान हुनुपर्छ
00:29 तपाईसँग ब्याशमा एरेif स्टेटमेन्ट को ज्ञान हुनुपर्छ
00:36 यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि कृपया हाम्रो वेबसाइटमा हेर्नुहोस्

http://www.spoken-tutorial.org

00:43 यो ट्युटोरियलको लागि म प्रयोग गर्दैछुँ
00:46 उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम र
00:50 GNU BASH संस्करण ४.२
00:54 कृपया याद गरौँ, अभ्यासको लागि GNU Bash संस्करण ४ वा माथिको सिफारिस गरिन्छ
01:02 पहिले एउटा एरे एउटा फंक्सन मा कसरी पठाउने र यसको प्रयोग हेरौं
01:09 म एउटा फाइल function_(अन्डरस्कोर)array डट sh खोल्ने छुँ
01:15 यो shebang लाइन हो
01:18 हाम्रो फंक्सन को नाम array_(अन्डरस्कोर) display
01:22 खुल्ने कर्ली ब्राकेटले फंक्सनको परिभाषा सुरु गर्छ
01:27 डलर @(एट-चिन्ह) को प्रयोग यो शृंखलाको अघिल्लो ट्युटोरियलहरुमा चर्चा गरिएको थियो
01:34 मूलतः यो एउटा फंक्सन मा पठाइएका आर्गुमेंट हरु प्रिन्ट गर्न प्रयोग गरिन्छ
01:40 ब्राकेट भित्रको डलर @ (एट चिन्ह) ले 'एरे एलिमेंटहरु भ्यारीएबल ''एरे' मा भण्डार गर्छ
01:47 डलर खुल्ने कर्ली ब्राकेट एरे स्क्वायर ब्राकेट भित्र @(एट-चिन्ह) बन्द हुने कर्ली ब्राकेट
01:55 यो कोडको लाइनले एउटा एरे को सम्पूर्ण एलिमेंट हरु देखाउने छ
02:00 डलर खुल्ने कर्ली ब्राकेट एरे स्क्वायर ब्राकेट भित्र एउटा कर्ली ब्राकेट
02:08 यो कोडको लाइनले एरे को दोस्रो एलिमेंट देखाउने छ
02:14 एलिमेंटहरु Ubuntu, Fedora, Redhat Suse सहितको Operating_systems घोषणा गरिएको छ
02:22 यहाँ, एरे operating_systems फंक्सन array_display' पठाइएको छ
02:29 एउटा एरे एउटा फंक्सन मा पठाउने सिनट्याक्स हो: फंक्सन_नेम स्पेस डलर खुल्ने कर्ली ब्राकेट एरे_नेम स्क्वायर ब्राकेट भित्र @(एट चिन्ह) बन्द हुने कर्ली ब्राकेट
02:45 हाम्रो प्रोग्राममा फर्कौं
02:48 यसैगरी, colors एलिमेंट हरु White, green, red blue सहित घोषणा गरिएको छ
02:57 यहाँ, एरे colors फंक्सन array_display मा पठाइएको छ
03:02 अब फाइल सेभ गरौँ र टर्मिनल मा जाऊ
03:07 टाइप गरौँ, chmod स्पेस प्लस x स्पेस function अन्डरस्कोर एरे डट sh
03:18 इन्टर थिचौं टाइप गरौँ, डट स्ल्याश function अन्डरस्कोर array डट sh
03:25 इन्टर थिचौं
03:27 हामी देख्छौं, 'operating_systems' र 'colors' का एरे एलिमेंटहरु देखाइएका छन्
03:33 र ' ''operating_systems' र 'colors' को दोस्रो एलिमेंट पनि देखिएको छ
03:41 ब्याश मा, 'exit' 'return' स्टेटमेन्टहरुले ले एउटा एउटा फंक्सन वा प्रोग्रामको स्टेटस कोड दिन्छ
03:49 return स्टेटमेन्ट यो कल गरिएको स्थानमा स्क्रिप्टमा फर्कने छ
03:54 exit स्टेटमेन्ट प्राप्त भएपछि सम्पूर्ण स्क्रिप्टको अन्त्य हुनेछ
04:01 अब एउटा फंक्सन भित्र रिटर्न गर्ने दुई तरिकाहरु हेरौं
04:06 एउटा फाइल 'return_exit.sh' खोलौं
04:12 यो shebang लाइन हो
04:14 फंक्सनको नाम return_(अन्डरस्कोर)function हो
04:18 खुल्ने कर्ली ब्राकेटले फंक्सनको परिभाषा सुरु गर्छ
04:22 यो if स्टेटमेन्ट ले दुई भ्यारीएबलहरु तुलना गर्छ
04:27 यदि दुई भ्यारीएबलहरु बराबर छन् भने 'if' भित्रका कमाण्डहरु एक्जिक्युट हुनेछन्
04:33 यो echo स्टेटमेन्ट ले संदेश देखाउने छ
04:36 This is return function
04:39 return 0 ले स्टेटस कोड जिरो सहित कन्ट्रोल फंक्सन बाट मुख्य प्रोग्राममा लैजाने छ
04:47 याद गरौँ, एउटा फंक्सन मा return पछिका स्टेटमेन्टहरु एक्जिक्युट हुने छैनन्
04:54 fi ले if स्टेटमेन्ट को अन्त्य जनाउँछ
04:58 यहाँ, फंक्सनको नाम exit_(अन्डरस्कोर)function
05:02 यहाँ if स्टेटमेन्ट ले दुई भ्यारीएबलहरु तुलना गर्छ
05:06 यदि दुई भ्यारीएबलहरु बराबर छन् भने 'if' भित्रका कमाण्डहरु एक्जिक्युट हुने छन्
05:14 यो echo स्टेटमेन्ट ले "This is exit function" संदेश देखाउने छ
05:19 exit 0 ले प्रोग्राम टुंग्याउने छ
05:23 fi ले if स्टेटमेन्ट को अन्त्य जनाउने छ
05:27 यो आर्गुमेंटहरु 33 सहितको एउटा फंक्सन कल हो
05:33 यसले "We are in main program" संदेश देखाउने छ
05:38 यो आर्गुमेंटहरु 33 सहितको अर्को फंक्सन कल हो
05:44 यो echo स्टेटमेन्ट ले "This line is not displayed" संदेश देखाउने छ
05:49 याद गरौँ, exit ले प्रोग्रामको अन्त्य गर्ने छ
05:53 exit पछिको कुनै पनि कुराहरु एक्जिक्युट हुने छैन
05:58 फाइल सेभ गरौं र टर्मिनल मा जाऊ
06:00 टाइप गरौँ, chmod स्पेस प्लस x स्पेस return अन्डरस्कोर exit डट sh
06:09 इन्टर थिचौं
06:12 टाइप गरौँ, डट स्ल्याश return अन्डरस्कोर exit डट sh
06:18 इन्टर थिचौं
06:20 आउटपुटमा संदेशहरु देखिन्छन्
06:24 अब, प्रोग्रामको बहाव बुझौं
06:27 कन्ट्रोल स्टेटमेन्ट मुख्य प्रोग्राममा हुनेछ जुन स्क्रिप्ट नै हो
06:33 कन्ट्रोल फंक्सन कल गर्दा return_function मा जानेछ
06:39 दुई भ्यारीएबलहरु बराबर भएकोले, यसले '"This is return function देखाउने छ
06:47 अनि यसले return 0 भेट्ने छ र कन्ट्रोल मुख्य प्रोग्रामको फंक्सन बाट फंक्सन कल तल रहेका स्टेटमेन्टहरुमा जाने छ
06:59 अनि यसले संदेश We are in main program देखाउने छ
07:03 त्यसपछि, कन्ट्रोल फंक्सन कल ले गर्दा exit_function मा जानेछ
07:11 दुई भ्यारीएबलहरु बराबर भएकोले यसले यो संदेश देखाउने छ, "This is exit function"
07:19 अनि यसले exit 0 भेट्ने छ, यसले प्रोग्राम टुंग्याउने छ
07:25 exit स्टेटमेन्ट पछिका कुनै पनि स्टेटमेन्ट एक्जिक्युट हुने छैन
07:30 साथै, स्टेटमेन्ट This line is not displayed एक्जिक्युट हुने छैन
07:36 आशा गरौँ तपाईलाई भिन्नताहरु प्रष्ट भयो
07:39 संक्षेपमा हेरौं
07:41 यो ट्युटोरियलमा हामीले सिक्यौं
07:44 एउटा एरे एउटा फंक्सन मा पठाउन
07:47 एउटा फंक्सन मा exit स्टेटमेन्टको प्रयोग
07:50 एउटा फंक्सन मा return स्टेटमेन्टको प्रयोग
07:53 केहि उदाहरणहरु प्रयोग गरी
07:56 कार्यको रुपमा एउटा प्रोग्राम लेख्नुहोस्
07:58 जसमा एउटा फंक्सन ले सम्पूर्ण एउटा एरे को सम्पूर्ण एलिमेंटहरु जोड्ने छ, फंक्सन ले एलिमेंटहरुको योगफल देखाउनुपर्छ
08:07 एरे एलिमेंटहरु (1, 2, 3) र (4, 5, 6) सहित २ फंक्सन कलहरु गरौँ
08:15 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् http://spoken-tutorial.org /What\_is\_a\_Spoken\_Tutorial
08:19 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
08:23 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ
08:28 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
08:30 स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ, अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ

बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्

08:45 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
08:49 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ, यो मिसन सम्बन्धि थप जानकारीको लागि तलको लिंकमा हेर्नुहोस् http://spoken-tutorial.org\NMEICT-Intro
09:04 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
09:10 म मन्दिरा बिदा हुदैछुँ, सहभागितको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble