Difference between revisions of "BASH/C3/Advance-topics-in-a-function/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with " {|border=1 |'''Time''' |'''Narration''' |- | 00:01 |प्यारा साथीहरु, '''Advance topics in a function ''' स्पोकन ट्युटोरि...")
 
 
(One intermediate revision by one other user not shown)
Line 10: Line 10:
 
|-
 
|-
 
| 00:11
 
| 00:11
| '''Source '''कमाण्ड
+
| '''Source '''कमाण्ड '''पृष्ठभूमि''' मा एउटा फंक्सन राख्न
|-
+
| 00:12
+
| '''पृष्ठभूमि''' मा एउटा फंक्सन राख्न
+
 
|-
 
|-
 
| 00:14
 
| 00:14
Line 22: Line 19:
 
|-
 
|-
 
| 00:24
 
| 00:24
|यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि कृपया हाम्रो वेबसाइटमा हेर्नुहोस्
+
|यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि कृपया हाम्रो वेबसाइटमा हेर्नुहोस् '''http://spoken-tutorial.org/What\_is\_a\_Spoken\_Tutorial'''
'''http://spoken-tutorial.org/What\_is\_a\_Spoken\_Tutorial'''
+
 
|-
 
|-
 
| 00:30
 
| 00:30
Line 29: Line 25:
 
|-
 
|-
 
| 00:32
 
| 00:32
|* '''उबुन्टु लिनक्स''' १२.०४ अपरेटिंग सिस्टम र  
+
| '''उबुन्टु लिनक्स''' १२.०४ अपरेटिंग सिस्टम र  
 
|-
 
|-
 
| 00:36
 
| 00:36
Line 188: Line 184:
 
|-  
 
|-  
 
|04:45
 
|04:45
|'''इन्टर''' थिचौं
+
|'''इन्टर''' थिचौं अब टाइप गरौँ, '''डट स्ल्याश background डट sh'''
|-
+
| 04:46
+
|अब टाइप गरौँ, '''डट स्ल्याश background डट sh'''
+
 
|-  
 
|-  
 
| 04:51
 
| 04:51
Line 251: Line 244:
 
|-  
 
|-  
 
|06:28
 
|06:28
|संक्षेपमा हेरौं
+
|संक्षेपमा हेरौं यो ट्युटोरियलमा हामीले सिक्यौं
|-
+
|06:29
+
|यो ट्युटोरियलमा हामीले सिक्यौं
+
 
|-  
 
|-  
 
|06:32
 
|06:32
Line 266: Line 256:
 
|-
 
|-
 
| 06:39
 
| 06:39
|कार्यको रुपमा  
+
|कार्यको रुपमा दुई नम्बरहरु जोड्न एउटा फंक्सन '''add''' लेख्नुहोस् र अर्को फाइलमा फंक्सन कल गर्नुहोस्
|-
+
| 06:40
+
|दुई नम्बरहरु जोड्न एउटा फंक्सन '''add''' लेख्नुहोस् र अर्को फाइलमा फंक्सन कल गर्नुहोस्
+
 
|-
 
|-
 
|06:47
 
|06:47
|तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
+
|तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् http://spoken-tutorial.org/What\_is\_a\_Spoken\_Tutorial
http://spoken-tutorial.org/What\_is\_a\_Spoken\_Tutorial
+
 
 
|-
 
|-
 
| 06:51
 
| 06:51
Line 294: Line 281:
 
|-
 
|-
 
| 07:30
 
| 07:30
|यो मिसन सम्बन्धि थप जानकारीको लागि तलको लिंकमा हेर्नुहोस्
+
|यो मिसन सम्बन्धि थप जानकारीको लागि तलको लिंकमा हेर्नुहोस् http://spoken-tutorial.org\NMEICT-Intro
http://spoken-tutorial.org\NMEICT-Intro
+
 
|-
 
|-
 
| 07:36
 
| 07:36

Latest revision as of 17:43, 29 March 2017

Time Narration
00:01 प्यारा साथीहरु, Advance topics in a function स्पोकन ट्युटोरियलमा स्वागत छ
00:08 यो ट्युटोरियलमा हामी सिक्ने छौं
00:11 Source कमाण्ड पृष्ठभूमि मा एउटा फंक्सन राख्न
00:14 केहि उदाहरणहरु प्रयोग गरी
00:18 यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग ब्याश मा शेल स्क्रिप्टिंग को ज्ञान हुनुपर्छ
00:24 यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि कृपया हाम्रो वेबसाइटमा हेर्नुहोस् http://spoken-tutorial.org/What\_is\_a\_Spoken\_Tutorial
00:30 यो ट्युटोरियलको लागि म प्रयोग गर्दैछुँ
00:32 उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम र
00:36 GNU BASH संस्करण ४.२
00:40 कृपया याद गरौँ, अभ्यासको लागि GNU Bash संस्करण ४ वा माथिको सिफारिस गरिन्छ
00:46 Source कमाण्ड एउटा फाइल शेल स्क्रिप्टमा लोड गर्न प्रयोग गरिन्छ
00:53 यसले त्यो फाइलको कमाण्डहरु रिड र एक्जिक्युट गर्छ
00:58 यसले कोड पनि स्क्रिप्टमा इम्पोर्ट गर्ने छ
01:01 यो एक भन्दा बढि स्क्रिप्टहरुले एकै साझा डाटा वा फंक्सन लाइब्रेरी प्रयोग गर्दा समयमा बढि उपयोगी हुनेछ
01:09 Source कमाण्ड को सिनट्याक्स यस्तो छ
01:12 source फाइलनेम
01:15 source Path_to_फाइल
01:18 souce फाइलनेम आर्गुमेंटहरु
01:22 म एउटा फाइल 'function डट sh' खोल्ने छुँ
01:26 यो shebang लाइन हो
01:29 Source detail डट sh ले फाइल detail डट sh लाई function डट sh मा लोड गर्ने छ
01:37 detail डट sh फाइल खोल्ने छुँ
01:41 मसँग एउटा फंक्सन machine
01:44 अब फंक्सन भित्र टाइप गरौँ
01:47 echo '"function machine is called in function.sh file"' "'
01:52 Save मा कल गरौँ
01:54 अब function डट sh फाइलमा फर्कौं
01:59 यहाँ टाइप गरौँ, echo “Beginning of program”
02:04 Save मा क्लिक गरौ
02:06 अनि टाइप गरौँ, machine echo “End of program”
02:12 यसले संदेश “Beginning of program” प्रिन्ट गर्ने छ
02:16 machine फंक्सन कल हो
02:19 र यसले संदेश End of program प्रिन्ट गर्ने छ
02:23 याद गरौँ, machine हामीले detail डट sh फाइलमा सिर्जना गरेको फंक्सन हो
02:29 र हामी फंक्सन यहाँ function डट sh फाइलमा कल गर्दैछौं
02:34 अब Save मा क्लिक गरौँ
02:36 प्रोग्राम एक्जिक्युट गरौँ
02:41 त्यसैले टर्मिनल मा टाइप गरौँ, chmod स्पेस प्लस (+) x स्पेस function डट sh
02:51 इन्टर थिचौं
02:53 टाइप गरौँ, डट स्ल्याश function डट sh
02:56 इन्टर थिचौं
02:59 आउटपुट देखिन्छ
03:02 अब ब्याकग्राउण्ड फंक्सनमा जाऊ
03:06 कुनै पनि प्रोसेस ब्याकग्राउण्डमा रन गर्न हामी एउटा फंक्सन कल को अन्त्यमा & (एम्परस्यांड) प्रयोग गर्ने छौं
03:13 शेल ले कमाण्ड रन गर्न एउटा चाइल्ड प्रोसेस मा पठाउँछ
03:19 त्यो प्रोसेसमा एउटा जब नम्बर र एउटा PID (Process IDentifier) हुन्छ
03:27 यो एउटा उदाहरण प्रयोग गरी बुझौं, म फाइल background डट sh खोल्ने छुँ
03:35 यो shebang लाइन हो
03:38 bg अन्डरस्कोर function ले फंक्सन को सुरुवात जनाउँछ
03:44 यहाँ echo स्टेटमेन्ट ले संदेश "Inside bg_function” देखाउने छ
03:50 अर्को हामी सम्पूर्ण डट mp3 फाइलहरु पत्ता लगाउन find कमाण्ड प्रयोग गर्ने छौं
03:57 यो स्टेटमेन्टले डट mp3 एक्सटेन्सन भएका सम्पूर्ण फाइलहरु देखाउने छ
04:03 यसले हालको वर्किंग डिरेक्टरीमा यसो गर्ने छे
04:07 हाइफन iname केस बेवास्ता गर्न प्रयोग गरिन्छ
04:11 र परिणाम myplaylist.txt मा भण्डार गरिन्छ
04:16 अब टाइप गरौँ, bg अन्डरस्कोर function एम्परस्यांड (&), यो फंक्सन कल हो, &(एम्परस्यांड) ले bg_function' लाई पृष्ठभूमिमा राख्ने छ
04:28 अब Save मा क्लिक गरौँ
04:31 प्रोग्राम एक्जिक्युट गरौं
04:34 टर्मिनलमा फर्कौं
04:37 टाइप गरौँ, chmod स्पेस plus x स्पेस background डट sh
04:45 इन्टर थिचौं अब टाइप गरौँ, डट स्ल्याश background डट sh
04:51 इन्टर थिचौं
04:53 खाली आउटपुटले हालको डिरेक्टरीमा डट mp3 फाइल नभएको जनाउँछ
05:02 अब हाम्रो प्रोग्राममा फर्कौं
05:05 टाइप गरौँ, echo (हाइफन) -e "'Process runing in background are स्ल्याश n'" and jobs स्पेस हाइफन l
05:19 Save मा क्लिक गरौँ
05:21 यो echo स्टेटमेन्ट ले यस्तो संदेश देखाउने छ: “Process runing in background are ”
05:28 Jobs स्पेस हाइफन l ले सम्पूर्ण ब्याकग्राउण्ड जब हरुको स्टेटस सुचिकृत गर्छ
05:34 अब हाम्रो टर्मिनल मा फर्कौं
05:38 अब टाइप गरौँ, डट स्ल्याश background.sh
05:42 इन्टर थिचौं
05:44 आउटपुट यस्तो देखिन्छ
05:48 यहाँ, ब्राकेट भित्रको वान जब नम्बर हो
05:53 3962 PID हो
05:57 PID परिवर्तन हुनसक्छ
06:01 यदि फंक्सनले एक्जिक्युट हुन समय लियो भने यसले पृष्ठभूमिमा प्रोसेस रन गर्नेछ
06:06 र हामी स्टेटस Running देख्न सक्छौं
06:11 यदि फंक्सन स्क्रिप्ट भन्दा पहिले एक्जिक्युट भएमा हामी स्टेटस Done देख्न सक्छौं
06:20 आउटपुट कम्प्युटर अनुसार फरक पर्नेछ
06:23 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
06:28 संक्षेपमा हेरौं यो ट्युटोरियलमा हामीले सिक्यौं
06:32 Source कमाण्ड
06:34 एउटा फंक्सन पृष्ठभूमि मा राख्न
06:36 केहि उदाहरणहरु प्रयोग गरी
06:39 कार्यको रुपमा दुई नम्बरहरु जोड्न एउटा फंक्सन add लेख्नुहोस् र अर्को फाइलमा फंक्सन कल गर्नुहोस्
06:47 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् http://spoken-tutorial.org/What\_is\_a\_Spoken\_Tutorial
06:51 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
06:55 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ
07:00 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ, अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
07:10 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्
07:18 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
07:22 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
07:30 यो मिसन सम्बन्धि थप जानकारीको लागि तलको लिंकमा हेर्नुहोस् http://spoken-tutorial.org\NMEICT-Intro
07:36 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
07:42 म मन्दिरा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble