BASH/C2/Nested-and-multilevel-if-elsif-statements/Nepali

From Script | Spoken-Tutorial
Revision as of 13:44, 29 December 2014 by Mandira (Talk | contribs)

Jump to: navigation, search
Time Narration
00:00 प्यारा साथीहरु, नेस्टेड एण्ड मल्टिलेभल इफ स्टेटमेन्ट इन् ब्याश स्पोकन ट्युटोरियलमा स्वागत छ
00:09 यो ट्युटोरियलमा हामी सिक्ने छौं
00:12 Nested if-else
00:14 Multilevel if-else स्टेटमेन्ट
00:17 हामी यसको लागि केहि उदाहरणहरु प्रयोग गर्नेछौं
00:22 यो ट्युटोरियल अनुसरण गर्न तपाईलाई लिनक्स अपरेटिंग सिस्टम को ज्ञान हुनुपर्छ
00:28 यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि कृपया हाम्रो वेबसाइटमा हेर्नुहोस्
00:35 यो ट्युटोरियलको लागि म प्रयोग गर्दैछुँ
00:38 उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम र
00:42 GNU ब्याश संस्करण ४.१.१०
00:46 अभ्यासको लागि GNU Bash संस्करण वा माथिको सिफारीस गरिन्छ
00:52 Nested if-else स्टेटमेन्ट को बहाव हेरौं
00:57 यहाँ, यदि कन्डिसन1 true, भएमा कन्डिसन 2 मुल्यांकन गरिने छ
01:04 यदि कन्डिसन2 true, भएमा स्टेटमेन्ट 1 एक्जिक्युट गरिने छ
01:10 यसको मतलब जब दुवै कन्डिसनहरु 12 true हुन्छ स्टेटमेन्ट 1 एक्जिक्युट हुनेछ
01:19 यदि कन्डिसन1 false, भएमा स्टेटमेन्ट 3 एक्जिक्युट गरिने छ
01:25 र यदि कन्डिसन 2 false भएमा स्टेटमेन्ट 2 एक्जिक्युट गरिने छ
01:31 एउटा उदाहरण हेरौं
01:33 मैले फाइल nestedifelse.sh मा कोड लेखेको छुँ
01:38 म यो खोल्ने छुँ
01:40 म अब कोड वर्णन गर्ने छुँ
01:43 यो shebang लाइन हो
01:45 भ्यारीएबल NAME मा मान anusha राखिएको छ
01:50 भ्यारीएबल PASSWORD मा मान abc123 राखिएको छ
01:56 read' कमाण्डले स्ट्याण्डर्ड इन्पुट बाट एक लाइन डाटा लिन्छ
02:02 - (हाइफन) p फ्ल्यागले प्रम्प्ट देखाउँछ
02:05 - (हाइफन्) p पछिको स्ट्रिंग, “Enter name: ” टर्मिनल मा देखाइने छ
02:11 myname एउटा भ्यारीएबल हो जसले युजरले इन्टर गरेको टेक्स्ट भण्डार गर्छ मतलब युजर इन्पुट
02:18 पहिलो if स्टेटमेन्टले दुई भ्यारीएबलहरु mynameNAME को तुलना गर्छ
02:24 मतलब युजर इन्पुट र भ्यारीएबल Name मा भण्डार भएको मान मतलब anusha
02:31 यदि दुई मानहरु मिलेमा यो if स्टेटमेन्ट को बाँकी कोड मुल्यांकन गरिने छ
02:38 read कमाण्ड ले भ्यारीएबल mypassword मा इन्टर गरेको मान लिन्छ र भण्डार गर्छ
02:46 यहाँ, '- (हाइफन) s फ्ल्यागले साइलेन्ट मोड जनाउँछ
02:49 यसको मतलब युजरले इन्टर गरेको टेक्स्ट टर्मिनल मा देखाइने छैन
02:56 यहाँ हामीसँग अर्को if-else स्टेटमेन्ट को सेट छ
02:59 यो if-else स्टेटमेन्टहरु पहिलो if मा नेस्टेड छ
03:05 दोस्रो if स्टेटमेन्टले भ्यारीएबलहरु mypasswordPASSWORD' तुलना गर्छ
03:12 यदि कन्डिसन true भएमा echo ले टर्मिनल मा “Welcome” संदेश देखाउने छ
03:18 मतलब जब पासवर्ड मिल्छ
03:21 -e ले ब्याकस्ल्याश इस्केप इन्टरप्रेसन सक्रिय गर्छ
03:27 \n ले नयाँ लाइन जनाउँछ; जसको मतलब एउटा नयाँ लाइनमा स्ट्रिंग Welcome” प्रिन्ट हुनेछ
03:35 जब if कन्डिसन true हुदैन else कन्डिसन एक्जिक्युट हुनेछ
03:42 मतलब जब पासवर्डहरु मिल्दैनन् else कन्डिसन एक्जिक्युट हुनेछ
03:48 यो अवस्थामा echo ले “Wrong password” देखाउँछ
03:53 fi ले भित्री if-else स्टेटमेन्ट बन्द गर्छ
03:57 हाम्रो पहिलो if-else स्टेटमेन्ट मा जाऊ
04:01 यदि mynameNAME को मान मिलेन भने यो else स्टेटमेन्ट एक्जिक्युट हुने छ
04:09 यसले “Wrong Name” संदेश टर्मिनल मा echo गर्ने छ
04:14 fi ले बाहिरी if-else स्टेटमेन्ट टुंग्याउँछ
04:18 तपाईको किबोर्डको ctrl+alt र t कीहरु एकसाथ थिची टर्मिनल विन्डो खोलौं
04:27 फाइल एक्जिक्युट गर्न मिल्ने बनाउन
04:29 टाइप गरौँ: chmod स्पेस प्लस x स्पेस nestedifelse.sh
04:38 अब टाइप गरौँ, dot slash nestedifelse.sh
04:43 प्रोग्रामले दुई कन्डिसनहरु पुष्टि गर्छ
04:46 NamePassword
04:48 यी टर्मिनल मा एक्जिक्युट हुँदा
04:52 यहाँ प्रम्प्ट ले Eenter Name देखाउँछ
04:55 टाइप गरौँ, anusha
04:57 यो कन्डिसन true, भएमा अर्को if कन्डिसन मुल्यांकन गरिने छ
05:02 अब प्रम्प्ट ले Password माग्छ
05:05 password मा abc123 टाइप गरौँ
05:10 password भ्यारीएबल PASSWORD को मानसँग मिल्छ
05:15 त्यसैले प्रम्प्टले Welcome संदेश देखाउँछ
05:19 अब स्क्रिप्ट पुन: एक्जिक्युट गरौँ
05:21 अप एरो कि थिचौं
05:24 डट स्ल्याश nestedifelse.sh मा जाऊ
05:29 इन्टर' थिचौं
05:31 यो पटक हामी सोहि नाम भिन्न पासवर्डका साथ इन्टर गर्ने छौं,
05:37 त्यसैले म नाम anusha र पासवर्ड 123 इन्टर गर्ने छुँ
05:44 name को मान मिल्छ तर password को मान मिल्दैन
05:49 त्यसैले Wrong password संदेश देखाइने छ
05:53 यसले पहिलो if स्टेटमेन्ट nested else स्टेटमेन्ट भित्र एक्जिक्युट भएको पुष्टि गर्छु
06:01 स्क्रिप्ट एक भन्दा बढि पटक एक्जिक्युट गरौँ
06:04 यो पटक हामी नाममा swati दिनेछौं
06:08 Wrong name” संदेश देखाइएको छ
06:12 यो किनभने swati नाम पहिले घोषणा गरको मान anusha सँग मिल्दैन
06:19 कन्ट्रोल पहिलो if स्टेटमेन्ट बाट बाहिर आउँछ र else स्टेटमेन्ट एक्जिक्युट गर्छ
06:25 यसले Wrong name संदेश प्रिन्ट गर्छ
06:29 अब multilevel if-else स्टेटमेन्ट मा हेरौं
06:34 यदि कन्डिसन1 true हो भने स्टेटमेन्ट1 एक्जिक्युट हुन्छ
06:40 यदि कन्डिसन1 false हो भने कन्डिसन 2 मुल्यांकन हुन्छ
06:46 यदि कन्डिसन2 true छ भने स्टेटमेन्ट 2 एक्जिक्युट हुनेछ
06:52 र यदि कन्डिसन 2 false भने कन्डिसन N मुल्यांकन गरिने छ
06:58 यदि कन्डिसन N true, हो भने स्टेटमेन्ट N एक्जिक्युट हुनेछ
07:03 र यदि कन्डिसन N false भएमा स्टेटमेन्ट X एक्जिक्युट हुनेछ
07:10 एउटा उदाहरणमा हेरौं
07:12 मसँग एउटा काम गर्ने उदाहरण छ
07:14 म यो खोल्ने छुँ, याद गरौँ हाम्रो फाइलको नाम multilevel हाइफन ifelse डट sh
07:23 कोड हेरौं
07:25 यो shebang लाइन हो
07:27 'mystring एक्जिक्युट हुने क्रममा युजरले इन्पुट दिएको शब्द भण्डार गर्ने भ्यारीएबल हो
07:34 if कन्डिसन ले इन्पुट स्ट्रिंग null छ कि जाच्छ
07:39 - (हाइफन) z ले स्ट्रिंग को लम्बाई जिरो हो होइन जाच्नेछ
07:44 'टर्मिनल मा टाइप गरौँ, man test र बिभिन्न स्ट्रिंग तुलना गरेर हेरौं
07:51 यदि केहि इन्टर नगरेमा, यो echo स्टेटमेन्ट ले प्रिन्ट हुनेछ
07:56 पहिलो elif कन्डिसन ले इन्पुट स्ट्रिंग मा raj छ/छैन जाच्नेछ
08:03 यदि यो भयो भने यो echo स्टेटमेन्ट प्रिन्ट हुनेछ
08:08 wildcard अक्षर ले raj भएको शब्द पहिचान हुने पक्का गर्छ
08:15 अर्को elif कन्डिसन ले इन्पुट स्ट्रिंग मा jit शब्द छ/छैन जाँच्ने छ
08:22 यदि छ भने यो echo स्टेटमेन्ट प्रिन्ट हुनेछ
08:27 जब माथिका सबै कन्डिसनहरु गलत हुन्छन्, else कन्डिसन एक्जिक्युट हुनेछ
08:33 र यसले यस्तो संदेश दिन्छ, Sorry! Input does not contain either 'raj' or jit
08:41 fi ले multilevel if-else स्टेटमेन्ट को अन्त्य जनाउँछ
08:46 अब प्रोग्राम एक्जिक्युट गरौँ
08:48 हाम्रो टर्मिनल मा फर्कौं
08:51 टाइप गरौँ: chmod स्पेस प्लस x स्पेस multilevel हाइफन ifelse डट sh
09:00 टाइप गरौँ, dot slash multilevel हाइफन ifelse dot sh
09:06 हामीसँग एउटा इन्पुट मागिन्छ
09:09 अब भिन्न इन्पुटहरु दिएर प्रत्येक पटक के हुन्छ हेरौं
09:14 पहिले म केहि टाइप नगरी इन्टर थिच्ने छुँ
09:19 Nothing was Entered देखाईएको छ
09:22 र कन्ट्रोल multilevel if-else स्टेटमेन्ट बाट बाहिर आउँछ
09:28 प्रम्प्ट सफा गरौँ
09:30 एउटा भिन्न इन्पुट सहित स्क्रिप्ट एक्जिक्युट गरौँ
09:34 अप एरो कि थिचौं
09:36 डट स्ल्याश multilevel हाइफन ifelse dot sh टाइप गरौँ
09:41 इन्टर थिचौं
09:43 प्रम्प्टले "Enter a Word" देखाउँछ
09:45 abhijit टाइप गर्नेछुँ
09:48 आउटपुट यस्तो देखिन्छ: “abhijit contains word jit”
09:53 यसले कन्ट्रोल हाम्रो कोडको तेस्रो कन्डिसन मा गएको देखाउँछ
09:59 पहिलो दुई कन्डिसन हरु मिल्दैनन्
10:03 सबै कन्डिसनहरु को लागि एकै लजिक लागु हुन्छ
10:07 बिभिन्न इन्पुटहरु राखी प्रोग्राम एक्जिक्युट गरि हेरौं र नतिजा जाचौं
10:13 संक्षेपमा हेरौं
10:15 यो ट्युटोरियलमा हामीले सिक्यौं,
10:18 Name Password पुष्टिकरण सहितको Nested If-else: को प्रयोग
10:23 Multilevel if-else: String comparison को प्रोग्राम
10:28 कार्यको रुपमा, यी नम्बरहरु भएमा बिभिन्न आउटपुटहरु दिने एउटा प्रोग्राम लेखौं
10:34 ग्रेटर द्यान 3,
10:35 लेसर द्यान 3,
10:37 अर इक्वल टु 3,
10:39 वा जब युजर इन्पुट केहि हुदैन
10:42 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
10:45 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
10:48 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
10:53 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
10:55 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
10:58 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
11:02 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्
11:09 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
11:13 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
11:20 यो मिसन सम्बन्धि थप जानकारीको लागि तलको लिंकमा हेर्नुहोस्
11:26 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
11:31 म मन्दिरा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya