BASH/C2/More-on-Arrays/Nepali

From Script | Spoken-Tutorial
Revision as of 15:38, 29 March 2017 by Pratik kamble (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:02 More on Arrays in BASH स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी सिक्ने छौं
00:10 एउटा एरे बाट एलिमेंट निकाल्न
00:13 एउटा एरे को एलिमेंट बदल्न
00:16 एउटा एरे मा एलिमेंट थप्न र
00:19 एउटा एरे बाट एलिमेंट हटाउन
00:22 यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग लिनक्स अपरेटिंग सिस्टम को ज्ञान हुनुपर्छ
00:28 यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि कृपया हाम्रो वेबसाइटमा हेर्नुहोस्
00:34 यो ट्युटोरियलको लागि म प्रयोग गर्दैछुँ, * उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम
00:41 र * GNU Bash संस्करण ४.१.१०
00:45 अभ्यासको लागि GNU Bash संस्करण वा माथिको सिफारिस गरिन्छ
00:50 अब “एउटा एलिमेंट एउटा एरेबाट” कसरी निकाल्ने हेरौं
00:55 एउटा एरे को एलिमेंटहरु कुनै पनि स्थानबाट निकाल्न सकिन्छ
01:00 यहाँ स्थान इन्डेक्स नम्बर हो
01:04 इन्डेक्स नम्बर सधै जिरो बाट सुरु हुने याद गरौँ
01:09 सिनट्याक्स यस्तो छ:
01:12 एरेनेम स्क्वायर ब्राकेटमा एट चिन्ह कोलन स्थान कोलन दिएको स्थानबाट निकाल्नुपर्ने एलिमेंटको नम्बर
01:25 एउटा उदाहरण प्रयोग गरी बुझौं
01:29 तपाईको किबोर्डको Ctrl+Alt रT कीहरु एकसाथ थिची टर्मिनल खोलौं
01:37 टाइप गरौँ: gedit स्पेस array2.sh स्पेस & (एम्परस्यांड) चिन्ह,इन्टर थिचौं
01:47 यहाँ देखाए जस्तै तपाईको array2.sh फाइल मा टाइप गरौँ
01:54 म प्रोग्राम बर्णन गर्छु
01:56 यो Shenbang लाइन हो
01:59 यो declare command ले एउटा Linux नामक एरे घोषणा गर्छ र एलिमेंटहरु हुन्
02:06 Debian, Redhat,
02:08 UbuntuFedora
02:11 यो echo command ले एरेको सम्पूर्ण एलिमेंटहरुको सुची प्रिन्ट गर्ने छ
02:16 अर्को echo command ले निकालिएको एलिमेंटहरु प्रिन्ट गर्छ
02:21 कमाण्ड ${Linux[@]:1:2} ले इन्डेक्स one बाट सुरु हुने दुई एलिमेंटहरु प्रिन्ट गर्छ जुन Redhat हो
02:34 अब टर्मिनल मा जाऊ
02:36 पहिले फाइल एक्जिक्युट गर्न मिल्ने बनाउन टाइप गरौँ, chmod स्पेस प्लस x स्पेस array2.sh, इन्टर थिचौं
02:50 टाइप गरौँ: डट स्ल्याश array2.sh, इन्टर थिचौं
02:56 हामी यस्तो आउटपुट प्राप्त गर्छुं - Original eliments in an array Linux: Debian Redhat Ubuntu र Fedora
03:06 The two eliments starting from index one(Redhat): Redhat र Ubuntu
03:12 अब हाम्रो स्लाइडमा फर्कौं
03:15 अब हामी “एउटा एरेमा एलिमेंट कसरी बदल्ने” हेर्नेछौं
03:19 एउटा एरे को हालको एलिमेंट तलको सिनट्याक्स प्रयोग गरी बदल्न सकिन्छ
03:25 एरेनेम स्क्वायर ब्राकेट भित्र n बराबर एकल उद्दरण भित्र, Newword
03:34 यहाँ n इन्डेक्स नम्बर वा एलिमेंट नम्बर हो
03:38 हाम्रो एडिटरमा फर्कौं
03:41 Linux[2]='Mandriva'
03:45 यो कमाण्डले तेस्रो एलिमेंट Ubuntu लाई Mandriva ले बदल्ने छ
03:51 यो echo कमाण्ड ले बदलाव पछिको एरे Linux को सबै एलिमेंटहरु देखाउने छ
03:58 हाम्रो टर्मिनल मा फर्कौं
04:01 पुन: एक्जिक्युट गरौँ
04:04 यसले बदलाव पछिको एलिमेंटहरु देखाउँछ: Debian Redhat Mandriva र Fedora
04:12 अब स्लाइडमा जाऊ
04:14 हामी अब एउटा एरेमा एलिमेंट कसरी थप्ने हेर्ने छौं
04:18 एरेनेम बराबर खुल्ने ब्राकेट दोहोरो उद्दरण भित्र डलर चिन्ह खुल्ने कर्ली ब्राकेट एरेनेम खुल्ने स्क्वायर ब्राकेट एट चिन्ह बन्द हुने स्क्वायर ब्राकेट बन्द हुने कर्ली ब्राकेट स्पेस दोहोरो उद्दरणमा New_Word_1 स्पेस दोहोरो उद्दरणमा New_Word_2 र बन्द हुने ब्राकेट
04:45 यो एउटा उदाहरण प्रयोग गरि हेरौं
04:50 कोड फाइलमा जाऊ
04:52 रंगिन कमाण्ड ले एरे Linux मा एउटा नयाँ एलिमेंट Suse थप्ने छ
04:59 अनि हामी All elements After appending Suseecho गर्नेछौं
05:05 टर्मिनल मा जाऊ
05:07 म प्रम्प्ट सफा गर्नेछुँ
05:09 हामी पुन: प्रोग्राम एक्जिक्युट गर्नेछौं
05:12 आउटपुटमा 'All elements After appending Suse: Debian Redhat Mandriva Fedora र Suse
05:22 अब, हाम्रो स्लाइडमा फर्कौं
05:24 हामी एउटा एरे बाट एउटा एलिमेंट कसरी हटाउने हेर्नेछौं
05:29 एउटा एरे बाट एउटा एलिमेंट हटाउन तलको सिनट्याक्स प्रयोग गर्न सकिन्छ-
05:35 Unset स्पेस एरेनेम खुल्ने स्क्वायर ब्राकेट इन्डेक्स नम्बर बन्द हुने स्क्वायर ब्राकेट
05:44 कोड फाइलमा जाऊ
05:46 यहाँ हामी unset कमाण्ड प्रयोग गर्दैछौं
05:50 र हामी तेस्रो एलिमेंट Mandriva एरे Linux बाट हटाउने छौं
05:56 अनि हामी Mandriva हटाए पछि पुन: सम्पूर्ण एलिमेंटहरु echo गर्नेछौं
06:02 अब टर्मिनलमा जाऊ
06:04 हामी प्रोग्राम एक्जिक्युट गर्ने छौं
06:07 यहाँ Mandriva हटाएपछिको एलिमेंटहरुको सुची छ
06:12 Debian Redhat Fedora र Suse
06:16 यसरी हामी यो ट्युटोरियलको अन्तमा आएका छौं
06:19 अब हाम्रो स्लाइडमा फर्कौं
06:21 संक्षेपमा हेरौं
06:23 यो ट्युटोरियलमा हामीले सिक्यौं
06:25 एउटा एरे बाट एलिमेंट निकाल्न
06:28 एउटा एरे को एलिमेंट बदल्न
06:30 एउटा एरे मा एलिमेंट थप्न
06:32 एउटा एरे को एलिमेंट हटाउन
06:36 कार्यको रुपमा एउटा ७ एलिमेंटहरु भएको एरे names घोषणा गरौँ र तलको कार्यहरु गरौं
06:44 इन्डेक्स टु बाट सुरु हुने तीन एलिमेंटहरु निकालौं
06:48 तेस्रो एलिमेंट Debian ले बदलौं र देखाऊ
06:55 एरे को अन्तमा कुनै एउटा नयाँ एरे थपौं
06:58 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
07:01 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
07:04 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
07:09 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
07:12 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
07:15 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
07:19 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org सम्पर्क गर्नुहोस्
07:27 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
07:31 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
07:38 यो मिसन सम्बन्धि थप जानकारीको लागि तलको लिंकमा हेर्नुहोस्
07:44 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
07:50 म मन्दिरा बिदा हुदैछुँ
07:55 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble