BASH/C2/Introduction-to-BASH-Shell-Scripting/Nepali

From Script | Spoken-Tutorial
Revision as of 12:52, 29 March 2017 by Pratik kamble (Talk | contribs)

Jump to: navigation, search
Time Narration
00:01 प्यारा साथीहरु,BASH शेल स्क्रिप्टिंग को परिचयात्मक स्पोकन ट्युटोरियलमा स्वागत छ
00:08 यो ट्युटोरियलमा हामी सिक्ने छौं
00:10 बिभिन्न प्रकारका शेल हरुका बारेमा
00:13 एउटा Bash शेल स्क्रिप्ट लेख्न र
00:16 यसलाई एक्जिक्युट गर्न
00:18 यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग लिनक्स अपरेटिंग सिस्टम को ज्ञान हुनुपर्छ
00:25 यदि छैन भने सान्दर्भिक लिनक्स ट्युटोरियलहरुको लागि कृपया दिएको हाम्रो वेबसाइटमा हेर्नुहोस्
00:32 यो ट्युटोरियलको लागि म प्रयोग गर्दैछुँ
00:35 उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम र
00:39 GNU Bash संस्करण ४.१.१०
00:43 कृपया याद गरौँ अभ्यास को लागि GNU bash संस्करण वा माथिको राम्रो मानिन्छ
00:50 अब परिचय सँगै सुरु गरौँ
00:53 हामी एउटा Bash शेल के हो हेर्नेछौं
00:56 Bash शेल एउटा कमाण्ड ल्याङ्ग्वेज इन्टरप्रेटर हो जसले कमाण्डहरु एक्जिक्युट गर्छ
01:02 यी कमाण्डहरु स्ट्याण्डर्ड इनपुट डिभाइसबाट लिइन्छ
01:07 यी इन्पुट डिभाइस हुनसक्छन
01:09 तपाईको किबोर्ड
01:11 वा एउटा सरल टेक्स्ट फाइल
01:14 म तपाईलाई एउटा Bash शेल के हो देखाउने छुँ
01:16 तपाईको किबोर्डको Ctrl+Alt+T किहरु एकसाथ थिची टर्मिनल विन्डो खोलौं
01:24 यसले Gnome टर्मिनल खोल्ने छ
01:27 हामीले कुन टाइप को शेल प्रयोग गरिरहेका छौं भनी जाच्न, टाइप गरौँ, echo space डलर चिन्ह

शेल (क्यापिटलमा)

01:38 Enter थिचौं
01:40 तपाई अर्को लाइनमा यस्तो आउटपुट प्रिन्ट भएको देख्नुहुन्छ

स्ल्याश bin स्ल्याश bash

01:47 यसले हामी Bash शेल प्रयोग गरिरहेको जनाउँछ
01:51 अब उपलब्ध बिभिन्न प्रकारका शेल हरु हेरौं
01:56 अब हाम्रो स्लाइडमा जाऊ, Bourne शेल
02:00 यो मूलतः स्टिफन बर्न ले लेखेको UNIX शेल हो
02:06 यसमा प्राय आधुनिक शेलमा उपलब्ध अन्तरक्रियाको कमी छ
02:11 C शेलयसमा Bourne शेल मा नभएका बिशेषताहरु छन्
02:16 K शेलयो David Korn ले सिर्जना गरेका हुन्
02:20 यसमा दुवै B शेल र C शेल को सुबिधाहरु सहित अन्य थप सुबिधाहरु पनि छन्
02:27 Bash शेल
02:30 Bash शेल GNU Project ले विकास गरेको हो
02:32 यो B शेल ल्याङ्ग्वेजमा आधारित छ
02:35 यसमा CK शेल हरुको बिशेषता छ
02:40 TC शेल यो FreeBSD र यसका समूहको डिफल्ट शेल हो
02:46 Z शेल
02:49 यो अन्तरक्रियात्मक प्रयोगको लागि डिजाइन गरिएको शेल हो
02:52 यसमा ksh,bash र tcsh को धेरै उपयोगी बिशेषताहरु छन्
02:58 अब एउटा Bash शेल स्क्रिप्ट के हो हेरौं
03:02 Bash शेल स्क्रिप्ट मा सादा टेक्स्ट फाइल मा कमाण्डहरुको शृंखला हुन्छन्
03:08 यसले शेल लाई कमाण्डहरु टाइप गर्नुको सट्टा टेक्स्ट फाइल एक्जिक्युट गर्न भन्नेछ
03:15 अब एउटा सरल Bash स्क्रिप्ट कसरी लेख्ने हेरौं
03:20 हामी echo कमाण्ड प्रयोग गरी हेर्नेछौँ जसले टर्मिनल मा Hello World प्रिन्ट गर्छ
03:25 टर्मिनल मा जाऊ
03:29 अब टाइप गरौँ, echo स्पेस दोहोरो उद्दरणमा Hello world
03:35 Enter थिचौं
03:37 यसले टर्मिनल'' मा Hello World प्रिन्ट गर्नेछ
03:40 कमाण्डले अपेक्षित रुपमा काम गर्नेछ
03:43 अब, यदि हामीले यो कमाण्ड एउटा फाइलमा प्रयोग गरेमा के हुन्छ?
03:47 यो कमाण्ड एउटा फाइलमा राखौं र त्यो फाइल एक्जिक्युट गरौं
03:52 म यसको लागि gedit टेक्स्ट-एडिटर प्रयोग गर्नेछुँ
03:57 तपाई आफ्नो मनपर्ने एडिटर प्रयोग गर्न सक्नुहुन्छ
04:00 म मेरो फाइल Desktop मा सिर्जना गर्ने छुँ
04:03 त्यसैले टाइप गरौँ, cd space Desktop
04:07 Enter थिचौं
04:09 अब टाइप गरौँ, gedit space hello underscore world dot sh space &' (एम्परस्यांड चिन्ह)
04:20 Gedit टेक्स्ट एडिटर हो, Hello अन्डरस्कोर world डट sh फाइल नेम हो र
04:27 हामी प्रम्प्ट खाली गर्न & (एम्परस्यांड) प्रयोग गर्छौं
04:32 अब Enter थिचौं हामीले gedit प्रयोग गरि hello_world.sh फाइल खोलेका छौं
04:40 अब टाइप गरौँ, ह्याश उद्गार चिन्ह स्ल्याश bin स्ल्याश bash
04:47 यो प्रत्येक ब्याश स्क्रिप्टको पहिलो लाइन हो
04:51 यसलाई shebang वा bang लाइन भनिन्छ
04:55 Enter थिचौं
04:57 अब फाइलमा एउटा कमेन्ट थप्न टाइप गरौँ
05:00 hash space my first Bash script
05:06 hash पछिका प्रत्येक लाइनलाई एउटा कमेन्ट मानिन्छ
05:11 कमेन्ट हरु Bash इन्टरप्रेटर ले ध्यान दिनेछैन
05:15 अब हामीले पहिले प्रयोग गरेका कमाण्ड थप्न सक्छौं
05:19 इन्टर थिचौं र टाइप गरौँ, echo स्पेस दोहोरो उद्दरणमा Hello world
05:27 Enter थिचौं टाइप गरौँ, echo space डलर चिन्ह शेल (क्यापिटलमा)
05:34 Enter थिचौं टाइप गरौँ, echo space backtick date backtick
05:41 backtick चिन्ह tilde अक्षर भएको कि मा छ
05:47 अब फाइल सेभ गर्न Save मा क्लिक गरौँ
05:50 एक्जिक्युट गरौँ, हाम्रो टर्मिनल मा फर्कौं
05:55 पहिले हामीले फाइल एक्जिक्युट गर्न मिल्ने बनाउनुपर्छ
05:58 यसको लागि टाइप गरौँ, chmod स्पेस प्लस x स्पेस hello अन्डरस्कोर world डट sh
06:09 Enter थिचौं
06:12 अब टाइप गरौँ
06:14 dot स्ल्याश hello underscore world dot sh
06:19 Enter थिचौं
06:22 अब तपाई टर्मिनल मा Hello World देख्न सक्नुहुन्छ
06:27 शेल टाइप अर्को लाइनमा देखिन्छ मतलब स्ल्याश bin स्ल्याश bash
06:32 र दिन, महिना, समय, टाइम जोन र साल देखिएका छन्
06:38 आउटपुट सिस्टम अनुसार फरक पर्न सक्छ
06:43 अब हाम्रो स्लाइडमा फर्कौं र संक्षेपमा हेरौं
06:46 यो ट्युटोरियलमा हामीले सिक्यौं
06:48 शेल का बिभिन्न प्रकारहरु
06:50 'Bash शेल'Bash शेल स्क्रिप्ट
06:52 एउटा सरल शेल स्क्रिप्ट सिर्जना गर्न र एक्जिक्युट गर्न
06:57 कार्यको रुपमा यो संदेश देखाउन एउटा सरल स्क्रिप्ट लेखौं -
Welcome to Bash learning
07:03 र भिन्नै लाइनमा एस्ट रिस्कहरु “***************”
07:06 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
07:10 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
07:13 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
07:17 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
07:20 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
07:22 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र दिन्छ
07:26 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्
07:34 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक रु अ टिचर प्रोजेक्टको एक भाग हो
07:39 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
07:45 यो मिसन सम्बन्धि थप जानकारीको लागि तलको लिंकमा हेर्नुहोस् http://spoken-tutorial.org\NMEICT-Intro
07:51 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
07:56 म मन्दिरा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble