Linux/C2/File-Attributes/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:00 | तपाईंलाई लिनक्स फाईल एट्रीब्युटस् को स्पोकन ट्यूटोरियलमा स्वागत छ |
00:05 | यो ट्यूटोरियलको लागी example1, example2, example3, example4, example5, र testchown नामक खाली फाईलहरु बनाउनु पूर्वावश्यक छ |
00:18 | कृपया test_chown र directory1 नामक डाइरेक्टरीहरु पनि बनाउनुहोस् |
00:25 | फाईल एट्रीब्युट भनेको कम्प्युटर फाईलसँग संबद्ध अथवा कम्प्युटर फाईललाई वर्णन गर्ने मेटाडाटा हो |
00:33 | फाईल एट्रीब्युटले फाईलको ओनर, फाईल टाईप, पहुँच अनुमति आदि जस्ता गुणहरुकाबारेमा वर्णन गर्छ |
00:45 | c-h own कमान्ड फाईल तथा डाइरेक्टरीको स्वामित्व परिवर्तन गर्न प्रयोग गरिन्छ, यो एड्मिन कमान्ड हो, रूट यूजरले मात्र फाईल तथा डाइरेक्टरीको ओनर परिवर्तन गर्न सक्छन |
01:00 | chown कमान्ड को सिन्ट्याकस् chown space options space ownername space filename अथवा directoryname हो |
01:13 | हामी chown कमान्डको विकल्पहरु निम्न तरिकाहरुले प्रयोग गर्न सक्छौं |
01:18 | [-R]: डाइरेक्टरी तथा सबडाइरेक्टरी भित्र भएका फाईलहरुको स्वामित्व परिवर्तन गर्न |
01:28 | [-c]: प्रत्येक फाईलहरुको स्वामित्व अलग अलग परिवर्तन गर्न |
01:33 | [-f] : chown लाई त्रुटि म्यासेजेज देखाउनबाट रोक्न |
01:37 | अब हामी केहि उदाहरणहरु हेर्छौं |
01:40 | टर्मिनलमा जानुहोस्, अब हामी खाली फाईल र फोल्डरहरु बनाएको डाइरेक्टरीमा सर्छौं, यसकालागि cd space Desktop slash file attribute टाइप गरेर इन्टर गर्नुहोस् |
01:56 | अब कमान्ड टाईप गर्नुहोस् $ ls space -l space testchown मतलब t-e-s-t-c-h-o-w-n टाईप गरि इन्टर गर्नुहोस् |
02:11 | यहाँ हामी 'testchown' फाईलको ओनर शाहिद देख्दैछौं |
02:18 | फाईलको ओनर परिवर्तन गर्न कमान्ड टाईप गर्नुहोस् $ sudo space c-h own space मतलब a-n-u-s-h-a anusha space testchown मतलब t-e-s-t-c-h-o-w-n टाईप गरि इन्टर गर्नुहोस् |
02:36 | sudo पासवर्ड टाईप गरि फेरी इन्टर थिच्नुहोस् |
02:44 | अब $ ls space -l space t-e-s-t-c-h-o-w-n टाईप गरि इन्टर थिच्नुहोस्, यहाँ हामी फाईलको नयाँ ओनर अनुसा देख्न सक्छौं |
03:03 | अब हामी डाइरेक्टरीको ओनर परिवर्तन कसरि गर्ने भनेर हेर्छौँ |
03:07 | $ ls -l कमान्ड टाईप गरि इन्टर थिच्नुहोस् हामी ‘test_chown’ डाइरेक्टरीको ओनर shahid देख्नसक्छौँ, |
03:21 | डाइरेक्टरीको ओनर परिवर्तन गर्न कमान्ड टाईप गर्नुहोस् |
03:26 | $ sudo space chown space minus capital R space a-n-u-s-h-a anusha spacetest_chown, जुन डाइरेक्टरीको नाम हो, टाईप गरि Enter गर्नुहोस् |
03:44 | चाहिएको खण्डमा सुडो पासवर्ड इन्टर गरी फेरी इन्टर थिच्नुहोस् |
03:49 | म अब हाम्रो सहजताको लागि Clt+L थीचेर स्कृीन सफा गर्छु, अब $ ls space –l टाईप गरेर ईन्टर गर्नुहोस्, यहाँ हामी डाइरेक्टरीको नयाँ ओनर अनुशा देख्न सक्छौं |
04:06 | एक वा एक भन्दा धेरै फाईलहरुको प्रवेश प्रणाली र अनुमति परिवर्तन गर्नको लागि chmod कमान्ड प्रयोग गरिन्छ |
04:13 | chmod कमानड को सिन्ट्याक्स यस प्रकारको छ chmod space [options] space mode space filename space chmod space [options] space filename हामी chmod कमान्डको साथमा निम्न विकल्पहरु दिन सक्छौं |
04:29 | -c : परिवर्तन भएका फाईलहरुको सुचना प्रिन्ट गर्नका लागि |
04:34 | -f : chmod ले परिवर्तन गर्न नसक्ने फाईलहरुको सुचना प्रयोगकर्तालाई नदिन |
04:41 | निम्न प्रकारका प्रवेश अथवा अनुमति छन् |
04:44 | r : Read
w : Write x : Execute s : Set user (वा ग्रुप) ID |
04:54 | वैकल्पिक रुपमा हामीले अनुमतिहरु निर्देश एउटा तीन-संख्याको अक्टल नम्बर दिएर गर्न सक्छौं |
05:00 | पहिलो संख्याले ओनर प्रर्मिसन, दोस्रोले ग्रुप प्रर्मिसन र तेस्रोले अरु प्रर्मिसनलाई देखाउछ |
05:09 | प्रर्मिसन निम्नलिखित अक्टल भ्यालुहरु जोडेर निकालिन्छ:
4 :Read 2 :Write 1 :Execute |
05:20 | अब हामी chmod को केही उदाहारणहरु हेर्नेछौं, एक्जिक्युट-बाई-युजर प्रर्मिसन फाईल example1 मा थप्नको लागि टर्मिनलमा गएर कमान्ड लेखि इन्टर गर्नुहोस् |
05:30 | त्यो भन्दा पहिला म Clt+l थिचेर स्क्रिन क्लियर गर्छु |
05:36 | अब टाईप गर्नुहोस् $ chmod space u+x space example1 इन्टर थिच्नुहोस् |
05:49 | अब $ ls space -l space example1 टाईप गर्नुहोस् परिवर्तनहरु हेर्न इन्टर थिच्नुहोस् |
06:01 | यहाँ हामीले ओनरबाट रिड/राईट/एक्जिक्युट अनुमति, ग्रुपबाट रिड/एक्जिक्युट अनुमति र अरुबाट एक्जिक्युट-ओन्लि प्रर्मिसन फाईल example1 मा राख्नेि हेर्यौंन |
06:15 | $ chmod space 751 space example1 कमान्ड टाईप गर्नुहोस् इन्टर थिच्नुहोस् |
06:26 | अब टाईप गर्नुहोस् $ ls space -l space example1 र इन्टर थिच्नुहोस् |
06:35 | यहाँ तपाईले हेर्नुभयो कि माथिको कमान्डले ओनरबाट रिड/राईट/एक्जिक्युट अनुमति, ग्रुपबाट रिड/एक्जिक्युट अनुमति र अरुबाट एक्जिक्युट-ओन्लि अनुमति फाईल example1 मा राखिदिएको छ |
06:52 | सबैको लागि example1 फाईलमा रिड-ओन्लि प्रर्मिसन दिन कमान्डमा $ chmod space -r space example1 टाईप गर्नुहोस् र इन्टर थिच्नुहोस् |
07:08 | अब $ ls space -l space example1 कमान्ड टाईप गर्नुहोस्, इन्टर थिच्नुहोस् |
07:19 | यहाँ हामी देख्नज सक्छौं को example1 फाईल सबैको लागि रिड-ओन्लि प्रर्मिसन दिइएको छ |
07:30 | प्रर्मिसनलाई पटक-पटक परिवर्तन गर्न र सबैलाई रिड र एक्जिकयुट अधिकार र डाइरेक्टरी डाइरेक्टरी1 को ओनरलाई राईट अधिकार दिन दिइएको कमान्ड टाईप गर्नुहोस् |
07:44 | $ chmod space minus capital R space 755 space directory1, इन्टर थिच्नुहोस् |
08:00 | टाइप गर्नुहोस् $ ls space -l इन्टर थिचि परिवर्तनहरु हेर्नुहोस् |
08:09 | example2 फाईलमा प्रयोगकर्तालाई एक्जिक्युट अनुमति दिन दिइएको कमान्ड टाईप गर्नुहोस् $ chmod space u+x space example2 इन्टर थिच्नुहोस् |
08:27 | अब कमान्ड टाईप गर्नुहोस् $ ls space -l space example2 र इन्टर थिच्नुहोस् |
08:40 | यहाँ हामी देख्छौं कि example2 को प्रयोगकर्तालाई एक्जिक्युट अनुमति दिइएको छ |
08:50 | example3 फाईलको ग्रुपलाई राईट अनुमति थप्न $ chmod space g+w space example3 कमान्ड टाईप गरि इन्टर थिच्नुहोस् |
09:10 | र टाईप गर्नुहोस् $ ls space -l space example3 इन्टर थिच्नुहोस् |
09:23 | यहाँ ग्रुपलाई राईट अनुमति थपेको हामी देख्न् सक्छौं |
09:30 | सबै राईट अनुमति हटाउन कमान्ड टाईप गर्न $ chmod space a-w space example3 इन्टर थिच्नुहोस् |
09:45 | अब टाइप गर्नुहोस्$ ls space -l space example3 इन्टर थिच्नुहोस् |
09:55 | यहाँ हामी राईट अनुमति हटेको हेर्न सक्छौं |
10:02 | chgrp कमान्ड एउटा वा बढी फाईलको ग्रुपलाई न्युग्रुप बनाउन प्रयोग गरिन्छ |
10:10 | न्युग्रुप ग्रुप ID नम्बर वा /etc/group मा भएको ग्रुपको नाम हो |
10:20 | फाईलको ओनर वा प्रिभिलेज्ड युजरले मात्र ग्रुप परिवर्तन गर्नसक्छ |
10:26 | chgrp कमान्डको लागि syntax छ chgrp space [options] space newgroup space files |
10:36 | टर्मिनलमा जानुहोस्, अब हामी chgrp कमान्डको केही उदहारणहरु हेर्छौं $ ls space -l space example4 कमान्ड टाईपगरि इन्टर थिच्नुहोस् |
10:57 | यहाँ हामी युजर साहिदको ग्रुप अनुमति देख्न सक्छौं |
11:03 | ग्रुप अनुमति परिवर्तन गर्न कमान्ड $ sudo space chgrp space rohit space example4 टाईप गर्नुहोस् |
11:20 | इन्टर थिच्नुहोस् ,चाहिएमा sudo पासवर्ड राखि इन्टर गर्नुहोस् |
11:27 | अब कमान्ड $ ls space -l space example4 टाईप गर्नुहोस् इन्टर थिच्नुहोस् |
11:38 | यहाँ हामी समुह साहिद बाट रोहितमा परिवर्तन भएको देख्न सक्छौं |
11:46 | ईनोड नम्बर भनेको डिभाईसलाई दिइएको छुट्टै ईन्टिजर हो |
11:51 | एउटा फाईल वा डाइरेक्टरीको साधारण जानकारी ईनोडमा राखिएको हुन्छ |
11:57 | सबै फाईलहरु ईनोडहरुका सोझा लिन्कहरु हुन् |
12:00 | कुनै प्रोग्रामले फाईलको नाम दिएमा सिस्टमले फाईलनेम प्रयोग गरि सम्बन्धित inode लाई खोज्दछ |
12:12 | हामी ls space -i कमान्ड दिएर फाईलको inode नम्बर हेर्न सक्छौं |
12:19 | कमान्ड $ ls space -i space example5 टाईप गर्नुहोस् इन्टर थिच्नुहोस् |
12:29 | फाईलको अगाडि लेखिएको संख्या ईनोड नम्बर हो |
12:35 | ईनोड एक पटकमा ठिक एउटा डाइरेक्टरी संग सम्बन्धित हुन्छ |
12:41 | हार्ड लिन्कहरु एउटा ईनोडले थुप्रै डाइरेक्टरीहरु संग जोड्दछ लिन्क बनाउने कमान्ड ln हो |
12:52 | हार्ड लिन्क बनाउनका लागि ln कमान्डको सिन्ट्याक्स हो |
12:57 | ln space source space लिंक जहाँ सोर्स भनेको उपश्थीत फाईल हो र लिन्क भनेको बनाउनुपर्ने फाईल हो |
13:06 | अब हामी हार्ड लिन्कहरुका केही उदाहारण हेछौँ |
13:10 | म स्क्रिन किलियर गर्छु, अब कमान्ड टाईप गर्नुहोस् $ ln space example1 space exampleln इन्टर थिच्नुहोस् |
13:25 | दुबै फाईलको ईनोड नम्बर देखाउन, कमान्ड टाईप गर्नुहोस् $ ls space -i space example1 space exampleln इन्टर थिच्नुहोस् |
13:41 | यहाँ हामी दुबै फाईलहरुको ईनोड नम्बर एउटै देख्न् सक्छौं, exampleln फाईल example1 फाईलको हार्ड लिन्क हो |
13:54 | सफ्ट लिन्क, सांकेतिक लिन्क विशेष टाईपको फाईल हो जसमा एब्सुलिउट वा रिलेटिभ पाथको रुपमा अर्को फाईल वा डाइरेक्टरीको प्रसंग हुन्छ |
14:07 | सफ्ट लिन्क बनाउन In कमान्डको सिन्टयाक्स हो |
14:12 | ln space -s space {target-filename} space {symbolic-filename} |
14:19 | अब हामी सफ्ट लिन्कको केही उदहारण हेर्छौं |
14:25 | सफ्ट लिन्क बनाउन कमान्ड टाईप गर्नुहोस् $ ln space -s space example1 space examplesoft |
14:40 | इन्टर गर्नुहोस् |
14:43 | अब दुबै फाईलको सुचि र ईनोड नम्बर देखाउन कमान्ड टाइप गर्नुहोस् $ ls space -li space example1 space examplesoft |
15:01 | इन्टर गर्नुहोस् |
15:03 | यहाँ हामी देख्न सक्छौँ कि दुबै फाईलहरुको ईनोड नम्बर छुट्टाछुट्टै छन् र examplesoft example1 को सफ्ट लिन्क हो |
15:16 | यस टिउटिरियलमा हामीले प्रर्मिसन, ओनरसिप र फाईलको ग्रुप परिर्वतन गर्नु जस्ता Linux Files Attributes बारेमा सिक्यौं |
15:26 | हामीले फाईलको ईनोड, सफ्ट र हार्ड लिन्कहरु बारेमा पनि सिक्यौं |
15:31 | यसले मलाई यस टिउटोरियलको अन्त्यमा ल्याउँछ |
15:35 | स्पोकन टिउटोरियलस नेशनल मिशन अन ऐजुकेशन थ्रु आई सि टि द्धारा सहयोग गरिएको टक टु अ टिचर प्रोजेक्टको भाग हो |
15:44 | अरु जानकारीका लागि प्रस्तुत लिन्कमा जानुहोस |
15:50 | यो ट्युटोरीयलमा मन्दिरा थापाको योगदान रहेको छ सहभागिताको लागि धन्यवाद |