LibreOffice-Suite-Impress/C2/Viewing-a-Presentation-Document/Nepali
From Script | Spoken-Tutorial
| Time | Narration |
| 00:00 | लिब्रे अफिस ईम्प्रेस -भिविङ अ प्रिजेन्टेसनको टिउटिरियलमा स्वागत छ। |
| 00:05 | यस टिउटोरियलमा हामी भिउ अप्सन र तिनको प्रयोग र मास्टर पेजेजको बारेमा सिक्नेछौं । |
| 00:13 | हामीले यहाँ उबुन्टु लिनक्स 10.04 र 3.3.4 भर्जनको लिब्रे अफिस सुट प्रयोग गर्दैछौं । |
| 00:22 | शुरुमा डबल क्लिक गरेर हाम्रो प्रिजेन्टेसन "स्यामपल ईम्प्रेस" खोलौं । |
| 00:27 | लिब्रे अफिस ईम्प्रेसमा प्रिजेन्टेसन राम्रो बनाउन धेरै तरिकाहरु छन् । |
| 00:34 | लिब्रे अफिस ईम्प्रेस शुरु गर्दा डिफल्टले यस्तो देखिन्छ । |
| 00:41 | यसलाई नर्मल भिउ भनिन्छ । |
| 00:43 | जब प्रिजेन्टेसन अरु भिउमा हुन्छ |
| 00:48 | हामी नर्मल ट्याबमा क्लिक गरि नर्मल भिउमा फिर्ता जान सक्छौं । |
| 00:53 | वा भिउमा गई नर्मललाई क्लिक गरि गर्न सकिन्छ । |
| 00:57 | नर्मल भिउमा हामी स्लाईडहरु बनाउन र सम्पादन गर्न सक्छौं । |
| 01:02 | उदहारणको लागि हामी स्लाईडको डिजाइन परिवर्तन गर्न सक्छौं । |
| 01:05 | यो गर्न ओभरभिउ नाम गरेको स्लाईडमा जानुहोस् । |
| 01:09 | दायाँ साइद तिर टास्कपेन, मास्टर पेजेज खण्ड, मुनि युज्ड ईन दिस् ,प्रिजेनटेसनमा हामी पिआरएस स्ट्राटेजि भन्ने स्लाईड डिजाइन देख्न सक्छौं । |
| 01:21 | यसको मुनि हामी रिसेन्टली युज्ड र एभाईलेबल फर युज स्लाईड डिजाइनहरु देख्न सक्छौं । |
| 01:27 | आफुलाई मनपर्ने कुनै एकमा क्लिक गर्नुहोस् । |
| 01:31 | वर्सस्पेस पेनमा स्लाईड डिजाइन परिवर्तन भएको याद गर्नुहोस् । |
| 01:34 | देख्नुभयो स्लाईड डिजाइन परिवर्तन गर्न कति सजिले छ । |
| 01:39 | तपाई आफुले बनाएको डिजाइनहरु पनि थपेर स्लाईडको पृष्ठबभुमिमा राख्न सक्छौं । |
| 01:44 | अब हामी आउटलाईन भिउ हर्नेछौं । |
| 01:47 | तपाई यो भिउमा कि भिउ पछि आउटलाईनमा क्लिक गरेर जान सक्छौं |
| 01:54 | वा आउटलाइन ट्याबमा क्लिक गरि जान सक्छौं । |
| 01:57 | यो भिउमा विषय सूचिमा जस्तै स्लाईडहरु एकको तल अर्को गरि बसेको हुन्छ । |
| 02:05 | यी स्लाइड हेडिङहरु हुन् । |
| 02:08 | याद राख्नुहोस् कि स्लाईड हेडिङ ओभरभिउ हाईलाईट भएको छ । |
| 02:12 | यो किनकि हामीले आउटलाइन ट्याब छान्दा हामी ओभरभिउ स्लाईडमा थियौं । |
| 02:18 | तपाई यी आईकनहरु बुलेट प्वाईन्टस्को आकारमा देख्न सक्नुहुन्छ । |
| 02:23 | तपाईले माउसलाई यी बुलेट प्वाईन्टस् माथि लग्दा कर्सरले हातको आकार लिन्छ । |
| 02:29 | अब हामी यी लाईनका स्लाडका आईटमहरुलाई पुन: क्रमबद्ध गर्न तल वा माथि वा लाईन अघि पछि चलाउन सक्छौं । |
| 02:40 | अब यी परिवर्तनहरुलाई CTRL र Z थिचेर अनडु गर्न सक्छौं जसले गर्दा हाम्रो प्रिजेन्टेसन शुरुको जस्तै होस् । |
| 02:53 | हामी भिउ र स्लाईड सर्टरमा क्लिक गरि स्लाईड सर्टर भिउमा जान सक्छौं । |
| 03:00 | वा स्लाईड सर्टर ट्याबमा क्लिक गरि जान सक्छौं । |
| 03:04 | यो भिउले स्लाईडहरुलाई मनलागे अनुसार मिलाउन मद्दत गर्दछ । |
| 03:08 | जस्तै स्लाईड 9 र 10 लाई अगाडि-पछाडि गर्नुपरे स्लाईड 10 लाई क्लिक र ड्रयाग गर्नुहोस् र स्लाइड 9 अगाडि लानुहोस् । |
| 03:18 | माउस बटन छोडिदिनुहोस् । |
| 03:22 | स्लाईडहरु परिवर्तन हुन्छ । |
| 03:26 | नोड भिउमा तपाई प्रिजेन्टेसनको बेला चाहिले नोटहरु लेख्न सक्नुहुन्छ । |
| 03:31 | नोट्स भिउमा जानको लागि भिउमा क्लिक गरि नोट्स पेजमा जानुहोस् । |
| 03:36 | वा नोट्स ट्याबमा पनि क्लिक गर्नसक्नु हुन्छ । |
| 03:39 | स्लाईड पेनबाट 'डेभलोपमेन्ट अप टु प्रिजेन्ट' स्लाईड छान्नुहोस् । |
| 03:44 | नोट्स भागमा केही टेक्स्ट टाईप गर्नुहोस् । |
| 03:49 | जब स्लाईडहरु प्रोजेक्टरमा हेर्छौं |
| 03:52 | तपाईले मनिटरमा नोट्सहरु देख्न सक्छौं, तर तपाईको दर्शकहरुले सक्दैनन्। |
| 03:58 | अब नर्मल ट्याबमा क्लिक गर्नुहोस् । |
| 04:01 | हामी प्रिजेन्टेसनको लेआउट दायाँ तिर भएको टास्कस् पेन लेआउट सेक्सन बाट परिवर्तन गर्न सक्छौं । |
| 04:08 | टास्कस् पेनलाई देखाउन वा लुकाउन |
| 04:12 | भिउ र टास्कस् पेनमा क्लिक गर्नुहोस् । |
| 04:14 | यसले टास्कस् पेनलाई देखाउछ वा लुकाउछ । |
| 04:18 | लेआउट सेक्सन प्रयोग गरि स्लाइडको लेआउट परिवर्तन गरौं । |
| 04:23 | डेभलोपमेन्ट अप टु प्रिजेन्ट नाम गरेको स्लाईड रोज्नुहोस् । |
| 04:26 | लेआउट सेक्सनबाट >> कन्टेन्टमा टाइटल कन्टेन्ट रोज्नुहोस् । |
| 04:33 | यसले स्लाईडको लेआउट परिवर्तन गरिदिन्छ । |
| 04:37 | यसरी हामी यस टिउटोरियलको अन्त्यमा पुग्छौं । |
| 04:40 | संक्षेपमा भन्दा हामीले भिउ अप्सनहरु र तिनको प्रयोग र मास्टर पेजेज् को बारेमा सिक्यौं । |
| 04:46 | यो बुझाउने टेस्ट असाईनमेन्ट गर्नुहोस् । |
| 04:49 | नयाँ प्रिजेन्टेसन बनाउनुहोस् । |
| 04:52 | गाढा निलो पृष्ठभुमि र हल्का निलो टाईटल एरिया राखि एउटा मास्टर बनाउनुहोस् । |
| 04:58 | तपाई निम्न लिन्कमा गएर यी भिडियोहरु हेर्न सक्नुहुन्छ । |
| 05:02 | यसले स्पोकन टिउटोरियल प्रोजेक्टको संक्षिप्त विवरण दिन्छ । |
| 05:05 | यदि तपाईकोमा राम्रो ब्याडविथ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ । |
| 05:09 | स्पोकन टिउटोरियल प्रोजेक्टको टीमले स्पोकन टिउटोरियल प्रयोग गरि वर्कसप चलाउछ । |
| 05:15 | अनलाईल जाचँ लिएर पास हुनेलाई प्रमाणपत्र दिईन्छ । |
| 05:19 | थप जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस् । |
| 05:26 | टक टु अ टिचर प्रोजेक्ट स्पोकन टिउटोरियल प्रोजेक्टको भाग हो । |
| 05:30 | यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु आइ सी टी, इम इच आर दीले सहयोग गरेको हो ।,गभर्नमेन्ट अफ ईन्डियाल |
| 05:38 | यस मिशनको बारेमा धेरै जानकारी http://spoken-tutorial.org/NMEICT-Intro मा पाउन सकिन्छ । |
| 05:49 | यो टिउटोरियल देशीक्रृयु सोलुस्न प्राईभेट लिमिटेडले योगदान गरेको हो । |
| 05:55 | सहभागि हुनु भएकोमा धन्यबाद् । |