LibreOffice-Suite-Base/C2/Modify-a-Report/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:02 | लिब्रे अफिस बेसको स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:06 | यो ट्युटोरियलमा, हामी यो कुरा सिक्नेछौं |
00:09 | रिपोर्टको लेआउट र यसको रुपरंग अनुकुल बनाएर फेरबदल गर्ने |
00:16 | यसको लागि हामी हाम्रो परिचित Library डाटाबेस लिन्छौं |
00:23 | अघिल्लो टूयूटोरियालमा हामीले एउटा रिपोर्ट कसरी बनाउने सिक्यौं |
00:28 | र हामीले ‘Books Issued to Members: Report History’ नामक एउटा रिपोर्ट बनायौं अब हामी यो रिपोर्ट कसरी फेरबदल गर्ने सिक्छौं |
00:40 | यो Library डाटाबेसमा, |
00:42 | बायाँ पट्टिको Reports आइकनमा क्लिक गरौँ |
00:47 | दायाँपट्टि, हामी रिपोर्ट लिस्टमा ‘Books Issued to Members: Report History’ रिपोर्ट देख्छौं |
00:57 | यसमा राइट क्लिक गरौँ र त्यसपछि रिपोर्ट फेरबदल वा सम्पादन गर्न Edit मा क्लिक गरौँ |
01:08 | अब हामी नयाँ विन्डो देख्छौं जसलाई Report Builder window भनिन्छ |
01:14 | यो स्क्रीन मुख्य तीन खण्डले बनेको छ |
01:19 | Page Header र Footer खण्डले माथि र तलको भाग जनाउँछ |
01:26 | त्यसपछि Header खण्ड |
01:29 | र Detail खण्ड |
01:34 | हामी एउटा रेकर्ड हेडर र फूटर खण्ड थप्न सक्छौं |
01:40 | मुख्य स्क्रिनको सेतो क्षेत्रमा राइट क्लिक गरेर ‘Insert Report Header/Footer’मा क्लिक गरौँ |
01:51 | हामी स्क्रीनको बायाँपट्टि सुन्तला रंगको क्षेत्रमा दोहोरो क्लिक गरेर यी खण्डहरुलाई घटाउन र बढाउन सक्छौं |
02:00 | हामी अगाडी बढ्नु अघि Report डिजाइन विन्डोको स्क्रीनसट हेरौं |
02:06 | हामी हाम्रो रिपोर्ट डिजाइन यस्तो देखियोस् भनेर बदल्दैछौं |
02:11 | हामी केही टेक्स्ट लेबलहरु, फन्ट, फर्मेटिंग थप्नेछौँ र बिभिन्न खण्डहरु बीचको ठाउँ मिलाउनेछौं |
02:20 | ल अब हामी रिपोर्टमा केही हेडर र फूटर थपौं |
02:27 | यसो गर्न, हामी Label फिल्ड आइकनमा क्लिक गरौँ |
02:31 | माथिको मेनूबार मूनिको Report Controls टूलबारमा |
02:40 | अहिले देखाएको जस्तै यसलाई Report Header क्षेत्रमा कोरौं |
02:48 | र यसको प्रोपर्टीज दायाँपट्टि ल्याउन Label मा दोहोरो क्लिक गरौँ |
02:55 | यहाँ ‘Books Issued to Members:’ टाइप गरौँ |
03:00 | लेबलमा Report History’ लेखौं र Enter थिचौं |
03:07 | फन्ट स्टाइल बदलौं; Arial Black, Bold र Size 12 छानौं |
03:17 | र Ok बटन मा क्लिक गरौँ |
03:21 | अब स्क्रीनमा देखाए जस्तै हामी अर्को लेबल, रिपोर्ट फूटरमा थपौं |
03:31 | उदाहरण, ‘Report Prepared by Assistant Librarian’ टाइप गरौँ |
03:42 | र त्यसपछि फन्ट स्टाइललाई Arial, Bold Italic र Size 8 मा बदलौं |
03:51 | अब हामी त्यहि कदमहरु पुन दोहराउछौँ र Page Footer क्षेत्रमा लेबल थप्छौँ |
03:59 | अब हामी लेबलमा, ‘Nehru Library, New Delhi’ टाइप गर्छौं |
04:09 | र फन्ट स्टाइललाई Arial, Bold Italic र Size 8 मा बदल्छौँ |
04:20 | अब हामी स्पेसिंग मिलाउछौँ |
04:24 | सुरुमा हामी Page Header र Report Header को बीचको ग्रे लाइनमा दोहोरो क्लिक गरेर Page Header क्षेत्र कम गर्छौं |
04:37 | र हामी click, drag र drop प्रक्रिया प्रयोग गरि यसलाई माथि लानेछौँ |
04:47 | अर्को Report हेडर क्षेत्र घटाउन |
04:52 | रिपोर्ट हेडर र हेडर बीचको ग्रे लाइनमा दोहोरो क्लिक गरौँ |
05:01 | हामी Report footer र Page footer बीचको ठाउँ घटाउन सोहि कदम दोहोराउछौँ |
05:13 | अब Header लेबललाई बीचमा राखौं |
05:18 | हामी यसो गर्न सुरुमा Book Title मा क्लिक गरि सबै लेबलहरु छान्नेछौँ |
05:26 | र Shift कि थिच्ने बेलामा हामी देखाए जस्तै बाकी रहेको लेबलमा क्लिक गर्छौं |
05:35 | अब हामी यिनीहरुलाई बीचमा ल्याउन अप एरो की प्रयोग गरौँ |
05:41 | हामी अब हेडरमा हल्का निलो रंगको पृष्ठभूमि राख्छौं |
05:47 | यसो गर्न हामी प्रोपर्टीजमा गई Background transparent लाई No मा बदल्छौँ |
05:55 | र त्यसपछि Background कलरको लागि सूचीबाटBlue 8 छानौं |
06:03 | हामी Detail खण्डमा पनि यहि नै गर्ने छौं |
06:09 | यसको लागि सुरुमा हामी Detail र फूटर खण्ड बीचको भाग बढाउने छौं |
06:20 | र त्यसपछि फिल्डहरु बीचमा राख्छौं |
06:24 | हामी देखाए जस्तै Light खण्डमा Light ग्रे पृष्ठभूमि छान्छौँ |
06:32 | अर्को हामी Checked In फिल्डको डाटा फर्मेटिंग बदल्छौँ |
06:39 | यसमा Checked In रहेकोले यसले True वा False देखाउँछ |
06:47 | हामी यसलाई फेर्छौं र मिल्दो Yes वा No विकल्प देखाउछौं |
06:53 | यसको लागि हामी Detail खण्डमा CheckedIn फिल्डको दायाँ दोहोरो क्लिक गर्छौं |
07:01 | अब प्रोपर्टीजको दायाँमा, हामी सुरुमा Data ट्याबमा क्लिक गरौँ |
07:08 | हामी Data फिल्डको बटन next मा क्लिक गरौँ जसले CheckedIn भन्छ |
07:15 | यसले Function wizard नामक एउटा नयाँ पप-अप विन्डो खोल्छ |
07:20 | यहाँ सुरुमा दायाँ मूनिको Formula टेक्स्ट बक्स खाली गरौँ |
07:27 | त्यसपछि Category ड्रप डाउनमा क्लिक गरौँ, र फेरी ‘IF’ मा डबल क्लिक गरौँ |
07:35 | अब हामी दायाँ पट्टि new controls देख्छौं |
07:40 | पहिलो टेक्स्ट बक्सको दायाँ पट्टिको Select आइकनमा क्लिक गरौँ |
07:49 | यहाँ हामी CheckIn मा डबल क्लिक गर्नेछौँ |
07:53 | अब दोस्रो टेक्स्ट बक्समा हामी डबल-quotes भित्र Yes टाइप गर्छौं |
08:01 | र त्यसपछि तेस्रो टेक्स्ट बक्समा No टाइप गर्छौं |
08:12 | अब हामी Properties खण्डको General ट्याबमा जान्छौं |
08:18 | र मूनिको Formatting बटनमा क्लिक गर्छौं |
08:24 | यहाँ हामी Category लिस्टको ‘Text’मा क्लिक गर्छौं |
08:28 | र त्यसपछि OK बटनमा क्लिक गर्छौं |
08:32 | अब हामी रिपोर्ट सेभ गर्छौं |
08:36 | ल, अब हामी हाम्रो फेरबदल गरेको रिपोर्ट रन गरौँ |
08:41 | यसको लागि हामी माथिको Edit मेनूमा क्लिक गर्छौं र त्यसपछि Execute Reportमा क्लिक गर्छौं |
08:50 | र त्यहाँ Books issued to the Library members मा हाम्रो रिपोर्ट लेखा रहेको छ |
08:57 | स्पेसिंग,हेडर,फूटर,फन्टहरु याद राखौं |
09:01 | र CheckedIn फिल्ड जसले Yes वा No भन्छ |
09:06 | र हामीले हाम्रो रिपोर्ट फेरबदल गरिसकेका छौं |
09:11 | यसरी हामी लिब्रे अफिस बेसको Modifying Report ट्युटोरियलको अन्त्यमा आइपुगेका छौं |
09:17 | संक्षेपमा, हामीले यी कुरा सिक्यौं |
09:20 | रिपोर्टको लेआउट र यसको रुपरंग अनुकुल बनाएर फेरबदल गर्न |
09:26 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ!यो प्रोजेक्टलाई http://spoken-tutorial.org ले संयोजन गरेको छ!यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ! |
09:48 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र सर्बशिक्षाबाट म मन्दिरा बिदा हुदैछुँ सहभागिताको लागि धन्यबाद, नमस्कार |